Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 13:1     Alignment score: 0.392 → 0.396
David consulted with the commanders of thousands
and of hundreds , with every leader .
दाऊदले आफ्‍ना हजार सयका कमाण्‍डरहरू , हरेक अगुवाहरूसँग सल्‍लाह लिए


1CH 13:2     Alignment score: 0.196 → 0.219
David said to all the assembly of Israel , " If it seems good to you , and if this comes from Yahweh our God , let us send
messengers everywhere to our brothers who remain in all the regions of Israel , and to the priests and Levites who are in their cities . Let them be told to join us .
तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने , तपाईंहरूलाई असल लाग्छ भने , यो परमप्रभु हाम्रा परमेश्‍वरबाट आएको हो भने , इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू , तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी लेवीहरूकहाँ हामी समाचार पठाऔं हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस्
1CH 13:3     Alignment score: 0.254 → 0.295
Let us bring the ark of our God back to ourselves , for we did not seek his will in the days of Saul 's reign . "
हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं , किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं
1CH 13:4     Alignment score: 0.175
The whole assembly agreed to do these things , because they seemed right in the eyes of all the people .
तब सबै समुदायले त्‍यसो गर्न सहमती दिए , किनभने सबै मानिसको दृष्‍टिमा ती कुरा उचित लाग्यो
1CH 13:5     Alignment score: 0.365 → 0.381
So David assembled all Israel together , from the Shihor River in Egypt to Lebo Hamath , to bring the ark of God from Kiriath Jearim .
यसैले किर्यत - यारीमबाट परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई मिश्रदेशको शिहोर नदीदेखि लेबो - हमातसम्‍मका सारा इस्राएललाई दाऊदले भेला गराए
1CH 13:6     Alignment score: 0.206 → 0.207
David and all Israel went up to Baalah , that is , Kiriath Jearim , which belongs to Judah , to bring up from there the ark of God , which is called by Yahweh 's name , Yahweh , who sits enthroned over the cherubim .
तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्‍नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई दाऊद सारा इस्राएल यहूदामा पर्ने बाला , अर्थात् किर्यत - यारीममा उक्‍लेर गए
1CH 13:7     Alignment score: 0.359 → 0.357
So they set the ark of God on a new cart . They brought it out of Abinadab 's house . Uzzah and Ahio were guiding the cart .
त्यसैले तिनीहरूले परमेश्‍वरको सन्‍दूकलाई एउटा नयाँ गाडामा राखे अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए उज्‍जाह अहियोले उक्‍त गाडा धकेल्‍दै थिए
1CH 13:8     Alignment score: 0.298 → 0.329
David and all Israel were celebrating before God with all their might . They were singing with stringed instruments , tambourines , cymbals , and trumpets .
दाऊद सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए तिनीहरू वीणा , सारङ्गी , खैंजडी , झ्‍याली तुरहीको साथमा गाउँदै थिए
1CH 13:9     Alignment score: 0.345
When they came
to the threshing floor of Kidon , Uzzah reached out with his hand to grab the ark , because the oxen stumbled .
जब तिनीहरू कीदोनको खलामा पुगे , तब उज्‍जाहले सन्‍दूक समात्‍नलाई आफ्‍नो हात बढाए , किनभने गोरुहरूलाई ठेस लाग्‍यो
1CH 13:10     Alignment score: 0.349 → 0.348
Then the anger of Yahweh burned against Uzzah , and Yahweh killed him because Uzzah had reached out with his hand to the ark . He died there before God .
तब परमप्रभुको क्रोध उज्‍जाहको विरुद्ध दन्कियो , परमेश्‍वरले तिनलाई मार्नुभयो , किनकि उज्‍जाहले आफ्‍नो हात बढाएर सन्‍दूक छोएका थिए तिनी परमेश्‍वरको सामु त्‍यहीं मरे
1CH 13:11     Alignment score: 0.353 → 0.369
David was angry because Yahweh had attacked Uzzah . That place is called Perez Uzzah to this day .
परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए त्यस ठाउँलाई आजको दिनसम्म फारेस - उज्‍जाह भनिन्छ
1CH 13:12     Alignment score: 0.317 → 0.32
David was afraid of God that day . He said , " How can I bring the ark of God home to me ? "
त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए तिनले भने , परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन सक्‍छु ?
1CH 13:13     Alignment score: 0.379 → 0.394
So David did not move the ark to the city of David , but put it aside in the house of Obed Edom the Gittite .
यसैले दाऊदले उक्‍त सन्‍दूकलाई दाऊदको सहरमा सारेनन् , तर एकातिर लागेर गित्ती ओबेद - एदोमको घरमा राखे
1CH 13:14     Alignment score: 0.282 → 0.289
The ark of God remained in Obed Edom 's household in his house for three months . So Yahweh blessed his house and all that he possessed .
यसरी सन्‍दूक ओबेद - एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्‍म रह्‍यो यसैले परमप्रभुले तिनको घर तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो
1CH 13     Average alignment score: 0.305 for 14 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29