Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 12:1     Alignment score: 0.33 → 0.33
These were the men who came to David to Ziklag , while he was still banished from the presence of Saul son of Kish . They were among the soldiers , his helpers in battle .
कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए


1CH 12:2     Alignment score: 0.186 → 0.202
They were armed with bows and could use both the right hand and the left in slinging stones and in shooting arrows from the bow . They were Benjamites , Saul 's fellow tribesmen .
यिनीहरू धनुहरू बोक्‍थे , अनि घुयेंत्रोले ढुङ्‍गा हान्‍न धनुबाट काँड हान्‍न दाहिने देब्रे दुवै हात चलाउन सक्‍थे यिनीहरू शाऊलका कुल बेन्‍यामीनका थिए
1CH 12:3     Alignment score: 0.306 → 0.306
The chief was Ahiezer , then Joash , both sons of Shemaah the Gibeathite . There were Jeziel and Pelet , sons of Azmaveth . There were also Berakah , Jehu the Anathothite ,
तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश , दुवै जना गिबियाती शेमाहका छोराहरू थिए अज्‍मावेतका छोराहरू यजीएल पलेत थिए बराकाह , अनातोती येहू ,
1CH 12:5     Alignment score: 0.554 → 0.571
Ishmaiah the Gibeonite , a soldier among the thirty ( and in command of the thirty ) ; Jeremiah , Jahaziel , Johanan , Jozabad the Gederathite ,
गिबोनी यिश्‍मायाह , जो तिस जनामध्‍येका एक सिपाही थिए ( तिस जनाका कमाण्‍डर थिए ) , यर्मिया , यहासेल , योहानान गदेराती योजाबाद ,
1CH 12:6     Alignment score: 0.369 → 0.436
Eluzai , Jerimoth , Bealiah , Shemariah , Shephatiah the Haruphite ,
एलूजै , यरीमोत , बाल्‍याह , शमरयाह , हारूपी शपत्‍याह ,
1CH 12:7     Alignment score: 0.397
the Korahites Elkanah , Isshiah , Azarel , Joezer , Jashobeam , and
कोरहवंशी एल्‍काना , यिश्‍याह , अज्रेल , योएजेर याशोबाम ,
1CH 12:8     Alignment score: 0.399 → 0.43
Joelah and Zebadiah , sons of Jeroham of Gedor .
गदोरका यरोहामका छोराहरू योएलह जबदियाह थिए
1CH 12:9     Alignment score: 0.338 → 0.338
Some Gadites joined David at the stronghold in the wilderness . They were fighting men , men trained for battle , who could handle shield and spear ; whose faces were as fierce as the faces of lions . They were as swift as gazelles on the mountains .
कोही गादीहरू पनि उजाड-स्‍थानको किल्लामा दाऊदसँग सहभागी भए तिनीहरू युद्धका निम्ति तालिमप्राप्‍त योद्धाहरू थिए , जसले ढाल भाला चलाउन सक्थे , जसका अनुहारहरू सिंहका अनुहारहरूजस्‍तै डरलाग्दा थिए तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए
1CH 12:10     Alignment score: 0.433 → 0.454
There were Ezer the leader , Obadiah the second , Eliab the third ,
एसेर तिनीहरूका अगुवा थिए , दोस्रा ओबदिया , तेस्रा एलिआब ,
1CH 12:11     Alignment score: 0.343
Mishmannah the fourth , Jeremiah the fifth ,
चौथा मिश्‍मन्‍ना , पाँचौं यर्मिया ,
1CH 12:12     Alignment score: 0.66
Attai the sixth , Eliel the seventh ,
छैटौं अत्तै , सातौं एलीएल ,
1CH 12:13     Alignment score: 0.616
Johanan the eighth , Elzabad the ninth ,
आठौं योहानान , नवौं एल्‍जाबाद ,
1CH 12:14     Alignment score: 0.477
Jeremiah the tenth , Makbannai the eleventh .
दशौं यर्मिया एघारौं मकबन्‍ने थिए
1CH 12:15     Alignment score: 0.419
These sons of Gad were leaders of the army . The least led a hundred , and the greatest led a thousand .
गादका यी छोराहरू सेनाका अगुवाहरू थिए तल्‍लो दर्जाले सय जना माथिल्‍लो दर्जाले हजार जनाको नेतृत्व गरे
1CH 12:16     Alignment score: 0.272 → 0.295
They crossed the Jordan in the first month , when it overflowed its banks , and chased away all those living in the valleys , both toward the east and toward the west .
पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे , अनि उपत्‍यकाको पूर्व पश्‍चिम दुवैतर्फ बस्‍ने सबैलाई लखेटे
1CH 12:17     Alignment score: 0.41 → 0.406
Some of the men of Benjamin and Judah came to the stronghold to David .
बेन्‍यामीन यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए
1CH 12:18     Alignment score: 0.244 → 0.26
David went out to meet them and addressed them : " If you have come in peace to me to help me , you may join me . But if you have come to betray me to my adversaries , may the God of our ancestors see and rebuke you , since I have done no wrong . "
तिनीहरूलाई भेट्‌न दाऊद बाहिर निस्‍केर गए यसो भनेर सम्‍बोधन गरे , तिमीहरू मकहाँ शान्‍तिमा मलाई सहायता गर्न आएका हौ भने , तिमीहरू मसित सहभागी हुन सक्‍छौ तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्‍पिदिन तिमीहरू आएका हौ भने , हाम्रा पुर्खाहरूका परमेश्‍वरले हेर्नुहुन्‍छ तिमीहरूलाई हप्‍काउनुहुन्‍छ , किनकि मैले कुनै खराबी गरेको छैन
1CH 12:19     Alignment score: 0.252 → 0.261
Then the Spirit came on Amasai , who was chief of the thirty . Amasai said , " We are yours , David . We are on your side , son of Jesse . Peace , may peace be to whoever helps you . May peace be to your helpers , for your God is helping you . " Then David received them and made them commanders over his men .
तब अमासैमा आत्मा आउनुभयो , जो ती तिस जनामध्‍येका अगुवा थिए अमासैले भने , दाऊद , हामी तपाईंका हौं यिशैका छोरा , हामी तपाईंको पक्षमा छौं तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् तपाईंका सहयोगीहरूमा शान्‍ति होस् , किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको तब दाऊदले तिनीहरूलाई ग्रहण गरे आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए
1CH 12:20     Alignment score: 0.249 → 0.264
Some from Manasseh also deserted to David when he came
with the Philistines against Saul to battle . Yet they did not help the Philistines , because the Philistine lords consulted with each other and sent David away . They said , " He will desert to his master Saul at the risk of our lives . "
पलिश्‍तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्‌न जाँदा , मनश्‍शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे तापनि तिनीहरूले पलिश्‍तीहरूलाई मदत गरेनन् , किनभने पलिश्‍तीहरूका शासकहरूले एकआपसमा सल्‍लाह गरे दाऊदलाई फर्काइदिए तिनीहरूले भने , हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्‍ना मालिक शाऊलको साथ दिएर हामीलाई त्‍याग्‍नेछन्
1CH 12:21     Alignment score: 0.363 → 0.363
When he went to Ziklag , the men of Manasseh who joined him were Adnah , Jozabad , Jediael , Michael , Jozabad , Elihu , and Zillethai , captains over thousands
of Manasseh .
तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह , योजाबाद , येदीएल , मिखाएल , योजाबाद , एलीहू सिल्‍लतै थिए यि मनश्‍शेका हजार - हजार जनाका सेनानीहरू थिए
1CH 12:22     Alignment score: 0.245 → 0.246
They helped David fight
against the roving bands , for they were fighting men . Later they became commanders in the army .
यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए , किनकि तिनीहरू योद्धाहरू थिए पछि तिनीहरू सेनाका कमाण्‍डरहरू भए
1CH 12:23     Alignment score: 0.245
Day after day , men came
to David to help him , until there was a great army , like the army of God .
परमेश्‍वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए
1CH 12:24     Alignment score: 0.159 → 0.174
This is the record of the armed soldiers for war , who came
to David to Hebron , to turn the kingdom of Saul over to him , which carried out Yahweh 's word .
शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो
1CH 12:25     Alignment score: 0.291 → 0.294
From Judah those who carried shield and spear were 6,800 , armed for war .
ढाल बोक्‍ने भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए
1CH 12:26     Alignment score: 0.112
From the Simeonites there were 7,100 fighting men .
शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए
1CH 12:27     Alignment score: 0.334
From the Levites there were 4,600 fighting men .
लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए
1CH 12:28     Alignment score: 0.132 → 0.182
Jehoiada was the leader of Aaron 's descendants , and with him were 3,700 .
तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए
1CH 12:29     Alignment score: 0.322 → 0.323
With Zadok , a young , strong , and courageous man , were twenty - two leaders from his father 's family .
अनि एक जना जवान , बलियो साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए
1CH 12:30     Alignment score: 0.297 → 0.335
From Benjamin , Saul 's tribe , were three thousand . Most of them had remained loyal to Saul until this
time .
शाऊलका कुल बेन्‍यामीनबाट तिन हजार जना थिए तिमध्‍येका धेरैजसो त्‍यस बेलासम्‍म शाऊलप्रति निष्‍ठावान् थिए
1CH 12:31     Alignment score: 0.136
From the Ephraimites there were 20,800 fighting men , men who were famous in their fathers ' houses .
एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू , जो आफ्‍ना पिताका परिवारमा प्रसिद्ध थिए
1CH 12:32     Alignment score: 0.229 → 0.228
From the half tribe of Manasseh there were eighteen thousand famous men who came to make David king .
मनश्‍शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए
1CH 12:33     Alignment score: 0.25 → 0.251
From Issachar , there were two hundred leaders who had understanding of the times and knew what Israel ought to do . All their relatives were under their command .
इस्‍साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे इस्राएलले के गर्नुपर्छ सो जान्दथे तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए
1CH 12:34     Alignment score: 0.162 → 0.163
From Zebulun there were fifty thousand fighting men , prepared for battle , with all the weapons of war , and ready to give undivided loyalty .
जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्‍ति तयार भएका एकचित्त किसिमले निष्‍ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए
1CH 12:35     Alignment score: 0.172 → 0.175
From Naphtali there were one thousand officers , and with them thirty - seven thousand men with shields and spears .
नप्‍तालीबाट १,००० अधिकारीहरू , तिनीहरूका साथमा ढाल भाला बोक्‍ने ३७,००० मानिसहरू थिए
1CH 12:36     Alignment score: 0.219 → 0.219
From the Danites there were 28,600 men prepared for battle .
दानबाट लडाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू थिए
1CH 12:37     Alignment score: 0.179 → 0.184
From Asher there were forty thousand men prepared for battle .
आशेरबाट लडाइँको निम्‍ति तयार भएका ४०,००० योद्धाहरू थिए
1CH 12:38     Alignment score: 0.292 → 0.347
From the other side of the Jordan , from the Reubenites , Gadites , and the half tribe of Manasseh , there were 120,000 men armed with all kinds of weapons for battle .
यर्दन अर्को पट्टिका रूबेन , गाद मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए
1CH 12:39     Alignment score: 0.264 → 0.266
All these soldiers , equipped for battle , came to Hebron with firm intentions to make David king over all Israel . All the rest of Israel were in agreement to make David king also .
युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए
1CH 12:40     Alignment score: 0.287 → 0.303
They were there with David three days , eating and drinking , for their relatives had sent them with provisions .
तिनीहरूले त्‍यहाँ खाँदै पिउँदै तिन दिनसम्‍म दाऊदसँग बिताए , किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्‍ति खानपानको बन्‍दोबस्‍त गरेर पठाएका थिए
1CH 12:41     Alignment score: 0.321 → 0.349
In addition , those who were near to them , as far as Issachar and Zebulun and Naphtali , brought bread on donkeys , camels , mules , and oxen , and cakes of figs , clusters of raisins , wine , oil , oxen , and sheep , for Israel was celebrating .
यसबाहेक , तिनीहरूका नजिक हुनेहरू , इस्‍साखार , जबूलून नप्‍तालीसम्‍मले गधा , ऊँट , खच्‍चर गोरुहरूमा खानेकुरा नेभाराका डल्‍ला , किसमिसका झुप्‍पा , दाखमद्य , तेल , गाई - गोरुहरू , भेडाहरू ल्याए , किनकि इस्राएलले उत्सव मनाउँदै थियो
1CH 12     Average alignment score: 0.302 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29