Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 15:1     Alignment score: 0.51 → 0.515
In the twenty - seventh year of Jeroboam king of Israel , Azariah son of Amaziah king of Judah began to reign .
इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले


2KI 15:2     Alignment score: 0.365 → 0.366
Azariah was sixteen years old when he began to reign , and he reigned for fifty - two years in Jerusalem . His mother 's name was Jekoliah , and she was from Jerusalem .
अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए , तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे तिनकी आमाको नाउँ यकोल्याह थिए , उनी यरूशलेमकी थिइन्
2KI 15:3     Alignment score: 0.198 → 0.209
He did what was right in the eyes of Yahweh , just as his father Amaziah had done .
आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो , तिनले त्यही गरे
2KI 15:4     Alignment score: 0.332 → 0.332
However , the high places were not taken away . The people still sacrificed and burned incense at the high places .
तापनि डाँडाका थानहरू हटाइएनन् मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए धूप बाले
2KI 15:5     Alignment score: 0.225 → 0.225
Yahweh afflicted the king so that he was a leper to the day of his death and lived in a separate house . Jotham , the king 's son , was over the household and ruled the people of the land .
परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्‍नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए बेग्लै घरमा बसे राजाका छोरा योतामले राजमहको रेखदेख गरे देशमा जनतामाथि राज्‍य गरे
2KI 15:7     Alignment score: 0.444 → 0.426
So Azariah slept with his ancestors ; they buried him with his ancestors in the city of David . Jotham , his son , became king in his place .
यसरी अजर्याह आफ्ना पर्खाहरूसित सुते तिनीहरूले तिनलाई आफ्ना पुर्खाहरूसँगै दाऊदको सहरमा गाडे तिनको ठाउँमा तिनका छोरा योताम राजा भए
2KI 15:8     Alignment score: 0.384 → 0.405
In the thirty - eighth year of Azariah king of Judah , Zechariah son of Jeroboam reigned over Israel in Samaria for six months .
यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि महिना राज्‍य गरे
2KI 15:9     Alignment score: 0.294 → 0.296
He did what was evil in the sight of Yahweh , as his fathers had done . He did not depart from the sins of Jeroboam son of Nebat , who had caused Israel to sin .
आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन्
2KI 15:10     Alignment score: 0.458 → 0.457
Shallum son of Jabesh conspired against Zechariah , attacked him in Ibleam , and killed him . Then he became king in his place .
याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे , तिनलाई इब्लममा आक्रमण गरे मारे त्यसपछि तिनको ठाउँमा आफू राजा भए
2KI 15:12     Alignment score: 0.22 → 0.244
This was the word of Yahweh that he spoke to Jehu , saying , " Your descendants will sit on the throne of Israel to the fourth generation . " That is what happened .
परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो , " तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् त्यस्तै हुन आयो
2KI 15:13     Alignment score: 0.458 → 0.457
Shallum son of Jabesh began to reign in the thirty - ninth year of Azariah king of Judah , and he reigned only one month in Samaria .
यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा याबेशका छोरा शल्लूमले राज्‍य गर्न थाले , तिनले सामरियमा एक महिना मात्र राज्य गरे
2KI 15:14     Alignment score: 0.417 → 0.421
Menahem son of Gadi went up from Tirzah to Samaria . There he attacked Shallum son of Jabesh , in Samaria . He killed him and became king in his place .
गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे तिनले उनलाई मारे उनको ठाउँमा आफू राजा भए
2KI 15:15     Alignment score: 0.243 → 0.254
As for the other matters concerning Shallum and the conspiracy that he formed , they are written in the book of the events of the kings of Israel .
शल्लूमका बारेमा भएका अरू कुरा तिनले गरेका षड्यन्त्रको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन
2KI 15:16     Alignment score: 0.346 → 0.346
Then Menahem attacked Tiphsah and all who were there , and the borders around Tirzah , because they did not open up the city to him . So he attacked it , and he ripped open all the pregnant women
in that village .
त्यसपछि मनहेमले तिफसा तिर्साका सिमानाहरूमा भएका सबैलाई आक्रमण गरे , किनकि तिनीहरूले उनका लागि सहर खुला गरेनन् त्यसैले तिनले त्‍यसलाई आक्रमण गरे त्यस गाउँमा भएका सबै गर्भवती स्‍त्रीका पेट चिरे
2KI 15:17     Alignment score: 0.462 → 0.456
In the thirty - ninth year of Azariah king of Judah , Menahem son of Gadi began to reign over Israel ; he reigned ten years in Samaria .
यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्‍य सुरु गरे तिनले सामरियामा दस वर्ष राज्य गरे
2KI 15:18     Alignment score: 0.296 → 0.299
He did what was evil in the sight of Yahweh . For his whole life , he did not depart from the sins of Jeroboam son of Nebat , who had caused Israel to sin .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन्
2KI 15:19     Alignment score: 0.335
Then Pul the king of Assyria came against the land , and Menahem gave Pul one thousand talents of silver , so that Pul 's support might be with him to strengthen the kingdom of Israel in his hand .
तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए , इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए
2KI 15:20     Alignment score: 0.34
Menahem exacted this
money from Israel by requiring each of the wealthy men to pay fifty shekels of silver to him to give to the king of Assyria . So the king of Assyria turned back and did not stay there in the land .
अश्शूरका राजालाई मनहेमले तिर्नुपर्ने पैसा तिनले इस्राएलबाट जबरदस्ती उठाउन हरेक धनी मानिसले पचास शेकेल चाँदी तिनलाई तिर्नुपर्ने आवश्‍यक्‍ता भयो त्‍यसैले अश्शूरका राजा फर्केर गए त्यस देशमा बसेनन्
2KI 15:21     Alignment score: 0.251 → 0.257
As for the other matters concerning Menahem , and all that he did , are they not written in the book of the events of the kings of Israel ?
मनहेमको सम्‍बन्‍धमा तिनले गरेका सबै कामको बारेमा ती इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 15:22     Alignment score: 0.462 → 0.433
So Menahem slept with his ancestors , and Pekahiah his son became king in his place .
यसरी मनहेम आफ्ना पर्खाहरूसित सुते , तिनका छोरा पकहीया तिनको ठाउँमा राजा भए
2KI 15:23     Alignment score: 0.36 → 0.365
In the fiftieth year of Azariah king of Judah , Pekahiah son of Menahem began to reign over Israel in Samaria ; he reigned two years .
यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्‍य सुरु गरे तिनले दुई वर्ष राज्य गरे
2KI 15:24     Alignment score: 0.321 → 0.318
He did what was evil in the sight of Yahweh . He did not leave behind the sins of Jeroboam son of Nebat , by which he had caused Israel to sin .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे इस्राएललाई पाप गराउन लगाउने नबातका छोरा यारोबामका पापलाई तिनले छाडेनन्
2KI 15:25     Alignment score: 0.343 → 0.347
Pekahiah had an officer named Pekah son of Remaliah , who conspired against him . Along with fifty men of Gilead , Pekah killed Pekahiah as well as Argob and Arieh in Samaria , in the citadel of the king 's palace . Pekah killed Pekahiah and became king in his place .
पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए , जसले तिनको विरुद्धमा षड्यन्त्र गरे पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया , अर्गोब अरिहलाई मारे पेकहले पकहीयालाई मारे तिनको ठाउँमा आफू राजा भए
2KI 15:27     Alignment score: 0.401 → 0.385
In the fifty - second year of Azariah king of Judah , Pekah son of Remaliah began to reign over Israel in Samaria ; he reigned twenty years .
यहूदाका राजा अजर्याहको बाउन्‍नौँ वर्षमा रमल्याहका छोरा पेकहले सामरियामा बसेर इस्राएलमाथि राज्‍य सुरु गरे तिनले बिस वर्ष राज्य गरे
2KI 15:28     Alignment score: 0.309 → 0.31
He did what was evil in the sight of Yahweh . He did not depart from the sins of Jeroboam son of Nebat , who had caused Israel to sin .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन्
2KI 15:29     Alignment score: 0.508 → 0.502
In the days of Pekah king of Israel , Tiglath - Pileser king of Assyria came and took Ijon , Abel Beth Maacah , Janoah , Kedesh , Hazor , Gilead , Galilee , and all the land of Naphtali . He carried away the people to Assyria .
इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत - पिलेसेर आए , तिनले इयोन , हाबिल - बेथ - माका , यानोह , केदेश , हासोर , गिलाद , गालील नप्‍तालीका सबै भूमि लिए तिनले मानिसहरूलाई बन्‍दी बनाएर अश्शूर देशमा लगे
2KI 15:30     Alignment score: 0.484
So Hoshea son of Elah formed a conspiracy against Pekah son of Remaliah . He attacked him and killed him . Then he became king in his place , in the twentieth year of Jotham son of Uzziah .
त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे तिनले उनलाई आक्रमण गरे तिनलाई मारे त्यसपछि उज्‍जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए
2KI 15:31     Alignment score: 0.287 → 0.287
As for the other matters concerning Pekah , all that he did , they are written in the book of the events of the kings of Israel .
पेकहका सम्‍बन्‍धमा भएका अरू कुराहरू अनितिनले गरेका सबै कामको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैन्
2KI 15:32     Alignment score: 0.521 → 0.521
In the second year of Pekah son of Remaliah , king of Israel , Jotham son of Azariah , king of Judah began to reign .
इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे
2KI 15:33     Alignment score: 0.369 → 0.39
He was twenty - five years old when he began to reign ; he reigned sixteen years in Jerusalem . His mother 's name was Jerushah ; she was the daughter of Zadok .
तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे तिनकी आमाको नाउँ यरूशा थियो तिनी सादोककी छोरी थिइन्
2KI 15:34     Alignment score: 0.343 → 0.343
Jotham did what was right in the eyes of Yahweh . He followed the example of all his father Azariah had done .
परमप्रभुको दृष्‍टिमा जे ठिक थियो योतामले त्यही गरे तिनले आफ्ना पिता अजर्याहले गरेका सबै उदाहरणको अनुसरण गरे
2KI 15:35     Alignment score: 0.331 → 0.351
However , the high places were not taken away . The people still sacrificed and burned incense at the high places . Jotham built the upper gate of the house of Yahweh .
तापनि डाँडाका थानहरू हटाइएनन् मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए धूप बाले योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे
2KI 15:36     Alignment score: 0.355 → 0.388
As for the other matters concerning Jotham , and all that he did , are they not written in the book of the events of the kings of Judah ?
योतामको सम्‍बन्‍धमा भएका अरू कुराहरू तिनले गरेका सबै कामका बारेमा ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 15:37     Alignment score: 0.47 → 0.459
In those days Yahweh began to send against Judah Rezin the king of Aram , and Pekah son of Remaliah .
ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो
2KI 15:38     Alignment score: 0.424
Jotham slept with his ancestors and was buried with his ancestors in the city of David , his ancestor . Then Ahaz , his son , became king in his place .
योताम आफ्ना पुर्खाहरूसित सुते तिनका पुर्खा दाऊदको सहरमा तिनी आफ्‍ना पुर्खाहरूसँगै गाडिए त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाज राजा भए
2KI 15     Average alignment score: 0.374 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25