Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 23:1     Alignment score: 0.347 → 0.35
When David was old and near the end of his life , he made Solomon his son king over Israel .
जब दाऊद वृद्ध भएका आफ्नो जीवनको अन्तिम क्षणमा थिए , तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए


1CH 23:2     Alignment score: 0.187 → 0.249
He gathered together all the leaders of Israel , with the priests and Levites .
पूजाहारीहरू लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए
1CH 23:3     Alignment score: 0.203 → 0.252
The Levites who were thirty years old and older were counted . They numbered thirty - eight thousand .
तीस वर्ष त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो तिनीहरूको संख्या अठ्तीस हजार थियो
1CH 23:4     Alignment score: 0.223 → 0.224
" Of these , twenty - four thousand were to oversee the work of Yahweh 's house , and six thousand were officers and judges .
तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो , हजार अधिकारीहरू न्‍यायकर्ताहरू थिए
1CH 23:5     Alignment score: 0.337 → 0.352
Four thousand were gatekeepers , and four thousand were to praise Yahweh with the instruments that I made to give praise , " David said .
चार हजार द्वारपालहरू , चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ , " दाऊदले भने
1CH 23:6     Alignment score: 0.395 → 0.405
He divided them into groups that corresponded to Levi 's sons : Gershon , Kohath , and Merari .
तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन , कहात मरारीका नाउँबमोजिम विभाजन गरे
1CH 23:7     Alignment score: 0.292 → 0.324
From the clans descended from Gershon , there were Ladan and Shimei .
लादान शिमी गेर्शोनका वंशका थिए
1CH 23:8     Alignment score: 0.66 → 0.666
There were three of Ladan 's sons : Jehiel the leader , Zetham , and Joel .
लादानका तीन छोराहरू : अगुवा यहीएल , जेताम योएल थिए
1CH 23:9     Alignment score: 0.478 → 0.486
There were three of Shimei 's sons : Shelomoth , Haziel , and Haran . These were the leaders of the clans of Ladan .
शिमीका तिन छोराहरू : शलोमोत , हजीएल हारान थिए लादानका वंशका मुखियाहरू यी नै थिए
1CH 23:10     Alignment score: 0.688 → 0.682
There were four of Shimei 's sons : Jahath , Ziza , Jeush , and Beriah .
शिमीका चार छोराहरूः यहत , जीजा , येऊश बरीआ थिए
1CH 23:11     Alignment score: 0.439 → 0.437
Jahath was the oldest , and Ziza the second , but Jeush and Beriah did not have many sons , so they were considered as one clan with the same duties .
यहत जेठा थिए , जीजा माइला , तर येऊश बरीआका धेरै छोराहरू थिएनन् , त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए
1CH 23:12     Alignment score: 0.602 → 0.615
There were four of Kohath 's sons : Amram , Izhar , Hebron , and Uzziel .
कहातका चार छोराहरू : अम्राम , यिसहार , हेब्रोन उज्‍जीएल थिए
1CH 23:13     Alignment score: 0.36 → 0.372
These were Amram 's sons : Aaron and Moses . Aaron was chosen to set apart the most holy things , that he and his descendants would offer incense before Yahweh , to serve him and to give blessings
in his name forever .
अम्रामका छोराहरू हारून मोशा थिए अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो तिनी तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु , उहाँको सेवा गर्नु उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो
1CH 23:14     Alignment score: 0.266 → 0.281
But as for Moses the man of God , his sons were considered to be Levites .
तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए
1CH 23:15     Alignment score: 0.581 → 0.577
Moses ' sons were Gershom and Eliezer .
मोशाका छोराहरू गेर्शोम एलीएजर थिए
1CH 23:16     Alignment score: 0.434
Gershom 's descendant was Shubael the oldest .
गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए
1CH 23:17     Alignment score: 0.403 → 0.421
Eliezer 's descendant was Rehabiah . Eliezer had no other sons , but Rehabiah had many descendants .
एलीएजरका सन्‍तान रहब्‍याह थिए एलीएजरका अरू छोरा थिएनन् , तर रहब्‍याहका धेरै सन्तानहरू थिए
1CH 23:18     Alignment score: 0.771
Izhar 's son was Shelomith the leader .
यिसहारका छोरा अगुवा शलोमीत थिए
1CH 23:19     Alignment score: 0.418 → 0.423
Hebron 's descendants were Jeriah , the oldest , Amariah the second , Jahaziel the third , and Jekameam the fourth .
हेब्रोनका छोराहरू यरियाह जेठा , अमर्याह माइला , यहासेल साँइला यकमाम कान्‍छ थिए
1CH 23:20     Alignment score: 0.429
Uzziel 's sons were Micah the oldest , and Ishijah the second .
उज्‍जीएलका छोराहरू मीका जेठा यिशियाह माइला थिए
1CH 23:21     Alignment score: 0.656
Merari 's sons were Mahli and Mushi . Mahli 's sons were Eleazar and Kish .
मरारीका छोराहरू महली मूशी थिए महलीका छोराहरू एलाजार कीश थिए
1CH 23:22     Alignment score: 0.431 → 0.433
Eleazar died without having any sons . He had only daughters . The sons of Kish married them .
एलाजार छोराहरू नभै मरे तिनका छोरीहरू मात्र थिए कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे
1CH 23:23     Alignment score: 0.76 → 0.764
Mushi 's three sons were Mahli , Eder , and Jerimoth .
मूशीका तिन छोराहरू महली , एदेर यरीमोत थिए
1CH 23:24     Alignment score: 0.324 → 0.325
These were Levi 's descendants corresponding to their clans . They were the leaders , counted and listed by name , of the clans that did the work in the service of Yahweh 's house , from twenty years old and upward .
आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका सूचिकृत गरिएका बीस वर्ष त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए
1CH 23:25     Alignment score: 0.305
For David said , " Yahweh , the God of Israel , has given rest to his people . He makes his home in Jerusalem forever .
किनकि दाऊदले भने , परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ
1CH 23:26     Alignment score: 0.232 → 0.273
The Levites will no longer need
to carry the tabernacle and all the equipment used in its service . "
लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन
1CH 23:27     Alignment score: 0.222 → 0.228
For by David 's last words the Levites were counted , from twenty years old and upward .
किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए
1CH 23:28     Alignment score: 0.232 → 0.24
Their duty was to assist Aaron 's descendants in the service of Yahweh 's house . They were to care for the courtyards
, the rooms , the ceremonial purification of all the things that belong to Yahweh , and other work in the service of God 's house .
तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो तिनीहरूले चोक कोठाहरूको रेखदेख गर्नुपर्ने , परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने , परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो
1CH 23:29     Alignment score: 0.176 → 0.184
They also took care of the bread of the presence , the fine flour for grain offerings , the unleavened wafers , the baked offerings , the offerings mixed with oil , and all the measuring of the amounts and sizes of things .
उपस्‍थितिको रोटी , अन्‍नबलिको मसिनो पीठो , पातला अखमिरी रोटी , पोलेका तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने , अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो
1CH 23:30     Alignment score: 0.379 → 0.381
They also stood every morning to thank and praise Yahweh . They also did this
in the evening
हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे तिनीहरूले बेलुका ,
1CH 23:31     Alignment score: 0.248 → 0.268
and whenever burnt offerings were offered to Yahweh , on the Sabbath and at the new moon festivals and feast days . A fixed number , assigned by decree , always had to be present before Yahweh .
शबाथ औंसीका चाडमा चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो
1CH 23:32     Alignment score: 0.268 → 0.264
They were in charge of the tent of meeting , the holy place , and helped their fellow descendants of Aaron in the service of Yahweh 's house .
तिनीहरूको जिम्मामा भेट हुने पाल पवित्रस्‍थान थिए , आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे
1CH 23     Average alignment score: 0.368 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29