Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 5:1     Alignment score: 0.349
Now Naaman , commander of the army of the king of Aram , was a great and honorable man in his master 's view , because by him Yahweh had given victory to Aram . He was also a strong , courageous man , but he was a leper .
अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो तिनी बलिया साहसी मानिस पनि थिए , तर तिनी कुष्ठरोगी थिए


2KI 5:2     Alignment score: 0.194 → 0.195
The Arameans had gone out raiding in bands and had taken a little girl from the land of Israel . She served Naaman 's wife .
अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए , तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए त्यसले नामानकी पत्‍नीको सेवा गर्थी
2KI 5:3     Alignment score: 0.354 → 0.36
The girl said to her mistress , " I wish that my master were with the prophet who is in Samaria ! Then he would heal my master of his leprosy . "
केटीले आफ्नी मालिक्‍नीलाई भनी , " मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो ! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो "
2KI 5:4     Alignment score: 0.182 → 0.192
So Naaman went in and told the king what the little girl from the land of Israel had said .
त्यसैले नामान भित्र प्रवेश गरे , इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने
2KI 5:5     Alignment score: 0.322
So the king of Aram said , " Go now , and I will send a letter to the king of Israel . " Naaman left and took with him ten talents of silver , six thousand pieces of gold , and ten changes of clothes .
त्‍यसैले अरामका राजाले भने , " अब जाऊ , इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु नामान गए तिन सय चालिस किलो चाँदी , सत्तरी किलो सुन दस जोर लुगा तिनले आफूसितै लगे
2KI 5:6     Alignment score: 0.256 → 0.266
He also took the letter to the king of Israel that said , " Now when this letter is brought to you , you will see that I have sent Naaman my servant to you , so that you may cure him of his leprosy . "
तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो , " जब यो चिठी तपाईंकहाँ ल्याइन्छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ , ताकि तपाईंले तिनको कुष्ठरोगबाट तिनलाई निको पारिदिनुहोस् "
2KI 5:7     Alignment score: 0.234 → 0.247
When the king of Israel had read the letter , he tore his clothes and said , " Am I God , to kill and to make alive
, that this man wants me to cure a man of his leprosy ? It seems he is seeking to start an argument with me . "
जब इस्राएलका राजाले चिठी पढेका थिए , तब तिनले आफ्ना लुगा च्याते भने , " आफैमा कुष्ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यो मानिसले इच्‍छा गर्नलाई मार्न जिउँदो पार्न के परमेश्‍वर हुँ ? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ "
2KI 5:8     Alignment score: 0.319
So when Elisha the man of God heard that the king of Israel had torn his clothes , he sent word to the king saying , " Why have you torn your clothes ? Let him come now to me , and he will know that there is a prophet in Israel . "
त्‍यसैले इस्राएलका राजालले आफ्ना लुगा च्याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने , तब तिनले राजालाई यसो भनी समाचार पठाए , " किन तपाईंले आफ्नो लुगा च्यात्‍नुभएको ? अब मकहाँ आओस् , इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ "
2KI 5:9     Alignment score: 0.445 → 0.443
So Naaman came with his horses and with his chariots and stood at the door of Elisha 's house .
त्यसैले नामान आफ्ना घोडाहरू रथहरू लिएर आए एलीशाको घरको ढोकामा उभिए
2KI 5:10     Alignment score: 0.336 → 0.352
Elisha sent a messenger to him , saying , " Go and dip yourself into the Jordan seven times , and your flesh will be restored ; you will be clean . "
एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्देशवाहक पठाए , " जानुहोस् यर्दनमा आफूलाई सातपल्ट डुबुल्की लगाउनुहोस् तपाईंको देह पहिलेको जस्तै हुनेछ तपाईं शुद्ध बन्‍नुहुनेछ "
2KI 5:11     Alignment score: 0.32 → 0.331
But Naaman was angry and went away and said , " Look , I thought he would surely come out to me and stand and call on the name of Yahweh his God , and wave his hand over the place and heal my leprosy .
तर नामान रिसाए यसो भन्दै गए , " हेर , निश्‍चय नै तिनी मकहाँ बाहिर आउँनेछन् खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् मेरो कुष्ठरोगमाथि आफ्‍ना हात हल्‍लाउँनेछन् मेरो कुष्‍टरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ
2KI 5:12     Alignment score: 0.22 → 0.232
Are not Abanah and Pharpar , the rivers of Damascus , better than all the waters of Israel ? Can I not bathe in them and be clean ? " So he turned and went away in a rage .
के दमस्कसका अबाना फारपर नदीहरू इस्राएलका सबै पानीभन्दा असल छैनन् ? के तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ ? " त्‍यसैले तिनी फर्के क्रुद्ध हुँदै आफ्नो बाटो लागे
2KI 5:13     Alignment score: 0.203 → 0.209
Then Naaman 's servants came near and spoke to him , " My father , if the prophet had commanded you do some difficult thing , would you not have done it ? How much rather then , when he says to you to simply , ' Dip yourself and be clean ? ' "
तब नामानका सेवकहरू नजिक आए , तिनलाई भने , " हे मेरा पिता , अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन ? त्‍यसको बदलामा ' आफैलाई डुबुल्की लगाउन शुद्ध हुन ' भन्दा झन् किन नगर्ने ? "
2KI 5:14     Alignment score: 0.206 → 0.22
Then he went down and dipped himself seven times in the Jordan , obeying the instructions of the man of God . His flesh was restored again like the flesh of a little child , and he was healed .
तब तिनी तल गए परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दमा आफैलाई सात पल्ट डुबुल्की लगाए तिनको देह बच्‍चाको झैँ पहिलेजस्तै भयो तिनी निको भए
2KI 5:15     Alignment score: 0.256 → 0.256
Naaman returned to the man of God , he and all his company , and came and stood before him . He said , " Look , now I know that there is no God in all the earth except in Israel . So therefore , please take a gift from your servant . "
नामान तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए तिनको सामु खडा भए तिनले भने , " हेर्नुहोस् , सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् "
2KI 5:16     Alignment score: 0.363
But Elisha replied , " As Yahweh lives , before whom I stand , I will receive nothing . " Naaman urged Elisha to take a gift , but he refused .
तर एलीशाले जावाफ दिए , " परमप्रभु जसको सामु खडा हुन्‍छु , उहाँको नाउँमा शपथ खाएर भन्छु , केही लिने छैनँ नामानले एलीशालाई उपहार लिन बिन्ती गरे तर तिनले इन्कार गरे
2KI 5:17     Alignment score: 0.255 → 0.267
So Naaman said , " If not , then I ask you to let there be given to your servant two mule loads of earth , for from now on , your servant will offer neither burnt offering nor sacrifice to any god but Yahweh .
त्यसैले नामानले भने , " तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुईवटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्य कुनै ईश्‍वरलाई होमबलि बलिदान चढाउनेछ
2KI 5:18     Alignment score: 0.243 → 0.254
In this one thing may Yahweh pardon your servant , that is , when my king goes into the house of Rimmon to worship there , and he leans on my hand and I bow myself in the house of Rimmon , when I bow myself in the house of Rimmon , may Yahweh pardon your servant in this matter . "
यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून् , त्‍यो हो , जब मेरा राजा रिम्मोनको मन्दिरमा पुजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन् , अनि रिम्मोनको मन्दिरमा पनि निहुरिन्छु , तब यस विषयमा परमप्रभुले हजुरको दासलाई क्षमा गरून् "
2KI 5:19     Alignment score: 0.392
Elisha said to him , " Go in peace . " So Naaman left .
एलीशाले तिनलाई भने , " शान्तिसित जाऊ यसरी नामान फर्केर गए
2KI 5:20     Alignment score: 0.249 → 0.25
He had traveled only a short distance , when Gehazi the servant of Elisha the man of God said to himself , " Look , my master has spared this Naaman the Aramean by not receiving from his hands gifts that he brought . As Yahweh lives , I will run after him and receive something from him . "
तिनी अलि पर मात्र पुगेका थिए , परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो , " मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको परमप्रभुको नाउँमा शपथ खाएर भन्छु , तिनको पछि दौडेर जानेछु , तिनीबाट केही लिनेछु
2KI 5:21     Alignment score: 0.341 → 0.357
So Gehazi followed after Naaman . When Naaman saw someone running after him , he jumped down from his chariot to meet him and said , " Is everything alright ? "
त्यसैले गेहजी नामानको पछि गयो जब नामानले तिनको पछि कोही दौडेर आएको देखे , तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले भने , " के सबै कुरा ठिकै ? "
2KI 5:22     Alignment score: 0.436 → 0.437
Gehazi said , " Everything is alright . My master has sent me , saying , ' See , now there have come to me from the hill country of Ephraim two young men of the sons of the prophets . Please give them a talent of silver and two changes of clothes . ' "
गेहजीले भन्यो , " सबै ठिकै कुरा मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको , ' हेर , एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् कृपया , तिनीहरूलाई एक तोडा चाँदी दुई जोर लुगा दिनुहोस् "
2KI 5:23     Alignment score: 0.347 → 0.348
Naaman replied , " I am very happy to give you two talents . " Naaman urged Gehazi and tied two talents of silver in two bags , with two changes of clothes , and laid them on two of his servants , who carried the bags of silver before Gehazi .
नामानले भने , " तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु नामानले गेहजीलाई जिद्दी गरे दुईवटा थैलामा दुई तोडा चाँदी दुई जोर लुगा राखिदिए , अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे
2KI 5:24     Alignment score: 0.312
When Gehazi came
to the hill , he took the bags of silver from their hands and hid them in the house ; he sent the men away , and they left .
जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो ती घरमा लुकायो त्यसले ती मानिसहरूलाई पठायो उनीहरू गए
2KI 5:25     Alignment score: 0.343 → 0.341
When Gehazi went in and stood before his master , Elisha said to him , " Where have you come from , Gehazi ? " He answered , " Your servant went nowhere . "
जब गेहजी भित्र गयो आफ्ना मालिकको अघि खडा भयो , तब एलीशाले भने , " गेहजी , तँ कहाँबाट आएको ? " त्यसले जवाफ दियो , " तपाईंको दास कतै गएन "
2KI 5:26     Alignment score: 0.394 → 0.402
Elisha said to Gehazi , " Was not my spirit with you when the man turned his chariot to meet you ? Is this a time to accept money and clothes , olive orchards and vineyards , sheep and oxen , and male servants and female servants ?
एलीशाले गेहजीलाई भने , " ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन ? के यो रुपियाँ - पैसा लत्ता कपडा , भद्राक्षका बोटहरू दाखबारीहरू , भेडा - बाख्रा गाई - गोरुहरू अनि कमारा - कमारीहरू ग्रहण गर्ने समय हो ?
2KI 5:27     Alignment score: 0.44 → 0.432
So the leprosy of Naaman will be on you and your descendants forever . " So Gehazi went out from his presence , a leper as white as snow .
त्यसैले नामानको कुष्ठरोग तँ तेरा सन्तानमाथि सधैँभरि रहनेछ त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो
2KI 5     Average alignment score: 0.308 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25