Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 21:1     Alignment score: 0.126 → 0.126
An adversary arose against Israel and incited David to count
Israel .
इस्राएलको विरुद्ध एउटा दुश्‍मन खडा भयो आफ्‍ना मानिसहरूको सङ्ख्‍या गन्‍नलाई दाऊदलाई सुर्‍यायो


1CH 21:2     Alignment score: 0.241
David said to Joab and to the commanders of the army , " Go , count the people of Israel from Beersheba to Dan and report back to me , that I may know their number . "
दाऊदले योआब आफ्‍ना फौजका कमान्डरहरूलाई भने , जाओ , बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर मलाई बताओ , ताकि तिनीहरूको संख्‍या जान्‍न सकूँ
1CH 21:3     Alignment score: 0.388 → 0.403
Joab said , " May Yahweh make his army a hundred times greater than it is . But my master the king , do they not all serve my master ? Why does my master want this
? Why bring guilt on Israel ? "
योआबले भने , परमप्रभुले आफ्‍ना फौजलाई सय गुणा बढाउनुभएको होस् तर हे मेरा मालिक राजा , के तिनीहरूले मेरा मालिकको सेवा गर्दैनन् ? इस्राएलमाथि किन दोष ल्‍याउनुहुन्‍छ ?
1CH 21:4     Alignment score: 0.402 → 0.403
But the king 's word was enforced against Joab . So Joab left and went throughout all Israel . Then he came back to Jerusalem .
तर राजाको वचन योआबको विरुद्धमा लागू भयो त्यसैले योआब त्यहाँबाट हिंडे सारा इस्राएलभरी गए तब तिनी यरूशलेममा फर्केर आए
1CH 21:5     Alignment score: 0.169 → 0.183
Then Joab reported the total of the count
of the fighting men to David . There were in Israel 1,100,000 men who drew the sword . Judah alone had 470,000 soldiers .
त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए यहूदामा मात्र लाख ७० हजार सेना थिए
1CH 21:6     Alignment score: 0.224 → 0.237
But Levi and Benjamin were not counted among them , for the king 's command had disgusted Joab .
तर लेवी बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन , किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो
1CH 21:7     Alignment score: 0.2
God was offended by this
action , so he attacked Israel .
यो कामबाट परमेश्‍वर अप्रसन्‍न हुनुभयो , अनि उहाँले इस्राएललाई आक्रमण गर्नुभयो
1CH 21:8     Alignment score: 0.238 → 0.246
David said to God , " I have greatly sinned by doing this . Now take away your servant 's guilt , for I have acted very foolishly . "
दाऊदले परमेश्‍वरलाई भने , मैले यसो गरेर ठुलो पाप गरेको छु अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस् , किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु
1CH 21:9     Alignment score: 0.312 → 0.377
Yahweh told Gad , David 's prophet ,
परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्‍नुभयो ,
1CH 21:10     Alignment score: 0.254 → 0.258
" Go say to David , ' This is what Yahweh says : I am giving you three choices . Choose one of them . ' "
गएर दाऊदलाई भन् , परमप्रभु यसो भन्‍नुहुन्‍छः तँलाई तिनवटा कुरा रोज्‍न दिन्‍छु तिमध्ये एउटा रोज
1CH 21:11     Alignment score: 0.361
So Gad went to David and said to him , " Yahweh says this , ' Choose one of these :
यसैले गाद दाऊदकहाँ गए तिनलाई भने , परमप्रभु यही भन्‍नुहुन्‍छ , यिमध्ये एउटा रोज :
1CH 21:12     Alignment score: 0.257 → 0.269
either three years of famine , three months being pursued by your enemies and being caught by their swords , or else three days of Yahweh 's sword , that is , a plague in the land , with the angel of Yahweh destroying throughout all the land of Israel . ' Now then , decide what answer I should take to the one who sent me . "
तिन वर्षसम्‍मको अनिकालको कुरा , वा तेरा शत्रुहरूले तीन महिनासम्‍म खेद्‍ने उनीहरूका तरवारले मारिने कुरा , वा तिन दिनको लागि परमप्रभुको तरवार , अर्थात् परमप्रभुका दूतले इस्राएलका सम्‍पूर्ण ठाउँमा विनाश ल्‍याउने एउटा विपत्तिको कुरा त्‍यसो हो भने , मलाई पठाउनुहुनेकहाँ मैले के जवाफ लानुपर्ने हो सो अब निर्णय गर्नुहोस्
1CH 21:13     Alignment score: 0.254 → 0.271
Then David said to Gad , " I am in great distress ! Let me fall
into the hand of Yahweh rather than into the hand of man , for his merciful actions are very great . "
तब दाऊदले गादलाई भने , साह्रै सङ्कष्‍टमा परेको छु ! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ , किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन्
1CH 21:14     Alignment score: 0.487
So Yahweh sent a plague on Israel , and seventy thousand people died .
त्यसैले परमप्रभुले इस्राएलमा एउटा विपत्ति पठाउनुभयो , सत्तरी हजार मानिसहरू मरे
1CH 21:15     Alignment score: 0.216 → 0.22
God sent an angel to Jerusalem to destroy it . As he was about to destroy it , Yahweh watched and changed his mind about the harm . He said to the destroying angel , " Enough ! Now draw
back your hand . " At that time the angel of Yahweh was standing at the threshing floor of Ornan the Jebusite .
परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो , अब भयो ! तिम्रो हात थाम त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए
1CH 21:16     Alignment score: 0.266 → 0.301
David looked up and saw the angel of Yahweh standing between earth and heaven , having a drawn sword in his hand raised over Jerusalem . Then David and the elders , clothed in sackcloth , lay facedown on the ground .
दाऊदले मास्‍तिर हेरे परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश पृथ्‍वीका बीचमा खडा भएको देखे तब भाङ्‌ग्रा लागाएका दाऊद धर्म - गुरुहरू भूइँमा घोप्‍टो परे
1CH 21:17     Alignment score: 0.323
David said to God , " Is it not I that commanded that the army be numbered ? I did this wicked thing . But these sheep , what have they done ? Yahweh my God ! Let your hand strike
me and my family , but do not let the plague remain on your people . "
दाऊदले परमेश्‍वरलाई भने , सेनाको गन्‍ती गर् भनेर हुकुम दिने होइनँ ? मैले यो दुष्‍ट काम गरें तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् ? हे परमप्रभु मेरा परमेश्‍वर ! , तपाईंको हातले मेरो घरानालाई प्रहार गरोस् , तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस्
1CH 21:19     Alignment score: 0.103
So David went up as Gad instructed him to do in the name of Yahweh .
यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए
1CH 21:20     Alignment score: 0.309 → 0.309
While Ornan was threshing wheat , he turned and saw the angel . He and his four sons with him hid themselves .
अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा , तिनी पछि फर्के , स्‍वर्गदूतलाई देखे तिनी तिनका चार जना छोराहरू आफूलाई लुकाए
1CH 21:21     Alignment score: 0.254 → 0.258
When David came to Ornan , Ornan looked and saw David . He left the threshing floor and bowed to David with his face to the ground .
दाऊद अरौनाकहाँ आउँदा , अरौनाले हेरे दाऊदलाई देखे तिनी खलाबाट बाहिर आए आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके
1CH 21:22     Alignment score: 0.246
Then David said to Ornan , " Sell me this threshing floor , so I can build an altar for Yahweh . I will pay the full price , so that the plague may be removed from the people . "
तब दाऊदले अरौनालाई भने , मलाई यो खला बेच ताकि यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ पुरै दाम तिर्नेछु , ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस्
1CH 21:23     Alignment score: 0.276
Ornan said to David , " Take it as your own , my master the king . Do with it what is good in your sight . Look , I will give you oxen for burnt offerings , threshing sledges for wood , and wheat for the grain offering ; I will give it all to you . "
अरौनाले दाऊदलाई भने , त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस् , मेरा मालिक महाराजा हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् हेर्नुहोस् , तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू , दाउराको निम्‍ति काठहरू अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु यो सबै थोक तपाईंलाई दिनेछु
1CH 21:24     Alignment score: 0.102 → 0.134
King David said to Ornan , " No , I insist on buying it for the full price . I will not take what is yours and offer it as a burnt offering to Yahweh if it costs me nothing . "
दाऊद राजाले औरानलाई भने , होइन , पुरै दाम तिरेर नै यसलाई किन्छु तिम्रो जे त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम गर्दिन
1CH 21:25     Alignment score: 0.234 → 0.255
So David paid six hundred shekels of gold for the place .
यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई सय सुनका सिक्‍का तिरे
1CH 21:26     Alignment score: 0.393
David built an altar for Yahweh there and offered on it burnt offerings and fellowship offerings . He called on Yahweh , who answered him with fire from heaven on the altar for burnt offerings .
दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए त्‍यसमाथि होमबलि मेलबलि चढाए तिनले परमप्रभुमा पुकारा गरे , जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो
1CH 21:27     Alignment score: 0.3 → 0.301
Then Yahweh gave an order to the angel , and the angel put his sword back into its sheath .
तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे
1CH 21:28     Alignment score: 0.325 → 0.348
When David saw that Yahweh had answered him at the threshing floor of Ornan the Jebusite , he performed the sacrifice there at that same time .
जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे , तब तिनले त्यही बेला बलिदानहरू चढाए
1CH 21:29     Alignment score: 0.369 → 0.367
Now at that time , Yahweh 's tabernacle , which Moses had made in the wilderness , and the altar for burnt offerings , were at the high place at Gibeon .
त्यस बेला , मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए
1CH 21:30     Alignment score: 0.149 → 0.217
However , David could not go there to ask for God 's direction , because he was afraid of the sword of the angel of Yahweh .
तापनि परमप्रभुको अगुवाइ माग्‍न दाऊद त्‍यहाँ जान सकेनन् , किनकि ती स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए
1CH 21     Average alignment score: 0.28 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29