Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 22:1     Alignment score: 0.268 → 0.27
Then David said , " This
is where the house of Yahweh God will be , with the altar for the burnt offerings of Israel . "
तब दाऊदले भने , इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ


1CH 22:2     Alignment score: 0.172 → 0.17
So David ordered his servants to gather together the foreigners living in the land of Israel . He assigned them to be stonecutters , to cut stone blocks , in order to build God 's house .
यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए
1CH 22:3     Alignment score: 0.24
David supplied a large amount of iron for the nails for the doors to go in the gateways , and for braces . He also supplied more bronze than could be weighed ,
तिनले ढोकाहरू चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा ,
1CH 22:4     Alignment score: 0.265 → 0.29
and more cedar trees than could be counted . ( The Sidonians and the Tyrians brought too many cedar logs to David to count
. )
गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए ( सीदोनी टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए )
1CH 22:5     Alignment score: 0.276 → 0.284
David said , " My son Solomon is young and inexperienced , and the house that is to be built for Yahweh must be especially magnificent , so that it will be famous and glorious in all other lands . So I will prepare for its building . " So David made extensive preparations before his death .
दाऊदले भने , मेरो छोरो सोलोमन कलिलै अनुभवहीन , परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ , ताकि यो अरू सबै देशमा प्रसिद्ध महिमित हुनेछ यसैले यसको भवन निर्माणको तयारी नै गर्नेछु यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे
1CH 22:6     Alignment score: 0.371
Then he called for Solomon his son and commanded him to build a house for Yahweh , the God of Israel .
तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए
1CH 22:7     Alignment score: 0.274 → 0.295
David said to Solomon , " My son , it was my intention to build a house myself , for the name of Yahweh my God .
दाऊदले सोलोमनलाई भने , मेरो छोरो , परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो
1CH 22:8     Alignment score: 0.331
But Yahweh came to me and said , ' You have shed much blood and have fought
many battles . You will not build a house for my name , because you have shed much blood on the earth in my sight .
तर परमप्रभुले मकहाँ आउनुभयो भन्‍नुभयो , तैंले धेरै रक्तपात गरेको धेरै युद्ध गरेको छस् मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन् , किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्
1CH 22:9     Alignment score: 0.268 → 0.277
However , you will have a son who will be a peaceful man . I will give him rest from all his enemies on every side . For his name will be Solomon , and I will give peace and quiet to Israel in his days .
तापनि , तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ उसका चारैतिरका शत्रुहरूबाट उसलाई आराम दिनेछु किनकि उसको नाउँ सोलोमन हुनेछ , उसको समयमा इस्राएललाई शान्‍ति चैन दिनेछु
1CH 22:10     Alignment score: 0.338
He will build a house for my name . He will be my son , and I will be his father . I will establish the throne of his kingdom over Israel forever . '
मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ मेरो छोरो हुनेछ , उसका पिता हुनेछु उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु
1CH 22:11     Alignment score: 0.188 → 0.195
Now , my son , may Yahweh be with you and enable you to succeed . May you build the house of Yahweh your God , as he said you would .
अब मेरो छोरो , परमप्रभु तँसँग रहनुभएको होस् तँलाई सफलता दिनुभएको होस् परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्
1CH 22:12     Alignment score: 0.232 → 0.231
Only may Yahweh give you insight and understanding , so that you may obey the law of Yahweh your God , when he places you in charge over Israel .
परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि समझ दिनुभएको होस् , ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस्
1CH 22:13     Alignment score: 0.28 → 0.302
Then you will succeed , if you carefully
obey the statutes and the decrees that Yahweh gave to Moses concerning Israel . Be strong and courageous . Do not fear or be discouraged .
तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् बलियो साहसी हो नडरा वा निरुत्‍साहित नहो
1CH 22:14     Alignment score: 0.311
Now , see , at great effort I have prepared for Yahweh 's house 100,000 talents of gold , one million talents of silver , and bronze and iron in large quantities . I have also provided timber and stone . You must add more to all this .
अब हेर् , ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन , दश लाख तोडा चाँदी , धेरै मात्रामा काँसा फलाम तयार गरेको छु मैले काठपात ढुङ्गा पनि तयार गरिराखेको छु यी सबैमा तैंले अरू थप्‍नुपर्छ
1CH 22:15     Alignment score: 0.315 → 0.323
You have many workmen with you : stonecutters , masons , carpenters , and skillful craftsmen without number of every kind ,
तँसित धेरै कामगर्ने मानिसहरू छन् : ढुङ्गा काट्‌नेहरू , डकर्मीहरू , सिकर्मीहरू , हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन् ,
1CH 22:16     Alignment score: 0.346
who can work with gold , silver , bronze , and iron . Arise and begin
the work , and may Yahweh be with you . "
जसले सुन , चाँदी , काँसा फलामका काम गर्न सक्छन् उठ् काम सुरु गर् , परमप्रभु तँसित हुनुभएको होस्
1CH 22:17     Alignment score: 0.375 → 0.378
David also ordered all the leaders of Israel to help Solomon his son , saying ,
दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए ,
1CH 22:18     Alignment score: 0.246 → 0.247
" Yahweh your God is with you and has given you peace on every side . He has given the region 's inhabitants into my hand . The region is subdued before Yahweh and his people .
परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको यो क्षेत्र परमप्रभु उहाँका मानिसहरूका अधीनमा छन्
1CH 22:19     Alignment score: 0.314
Now seek Yahweh your God with all your heart and your soul . Get up and build
the holy place of Yahweh God . Then you can bring the ark of the covenant of Yahweh and the things that belong to God into the house built for Yahweh 's name . "
अब आफ्‍नो सारा हृदय आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर उठ परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ
1CH 22     Average alignment score: 0.287 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29