Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 29:1     Alignment score: 0.325 → 0.326
King David said to the whole assembly , " Solomon my son , whom alone God has chosen , is still young and inexperienced , and the task is great . For the temple is not for people but for Yahweh God .
राजा दाऊदले सारा सभालाई भने , परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै कामचाहिं महान् किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो


1CH 29:2     Alignment score: 0.261 → 0.264
So I have done my best to provide for the temple of my God . I am giving gold for the things to be made of gold , silver for the things to be made of silver , bronze for the things to be made of bronze , iron for the things to be made of iron , and wood for the things to be made of wood . I am also giving onyx stones , stones to be set , stones for inlaid work of various colors all kinds of precious stones and marble stone in abundance .
यसैले मेरा परमेश्‍वरको मन्दिरको निम्ति सामाग्री जुटाउन मैले सकेसम्‍म प्रयास गरेको छु सुनबाट बनाइने कुराहरूका निम्ति सुन , चाँदीबाट बनाइने कुराहरूका निम्ति चाँदी , काँसाबाट बनाइने कुराहरूका निम्ति काँसा , फलामबाट बनाइने कुराहरूका निम्ति फलाम , काठबाट बनाइने कुराहरूका निम्ति काठ दिंदैछु पत्थरको कामको निम्‍ति आनिक्‍स , फिरोजा , विभिन्‍न रङ्गका पत्‍थरहरू सबै किसिमका बहुमूल्‍य पत्‍थरहरू पनि प्रशस्‍त मात्रामा दिंदैछु
1CH 29:3     Alignment score: 0.264 → 0.276
Now , because of my delight in the house of my God , I am giving my personal treasure of gold and silver for it . I am doing this in addition to all that I have prepared for this holy temple :
अब , मेरा परमेश्‍वरको मन्‍दिरमा मेरो आनन्दको कारणले यसको निम्‍ति आफ्‍नो निजी भण्‍डारबाट सुन चाँदी दिंदैछु यस पवित्र मन्‍दिरको निम्‍ति मैले तयार गरेका सबै कुराहरूमा अरू थपः
1CH 29:4     Alignment score: 0.374 → 0.382
three thousand talents of gold from Ophir , and seven thousand talents of refined silver , in order to overlay the walls of the buildings .
ओपिरको सुन तिन हजार तोडा भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी दिंदैछु
1CH 29:5     Alignment score: 0.226 → 0.223
I am donating gold for the things to be made of gold , and silver for the things to be made of silver , and things for all kinds of work to be done by craftsmen . Who else wants to make a contribution to Yahweh today and give himself to him ? "
सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी , अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू दिंदैछु आज परमप्रभुलाई योगदान गर्न आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही ?
1CH 29:6     Alignment score: 0.299 → 0.301
Then freewill offerings were made by the leaders of their ancestors ' families , the leaders of the tribes of Israel , the commanders of thousands
and hundreds , and by the officials over the king 's work .
तब आफ्ना पुर्खाहरूका परिवारका अगुवाहरू , इस्राएलका कुलहरूका अगुवाहरू , हजार सयका कमाण्‍डरहरू राजाका सेवाको जिम्‍मामा रहेका अधिकारीहरूले स्‍वइच्‍छा भेटी चढाए
1CH 29:7     Alignment score: 0.534 → 0.532
They gave for the service of God 's house five thousand talents and ten thousand darics of gold , ten thousand talents of silver , eighteen thousand talents of bronze , and 100,000 talents of iron .
तिनीहरूले परमेश्‍वरको मन्‍दिरको सेवाको निम्ति पाँच हजार तोडा असी किलोग्राम सुन , दस हजार तोडा चाँदी , अठार हजार तोडा काँसो एक लाख तोडा फलाम दिए
1CH 29:8     Alignment score: 0.144 → 0.179
Those who had precious stones gave them to the treasury of Yahweh 's house , under the supervision of Jehiel , a descendant of Gershon .
बहुमूल्‍या रत्‍नहरू आफूसँग भएकाहरूले ती गेर्शोनका सन्‍तान यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए
1CH 29:9     Alignment score: 0.18 → 0.214
The people rejoiced because of these freewill offerings , because they had contributed wholeheartedly to Yahweh . King David also rejoiced greatly .
यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए , किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए दाऊद राजा पनि साह्रै आनन्‍दित भए
1CH 29:10     Alignment score: 0.327 → 0.33
David blessed Yahweh in front of all the assembly . He said , " May you be praised , Yahweh , God of Israel our ancestor , forever and ever .
दाऊदले सबै सभाको उपस्‍थितिमा परमप्रभुलाई धन्‍यवाद दिए तिनले भने , हे परमप्रभु , हाम्रा पुर्खाहरूका परमेश्‍वर , सदासर्वदा तपाईंको प्रशंसा होस्
1CH 29:11     Alignment score: 0.377
Yours , Yahweh , is the greatness , the power , the glory , the victory , and the majesty . For all that is in the heavens and on the earth is yours . Yours is the kingdom , Yahweh , and you are exalted as ruler over all .
हे परमप्रभु , महान्‌ता , शक्ति , महिमा , विजय ऐश्‍वर्य तपाईंकै हुन् किनकि आकाश पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन् हे परमप्रभु , राज्‍य तपाईंकै हो , तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको
1CH 29:12     Alignment score: 0.178
Both riches and honor come from you , and you rule over all people . In your hand is power and might . You possess the strength and might to make people great and to give strength to anyone .
धन मान दुबै तपाईंबाट नै आउँछन् , तपाईंले सबै मानिसमाथि राज्‍य गर्नुहुन्‍छ पराक्रम शक्ति तपाईंकै बाहुलीमा छन् मानिसहरूलाई उच्‍च पार्न शक्ति दिन तपाईंकै हातमा बल शक्ति छन्
1CH 29:13     Alignment score: 0.357 → 0.379
Now then , our God , we thank you and praise your glorious name .
अब हे हाम्रा परमेश्‍वर , हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं , तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं
1CH 29:14     Alignment score: 0.289 → 0.294
But who am I , and who are my people , that we should be able to offer so willingly these things ? Indeed , all things come from you , and we have simply given back to you what is yours .
तर को हुँ , मेरा मानिसहरू को हुन् हामीले स्‍वइच्‍छाले यी कुराहरू दिन सक्‍छौं ? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन् , तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं
1CH 29:15     Alignment score: 0.321
For we are strangers and travelers before you , as all our ancestors were . Our days on the earth are like a shadow , and there is no hope of remaining on earth .
किनकि तपाईंको सामु हामी परदेशी घुमन्‍तेहरू हौं हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो पृथ्वीमा रहिरहने आशा छँदैछैन
1CH 29:16     Alignment score: 0.25
Yahweh our God , all this wealth that we have collected in order to build a temple to honor your holy name it comes from you and belongs to you .
हे परमप्रभु हाम्रा परमेश्‍वर , तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन् , तपाईंकै हुन्
1CH 29:17     Alignment score: 0.275 → 0.286
I know
also , my God , that you examine the heart and have pleasure in uprightness . As for me , in the uprightness of my heart I have willingly offered all these things , and now I look with joy as your people who are present here willingly offer gifts to you .
हे मेरा परमेश्‍वर , यो पनि जान्‍दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्‍छ , सोझोपनामा खुशी हुनुहुन्‍छ मेरो बारेमा , मेरो हृदयको सोझोपनामा मैले स्‍वइच्‍छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु , यहाँ उपस्‍थित तपाईंका मानिसहरूले स्‍वइच्‍छाले चढाएको कुरा देखेर आनन्दित भएको छु
1CH 29:18     Alignment score: 0.274 → 0.277
Yahweh , the God of Abraham , Isaac , and Israel our ancestors keep this forever in the thoughts of the minds of your people . Direct their hearts toward you .
हे परमप्रभु , हाम्रा पुर्खा अब्राहाम , इसहाक इस्राएलका परमेश्‍वर , यस्तो विचारको मन तपाईंका मानिसहरूमा सधैंभरि रहोस् तिनीहरूका हृदयलाई तपाईंतिर लगाउनुहोस्
1CH 29:19     Alignment score: 0.196 → 0.213
Give to Solomon my son a wholehearted desire to keep your commandments , your covenant decrees , and your statutes , and to carry out all these plans to build the palace for which I have made provision . "
मेरा छोरा सोलोमनलाई तपाईंका आज्ञाहरू , तपाईंका धार्मिक नियमहरू तपाईंका विधिहरू भक्तिसाथ पालन मैले जुटाएका कुराले एउटा स्‍थान बनाउने योजना पुरा गर्न सम्‍पूर्ण हृदयको इच्छा दिनुहोस्
1CH 29:20     Alignment score: 0.225 → 0.235
David said to all the assembly , " Now bless Yahweh your God . " All the assembly blessed Yahweh , the God of their ancestors , bowed their heads and worshiped Yahweh and prostrated themselves before the king .
दाऊदले सम्‍पूर्ण सभालाई भने , अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए , आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे राजाको सामु घोप्‍टो परेर दण्‍डवत् गरे
1CH 29:21     Alignment score: 0.381 → 0.381
On the next day , they made sacrifices
to Yahweh and offered burnt offerings to him . They offered a thousand bulls , a thousand rams , and a thousand lambs , with their drink offerings and sacrifices in abundance for all Israel .
भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान गरे , उहाँलाई होमबलि चढाए तिनीहरूले एक हजार साँढे , एक हजार भेडा , एक हजार थुमा , तिनका साथै आफ्‍ना अर्घबलि सबै इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढाए
1CH 29:22     Alignment score: 0.372 → 0.379
On that day , they ate and drank before Yahweh with great celebration . They made Solomon , David 's son , king a second time , and anointed him with Yahweh 's authority to be ruler . They also anointed Zadok to be priest .
त्‍यो दिनमा , तिनीहरूले ठुलो उत्‍सव मनाउँदै परमप्रभुको सामु त्‍यस दिन खाए पिए तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए , परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे
1CH 29:23     Alignment score: 0.321 → 0.32
Then Solomon sat on Yahweh 's throne as king instead of David his father . He prospered , and all Israel obeyed him .
त्यसपछि सोलोमन आफ्‍ना पिता दाऊदको सट्टा परमप्रभुको सिंहासनमा राजा भएर बसे तिनको उन्‍नति भयो सबै इस्राएलले तिनको हुकुम पालन गरे
1CH 29:24     Alignment score: 0.259 → 0.287
All the leaders , soldiers , and King David 's sons gave allegiance to King Solomon .
सबै अगुवाहरू , सेनाहरू , दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए
1CH 29:25     Alignment score: 0.189 → 0.19
Yahweh greatly honored Solomon before all Israel and bestowed on him greater power than he had ever given to any king before him in Israel .
सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो
1CH 29:26     Alignment score: 0.432
David son of Jesse reigned over all Israel .
यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्‍य गरे
1CH 29:27     Alignment score: 0.5 → 0.499
David had been king of Israel for forty years . He ruled for seven years in Hebron and for thirty - three years in Jerusalem .
दाऊदले इस्राएलमाथि चालिस वर्षसम्म राज्‍य गरे तिनले हेब्रोनमा सात वर्ष यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे
1CH 29:28     Alignment score: 0.224 → 0.243
He died at a good old age , after enjoying a long life , wealth and honor . Solomon his son succeeded him .
तिनी दिर्घ जीवन , धन - सम्‍पत्ति मानमा आनन्द भई वृद्धावस्‍थामा मरे तिनीपछि तिनका छोरा सोलोमन राजा भए
1CH 29:29     Alignment score: 0.225 → 0.232
King David 's accomplishments are written in the history of Samuel the prophet , in the history of Nathan the prophet , and in the history of Gad the prophet .
शमूएल अगमवक्ताको इतिहास , नतान अगमवक्ता इतिहास गाद अगमवक्ताका इतिहासमा दाऊद राजाका उपलब्धिहरूका बारेमा लेखिएका छन्
1CH 29:30     Alignment score: 0.265 → 0.262
Recorded there are the deeds of his rule , his accomplishments and the events that affected him , Israel , and all the kingdoms of the other lands .
त्यहाँ तिनको शासनको समयका कामहरू , तिनका उपलब्धिहरू तिनलाई असर पारेका घटनाहरू , इस्राएल , अन्य देशका राज्यहरूको बारेमा त्‍यहाँ लेखिएका छन्
1CH 29     Average alignment score: 0.299 for 30 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29