Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 19:1     Alignment score: 0.205 → 0.235
It came
about later that Nahash , king of the people of Ammon , died , and that his son became king in his place .
त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो , तिनको सट्टामा तिनका छोरा राजा भए


1CH 19:2     Alignment score: 0.373 → 0.366
David said , " I will show kindness to Hanun son of Nahash , because his father showed kindness to me . " So David sent messengers to console him concerning his father . David 's servants entered the land of the Ammonites and went to Hanun , in order to console him .
दाऊदले भने , नाहाशका छोरा हानूनलाई दया देखाउनेछु , किनकि तिनका पिताले मलाई दया देखाए यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्‍मोनीहरूको देशमा पसे
1CH 19:3     Alignment score: 0.205 → 0.232
But the Ammonite princes said to Hanun , " Do you think that David is honoring your father because he has sent men to comfort you ? Do not his servants come to you to explore and examine the land in order to overthrow it ? "
तर अम्‍मोनी राजकुमारहरूले हानूनलाई भने , दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन् भनी के तपाईं सम्‍झनुहुन्‍छ ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन् ?
1CH 19:4     Alignment score: 0.233 → 0.246
So Hanun seized David 's servants , shaved them , cut off their garments to the waist , up to their buttocks , and sent them away .
यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते , तिनीहरूका कपाल खौरिदिए , काँधदेखि कम्मरसम्‍म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए
1CH 19:5     Alignment score: 0.238
When they explained this to David , he sent to meet with them , for the men were deeply ashamed . The king said , " Stay at Jericho until your beards have grown back , and then return . "
जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए , तिनले तिनीहरूसित भेट गर्न पठाए , किनकि तिनीहरूको साह्रै लाजमा पारिएका थिए राजाले भने , तिमीहरूका दाह्री फेरि नबढुञ्‍जेल यरीहोमा नै बस त्यसपछि फर्क
1CH 19:6     Alignment score: 0.325 → 0.331
When the Ammonites saw that they had become a stench to David , Hanun and the Ammonites sent a thousand talents of silver to hire Aramean chariots and horsemen from Naharaim , Maacah , and Zobah .
जब अम्‍मोनीहरूले आफूहरूला दाऊदको दृष्‍टिमा दुर्घन्दित भएको देखे , तब हानून अम्‍मोनीहरूले अराम - नाहारैम , अराम - माका सोबाबाट रथहरू सारथिहरू ज्‍यालामा ल्‍याउन एक हजार तोडा चाँदी पठाए
1CH 19:7     Alignment score: 0.285 → 0.3
They hired thirty - two thousand chariots and the king of Maacah and his army , who came and encamped before Medeba . Then the Ammonites gathered themselves together from their cities and came out to battle .
उनीहरूले बत्तीस हजार रथ सारथिहरू , अनि माकाका राजा उनका मानिसहरूलाई ज्‍यालामा लिए , उनीहरू आएर मेदबाको सामुन्‍ने छाउनी बनाए त्यसपछि अम्‍मोनीहरूचाहिं आ-आफ्‍ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए
1CH 19:8     Alignment score: 0.377
When David heard of it , he sent Joab and his entire army to meet them .
जब दाऊदले यो कुरा सुने , तिनले योआब जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए
1CH 19:9     Alignment score: 0.242 → 0.242
The people of Ammon came out and lined up for battle at the city gate , while the kings who had come were by themselves in the field .
अम्‍मोनका मानिसहरू आए सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए
1CH 19:10     Alignment score: 0.143 → 0.159
When Joab saw the battle lines facing him both in front and behind , he chose some of Israel 's best fighters and arranged them against the Arameans .
जब योआबले आफूलाई अगि पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए , तब तिनले केही असल इस्राएली फौजलाई लिए अरामीहरूको विरुद्ध तयार पारे
1CH 19:11     Alignment score: 0.209 → 0.231
As for the rest of the army , he gave it into the command of Abishai his brother , and he put them into battle lines against the army of Ammon .
तिनका अरू बाँकी फौजलाई तिनले आफ्‍ना भाइ अबीशैको कमाण्‍डमा दिए , उनीहरूलाई तिनले अम्‍मोनीहरूको विरुद्ध यद्धमा खडा गरे
1CH 19:12     Alignment score: 0.211 → 0.226
Joab said , " If the Arameans are too strong for me , then you , Abishai , must rescue me . But if the army of Ammon is too strong for you , then I will come and rescue you .
योआबले भने , अरामीहरू मेरो निम्‍ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ अम्‍मोनीहरू तिम्रो निम्‍ति साह्रै शक्तिशाली भए भने आएर तिम्रो उद्धार गर्नेछु
1CH 19:13     Alignment score: 0.326 → 0.326
Be strong , and let us show ourselves to be strong for our people and for the cities of our God , for Yahweh will do what is good in his eyes . "
साहसिलो होऊ ! हामी आफ्‍ना मानिस हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं , किनकि परमप्रभुको दृष्‍टिमा जे असल उहाँले त्‍यही गर्नुहुनेछ
1CH 19:14     Alignment score: 0.262 → 0.264
So Joab and the soldiers of his army advanced to the battle against the Arameans , who were forced to flee before the army of Israel .
यसैले योआब तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्‍न बाध्य पारिए
1CH 19:15     Alignment score: 0.406 → 0.407
When the army of Ammon saw that the Arameans had fled , they also fled from Joab 's brother Abishai and went back into the city . Then Joab returned from the people of Ammon and went back to Jerusalem .
जब अम्‍मोनका सेनाले अरामीहरूलाई भागेका देखे , तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे सहरभित्र फर्के यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के यरूशलेममा फिर्ता गए
1CH 19:16     Alignment score: 0.285 → 0.289
When the Arameans saw that they were being defeated by Israel , they sent for reinforcements from beyond the Euphrates River , with Shophak the commander of Hadadezer 's army .
जब अरामीहरूले आफू इस्राएलद्वारा परास्‍त भएका देखे , तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका कमाण्‍डर शोपकको कमाण्‍डमा भएका अरू अरामी सेनालाई बोलाए
1CH 19:17     Alignment score: 0.257 → 0.241
When David was told this
, he gathered all Israel together , crossed the Jordan , and came upon them . He arranged the army for battle against the Arameans , and they fought him .
जब दाऊदलाई यसको बारेमा बताइयो , तिनले जम्मै इस्राएललाई जम्मा गरे , यर्दन नदी पार गरे उनीहरूकहाँ गए तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे तिनीहरूले तिनीसँग युद्ध गरे
1CH 19:18     Alignment score: 0.42 → 0.441
The Arameans fled from Israel , and David killed seven thousand Aramean charioteers and forty thousand foot soldiers . He also killed Shophak , the commander of the army .
आरामीहरू इस्राएलदेखि भागे , दाऊदले अरामीहरूका सात हजार सारथिहरू चालीस हजार पैदल सिपाहीहरू मारे तिनले सेनाका कमाण्‍डर शोपकलाई पनि मारे
1CH 19:19     Alignment score: 0.269 → 0.274
When all the kings who were servants of Hadadezer saw that they were defeated by Israel , they made peace with David and served them . So the people of Aram were no longer willing to help the Ammonites .
हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे , तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे तिनको सेवा गरे यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्
1CH 19     Average alignment score: 0.289 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29