Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 25:1     Alignment score: 0.348 → 0.359
David and the leaders of the army selected some of the sons of Asaph , Heman , and Jeduthun to prophesy with harps , with stringed instruments , and with cymbals . Here is the list of the men who performed this service :
दाऊद सेनाका अगुवाहरूले आसाप , हेमान यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा , सारङ्गी झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः


1CH 25:2     Alignment score: 0.468 → 0.465
From the sons of Asaph : Zaccur , Joseph , Nethaniah , and Asharelah , the sons of Asaph , under the direction of Asaph , who prophesied under the king 's supervision .
आसापका छोराहरूबाटः जक्‍कूर , योसेफ , नतन्‍याह असरेला , आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले
1CH 25:3     Alignment score: 0.403 → 0.403
From the sons of Jeduthun : Gedaliah , Zeri , Jeshaiah , Shimei , Hashabiah , and Mattithiah , six in all , under the direction of their father Jeduthun , who played the harp for giving thanks and praising Yahweh .
यदूतूनका छोराहरूबाटः गदल्‍याह , सेरी , यशयाह , शिमी , हशब्‍याह मत्तित्‍याह , आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा जना , जसले परमप्रभुलाई धन्‍यवाद स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे
1CH 25:4     Alignment score: 0.808 → 0.782
From the sons of Heman : Bukkiah , Mattaniah , Uzziel , Shubael , and Jerimoth , Hananiah , Hanani , Eliathah , Giddalti , Romamti - Ezer , Joshbekashah , Mallothi , Hothir , and Mahazioth .
हेमानका छोराहरूबाटः बुक्‍कियाह , मत्तन्‍याह , उज्‍जीएल , शूबाएल , यरीमोत , हनन्‍याह , हनानी , एलीआता , गिद्दलती , रोममती - एजेर , योश्‍बाकाशा , मल्‍लोती , होतीर महजीओत
1CH 25:5     Alignment score: 0.44 → 0.44
All these were the sons of Heman the king 's prophet . God gave Heman fourteen sons and three daughters to lift up his horn .
यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू तिन छोरीहरू दिनुभयो
1CH 25:6     Alignment score: 0.287 → 0.315
All these were under the direction of their fathers . They were musicians in Yahweh 's house , with cymbals and stringed instruments as they served in God 's house . Asaph , Jeduthun , and Heman were under the king 's supervision .
तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए , जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली , सारङ्गी वीणा बजाउँथे आसाप , यदूतून हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए
1CH 25:7     Alignment score: 0.217 → 0.216
They and their brothers who were skilled and trained to make music to Yahweh numbered 288 .
सङ्गीतमा निपूण तालिम पाएका तिनीहरू तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो
1CH 25:9     Alignment score: 0.382 → 0.385
Now regarding Asaph 's sons : The first lot fell to Joseph 's family ; the second fell to Gedaliah 's family , twelve persons in number ;
आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:10     Alignment score: 0.469 → 0.464
the third fell to Zaccur , his sons and his relatives , twelve persons in number ;
तेस्रो चिट्ठा जक्‍कूर तिनका छोराहरू आफन्तलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:11     Alignment score: 0.416 → 0.411
the fourth fell
to Izri , his sons and his relatives , twelve persons in number ;
चौथो यिस्री तिनका छोराहरू आफन्तलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:12     Alignment score: 0.493 → 0.488
the fifth fell
to Nethaniah , his sons and his relatives , twelve persons in number ;
पाँचौं नतन्‍याह तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:13     Alignment score: 0.469 → 0.466
the sixth fell
to Bukkiah , his sons and his relatives , twelve persons in number ;
छैटौं बुक्‍कियाह तिनका छोराहरू लाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:14     Alignment score: 0.417 → 0.411
the seventh fell
to Jesarelah , his sons and his relatives , twelve persons in number ;
सातौं यसरेला तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:15     Alignment score: 0.529 → 0.524
the eighth fell
to Jeshaiah , his sons and his relatives , twelve persons in number ;
आठौं यशयाह तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:16     Alignment score: 0.521 → 0.516
the ninth fell
to Mattaniah , his sons and his relatives , twelve persons in number ;
नवौं मत्तन्‍याह तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:17     Alignment score: 0.413
the tenth fell
to Shimei , his sons and his relatives , twelve persons in number ;
दशौं शिमीका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा बाह्र जना ,
1CH 25:18     Alignment score: 0.541 → 0.536
the eleventh fell
to Azarel , his sons and his relatives , twelve persons in number ;
एघारौं अज्रेल तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:19     Alignment score: 0.512 → 0.507
the twelfth fell
to Hashabiah , his sons and his relatives , twelve persons in number ;
बाह्रौं हशब्‍याह तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:20     Alignment score: 0.544 → 0.539
the thirteenth fell
to Shubael , his sons and his relatives , twelve persons in number ;
तेह्रौं शूबाएल तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:21     Alignment score: 0.534 → 0.528
the fourteenth fell
to Mattithiah , his sons and his relatives , twelve persons in number ;
चौधौं मत्तित्‍याह तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:22     Alignment score: 0.539 → 0.536
the fifteenth fell
to Jerimoth , his sons and his relatives , twelve persons in number ;
पन्‍ध्रौं यरीमोत तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:23     Alignment score: 0.507 → 0.502
the sixteenth fell
to Hananiah , his sons and his relatives , twelve persons in number ;
सोह्रौं हनन्‍याह तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:24     Alignment score: 0.556 → 0.551
the seventeenth fell
to Joshbekashah , his sons and his relatives , twelve persons in number ;
सत्रौं योश्‍बाकाशा तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:25     Alignment score: 0.543 → 0.538
the eighteenth fell
to Hanani , his sons and his relatives , twelve persons in number ;
अठारौं हनानी तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:26     Alignment score: 0.593 → 0.588
the nineteenth fell
to Mallothi , his sons and his relatives , twelve persons in number ;
उन्‍नाईसौं मल्‍लोती तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:27     Alignment score: 0.473 → 0.468
the twentieth fell
to Eliathah , his sons and his relatives , twelve persons in number ;
बिसौं एलीआता तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:28     Alignment score: 0.377 → 0.381
the twenty - first fell
to Hothir , his sons and his relatives , twelve persons in number ;
एक्‍काईसौं होतीर तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:29     Alignment score: 0.377 → 0.381
the twenty - second fell
to Giddalti , his sons and his relatives , twelve persons in number ;
बाईसौं गिद्दलती तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:30     Alignment score: 0.55 → 0.545
the twenty - third fell
to Mahazioth , his sons and his relatives , twelve persons in number ;
तेईसौं महजीओत तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना ,
1CH 25:31     Alignment score: 0.527 → 0.486
the twenty - fourth fell
to Romamti - Ezer , his sons and his relatives , twelve persons in number .
चौबीसौं रोममती - एजेर तिनका छोराहरू आफन्तहरूलाई पर्‍यो , जम्मा १२ जना
1CH 25     Average alignment score: 0.467 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29