Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 5:1     Alignment score: 0.326 → 0.341
The sons of Reuben the firstborn of Israel now Reuben was Israel 's firstborn , but his birthright was given to the sons of Joseph son of Israel because Reuben had defiled his father 's couch . So he is not recorded as being the oldest son .
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू रूबेन जेठा छोरा थिए , तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो , किनभने तिनले आफ्‍ना पिताको ओच्छ्यान अपवित्र पारेका थिए त्यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन


1CH 5:2     Alignment score: 0.376 → 0.415
Judah was the strongest of his brothers , and the leader would come from him . But the birthright was Joseph 's
यहूदा आफ्‍ना दाजुभाइमध्‍ये सबैभन्‍दा बलिया थिए , तिनीबाट एक जना अगुवा आउनेवाला थिए तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो
1CH 5:3     Alignment score: 0.594 → 0.609
the sons of Reuben , the firstborn of Israel were Hanok , Pallu , Hezron , and Karmi .
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक , पल्‍लु , हेस्रोन कर्मी थिए
1CH 5:4     Alignment score: 0.391 → 0.408
The descendants of Joel were these : Joel 's son was Shemaiah . Shemaiah 's son was Gog . Gog 's son was Shimei .
योएलका सन्‍तान यिनै थिएः योएलका छोरा शमायाह थिए शमायाहका छोरा गोग तिए गोगका छोरा शिमी थिए
1CH 5:5     Alignment score: 0.545
Shimei 's son was Micah . Micah 's son was Reaiah . Reaiah 's son was Baal .
शिमीका छोरा मीका तिए मीकाका छोरा रायाह थिए रायाहक छोरा बाल थिए
1CH 5:6     Alignment score: 0.416 → 0.434
Baal 's son was Beerah , whom Tiglath - Pileser king of Assyria took into exile . Beerah was a leader in the tribe of Reuben .
बालका छोरा बीरह थिए , जसलाई अश्‍शूरका राजा तिग्‍लत - पिलेसेरले कैद गरेर लगे बीरह रूबेनी कुलका अगुवा थिए
1CH 5:7     Alignment score: 0.242 → 0.313
Beerah 's relatives according to their clans , listed according to their genealogical records : Jeiel the leader , Zechariah , and
आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल , जकरिया ,
1CH 5:8     Alignment score: 0.211 → 0.226
Bela son of Azaz son of Shema son of Joel . They lived
in Aroer , as far as Nebo and Baal Meon ,
योएलका पनाति , शेमाका नाति अजाजका छोरा बेला थिए नेबो बाल - मोनसम्म फैलिएर अरोएरमा ,
1CH 5:9     Alignment score: 0.206 → 0.206
and eastward to the start of the wilderness that extends to the Euphrates River . This
was because they had many cattle in the land of Gilead .
पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो
1CH 5:10     Alignment score: 0.228 → 0.26
In the days of Saul , the tribe of Reuben attacked the Hagrites and defeated them . They lived in the Hagrites ' tents throughout all the land east of Gilead .
शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे उनीहरूलाई जिते तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे
1CH 5:12     Alignment score: 0.44 → 0.498
Joel was their leader ; Shapham was second ; and Janai and Shaphat in Bashan .
योएल तिनीहरूका अगुवा थिए शापाम दोस्रो थिए अनि बाशानमा यानै शाफात
1CH 5:13     Alignment score: 0.389 → 0.393
Their relatives , by their fathers ' families , were Michael , Meshullam , Sheba , Jorai , Jakan , Zia , and Eber seven in all .
तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्तहरू मिखाएल , मशुल्‍लाम , शेबा , योरै , यकान , जीआ एबेर जम्‍मा सात जना थिए
1CH 5:14     Alignment score: 0.392
These persons named above were the descendants of Abihail , and Abihail was the son of Huri . Huri was the son of Jaroah . Jaroah was the son of Gilead . Gilead was the son of Michael . Michael was the son of Jeshishai . Jeshishai was the son of Jahdo . Jahdo was the son of Buz .
यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्तानहरू थिए , अबीहेल हूरीका छोरा थिए हूरी यारोहका छोरा थिए यारोह गिलादका छोरा थिए गिलाद मिखाएलका छोरा थिए मिखाएल यशीशैका छोरा थिए यशीशै यहदोका छोरा थिए यहदो बूजका छोरा थिए
1CH 5:15     Alignment score: 0.259 → 0.256
Ahi son of Abdiel son of Guni , was head of their fathers ' family .
गुनीका छोरा अब्‍दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए
1CH 5:16     Alignment score: 0.286 → 0.294
They lived
in Gilead , in Bashan , in its towns , and in all the pasturelands of Sharon as far as its borders .
तिनीहरू गिलादमा , बाशान त्‍यसका नगरहरूमा , शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्‍मै बस्‍थे
1CH 5:17     Alignment score: 0.411
All these were listed by genealogical records in the days of Jotham king of Judah and of Jeroboam king of Israel .
यी सबै यहूदाका राजा योताम इस्राएलका राजा यारोबामका राज्‍य गरेको समयमा वंशाक्रमको सूचीमा लेखिएका थिए
1CH 5:18     Alignment score: 0.384 → 0.399
The Reubenites , the Gadites , and the half tribe of Manasseh had 44,760 soldiers trained for war , who carried shield and sword , and who drew
the bow .
रूबेनीहरू , गादीहरू मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए , जसले ढाल तरवार बोक्‍थे , धनु तान्‍न सक्‍थे
1CH 5:19     Alignment score: 0.527 → 0.634
They attacked the Hagrites , Jetur , Naphish , and Nodab .
तिनीहरूले हग्रीहरू , यतूर , नापीश नोदाबलाई आक्रमण गरे
1CH 5:20     Alignment score: 0.267 → 0.277
They received divine help against them . In this way , the Hagrites and all who were with them were defeated . This
was because the Israelites cried out to God in the battle , and he responded to them , because they put their trust in him .
उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए यसरी हग्रीहरू उनीहरूसँग भएका सबै पराजित भए इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्‍ति आफ्‍ना परमेश्‍वरलाई पुकारा गरे उहाँले तिनीहरूलाई जवाफ दिनुभयो , किनकी तिनीहरूले उहाँमाथि आफ्‍नो भरोसा राखे
1CH 5:21     Alignment score: 0.395 → 0.41
They captured their animals , including fifty thousand camels , 250,000 sheep , two thousand donkeys , and 100,000 men .
उनीहरूका गाईवस्‍तु , पचास हजार ऊँट , दुई लाख पचास हजार भेडा , दुई हजार गधा , एक लाख जना मानिसलाई कब्‍जा गरे
1CH 5:22     Alignment score: 0.219 → 0.22
Many fell
because the battle was from God . They lived in their land until the captivity .
अरू धेरै जना मारिए , किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो तिनीहरू कैदमा नगरेसम्‍म तिनीहरू त्‍यही देशमा बसोबास गरे
1CH 5:23     Alignment score: 0.378 → 0.402
The half tribe of Manasseh lived
in the land of Bashan as far as Baal Hermon and Senir ( that is , Mount Hermon ) .
मनश्‍शेका आधा कुल बाशानदेखि बाल - हेर्मोन सेनीरसम्‍म ( अर्थात् हेर्मोन पर्वत ) बसोबास गरे
1CH 5:24     Alignment score: 0.392 → 0.39
These were the heads of their fathers ' houses : Epher , Ishi , Eliel , Azriel , Jeremiah , Hodaviah , and Jahdiel . They were mighty men , famous men , heads of their fathers ' houses .
तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर , यिशी , एलीएल , अज्रीएल , यर्मिया , होदबिया यहदीएल तिनीहरू वीर मानिसहरू प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए
1CH 5:25     Alignment score: 0.33 → 0.33
But they were unfaithful to their ancestors ' God . Instead , they worshiped the gods of the peoples of the land , whom God had destroyed before them .
तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् बरु , तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे , जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो
1CH 5:26     Alignment score: 0.26 → 0.285
The God of Israel stirred up Pul king of Assyria ( also called Tiglath - Pileser , king of Assyria ) . He took into exile the Reubenites , Gadites , and the half tribe of Manasseh . He brought them to Halah , Habor , Hara , and to the river of Gozan , where they remain to this day .
इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूललाई ( जसलाई अश्‍शूरका राजा तिग्‍लत - पिलेसेर पनि भनिन्थ्यो ) उक्‍साउनुभयो उनले रूबेन , गाद मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे उनले तिनीहरूलाई हलह , हाबोर , हारा गोजान नदीका किनारमा लगे , जाहाँ तिनीहरू आजको दिनसम्‍म छन्
1CH 5:27     Alignment score: 0.583 → 0.605
The sons of Levi were Gershon , Kohath , and Merari .
लेवीका छोराहरू गेर्शोन , कहात मरारी थिए
1CH 5:28     Alignment score: 0.633 → 0.652
The sons of Kohath were Amram , Izhar , Hebron , and Uzziel .
कहातका छोराहरू अम्राम , यिसहार , हेब्रोन उज्‍जीएल थिए
1CH 5:29     Alignment score: 0.63 → 0.632
The children of Amram were Aaron , Moses , and Miriam . The sons of Aaron were Nadab , Abihu , Eleazar , and Ithamar .
अम्रामका छोराछोरी हारून , मोशा मिरियम थिए हारूनका छोराहरू नादाब , अबीहू , एलाजार ईतामार थिए
1CH 5:30     Alignment score: 0.496
Eleazar became the father of Phinehas , and Phinehas became the father of Abishua .
एलाजार पीनहासका पिता भए , पीनहास अबीशूका पिता भए
1CH 5:31     Alignment score: 0.517
Abishua became the father of Bukki , and Bukki became the father of Uzzi .
अबीशू बुक्‍कीका पिता भए , बुक्‍की उज्‍जीका पिता भए
1CH 5:32     Alignment score: 0.532
Uzzi became the father of Zerahiah , and Zerahiah became the father of Meraioth .
उज्‍जी जरयाहका पिता भए , जरयाह मरायोतका पिता भए
1CH 5:33     Alignment score: 0.541 → 0.544
Meraioth became the father of Amariah , and Amariah became the father of Ahitub .
मरायोत अमर्याहका पिता भए , अमर्याह अहीतूबका पिता भए
1CH 5:34     Alignment score: 0.371 → 0.366
Ahitub became the father of Zadok , and Zadok became the father of Ahimaaz .
अहीतूब सादोकका पिता भए , सादोक अहीमासका पिता भए
1CH 5:35     Alignment score: 0.402 → 0.374
Ahimaaz became the father of Azariah , and Azariah became the father of Johanan .
अहीमास अजर्याहका पिता भए , अजर्याह योहानानका पिता भए
1CH 5:36     Alignment score: 0.384 → 0.368
Johanan became the father of Azariah , who served in the temple that Solomon built in Jerusalem .
योहानान अजर्याहका पिता भए , जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे
1CH 5:37     Alignment score: 0.546 → 0.549
Azariah became the father of Amariah , and Amariah became the father of Ahitub .
अजर्याह अमर्याहका पिता भए , अमर्याह अहीतूबका पिता भए
1CH 5:38     Alignment score: 0.464 → 0.458
Ahitub became the father of Zadok , and Zadok became the father of Shallum .
अहीतूब सादोकका पिता भए , सादोक शल्‍लूमका पिता भए
1CH 5:39     Alignment score: 0.479 → 0.452
Shallum became the father of Hilkiah , and Hilkiah became the father of Azariah .
शल्‍लूम हिल्‍कियाहका पिता भए , हिल्‍कियाह अजर्याहका पिता भए
1CH 5:40     Alignment score: 0.372
Azariah became the father of Seraiah , and Seraiah became the father of Jozadak .
अजर्याह सरायाहका पिता भए , सरायाह यहोसादाकका पिता भए
1CH 5:41     Alignment score: 0.249 → 0.293
Jozadak went into captivity when Yahweh exiled Judah and Jerusalem by the hand of Nebuchadnezzar .
परमप्रभुले यहूदा यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए
1CH 5     Average alignment score: 0.385 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29