Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 2:1     Alignment score: 0.266 → 0.291
So it came
about , when Yahweh was going to take up Elijah by a whirlwind into heaven , that Elijah left with Elisha from Gilgal .
जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो , तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए


2KI 2:2     Alignment score: 0.384
Elijah said to Elisha , " Stay here , please , because Yahweh has sent me to Bethel . " Elisha replied , " As Yahweh lives , and as you live
, I will not leave you . " So they went down to Bethel .
एलियाले एलीशालाई भने , " कृपागरी यहीँ बस , किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको " एलीशाले जवाफ दिए , " परमप्रभु तपाईंको नाउँमा शपथ खाएर भन्‍छु , तपाईंलाई छोड्नेछैनँ " त्यसैले तिनीहरू बेथेलमा झरे
2KI 2:3     Alignment score: 0.433 → 0.435
The sons of the prophets who were at Bethel came to Elisha and said to him , " Do you know that Yahweh will take away your master from you today ? " Elisha replied , " Yes , I know it , but do not talk about it . "
बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए तिनलाई भने , " परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा ? " एलीशाले जवाफ दिए , " हो , मलाई थाहा , तर यसबारेमा कुरा नगर "
2KI 2:4     Alignment score: 0.359
Elijah said to him , " Elisha , wait here , please , for Yahweh has sent me to Jericho . " Then Elisha replied , " As Yahweh lives , and as you live
, I will not leave you . " So they went to Jericho .
एलियाले तिनलाई भने , " एलीशा , कृपागरी यहीँ बस , किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको तब एलीशाले जवाफ दिए , " परमप्रभु तपाईंको नाउँमा शपथ खाएर भन्छु , तपाईंलाई छोड्नेछैनँ त्यसैले तिनीहरू यरीहोमा गए
2KI 2:5     Alignment score: 0.438 → 0.439
Then the sons of the prophets who were at Jericho came to Elisha and said to him , " Do you know that Yahweh will take away your master from you today ? " Elisha answered , " Yes , I know it , but do not talk about it . "
तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए तिनलाई भने , " परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा ? " एलीशाले जवाफ दिए , " हो , मलाई थाहा , तर यसबारेमा कुरा नगर "
2KI 2:6     Alignment score: 0.371
Then Elijah said to him , " Stay here , please , for Yahweh has sent me to the Jordan . " Elisha replied , " As Yahweh lives , and as you live
, I will not leave you . " So the two went on .
तब एलियाले तिनलाई भने , " कृपागरी , यहीँ बस , किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको " एलीशाले जवाफ दिए , " परमप्रभु तपाईंको नाउँमा शपथ खाएर भन्छु , तपाईंलाई छोड्नेछैनँ " त्यसैले ती दुई जना गइरहे
2KI 2:7     Alignment score: 0.29
Later , fifty of the sons of the prophets stood opposite them at a distance while the two stood by the Jordan .
पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा तिनीहरूका सामु अगमवक्ताहरू पचास जना छोराहरू उभिए
2KI 2:8     Alignment score: 0.341 → 0.341
Elijah took his cloak , rolled it up , and struck the water with it . The river divided on both sides so that the two of them walked over on dry ground .
एलियाले आफ्नो खास्टो उतारे , त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे
2KI 2:9     Alignment score: 0.291 → 0.295
It came
about , after they had crossed over , that Elijah said to Elisha , " Ask me what I should do for you before I am taken from you . " Elisha replied , " Please let a double portion of your spirit come on me . "
तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने , " तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन ? " एलीशाले जवाफ दिए , " तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस् "
2KI 2:10     Alignment score: 0.274 → 0.277
Elijah answered , " You have asked for a difficult thing . Nevertheless , if you see me when I am taken from you , this will happen for you , but if not , it will not happen . "
एलियाले भने , " तिमीले कठिन कुरा मागेका छौ तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने , तिम्रो निम्‍ति यो हुनेछ , तर देखेनौ भने , यो हुनेछैन "
2KI 2:11     Alignment score: 0.286 → 0.294
As they still went on and talked , behold , a chariot of fire and horses of fire appeared , which separated the two men from each other , and Elijah went up by a whirlwind into heaven .
तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए , हेर , एउटा अग्‍निमय रथ घोडाहरू देखा परे , जसले यी दुई जना मानिसलाई एक - अर्काबाट अलग गरिदियो , अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए
2KI 2:12     Alignment score: 0.32 → 0.333
Elisha saw it and cried out , " My father , my father , the chariots of Israel and their horsemen ! " He saw Elijah no more , and he took hold of his own clothes and tore them into two pieces .
एलीशाले यो देखे तिनी चिच्‍च्याए , " हे मेरा पिता , हे मेरा पिता , इस्राएलका रथहरू तिनीहरूका घोडाहरू ! तिनले एलियालाई फेरि देखेनन् , तिनले आफ्‍ना वस्‍त्र समाते दुई भागमा च्याते
2KI 2:13     Alignment score: 0.317 → 0.319
He picked up Elijah 's cloak that had fallen off him , and went back to stand by the bank of the Jordan .
तिनले एलियाबाट खसेको खास्टो उठाए यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए
2KI 2:14     Alignment score: 0.298 → 0.302
He struck the water with Elijah 's cloak that had fallen and said , " Where is Yahweh , the God of Elijah ? " When he had struck the waters , they divided on both sides and Elisha crossed over .
एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए भने , " एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो एलीशा पारि गए
2KI 2:15     Alignment score: 0.281 → 0.296
When the sons of the prophets who were from Jericho saw him across
from them , they said , " The spirit of Elijah does rest on Elisha ! " So they came to meet him , and bowed themselves to the ground before him .
जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने , " एलियाका आत्माले एलीशामा बास गरेको त्यसैले तिनलाई भेट्न तिनीहरू आए , तिनको अघि आफैलाई भुइँसम्मै निहुराए
2KI 2:16     Alignment score: 0.295 → 0.297
They said to him , " See now , among your servants there are fifty strong men . Let them go , we ask , and look for your master , in case
the Spirit of Yahweh has taken him up and thrown him onto some mountain or into some valley . " Elisha answered , " No , do not send them . "
तिनीहरूले तिनलाई भने , हेर्नुहोस् , तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान तपाईंका मालिकको खोजी गर्न दिनुहोस् , कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको कि ? " एलीशाले जवाफ दिए , " अहँ , तिनीहरूलाई नपठाओ "
2KI 2:17     Alignment score: 0.404 → 0.416
But when they urged Elisha until he was ashamed , he said , " Send them . " Then they sent fifty men , and they looked for three days , but did not find
him .
तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने तिनीहरूलाई पठाओ तब तिनीहरूले पचास जना मानिस पठाए , तिनीहरूले तिन दिनसम्म खोजी गरे , तर तिनलाई पाएनन्
2KI 2:18     Alignment score: 0.278
They came back to Elisha , while he stayed at Jericho , and he said to them , " Did I not say to you , ' Do not go ' ? "
एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए , तिनले तिनीहरूलाई सोधे , के ' नजाओ ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ ? "
2KI 2:19     Alignment score: 0.277
The men of the city said to Elisha , " See , we beg of you , the situation of this city is pleasant , as my master can see , but the water is bad and the land is not fruitful . "
सहरका मानिसहरूले एलीशालाई भने , " हेर्नुहोस् , तपाईं देख्‍न सक्‍नुहुन्छ यो सहरको अवस्था राम्रै , तर पानी दूषित , जमिनले फल दिंदैन
2KI 2:20     Alignment score: 0.366
Elisha replied , " Bring me a new bowl and put salt in it , " so they brought it to him .
एलीशाले जवाफ दिए , एउटा नयाँ कचौरा मकहाँ लेओ , यसभित्र नून हाल " त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए
2KI 2:21     Alignment score: 0.273 → 0.273
Elisha went out to the spring of water and threw salt in it ; then he said , " Yahweh says this
, ' I have healed these waters . From this time on , there will be no more death or unfruitful land . ' "
एलीशा पानीको मुहानमा गए , त्यसमा नुन छर्किदिए तब तिनले भने , परमप्रभु यसो भन्‍नुहुन्छ , ' मैले यो पानीलाई शुद्ध पारेको छु अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन '
2KI 2:22     Alignment score: 0.182 → 0.208
So the waters were healed to this day , by the word which Elisha spoke .
त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध
2KI 2:23     Alignment score: 0.221 → 0.23
Then Elisha went up from there to Bethel . As he was going up the road , young boys came out of the city and mocked him ; they said to him , " Go up , you baldhead ! Go up , you baldhead ! "
त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए तिनको खिसी गरे तिनीहरूले भने , " मुडुले , तिमी माथि जाऊ ! मुडुले , तिमी माथि जाऊ ! "
2KI 2:24     Alignment score: 0.278 → 0.256
Elisha looked behind him and saw them ; he called on Yahweh to curse them . Then two female bears came out of the woods and injured forty - two of the boys .
एलीशा आफ्‍नो पछाडि फर्के तिनीहरूलाई देखे तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो बयालिस जना केटाहरूलाई घाइते बनाए
2KI 2:25     Alignment score: 0.435 → 0.447
Then Elisha went from there to Mount Carmel , and from there he returned to Samaria .
तब एलीशा त्यहाँबाट कर्मेल डाँडामा गए , त्यहाँबाट तिनी सामरिया फर्के
2KI 2     Average alignment score: 0.324 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25