Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 4:1     Alignment score: 0.685
Judah 's descendants were Perez , Hezron , Karmi , Hur , and Shobal .
यहूदाका सन्‍तानहरू फारेस , हेस्रोन , कर्मी , हूर शोबाल थिए


1CH 4:2     Alignment score: 0.35
Shobal was the father of Reaiah . Reaiah was the father of Jahath . Jahath was the father of Ahumai and Lahad . These were of the clans of the Zorathites .
शोबाल रायाहका पिता थिए रायाह यहतका पिता थिए यहत अहूमै लहदका पिता थिए सोरातीहरूका वंश यी नै थिए
1CH 4:3     Alignment score: 0.255 → 0.247
These were the ancestors of the clans in the city of Etam : Jezreel , Ishma , and Idbash . Their sister 's name was Hazzelelponi .
एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल , यिश्‍मा , यिदबश तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो
1CH 4:4     Alignment score: 0.345 → 0.343
Peniel was the ancestor of the clans in the city of Gedor . Ezer was the originator of the clans in Hushah . These were descendants of Hur , the firstborn of Ephrathah and the originator of Bethlehem .
पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए एप्रातका जेठा छोरा बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए
1CH 4:5     Alignment score: 0.308
Ashhur the father of Tekoa had two wives , Helah and Naarah .
तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह नारा थिए
1CH 4:6     Alignment score: 0.159 → 0.161
Naarah bore him Ahuzzam , Hepher , Temeni , and Haahashtari . These were Naarah 's sons .
नाराले तिनको निम्‍ति अहुज्‍जाम , हेपेर , तेमेनी हाहशतारीलाई जन्‍माइन् नाराका छोराहरू यि नै थिए
1CH 4:7     Alignment score: 0.262
Helah 's sons were Zereth , Zohar , Ethnan ,
हेलहका छोराहरू सेरेथ , सोहोर , एतनान ,
1CH 4:8     Alignment score: 0.128
and Koz , who became the father of Anub and Hazzobebah , and of the clans descended from Aharhel son of Harum .
कोस थिए कोसचाहिं आनूब हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए
1CH 4:9     Alignment score: 0.229 → 0.27
Jabez was more respected than his brothers . His mother called him Jabez . She said , " Because I bore him in pain . "
याबेस आफ्‍ना दाजुभाइभन्‍दा आदरणीय थिए तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् तिनले बनिन् , किनभने मैले त्‍यसलाई वेदनामा जन्‍माएँ
1CH 4:10     Alignment score: 0.184 → 0.199
Jabez called out to the God of Israel and said , " If only you would truly bless me , expand my territory , and your hand will be with me . When you do this you will keep me from harm , so that I may be free from pain ! " So God granted him his prayer .
याबेसले इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे यसो भने , तपाईंले मलाई साँच्‍चै आशिष् दिनुहुन्‍छ भने , मेरो इलाका बढाउनुहोस् , तपाईंको हात ममाथि रहोस् तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्‍छ , जसले गर्दा पीडामुक्‍त हुन सक्‍छु यसैले परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो
1CH 4:11     Alignment score: 0.186 → 0.184
Kelub brother of Shuhah became the father of Mehir , who was the father of Eshton .
शूहहका भाइ कलूब मेहीरका पिता बने , जो एश्‍तोनका पिता थिए
1CH 4:12     Alignment score: 0.313 → 0.312
Eshton became the father of Beth Rapha , Paseah , and Tehinnah , the father of Ir Nahash . These were men who lived
in Rekah .
एश्‍तोन बेथ - रापा , पसेह इर - नाहशका पिता तहिन्‍नाका पिता बने यिनीहरू रेकाका मानिसहरू थिए
1CH 4:13     Alignment score: 0.555
Kenaz 's sons were Othniel and Seraiah . Othniel 's sons were Hathath and Meonothai .
कनजका छोराहरू ओत्‍निएल सरायाह थिए ओत्‍निएलका छोराहरू हतत मोनोतै थिए
1CH 4:14     Alignment score: 0.314 → 0.336
Meonothai became the father of Ophrah , and Seraiah became the father of Joab , the originator of Ge - Harashim , whose people were craftsmen .
मोनोतै ओप्राका पिता बने सरायाह योआबका पिता बने , गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए
1CH 4:15     Alignment score: 0.404
The sons of Caleb son of Jephunneh were Iru , Elah and Naam . Elah 's son was Kenaz .
यपुन्‍नेका छोरा कालेबका छोराहरू ईरू , एलाह नआम थिए एलाहका छोरा कनज थिए
1CH 4:16     Alignment score: 0.363
Jehallelel 's sons were Ziph , Ziphah , Tiria , and Asarel .
यहललेलका छोराहरू जीप , जीपा , तीरया असरेल थिए
1CH 4:20     Alignment score: 0.504 → 0.526
The sons of Shimon were Amnon , Rinnah , Ben - Hanan , and Tilon . The sons of Ishi were Zoheth and Ben - Zoheth .
शिमोनका छोराहरू अमनोन , रिन्‍ना , बेन - हानान तीलोन थिए यिशीका छोराहरू जोहेत बेन - जोहेत थिए
1CH 4:21     Alignment score: 0.392 → 0.397
The descendants of Shelah son of Judah , were Er father of Lekah , Laadah father of Mareshah and the clans of the linen workers at Beth Ashbea ,
यहूदाका छोरा शेलहका सन्‍तानहरू लेकाका पिता एर् , मारेशाका पिता लादा , बेथ - अश्‍बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू ,
1CH 4:22     Alignment score: 0.317 → 0.323
Jokim , the men of Kozeba , and Joash and Saraph , who ruled in Moab and Jashubi Lehem . ( This information is from ancient records . )
योकीम , कोजेबाका मानिसहरू , योआश साराप , जसले मोआब यशूबी - लेहेममा राज्‍य गरे ( यो विवरण प्राचीन लेखोटबाट लिइएको हो )
1CH 4:23     Alignment score: 0.145
These were the potters who lived in Netaim and Gederah and worked for the king .
यि कुमालेहरू नतैम गदेरामा बस्‍थे राजाको निम्‍ति काम गर्थे
1CH 4:24     Alignment score: 0.747
Simeon 's descendants were Nemuel , Jamin , Jarib , Zerah , and Shaul .
शिमियोनका सन्‍तानहरू नमूएल , यामीन , यारीब , जेरह शौल थिए
1CH 4:25     Alignment score: 0.478 → 0.486
Shallum was Shaul 's son , Mibsam was Shallum 's son , and Mishma was Mibsam 's son .
शौलका छोरा शल्‍लूम थिए , शल्‍लूमका छोरा मिब्‍साम थिए , मिब्‍सामका छोरा मिश्‍मा थिए
1CH 4:26     Alignment score: 0.231
Mishma 's descendants were Hammuel his son , Zakkur his grandson , and Shimei his great - grandson .
मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल , तिनका नाति जक्‍कूर , तिनका पनाति शिमी थिए
1CH 4:27     Alignment score: 0.228 → 0.234
Shimei had sixteen sons and six daughters . His brothers did not have many children , so their clans did not increase greatly in numbers as the people of Judah did .
शिमीका सोह्र जना छोरा जना छोरी थिए तिनका भाइका धेरै छोराछोरी थिएनन् यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन
1CH 4:28     Alignment score: 0.453
They lived
at Beersheba , Moladah , and at Hazar Shual .
तिनीहरू बेर्शेबा , मोलादा हसर - शूआलमा बसे
1CH 4:29     Alignment score: 0.245 → 0.249
They also live
at Bilhah , Ezem , Tolad ,
तिनीहरू बिल्‍हा , एसेम , तोलद ,
1CH 4:30     Alignment score: 0.644
Bethuel , Hormah , Ziklag ,
बतूएल , होर्मा , सिक्‍लग ,
1CH 4:31     Alignment score: 0.426 → 0.428
Beth Markaboth , Hazar Susim , Beth Biri , and Shaaraim . These were their cities until the reign of David .
बेथ - मर्काबोत , हसर - शूसीम , बेथ - बिरी शारैममा पनि बसे दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए
1CH 4:32     Alignment score: 0.575
Their five villages were Etam , Ain , Rimmon , Token , and Ashan ,
तिनीहरूका पाँच बस्‍तीहरू एताम , ऐन , रिम्‍मोन , तोकेन आशान थिए ,
1CH 4:33     Alignment score: 0.228
together with the outlying villages as far as Baalath . These were their settlements , and they kept the genealogical records .
साथै बालातसम्‍मै वरिपरि तिनीहरूका गाउँहरू थिए तिनीहरूका बस्‍तिहरू यी नै थिए , तिनीहरूले वंशाक्रमको लेख राखे
1CH 4:34     Alignment score: 0.23 → 0.259
Clan leaders were Meshobab , Jamlech , Joshah son of Amaziah ,
वंशका अगुवाहरू मशोबाब , यम्‍लेक , अमस्‍याहका छोरा योशा ,
1CH 4:35     Alignment score: 0.362
Joel , Jehu son of Joshibiah son of Seraiah son of Asiel ,
योएल , योशिब्‍याहका छोरा येहू , जो सरायाहका नाति असीएलका पनाति थिए ,
1CH 4:36     Alignment score: 0.405
Elioenai , Jaakobah , Jeshohaiah , Asaiah , Adiel , Jesimiel , Benaiah ,
एल्‍योएनै , याकोबा , याशोहायाह , असायाह , अदीएल , यसीमीएल , बनायाह ,
1CH 4:37     Alignment score: 0.366 → 0.366
and Ziza son of Shiphi son of Allon son of Jedaiah son of Shimri son of Shemaiah .
शिपीका छोरा जीजा , जो अल्‍लोनका नाति , यदायाहका पनाति , शिम्रीका खनाति शमायाहका जनाति थिए
1CH 4:38     Alignment score: 0.172 → 0.173
These mentioned by name were leaders in their clans , and their clans increased greatly .
माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए , तिनीहरूका वंश ज्यादै धेरै बढे
1CH 4:39     Alignment score: 0.181 → 0.219
They went near Gedor , on the east side of the valley , to seek pasture for their flocks .
तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए
1CH 4:40     Alignment score: 0.177
They found abundant and good pasture . The land was broad , quiet , and peaceable . The Hamites had formerly lived there .
तिनीहरूले प्रसस्त राम्रो खर्क भेट्टाए त्यो भुभाग फराकिलो , शान्‍त सूनसान थियो अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए
1CH 4:41     Alignment score: 0.244 → 0.258
These just listed by name came in the days of Hezekiah king of Judah , and attacked the Hamite settlements and the Meunites , who were there also . They destroyed them completely and lived there because they found pasture for their flocks .
यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए त्‍यहाँ भएका हामका मानिसहरू मोनीहरूलाई आक्रमण गरे तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर
1CH 4:42     Alignment score: 0.468 → 0.501
From them , from the sons of Simeon , five hundred men went to Mount Seir with Pelatiah , Neariah , Rephaiah , and Uzziel , the sons of Ishi , as their leader .
तिबाट , शिमियोनका छोराहरू पलत्‍याह , नार्याह , रपायाह उज्‍जीएललाई आफ्‍ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए
1CH 4:43     Alignment score: 0.312 → 0.34
They defeated the rest of the Amalekite refugees , and have lived there to this day .
तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे , आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्
1CH 4     Average alignment score: 0.33 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29