Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 15:1     Alignment score: 0.219
David built houses for himself in the city of David . He prepared a place for the ark of God and set up a tent for it .
दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे त्‍यसको लागि एउटा पाल टाँगे


1CH 15:2     Alignment score: 0.381 → 0.381
Then David said , " Only the Levites may carry the ark of God , for they had been chosen by Yahweh to carry the ark of Yahweh , and to serve him forever . "
तब दाऊदले भने , परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून , किनकि परमप्रभुको सन्‍दूक बोक्‍न सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो
1CH 15:3     Alignment score: 0.292 → 0.315
Then David assembled all Israel at Jerusalem , to bring up the ark of Yahweh to the place he had prepared for it .
त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए
1CH 15:4     Alignment score: 0.444 → 0.479
David gathered together Aaron 's descendants and the Levites .
दाऊदले हारूनका सन्‍तानहरू लेवीहरूलाई एकसाथ भेला गराए
1CH 15:5     Alignment score: 0.473
From the descendants of Kohath , there was Uriel the leader and his relatives , 120 men .
कहातका सन्‍तानबाट मुखिया उरीएल तिनका आफन्तहरू १२० जना थिए
1CH 15:6     Alignment score: 0.525 → 0.53
From the descendants of Merari , there was Asaiah the leader and his relatives , 220 men .
मरारीका सन्‍तानबाट मुखिया असायाह तिनका आफन्तहरू २२० जना थिए
1CH 15:7     Alignment score: 0.33 → 0.345
From the descendants of Gershom , there was Joel the leader and his relatives , 130 men .
गेर्शोनका सन्‍तानबाट मुखिया योएल तिनका आफन्तहरू १३० जना थिए
1CH 15:8     Alignment score: 0.352 → 0.356
From the descendants of Elizaphan , there was Shemaiah the leader and his relatives , 200 men .
एलीजापानका सन्‍तानबाट मुखिया शमायाह तिनका आफन्तहरू २०० जना थिए
1CH 15:9     Alignment score: 0.467 → 0.474
From the descendants of Hebron , there was Eliel the leader and his relatives , eighty men .
हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया तिनका आफन्तहरू ८० जना थिए
1CH 15:10     Alignment score: 0.47
From the descendants of Uzziel , there was Amminadab the leader and his relatives , 112 men .
उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब तिनका आफन्तहरू ११२ जना थिए
1CH 15:11     Alignment score: 0.584
David called for Zadok and Abiathar the priests , and the Levites Uriel , Asaiah , Joel , Shemaiah , Eliel , and Amminadab .
दाऊदले सादोक अबियाथार पुजारीहरू , अनि लेवी उरीएल , असायाह , योएल , शमायाह , एलीएल अम्‍मीनादाबलाई बोलाए
1CH 15:12     Alignment score: 0.228 → 0.226
He said to them , " You are the leaders of the Levite families . Consecrate yourselves , both you and your brothers , so that you may bring up the ark of Yahweh , the God of Israel , to the place that I have prepared for it .
तिनले उनीहरूलाई भने , तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ तिमीहरू तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर , ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ
1CH 15:13     Alignment score: 0.237 → 0.253
You did not carry it the first time . That is why Yahweh our God broke out against us , for we did not seek him or obey his decree . "
तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो , किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं
1CH 15:14     Alignment score: 0.307
So the priests and the Levites consecrated themselves so they could bring up the ark of Yahweh , the God of Israel .
यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू लेवीहरूले आफैलाई पवित्र गरे
1CH 15:15     Alignment score: 0.196 → 0.192
So the Levites carried the ark of God on their shoulders
with the poles , as Moses had commanded following the rules given by the word of Yahweh .
यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए
1CH 15:16     Alignment score: 0.124 → 0.148
David spoke to the leaders of the Levites to assign their brothers to be musicians
with musical instruments , stringed instruments , harps and cymbals , playing loudly and joyfully lifting up their voices .
लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा , सारङ्गी , वीणा झ्‍यालीको साथ ठुलो स्वरमा आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए
1CH 15:17     Alignment score: 0.356 → 0.378
So the Levites appointed Heman son of Joel and one of his brothers , Asaph son of Berechiah
. They also appointed kinsmen from Merari 's descendants and Ethan son of Kushaiah .
यसैले लेवीहरूले योएलका छोरा हेमान , तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे
1CH 15:18     Alignment score: 0.559 → 0.559
With them were their kinsmen of second rank : Zechariah , Jaaziel , Shemiramoth , Jehiel , Unni , Eliab , Benaiah , Maaseiah , Mattithiah , Eliphelehu , Mikneiah , Obed Edom , and Jeiel , the gatekeepers .
तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया , याजीएल , शमीरामोत , यहीएल , उन्‍नी , एलीआब , बनायाह , मासेयाह , मत्तित्‍याह , एलीपलेहू , मिक्‍नेयाह , अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद - एदोम यीएल
1CH 15:19     Alignment score: 0.281 → 0.313
The musicians
Heman , Asaph , and Ethan were appointed to play loud bronze cymbals .
सङ्गीतकार हेमान , आसाप एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्‍यालीहरू बजाउन नियुक्त गरियो
1CH 15:20     Alignment score: 0.441 → 0.471
Zechariah , Aziel , Shemiramoth , Jehiel , Unni , Eliab , Maaseiah , and Benaiah played the stringed instruments , set to Alamoth .
जकरिया , अजीएल , शमीरामोत , यहीएल , उन्‍नी , एलीआब , मासेयाह बनायाहले सारङ्गीमा अलामोत राग बजाए
1CH 15:21     Alignment score: 0.415 → 0.423
Mattithiah , Eliphelehu , Mikneiah , Obed Edom , Jeiel , and Azaziah led the way with harps set to the Sheminith .
मत्तित्‍याह , एलीपलेहू , मिक्‍नेयाह , ओबेद - एदोम , यीएल अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे
1CH 15:22     Alignment score: 0.452 → 0.452
Kenaniah , leader of the Levites , was the director of the singing because he was a teacher of music .
लेवीहरूका अगुवा कनन्‍याह सङ्गीतका निर्देशक थिए , किनकि तिनी सङ्गीत गुरु थिए
1CH 15:23     Alignment score: 0.344
Berechiah
and Elkanah were guards for the ark .
बेरेक्‍याह एल्‍काना सन्‍दूकका गार्डहरू थिए
1CH 15:24     Alignment score: 0.507 → 0.509
Shebaniah , Joshaphat , Nethanel , Amasai , Zechariah , Benaiah , and Eliezer , the priests , were to blow the trumpets before the ark of God . Obed Edom and Jehiah were guards for the ark .
शबन्‍याह , योशापात , नतनेल , अमासै , जकरिया , बनायाह एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो ओबेद - एदोम येहियाह पनि सन्‍दूकका गार्डहरू थिए
1CH 15:25     Alignment score: 0.39 → 0.391
So David , the elders of Israel , and the commanders over thousands went to bring up the ark of the covenant of Yahweh out of Obed Edom 's house with rejoicing .
यसैले दाऊद इस्राएलका धर्म - गुरुहरू हजार - हजारका फौजका कमाण्‍डरहरू ओबेद - एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए
1CH 15:26     Alignment score: 0.378 → 0.375
While God helped the Levites who carried the ark of the covenant of Yahweh , they sacrificed seven bulls and seven rams .
परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे सात वटा भेडा बलिदान चढाए
1CH 15:28     Alignment score: 0.315 → 0.331
So all Israel brought up the ark of the covenant of Yahweh with joyful shouting , and with the sound of horns and trumpets , with cymbals , and with stringed instruments and harps .
यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ तुरहीहरूका आवाजमा झ्‍याली , सारङ्गी वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए
1CH 15:29     Alignment score: 0.328 → 0.33
But as the ark of the covenant of Yahweh came
to the city of David , Michal daughter of Saul , looked out the window . She saw King David dancing and celebrating . Then she despised him in her heart .
तर जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरमा ल्याइयो , शाऊलकी छोरी मीकलले झ्‍यालबाट बाहिर हेरिन् उनले दाऊद राजालाई नाच्‍दै उत्सव मनाउँदै गरेका देखिन् तब उनले आफ्‍नो मनमा तिनलाई तुच्‍छ ठानिन्
1CH 15     Average alignment score: 0.368 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29