Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 28:2     Alignment score: 0.303 → 0.308
Then David the king rose
to his feet and said , " Listen to me , my brothers and my people . It was my intention to build a temple for the ark of the covenant of Yahweh ; a footstool for our God , and I have made preparations to build it .
तब दाऊद राजा खडा भए यसो भने , मेरा दाजुभाइ मेरा मानिसहरू हो , मेरा कुरा सुन्‍नुहोस् परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर , हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो , अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें


1CH 28:3     Alignment score: 0.273
But God said to me , ' You will not build a temple for my name , because you are a man of war and have shed blood . '
तर परमेश्‍वरले मलाई भन्‍नुभयो , मेरो नाउँको निम्‍ति तैंले मन्‍दिर बनाउनेछैनस् , किनभने तँ लडाइँ गर्ने मानिस होस् , तैंले रक्तपात गरेको छस्
1CH 28:4     Alignment score: 0.306
Yet Yahweh , the God of Israel , chose me from all my father 's family to be king over Israel forever . He has chosen the tribe of Judah as leader . In the tribe of Judah , and in my father 's household , out of all my father 's sons , he chose me to be king over all Israel .
तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको यहूदाको कुलमा , मेरो पिताको परिवारमा , मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो
1CH 28:6     Alignment score: 0.4
He said to me , ' Solomon your son will build my house and my courtyards
, for I have chosen him to be my son , and I will be his father .
उहाँले मलाई भन्‍नुभयो , तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर मेरा चोकहरू बनाउनेछ , किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु उसका पिता हुनेछु
1CH 28:7     Alignment score: 0.187 → 0.197
I will establish his kingdom forever , if he remains committed to obey my commandments and decrees , as you are this
day . '
आजको दिनसम्‍म तैंले गरेझैं उसले मेरा आज्ञा विधानहरू दृढतापूर्वक पालन गर्‍यो भने , उसको राज्‍य सदासर्वदाको निम्‍ति स्थापित गर्नेछु
1CH 28:8     Alignment score: 0.22 → 0.233
Now then , in the sight of all Israel , this assembly for Yahweh , and in the presence of our God , all of you must keep and try to carry out all the commandments of Yahweh your God . Do this so that you may possess this good land and leave it as an inheritance to your children after you forever .
अब सारा इस्राएलको नजरमा परमप्रभुको निम्ति हाम्रा परमेश्‍वरको उपस्‍थितीमा भएको यो सभामा तिमीहरू सबैले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालना गर्नु निरन्तरता दिनुपर्छ यसो गर ताकि तिमीहरू यस असल देशलाई अधिकार गर्नेछौ आफ्‍नो पैतृकअंशझैं तिमीहरूपछिका सन्‍तानहरूलाई दिन सक्‍नेछौ
1CH 28:9     Alignment score: 0.238 → 0.262
As for you , Solomon my son , obey the God of your father , and serve him with your whole heart and a willing spirit . Do this because Yahweh searches all hearts and understands every motivation of everyone 's thoughts . If you seek him , he will be found
by you , but if you abandon him , he will reject you permanently .
मेरा छोरा सोलोमन , आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर , आफ्‍ना सारा हृदय राजीखुशीले उहाँको सेवा गर यसो गर , किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ , तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने , उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ
1CH 28:10     Alignment score: 0.186 → 0.239
Realize that Yahweh has chosen you to build
this temple as his sanctuary . Be strong and do it . "
यसैले याद राख , यो मन्‍दिरलाई परमप्रभुको पवित्रस्‍थानको रूपमा निर्माण गर्न उहाँले तिमीलाई नै चुन्‍नुभएको बलियो होऊ , यो काम गर
1CH 28:11     Alignment score: 0.291 → 0.295
Then David gave to Solomon his son the plans for the temple portico , the temple buildings , the storerooms , the upper rooms , the inner rooms , and the room with the atonement lid .
तब दाऊदले आफ्‍ना छोरा सोलोमनलाई मन्‍दिरको दलान त्‍यसका भवन , भण्‍डारहरू , कौसीहरू , भित्री कोठाहरू प्रायश्‍चित गर्ने कोठाका नक्‍शा दिए
1CH 28:13     Alignment score: 0.157 → 0.155
He gave him regulations for the divisions of the priests and Levites , for the assigned responsibilities for the service of the house of Yahweh , and for all the objects for the service in Yahweh 's house .
उनले तिनलाई लेवी पुजारीहरूका दल - दलका निम्‍ति परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए
1CH 28:14     Alignment score: 0.26 → 0.281
He determined the weight of all the gold vessels for each service , the weight of silver vessels for each service ,
हरेक सेवामा प्रयोग गरिने सबै सुनका भाँडाहरूका तौल , सबै चाँदीका भाँडाहरूका तौल तिनले तोकिदिए ,
1CH 28:15     Alignment score: 0.314 → 0.327
the weight of the gold for all the gold articles , to be lampstands
and gold lamps , the weight of gold for each lampstand , the weight of silver for each silver lampstand , according to the use of each lampstand in the service .
सबै सुनका सामानहरूको निम्ति सुनको तौल , सामदान तिनका दियाहरूका निम्‍ति , हरेक सामदानका निम्ति सुनको तौल , चाँदीका सामदान तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए
1CH 28:17     Alignment score: 0.256 → 0.292
He gave the weight of pure gold for the meat forks , basins , and cups . He gave the weight for each of the gold bowls , and the weight of each of the silver bowls .
तिनले मासुका काँटाहरू , छर्कने बाटाहरू कचौराहरूका निम्‍ति निखुर सुनको तौल दिए तिनले हरेक सुन चाँदीको भाँडाको निम्‍ति सुनचाँदीको चाहिंदो तौल तोकिदिए
1CH 28:18     Alignment score: 0.283
He gave the weight of refined gold for the incense altar , and of the gold for the design of the cherubim that spread out their wings and covered the ark of the covenant of Yahweh .
तिनले धूप - वेदीको निम्‍ति पनि निखुर सुनको तौल तोकिदिए , अर्थात् आफ्‍ना पखेटाहरू फैलाएर परमप्रभुका करारको सन्‍दूकलाई छेक्‍ने सुनका करूबहरूका निम्‍ति पनि तिनले सुनको तौल दिए
1CH 28:19     Alignment score: 0.185 → 0.212
David said , " I have put all this in writing as Yahweh directed me and gave me to understand regarding the design . "
दाऊदले भने , जसरी परमप्रभुले मलाई निर्देशन दिनुभयो नक्साको समझ मलाई दिनुभयो त्‍यसरी नै मैले यी सबै कुराहरू लेखेको छु
1CH 28:20     Alignment score: 0.265 → 0.272
David said to Solomon his son , " Be strong and brave . Do the work . Do not be afraid or anxious , for Yahweh God , my God , is with you . He will not leave you nor abandon you until all the work for the service of Yahweh 's temple is finished .
दाऊदले आफ्‍ना छोरा सोलोमनलाई भने , बलियो साहसी होऊ यो काम गर नडराऊ निरुत्‍साहित नहोऊ , किनकि परमप्रभु परमेश्‍वर , मेरा परमेश्‍वर तिम्रो साथमा हुनुहुन्छ परमप्रभुको मन्‍दिरका सेवाको निम्‍ति सबै काम तिमीले पूरा नगरुञ्‍जेल उहाँले तिमीलाई छोड्‍नुहुनेछ तिमीलाई त्‍याग्‍नुहुनेछ
1CH 28:21     Alignment score: 0.19
See , here are the divisions of the priests and Levites for all the service in God 's temple . They will be with you , together with all willing and skillful men , to assist you in the work and to perform the service . The officials and all the people are ready to follow your commands . "
हेर , परमप्रभुको मन्‍दिरका सबै सेवा गर्न पुजारी लेवीका दलहरू तयार छन् तिम्रो काममा सहायता गर्न सेवाको काम गर्नलाई तिनीहरू खुशीसाथ कुनै पनि काम गर्ने सिपालु मानिसहरू तिम्रो साथमा हुनेछन् अधिकारीहरू सबै मानिसहरू तिम्रो हरेक आज्ञा शिरोपर गर्न तयार छन्
1CH 28     Average alignment score: 0.268 for 17 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29