Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 9:1     Alignment score: 0.237
So all Israel was recorded in genealogies . They were recorded in the book of the kings of Israel . As for Judah , they were carried away in exile to Babylon because of their sin .
यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए यहूदाचाहिं आफ्‍नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो


1CH 9:2     Alignment score: 0.331
The first to resettle in their cities were some Israelites , priests , Levites , and temple servants .
सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू , पुजारीहरू , लेवीहरू मन्‍दिरका सेवकहरू थिए
1CH 9:3     Alignment score: 0.396 → 0.416
Some descendants of Judah , Benjamin , Ephraim , and Manasseh lived in Jerusalem .
यहूदा , बेन्‍यामीनी , एफ्राइम मनश्‍शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे
1CH 9:4     Alignment score: 0.402 → 0.423
The settlers included Uthai son of Ammihud son of Omri son of Imri son of Bani , one of the descendants of Perez son of Judah .
बसोबास गर्नेहरूमा अम्‍मीहूदका छोरा उतै , जो ओम्रीका छोरा , जो इम्रीका छोरा , जो बानीका छोरा , जो यहूदाका छोरा फारेसका सन्‍तानमध्ये एक जना थिए
1CH 9:5     Alignment score: 0.279 → 0.375
Among the Shelanites were Asaiah the firstborn and his sons .
शीलोनीहरूमा जेठा छोरा असायाह तिनका छोराहरू थिए
1CH 9:6     Alignment score: 0.224
Among the descendants of Zerah was Jeuel
. Their descendants numbered 690 .
जेरहाका सन्तानहरूमा यीएल पनि थिए तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो
1CH 9:7     Alignment score: 0.459 → 0.459
Among the descendants of Benjamin were Sallu son of Meshullam son of Hodaviah son of Hassenuah .
बेन्‍यामीनका सन्तानहरूमा मशुल्लामका छोरा सल्लु , जो होदबियाका छोरा , जो हस्‍सेनूअका छोरा थिए
1CH 9:8     Alignment score: 0.454 → 0.457
There were also Ibneiah son of Jeroham ; Elah son of Uzzi son of Mikri ; and Meshullam son of Shephatiah son of Reuel son of Ibnijah .
यरोहामका छोरा यिब्‍नियाह ; उज्‍जीका छोरा एलाह , जो मिक्रीका छोरा थिए , अनि मशुल्‍लाम , जो शपत्‍याहका छोरा , जो रूएलका छोरा , जो यिबनियाका छोरा थिए
1CH 9:9     Alignment score: 0.258 → 0.263
Their relatives written in the genealogical lists numbered 956 . All these men were heads of fathers ' houses for their fathers ' houses .
वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए
1CH 9:10     Alignment score: 0.485 → 0.538
The priests were Jedaiah , Jehoiarib , and Jakin .
यदायाह , यहोयारीब , याकीन पुजारीहरू थिए
1CH 9:11     Alignment score: 0.442 → 0.442
There was also Azariah son of Hilkiah son of Meshullam son of Zadok son of Meraioth son of Ahitub , the one in charge of the house of God .
हिल्‍कियाहका छोरा अजर्याह , जो मशुल्‍लामका छोरा , जो सादोकका छोरा , जो मरायोतका छोरा , जो अहीतूबका छोरा , जसले परमेश्‍वरको मन्‍दिरको जिम्‍मेवारी पाएका थिए
1CH 9:12     Alignment score: 0.437 → 0.439
There was Adaiah son of Jeroham son of Pashhur son of Malkijah . There was also Maasai son of Adiel son of Jahzerah son of Meshullam son of Meshillemith son of Immer .
अदायाह , जो यरोहामका छोरा , जो पशहूरका छोरा , जो मल्‍कियाहका छोरा थिए अनि मासै , जो अदीएलका छोरा , जो यहजेराका छोरा , जो मशुल्‍लामका छोरा , जो मशिलेमीतका छोरा , जो इम्‍मेरका छोरा थिए
1CH 9:13     Alignment score: 0.157
Their relatives , who were leaders for their fathers ' houses , numbered 1,760 . They were very capable men in the work in the house of God .
आफ्‍ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए
1CH 9:14     Alignment score: 0.397 → 0.415
Among the Levites , there was Shemaiah son of Hasshub son of Azrikam son of Hashabiah , among the descendants of Merari .
लेवीहरूमा शमायाह , जो हश्‍शूबका छोरा , जो अज्रीकामका छोरा , जो हशब्‍याहका छोरा , जो मरारीका सन्‍तानमध्‍येका थिए
1CH 9:15     Alignment score: 0.362 → 0.375
There were also Bakbakkar , Heresh , Galal , and Mattaniah son of Mika son of Zikri son of Asaph .
बक्बक्‍कर , हारेश , गालाल अनि मत्तन्‍याह , जो मीकाका छोरा जो जिक्रीका छोरा , जो आसापका छोरा पनि थिए
1CH 9:16     Alignment score: 0.483
There were also Obadiah son of Shemaiah son of Galal son of Jeduthun ; and Berekiah
son of Asa son of Elkanah , who lived in the villages of the Netophathites .
अनि ओबदिया , जो शमायाहका छोरा , जो गालालका छोरा , जो यदूतूनका छोरा थिए अनि बेरेक्‍याह , जो आसाका छोरा , जो एल्‍कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे
1CH 9:17     Alignment score: 0.59
The doorkeepers were Shallum , Akkub , Talmon , Ahiman , and their descendants . Shallum was their leader .
शल्‍लूम , अक्‍कूब , तल्‍मोन , अहीमन तिनीहरूका भाइहरू ढोकेहरू थिए तिनीहरूका अगुवा शल्‍लूम थिए
1CH 9:18     Alignment score: 0.176 → 0.192
Previously they stood guard at the king 's gate on the east side for the camp of Levi 's descendants .
यस अगि तिनीहरू लेवीका सन्‍तानहरूका छाउनीका निम्‍ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए
1CH 9:19     Alignment score: 0.338 → 0.337
Shallum son of Kore son of Ebiasaph , son of Korah , and his relatives from the house of his father , the Korahites , were in charge of the work of the guard service . They guarded the door to the tent , as their ancestors had guarded the camp of Yahweh , and they also had guarded the entrance .
शल्‍लूम , जो कोरेका छोरा , जो एब्‍यासापका छोरा , जो कोरहका छोरा थिए , तिनका पिताका घरानाबाट तिनका आफन्तहरू , कोरहीहरूले सुरक्षा सेवाका जिम्‍मेवारी पाएका थिए तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे , तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे
1CH 9:20     Alignment score: 0.399 → 0.395
Phinehas son of Eleazar had been in charge of them in the past , and Yahweh had been with him .
पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए , परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो
1CH 9:21     Alignment score: 0.351 → 0.385
Zechariah son of Meshelemiah was guard of the entrance to the temple , the " tent of meeting . "
मेशेलेम्‍याहका छोरा जकरिया मन्‍दिरको प्रवेशद्वार , भेट हुने पाल का रक्षक थिए
1CH 9:22     Alignment score: 0.247 → 0.262
All those who were chosen as gatekeepers at the entrances
numbered 212 . Their names were recorded in the people 's records in their villages . David and Samuel the seer had placed them into their positions of trust .
प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍या २१२ थियो तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए दाऊद दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए
1CH 9:23     Alignment score: 0.098 → 0.13
So they and their children guarded the gates of the house of Yahweh , the tabernacle .
यसैले तिनीहरू तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे
1CH 9:24     Alignment score: 0.218 → 0.224
The gatekeepers were posted on all four sides , toward the east , west , north , and south .
ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व , पश्‍चिम , उत्तर , दक्षिण , चारैतिर राखिएको थियो
1CH 9:25     Alignment score: 0.256 → 0.256
Their brothers , who lived in their villages , came
in for seven - day rotations , in turn .
आफ्‍ना गाउँहरूमा बस्‍ने तिनीहरूका दाजुभाइ एक पल्‍टमा सात दिनका लागि पालैपालो आउँथे
1CH 9:26     Alignment score: 0.274 → 0.275
But the four leaders of the gatekeepers , who were Levites , were assigned to guard the rooms and storerooms in the house of God .
तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो
1CH 9:27     Alignment score: 0.177 → 0.219
They would spend
the night in their posts all around the house of God , for they were responsible for guarding it . They would open it each morning .
तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे , किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे
1CH 9:28     Alignment score: 0.123 → 0.157
Some of them were in charge of the temple 's equipment ; they counted the articles when they were brought in and when they were taken out .
तिमध्‍ये कोहीले मन्‍दिरका सामानहरूको जिम्मेवार थिए सरसामान भित्र ल्‍याउँदा बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे
1CH 9:29     Alignment score: 0.223 → 0.232
Some of them also were assigned to take care of the holy things , the equipment , and the supplies , including the fine flour , the wine , the oil , the frankincense , and the spices .
तिमध्‍ये कोहीचाहिं पवित्र सामानहरू , अन्य सामानहरू पीठो , दाखमद्य , तेल , धूप मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए
1CH 9:30     Alignment score: 0.15
Some of the priests ' sons mixed the spices .
पुजारीहरूका छोराहरूमध्‍ये कसैले मसला मिसाउँथे
1CH 9:32     Alignment score: 0.236 → 0.263
Some of their brothers , descendants of the Kohathites , were in charge of the bread of the presence , to prepare it every Sabbath .
तिनीहरूका दाजुभाइहरूमध्ये कोही , कोहातीहरूका सन्तानहरू , हरेक शबाथ - दिनमा उपस्‍थितिका रोटीहरू तयार पार्ने कामका निरीक्षकहरू थिए
1CH 9:33     Alignment score: 0.212 → 0.221
The singers and heads of the Levites ' fathers ' houses lived in rooms at the sanctuary when they were free from work , because they had to carry out their assigned tasks day and night .
गायकहरू लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे , किनभने तिनीहरूले दिन - रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो
1CH 9:34     Alignment score: 0.227 → 0.248
These were leaders of fathers ' houses among the Levites , as listed in their genealogical records , chief men . They lived in Jerusalem .
ती सबै जना आफ्‍ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्‍य मानिसहरू थिए तिनीहरू यरूशलेममा बस्‍थे
1CH 9:35     Alignment score: 0.366
The father of Gibeon , Jeiel , whose wife 's name was Maakah
, lived in Gibeon .
गिबोनका पिता यीएल गिबोनमा बस्‍थे , जसकी पत्‍नीको नाउँ माका थियो
1CH 9:36     Alignment score: 0.583
His firstborn son was Abdon , then his sons Zur , Kish , Baal , Ner , Nadab ,
तिनका जेठा छोरा अब्‍दोन , अनि तिनका छोराहरू सूर , कीश , बाल , नेर , नादाब ,
1CH 9:37     Alignment score: 0.825
Gedor , Ahio , Zechariah , and Mikloth .
गदोर , अहियो , जकरिया मिक्‍लोत थिए
1CH 9:38     Alignment score: 0.349 → 0.356
Mikloth was the father of Shimeam . They also lived near their brothers in Jerusalem .
मिक्‍लोत शिमामका पिता थिए तिनीहरू पनि यरूशलेममा आफ्‍ना दाजुभाइको नजिकै बस्‍थे
1CH 9:39     Alignment score: 0.607 → 0.575
Ner was the father of Kish . Kish was the father of Saul . Saul was the father of Jonathan , Malki - Shua , Abinadab , and Esh - Baal .
नेर कीशका पिता थिए कीश शाऊलका पिता थिए शाऊल जोनाथन , मल्‍कीशूअ , अबीनादाब एश्‍बालका पिता थिए
1CH 9:40     Alignment score: 0.864 → 0.805
The son of Jonathan was Merib - Baal . Merib - Baal was the father of Micah .
जोनाथनका छोरा मरीब्‍बाल थिए मरीब्बाल मीकाका पिता थिए
1CH 9:41     Alignment score: 0.585 → 0.586
The sons of Micah were Pithon , Melek , Tahrea , and Ahaz .
मीकाका छोराहरू पीतोन , मेलेक , तहरै आहाज थिए
1CH 9:42     Alignment score: 0.436
Ahaz was the father of Jadah . Jadah was the father of Alemeth , Azmaveth , and Zimri . Zimri was the father of Moza .
आहाज यादाहका पिता थिए यादाह आलेमेत , अज्‍मावेत जिम्रीका पिता थिए जिम्री मोसका पिता थिए
1CH 9:43     Alignment score: 0.39 → 0.402
Moza was the father of Binea . Binea was the father of Rephaiah . Rephaiah was the father of Eleasah
. Eleasah was the father of Azel .
मोस बेनेका पिता थिए बेने रपायाहका पिता थिए रपायाह एलासाका पिता थिए एलासा आसेलका पिता थिए
1CH 9:44     Alignment score: 0.693
Azel 's six sons were Azrikam , Bokeru , Ishmael , Sheariah , Obadiah , and Hanan . These were Azel 's sons .
आसेलका जना छोराहरू अज्रीकाम , बोकरू , इश्‍माएल , शार्याह , ओबदिया हानान थिए यी सबै आसेलका छोराहरू थिए
1CH 9     Average alignment score: 0.365 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29