Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 7:1     Alignment score: 0.495
Issachar 's four sons were Tola , Puah , Jashub , and Shimron .
इस्‍साखारका चार छोराहरू तोला , पूवा , याशूब शिम्रोन थिए


1CH 7:2     Alignment score: 0.327 → 0.341
The sons of Tola were Uzzi , Rephaiah , Jeriel , Jahmai , Ibsam , and Samuel . They were the heads of their fathers ' houses , from the descendants of Tola and they were listed as mighty warriors among their generation . They numbered 22,600 in the days of David .
तोलाका छोराहरू उज्‍जी , रपायाह , यरीएल , यहमै , यिब्‍साम शमूएल थिए तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए , आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो
1CH 7:3     Alignment score: 0.473 → 0.474
Uzzi 's son was Izrahiah . His sons were Michael , Obadiah , Joel , and Ishijah , all five of them were clan leaders .
उज्‍जीका छोरा यिज्‍यहि थिए यिज्‍यहिका छोराहरू मिखाएल , ओबदिया , योएल यिश्‍याह थिए यी पाँच जना सबै वंशका मुखियाहरू थिए
1CH 7:4     Alignment score: 0.222 → 0.232
Along with them they had thirty - six thousand troops for battle , according to the lists belonging to their ancestors ' clans , for they had many wives and sons .
तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए , किनकी तिनीहरूका धेरै पत्‍नीहरू छोराहरू थिए
1CH 7:5     Alignment score: 0.269 → 0.272
Their relatives were fighting men from all the clans of Issachar , and they numbered in all , eighty - seven thousand fighting men , as listed in their genealogy .
इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए
1CH 7:6     Alignment score: 0.571
Benjamin 's three sons were Bela , Beker , and Jediael .
बेन्‍यामीनका तिन जना छोराहरू बेला , बेकेर येदीएल थिए
1CH 7:7     Alignment score: 0.31 → 0.305
Bela 's five sons were Ezbon , Uzzi , Uzziel , Jerimoth , and Iri . They were soldiers and heads of fathers ' houses . Their people numbered 22,034 fighting men , according to the lists belonging to their ancestors ' clans .
बेलाका पाँच छोराहरू यसम्‍बोन , उज्‍जी , उज्‍जीएल , यरीमोत ईरी थिए तिनीहरू सिपाहीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो
1CH 7:8     Alignment score: 0.597
Beker 's sons were Zemirah , Joash , Eliezer , Elioenai , Omri , Jeremoth , Abijah , Anathoth , and Alemeth . All these were his sons .
बेकेरका छोराहरू जमीरा , योआश , एलीएजर , एल्‍योएनै , ओम्री , यरेमोत , अबिया , अनातोत आलेमेत थिए यी सबै तिनका छोराहरू थिए
1CH 7:9     Alignment score: 0.192 → 0.255
The lists of their clans numbered 20,200 heads of their fathers ' houses and fighting men .
तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू योद्धाहरू सङ्‍ख्‍या २०,२०० थिए
1CH 7:10     Alignment score: 0.418 → 0.428
The son of Jediael was Bilhan . Bilhan 's sons were Jeush , Benjamin , Ehud , Kenaanah , Zethan , Tarshish , and Ahishahar .
येदीएलका छोरा बिल्‍हान थिए बिल्‍हानका छोराहरू येऊश , बेन्‍यामीन , एहूद , केनाना , जेतान , तर्शीश अहीशहर थिए
1CH 7:11     Alignment score: 0.316
All these were sons of Jediael . Listed in their clan lists were 17,200 heads of houses and fighting men fit for military service .
यी सबै येदीएलका छोराहरू थिए तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू सैनिक सेवाको निम्ति योद्धाहरू थिए
1CH 7:12     Alignment score: 0.392
( The Shuppites and the Huppites were sons of Ir , and the Hushites were sons of Aher . )
( शुप्‍पीहरू हुप्‍पीहरू इरका छोराहरू थिए , हुशीहरू अहेरका छोराहरू थिए )
1CH 7:13     Alignment score: 0.6
Naphtali 's sons were Jahziel , Guni , Jezer , and Shillem . These were Bilhah 's grandsons .
नप्‍तालीका छोराहरू यहसेल , गुनी , येसेर शिल्‍लेम थिए यी बिल्‍हाका नातिहरू थिए
1CH 7:14     Alignment score: 0.218 → 0.234
Manasseh had a male child named Asriel , whom his Aramean concubine bore . She also gave birth to Makir
, Gilead 's father .
मनश्‍शेका अस्रीएल नाम गरेका छोरा थिए , जसलाई अरामी उपपत्‍नीले जन्माएकी थिइन् तिनले पनि गिलादका पिता माकीरलाई जन्‍माइन्
1CH 7:15     Alignment score: 0.317
Makir
took a wife from the Huppites and Shuppites . A sister 's name was Maakah . Another of Manasseh 's descendants was Zelophehad , who had only daughters .
माकीरले हुप्‍पीहरू शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए माकीरकी बहिनीको नाउँ माका थियो मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो , जसका छोरीहरू मात्र थिए
1CH 7:16     Alignment score: 0.299 → 0.304
Maakah
wife of Makir , bore a son and she called him Peresh . His brother 's name was Sheresh , and his sons were Ulam and Rakem .
माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्माइन् तिनको नाउँ तिनले पेरेश राखिन् तिनका भाइको नाउँ शेरेश थियो , तिनका छोराहरू ऊलाम राकेम थिए
1CH 7:17     Alignment score: 0.538 → 0.535
Ulam 's son was Bedan . These were the descendants of Gilead son of Makir
son of Manasseh .
ऊलामका छोरा बदान थिए मनश्‍शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए
1CH 7:18     Alignment score: 0.201 → 0.259
Gilead 's sister Hammoleketh bore Ishhod , Abiezer , and Mahlah .
गिलादकी बहिनी हम्‍मोलेकेतले ईशोद , अबीएजेर महलाल लाई जन्माइन्
1CH 7:19     Alignment score: 0.179 → 0.183
The sons of Shemida were Ahian , Shechem , Likhi , and Aniam .
शमीदाका छोराहरू अहियन , शकेम , लिखी अनीआम थिए
1CH 7:20     Alignment score: 0.373 → 0.37
The descendants of Ephraim were as follows : Ephraim 's son was Shuthelah . Shuthelah 's son was Bered . Bered 's son was Tahath . Tahath 's son was Eleadah . Eleadah 's son was Tahath .
एफ्राइमका सन्तानहरू यसप्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए शूतेहलका छोरा बेरेद थिए बेरेदका छोरा तहत थिए तहतका छोरा एलादा थिए एलदका छोरा छोरा तहत थिए
1CH 7:21     Alignment score: 0.366 → 0.365
Tahath 's son was Zabad . Zabad 's son was Shuthelah . ( Ezer and Elead were killed by men of Gath , natives in the land , when they went to steal
their cattle .
तहतका छोरा जाबाद थिए जाबादका छोरा शूतेहल थिए ( एसेर एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे )
1CH 7:22     Alignment score: 0.397 → 0.398
Ephraim their father mourned for them many days , and his brothers came to comfort him .
तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे , तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए
1CH 7:23     Alignment score: 0.289 → 0.289
He slept with his wife . She conceived and bore a son . Ephraim called him Beriah , because tragedy had come to his family . )
तिनले आफ्‍नी पत्‍नीसित सहवास गरे तिनी गर्भवती भइन् एउटा छोरा जन्‍माइन् त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे , किनभने तिनको परिवारमा दुःख आएको थियो
1CH 7:24     Alignment score: 0.466 → 0.456
His daughter was Sheerah , who built
Lower and Upper Beth Horon and Uzzen Sheerah .
तिनकी छोरी शेराह थिइन् , जसले तल्‍लो माथिल्‍लो बेथ - होरोन अनि उज्‍जेन - शेराह बनाइन्
1CH 7:25     Alignment score: 0.285
His son was Rephah . Rephah 's son was Resheph . Resheph 's son was Telah . Telah 's son was Tahan .
तिनका छोरा रपाह थिए रपाहका छोरा रेशेप थिए रेपेशका छोरा तेलह थिए तेलहका छोरा तहन थिए
1CH 7:26     Alignment score: 0.51
Tahan 's son was Ladan . Ladan 's son was Ammihud . Ammihud 's son was Elishama .
तहनका छोरा लादान थिए लादानका छोरा अम्‍मीहूद थिए अम्मीहूदका छोरा एलीशामा थिए
1CH 7:27     Alignment score: 0.588
Elishama 's son was Nun . Nun 's son was Joshua .
एलीशामाका छोरा नून थिए नूनका छोरा यहोशू थिए
1CH 7:28     Alignment score: 0.233 → 0.243
Their possessions and residences were Bethel and its surrounding villages . They extended eastward to Naaran and westward to Gezer and its villages , and to Shechem and its villages to Ayyah and its villages .
तिनीहरूका सम्पत्ति बसोबास गरेका ठाउँहरू बेथेल त्‍यसका वरिपरीका गाउँहरू थिए तिनीहरू पूर्वमा नारान , पश्‍चिममा गेजेर त्‍यसका बस्‍तीहरू , शकेम त्‍यसका बस्‍तीहरू अय्‍याह त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए
1CH 7:29     Alignment score: 0.449 → 0.45
On the border with Manasseh were Beth Shan and its villages , Taanach and its villages , Megiddo and its villages , and Dor and its villages . In these towns the descendants of Joseph son of Israel lived .
मनश्‍शेको सिमानामा बेथ - शान त्‍यसका गाउँहरू , तानाक त्‍यसका गाउँहरू , मगिछो त्‍यसका गाउँहरू दोर त्‍यसका गाउँहरू थिए यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे
1CH 7:30     Alignment score: 0.558
Asher 's sons were Imnah , Ishvah , Ishvi , and Beriah . Serah was their sister .
आशेरका छोराहरू यिम्‍ना , यिश्‍वा , यिश्‍वी बरीआ थिए तिनीहरूकी बहिनी सेरह थिइन्
1CH 7:31     Alignment score: 0.318
Beriah 's sons were Heber and Malkiel , who was the father of Birzaith .
बरीआका छोराहरू हेबेर बिर्जेतका पिता मल्‍कीएल थिए
1CH 7:32     Alignment score: 0.163 → 0.165
Heber 's sons were Japhlet , Shomer
, and Hotham . Shua was their sister .
हेबेरका छोराहरू यप्‍लेत , शोमेर होताम थिए तिनीहरूकी बहिनी शूअ थिइन्
1CH 7:33     Alignment score: 0.224
Japhlet 's sons were Pasak , Bimhal , and Ashvath . These were Japhlet 's children .
यप्‍लेतका छोराहरू पासक , बिम्‍हाल अश्‍वात थिए यिनीहरू यप्लेतका सन्तान थिए
1CH 7:34     Alignment score: 0.33 → 0.335
Shomer
, Japhlet 's brother , had these sons : Rohgah , Hubbah , and Aram .
यप्लेतका भाइ शोमेरका छोराहरू अही , रोहगा , हूब्‍बा अराम थिए
1CH 7:35     Alignment score: 0.158 → 0.158
Shemer
's brother , Helem , had these sons : Zophah , Imna , Shelesh , and Amal .
शोमेरका भाइ हेलेमका छोराहरू सोपह , यिम्‍न , शेलेश आमाल थिए
1CH 7:36     Alignment score: 0.181
Zophah 's sons were Suah , Harnepher , Shual , Beri , Imrah ,
सोपहका छोराहरू सूह , हर्नेपेर , शूआल , बरी , यिम्राह ,
1CH 7:37     Alignment score: 0.386
Bezer , Hod , Shamma , Shilshah , Ithran , and Beera .
बेसेर , होद , शामा , शिल्‍शा , यित्रान बीरा थिए
1CH 7:38     Alignment score: 0.232
Jether 's sons were Jephunneh , Pispah , and Ara .
येतेरका छोराहरू यपुन्‍ने , पिस्‍पा अरा थिए
1CH 7:39     Alignment score: 0.329
Ulla 's sons were Arah , Hanniel , and Rizia .
उल्‍लाका छोराहरू आरा , हन्‍नीएल रिसिया थिए
1CH 7:40     Alignment score: 0.265 → 0.272
All these were descendants of Asher . They were ancestors of the clans , heads of fathers ' houses , distinguished men , fighting men , and chief among the leaders . There were twenty - six thousand men listed who were fit for military service , according to their numbered lists .
यी सबै आशेरका सन्‍तानहरू थिए तिनीहरू वंश पुर्खाहरू , पिताका घरानाहरूका मुखियाहरू , विशिष्‍ट मानिसहरू , योद्धाहरू , अगुवाहरूका मुखिया थिए तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको संख्‍या छबिस हजार थियो
1CH 7     Average alignment score: 0.351 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29