Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 6:1     Alignment score: 0.583 → 0.605
The sons of Levi were Gershon , Kohath , and Merari .
लेवीका छोराहरू गेर्शोन , कहात मरारी थिए


1CH 6:2     Alignment score: 0.466 → 0.481
The sons of Gershon were Libni and Shimei .
गेर्शोनका छोराहरू लिब्‍नी शिमी थिए
1CH 6:3     Alignment score: 0.633 → 0.652
The sons of Kohath were Amram , Izhar , Hebron , and Uzziel .
कहातका छोराहरू अम्राम , यिसहार , हेब्रोन उज्‍जीएल थिए
1CH 6:4     Alignment score: 0.385 → 0.431
The sons of Merari were Mahli and Mushi . These are the clans of the Levites listed according to their fathers .
मरारीका छोराहरू महली मूशी थिए आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्
1CH 6:5     Alignment score: 0.344 → 0.345
The descendants of Gershon : His son was Libni . Libni 's son was Jahath . His son was Zimmah .
गेर्शोनका सन्‍तानहरू : तिनका छोरा लिब्‍नी थिए लिब्‍नीका छोरा येहाथ तिए तिनका छोरा जिम्‍माह थिए
1CH 6:6     Alignment score: 0.518
His son was Joah . His son was Iddo . His son was Zerah . His son was Jeatherai .
तिनका छोरा योआ थिए तिनका छोरा इद्दो थिए तिनका छोरा जेरह तिए तिनका छोरा यातरै थिए
1CH 6:7     Alignment score: 0.517 → 0.548
The descendants of Kohath : His son was Amminadab . His son was Korah . His son was Assir .
कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए तिनका छोरा कोरह थिए तिनका छोरा अस्‍सीर थिए
1CH 6:8     Alignment score: 0.579
His son was Elkanah . His son was Ebiasaph . His son was Assir .
तिनका छोरा एल्‍काना थिए तिनका छोरा एब्‍यासाप थिए तिनका छोरा अस्‍सीर थिए
1CH 6:9     Alignment score: 0.617
His son was Tahath . His son was Uriel . His son was Uzziah . His son was Shaul .
तिनका छोरा तहत थिए तिनका छोरा उरीएल थिए तिनका छोरा उज्‍जियाह थिए तिनका छोरा शौल थिए
1CH 6:10     Alignment score: 0.487 → 0.489
The sons of Elkanah were Amasai , Ahimoth ,
एल्‍कानाका छोराहरू अमासै , अहीमोत ,
1CH 6:11     Alignment score: 0.486 → 0.509
And a son named Elkanah ; Zophai his son , Nahath his son ,
अनि एल्‍काना नाउँको एक जना छोरा , तिनका छोरा सोफै , तिनका छोरा नहत ,
1CH 6:12     Alignment score: 0.57
Eliab his son , Jeroham his son , and Elkanah his son .
तिनका छोरा एलीआब , तिनका छोरा यरोहाम , तिनका छोरा एल्‍काना थिए
1CH 6:13     Alignment score: 0.412 → 0.417
The sons of Samuel were the firstborn , Joel , and Abijah , the second - born
.
शमूएलका छोराहरू जेठा योएल कान्‍छा अबिया थिए
1CH 6:14     Alignment score: 0.642 → 0.643
The son of Merari was Mahli . His son was Libni . His son was Shimei . His son was Uzzah .
मरारीका छोरा महली थिए तिनका छोरा लिब्‍नी थिए तिनका छोरा शिमी थिए तिनका छोरा उज्‍जाह थिए
1CH 6:15     Alignment score: 0.546
His son was Shimea . His son was Haggiah . His son was Asaiah .
तिनका छोरा शिमेअ थिए तिनका छोरा हग्‍गियाह थिए तिनका छोरा असायाह थिए
1CH 6:17     Alignment score: 0.339 → 0.343
They served by singing before the tabernacle , the tent of meeting , until Solomon had built
the house of Yahweh in Jerusalem . They fulfilled their duties according to the instructions given to them .
सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान , अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे
1CH 6:18     Alignment score: 0.383 → 0.39
These were those who served with their sons . From the clans of the Kohathites came Heman the musician
. Here were his ancestors , going back in time : Heman was the son of Joel . Joel was the son of Samuel .
आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए कहातीहरूबाट सङ्गीतकार हेमान आए तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए योएल शमूएलका छोरा थिए
1CH 6:19     Alignment score: 0.584 → 0.582
Samuel was the son of Elkanah . Elkanah was the son of Jeroham . Jeroham was the son of Eliel . Eliel was the son of Toah .
शमूएल एल्‍कानाका छोरा थिए एल्काना यरोहामका छोरा थिए यरोहाम एलीएलका छोरा थिए एलीएल तोहका छोरा थिए
1CH 6:20     Alignment score: 0.634 → 0.633
Toah was the son of Zuph . Zuph was the son of Elkanah . Elkanah was the son of Mahath . Mahath was the son of Amasai . Amasai was son of Elkanah .
तोह सूपका छोरा थिए सूप एल्‍कानाका छोरा थिए एल्काना महतका छोरा थिए महत अमासैका छोरा थिए अमासै एल्‍कानाका छोरा थिए
1CH 6:22     Alignment score: 0.531
Zephaniah was the son of Tahath . Tahath was the son of Assir . Assir was the son of Ebiasaph . Ebiasaph was the son of Korah .
समपन्याह तहतका छोरा थिए तहत अस्‍सीरका छोरा थिए अस्सीर एब्‍यासापका छोरा थिए एब्‍यासाप कोरहका छोरा थिए
1CH 6:23     Alignment score: 0.644 → 0.654
Korah was the son of Izhar . Izhar was the son of Kohath . Kohath was the son of Levi . Levi was the son of Israel .
कोरह यिसहारका छोरा थिए यिसहार कहातका छोरा थिए कहात लेवीका छोरा थिए लेवी इस्राएलका छोरा थिए
1CH 6:24     Alignment score: 0.399
Heman 's colleague was Asaph , who stood at his right hand . Asaph was the son of Berekiah
. Berekiah was the son of Shimea .
हेमानका सहयोगी आसाप थिए , जो तिनको दायाँतर्फ खडा रहन्‍थे आसाप बेरेक्‍याहका छोरा थिए बेरेक्याह शिमेअका छोरा थिए
1CH 6:25     Alignment score: 0.494
Shimea was the son of Michael . Michael was the son of Baaseiah . Baaseiah was the son of Malkijah .
शिमेअ मिखाएलका छोरा थिए मिखाएल बासेयाहका छोरा थिए बासेयाह मल्‍कियाहका छोरा थिए
1CH 6:26     Alignment score: 0.461
Malkijah
was the son of Ethni . Ethni was the son of Zerah . Zerah was the son of Adaiah .
मल्कियाह एत्‍नीका छोरा थिए एत्‍नी जेरहका छोरा थिए जेरह अदायाहका छोरा थिए
1CH 6:27     Alignment score: 0.586
Adaiah was the son of Ethan . Ethan was the son of Zimmah . Zimmah was the son of Shimei .
अदायाह एतानका छोरा थिए एतान जिम्‍माहका छोरा थिए जिम्माह शिमीका छोरा थिए
1CH 6:28     Alignment score: 0.666 → 0.667
Shimei was the son of Jahath . Jahath was the son of Gershon . Gershon was the son of Levi .
शिमी यहतका छोरा थिए यहत गेर्शोनका छोरा थिए गेर्शोन लेवीका छोरा थिए
1CH 6:29     Alignment score: 0.388
At Heman 's left hand were his colleagues the sons of Merari . They included Ethan son of Kishi . Kishi was the son of Abdi . Abdi was the son of Malluk .
हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए तिनीहरूमा कीशीका छोरा एतान थिए कीशी अब्‍दीका छोरा थिए अब्दी मल्‍लूकका छोरा थिए
1CH 6:30     Alignment score: 0.546
Malluk was the son of Hashabiah . Hashabiah was the son of Amaziah . Amaziah was the son of Hilkiah .
मल्लूक हशब्‍याहका छोरा थिए हशब्याह अमस्‍याहका छोरा थिए अमस्याह हिल्‍कियाहका छोरा थिए
1CH 6:31     Alignment score: 0.449
Hilkiah was the son of Amzi . Amzi was the son of Bani . Bani was the son of Shemer
.
हिल्कियाह अम्सीका छोरा थिए अम्सी बानीका छोरा थिए बानी शेमेरका छोरा थिए
1CH 6:32     Alignment score: 0.631 → 0.632
Shemer
was the son of Mahli . Mahli was the son of Mushi . Mushi was the son of Merari . Merari was the son of Levi .
शेमेर महलीका छोरा थिए महली मूशीका छोरा थिए मूशी मरारीका छोरा थिए मरारी लेवीका छोरा थिए
1CH 6:33     Alignment score: 0.195 → 0.197
Their associates , the Levites , were assigned to do all the work for the tabernacle , the house of God .
तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो
1CH 6:34     Alignment score: 0.279 → 0.292
Aaron and his sons made the offerings on the altar for burnt offerings ; and the offering on the incense altar for all the work on the most holy place . These offerings made atonement for Israel , according to all that Moses the servant of God had commanded .
हारून तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू , अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए
1CH 6:35     Alignment score: 0.542 → 0.542
Aaron 's descendants are reckoned as follows : Aaron 's son was Eleazar . Eleazar 's son was Phinehas . Phinehas 's son was Abishua .
हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए एलाजारका छोरा पीनहास थिए पीनहासका छोरा अबीशू थिए
1CH 6:36     Alignment score: 0.694
Abishua 's son was Bukki . Bukki 's son was Uzzi . Uzzi 's son was Zerahiah .
अबीशूका छोरा बुक्‍की थिए बुक्‍कीका छोरा उज्‍जी थिए उज्‍जीका छोरा जरयाह थिए
1CH 6:37     Alignment score: 0.691
Zerahiah 's son was Meraioth . Meraioth 's son was Amariah . Amariah 's son was Ahitub .
जरयाहका छोरा मरायोत थिए मरायोतका छोरा अमर्याह थिए अमर्याहका छोरा अहीतूब थिए
1CH 6:38     Alignment score: 0.728
Ahitub 's son was Zadok . Zadok 's son was Ahimaaz .
अहीतूबका छोरा सादोक थिए सादोकका छोरा अहीमास थिए
1CH 6:39     Alignment score: 0.274 → 0.297
These are the locations where Aaron 's descendants were assigned to live
, that is , for the descendants of Aaron who were from the clans of the Kohathites ( the first lot was theirs ) .
हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् ( किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो )
1CH 6:40     Alignment score: 0.344
To them they gave Hebron in the land of Judah and its pasturelands ,
उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन त्‍यसका खर्कहरू दिए ,
1CH 6:41     Alignment score: 0.378 → 0.365
but the fields of the city and its villages they gave to Caleb son of Jephunneh .
तर त्‍यस सहरका खेतबारी त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए
1CH 6:42     Alignment score: 0.468 → 0.502
To the descendants of Aaron they gave : Hebron ( a city of refuge ) , and Libnah with its pasturelands , Jattir , Eshtemoa with its pasturelands ,
हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन ( शरणस्‍थानको सहर ) लिब्‍ना , यत्तीर , एश्‍तमोका खर्कहरूसहित ,
1CH 6:43     Alignment score: 0.42 → 0.408
Hilen with its pasturelands , and Debir with its pasturelands .
खर्कहरूसहित हीलन खर्कहरूसहित दबीर पनि दिए
1CH 6:44     Alignment score: 0.31 → 0.311
They also gave to the descendants of Aaron : Ashan with its pasturelands , Juttah , and Beth Shemesh with its pasturelands ;
अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता बेथ - शमेश दिए
1CH 6:45     Alignment score: 0.434 → 0.445
and from the tribe of Benjamin they were given Geba with its pasturelands , Alemeth with its pasturelands , and Anathoth with its pasturelands . All their cities numbered thirteen . These towns were distributed among the clans of the Kohathite , thirteen in all .
अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा , खर्कहरूसहित आलेमेत , खर्कहरूसहित अनातोत दिए तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो
1CH 6:46     Alignment score: 0.276 → 0.329
To the rest of clans of the Kohathites were allotted ten cities from the half tribe of Manasseh .
कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो
1CH 6:47     Alignment score: 0.425 → 0.452
To Gershon 's descendants in their various clans were given thirteen cities from the tribes of Issachar , Asher , Naphtali , and the half tribe of Manasseh in Bashan .
गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार , आशेर , नप्‍ताली बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो
1CH 6:48     Alignment score: 0.403 → 0.43
To Merari 's descendants they gave twelve cities , clan by clan , from the tribes of Reuben , Gad , and Zebulun .
मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन , गाद जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए
1CH 6:49     Alignment score: 0.404
So the people of Israel gave these cities with their pasturelands to the Levites .
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए
1CH 6:50     Alignment score: 0.246 → 0.261
They assigned by lot the towns mentioned earlier from the tribes of Judah , Simeon , and Benjamin .
माथि उल्लेख गरिएका सहरहरू यहूदा , शिमियोन बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो
1CH 6:53     Alignment score: 0.43 → 0.438
Jokmeam with its pasturelands , Beth Horon with its pasturelands ,
खर्कहरूसहित योक्‍माम खर्कहरूसहित बेथ - होरोन ,
1CH 6:54     Alignment score: 0.427 → 0.431
Aijalon with its pasturelands , and Gath Rimmon with its pasturelands .
खर्कहरूसहित अय्‍यालोन खर्कहरूसहित गात - रिम्‍मोन दिइयो
1CH 6:55     Alignment score: 0.284 → 0.286
The half tribe of Manasseh gave the Kohathites Aner with its pasturelands and Bileam with its pasturelands . These became the possessions of the rest of the Kohathite clans .
मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने
1CH 6:58     Alignment score: 0.528
Ramoth with its pasturelands , and Anem with its pasturelands .
खर्कहरूसहित रामोत खर्कहरूसहित अनेम दिए
1CH 6:59     Alignment score: 0.433 → 0.424
Issachar received from the tribe of Asher : Mashal with its pasturelands , Abdon with its pasturelands ,
इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल , खर्कहरूसहित अब्‍दोन ,
1CH 6:60     Alignment score: 0.374 → 0.362
Hukok with its pasturelands , and Rehob with its pasturelands .
खर्कहरूसहित हूकोक खर्कहरूसहित रहोब प्राप्‍त गरे
1CH 6:61     Alignment score: 0.484 → 0.484
They received from the tribe of Naphtali : Kedesh in Galilee with its pasturelands , Hammon with its pasturelands , and Kiriathaim with its pasturelands .
तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश , खर्कहरूसहित हम्‍मोन खर्कहरूसहित किर्यातैम , प्राप्‍त गरे
1CH 6:62     Alignment score: 0.329 → 0.354
The rest of Merari 's descendants received from the tribe of Zebulun : Jokneam , Kartah , and Rimmono with its pasturelands and Tabor with its pasturelands ;
मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम , कर्तह , रिम्‍मोनो खर्कहरूसहित तबोर प्राप्‍त गरे ,
1CH 6:64     Alignment score: 0.446 → 0.503
Kedemoth and its pasturelands , and Mephaath and its pasturelands .
खर्कहरूसहित कदेमोत खर्कहरूसहित मेपात ,
1CH 6:65     Alignment score: 0.557 → 0.55
The Levites received from the tribe of Gad : Ramoth in Gilead with its pasturelands , Mahanaim with its pasturelands ,
लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत , खर्कहरूसहित महनोम ,
1CH 6:66     Alignment score: 0.327 → 0.315
Heshbon with its pasturelands , and Jazer with its pasturelands .
खर्कहरूसहित हेश्‍बोन खर्कहरूसहित याजेर प्राप्‍त गरे
1CH 6     Average alignment score: 0.465 for 59 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29