Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 14:1     Alignment score: 0.443 → 0.444
In the second year of Jehoash son of Jehoahaz , king of Israel , Amaziah son of Joash , king of Judah , began to reign .
इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले


2KI 14:2     Alignment score: 0.321 → 0.374
He was twenty - five years old when he began to reign ; he reigned twenty - nine years in Jerusalem . His mother 's name was Jehoaddan , of Jerusalem .
तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन्
2KI 14:3     Alignment score: 0.271 → 0.271
He did what was right in the eyes of Yahweh , yet not like David his father . He did everything that Joash , his father , had done .
परमप्रभुको दृष्‍टिमा जे ठिक थियो , तिनले त्यही गरे , तापनि तिनका पुर्खा दाऊदले गरेझैँ भने होइन आफ्ना पिता योआशले गरेका हरेक काम तिनले गरे
2KI 14:4     Alignment score: 0.417 → 0.412
But the high places were not taken away . The people still sacrificed and burned incense at the high places .
तर डाँडाका थानहरू हटाइएनन् मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए धूप बाले
2KI 14:7     Alignment score: 0.253 → 0.251
He killed ten thousand soldiers of Edom in the Valley of Salt ; he also took Sela in war and called it Joktheel , which is what it is called to this day .
नुनको उपत्यकामा एदोमका दस हजार सिपाहीलाई तिनले मारे तिनले युद्धमा सेलालाई जिते त्यसको नाउँ योक्तेल राखे जसको नाउँ आजको दिनसम्म पनि त्यही
2KI 14:8     Alignment score: 0.309 → 0.331
Then Amaziah sent messengers to Jehoash son of Jehoahaz son of Jehu king of Israel , saying , " Come , let us meet each other face to face in battle . "
तब अमस्याहले इस्राएलका राजा येहूका नाति , यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए , " आउनुहोस् , हामी युद्धमा एक - अर्कालाई आमनेसामने भेटौँ "
2KI 14:9     Alignment score: 0.375 → 0.395
But Jehoash the king of Israel sent messengers back to Amaziah king of Judah , saying , " A thistle that was in Lebanon sent a message to a cedar in Lebanon , saying , ' Give your daughter to my son for a wife , ' but a wild beast in Lebanon walked by and trampled down the thistle .
तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए , " लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो , ' तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो सिउँडीलाई कुल्‍च्‍यो
2KI 14:10     Alignment score: 0.279 → 0.28
You have indeed attacked Edom , and your heart has lifted you up . Take pride in your victory , but stay at home , for why should you cause
yourself trouble and fall , both you and Judah with you ? "
तिमीले साँच्‍चै एदोमलाई आक्रमण गर्‍यौ , तिम्रो शेखी बढेको आफ्‍नो विजयमा गर्व गर , तर घरमै बस किनकि तिमीले किन आफैलाई सङ्कष्‍टमा पार्ने अनि तिमी यहूदा पनि दुवै किन पतन हुने ? "
2KI 14:11     Alignment score: 0.485 → 0.486
But Amaziah would not listen . So Jehoash king of Israel attacked and he and Amaziah king of Judah met each other face to face at Beth Shemesh , which belongs to Judah .
तर अमस्याहले यो कुरा सुनेनन् त्यसैले इस्राएलका राजा यहोआशले आक्रमण गरे , अनि तिनी यहूदाका राजा अमस्याह यहूदाको बेथ - शेमेशमा एक - अर्कासित आमनेसामने भेटे
2KI 14:12     Alignment score: 0.385
Judah was defeated by Israel , and every man fled home .
इस्राएलद्वारा यहूदा पराजित भयो , हरेक मानिस घर भाग्‍यो
2KI 14:13     Alignment score: 0.379 → 0.391
Jehoash king of Israel , captured Amaziah , king of Judah son of Jehoash son of Ahaziah , at Beth Shemesh . He came to Jerusalem and tore down the wall of Jerusalem from the Ephraim Gate to the Corner Gate , four hundred cubits in distance .
बेथ - शेमेशमा इस्राएलका राजा यहोआशले अहज्याहका नाति , योआशका छोरा यहूदाका राजा अमस्याहलाई समाते तिनी यरूशलेममा आए तिनले एफ्राइमको ढोकादेखि कुने ढोकासम्म लगभग दुई सय मिटर लामो यरूशलेमको पर्खाल भत्काइदिए
2KI 14:15     Alignment score: 0.36 → 0.374
As for the other matters concerning Jehoash , all that he did , his power , and how he fought with Amaziah king of Judah , are they not written in the book of the events of the kings of Israel ?
यहोआश , तिनले गरेका सबै काम , तिनको शक्ति कसरी तिनले यहूदाका राजा अमस्याहसित लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 14:16     Alignment score: 0.461
Then Jehoash slept with his ancestors and was buried in Samaria with the kings of Israel , and Jeroboam , his son , became king in his place .
तब यहोआश आफ्ना पुर्खाहरूसित सुते , इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए , अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए
2KI 14:17     Alignment score: 0.414 → 0.412
Amaziah son of Joash , king of Judah , lived
fifteen years after the death of Jehoash son of Jehoahaz , king of Israel .
इस्राएलका राजा यहोआहाजका छोरा येहोआशको मृत्युपछि यहूदाका राजा योआशका छोरा अमस्याह पन्ध्र वर्ष बाँचे
2KI 14:18     Alignment score: 0.18 → 0.188
As for the other matters concerning Amaziah , are they not written in the book of the events of the kings of Judah ?
अमस्याहका विषयमाभएका अन्‍य कुराहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 14:19     Alignment score: 0.402
They made a conspiracy against Amaziah in Jerusalem , and he fled to Lachish . He fled to Lachish , but they sent men after him to Lachish and killed him there .
तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे तिनी लाकीशमा भागे तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए , तिनलाई त्यहीँ मारे
2KI 14:20     Alignment score: 0.237 → 0.301
They brought him back on horses , and he was buried with his ancestors in the city of David .
तिनीहरूको तिनको लाशलाई घोडाहरूमा राखेर ल्‍याए दाऊदको सहरमा तिनी आफ्ना पुर्खाहरूसितै गाडिए
2KI 14:21     Alignment score: 0.423 → 0.432
All the people of Judah took Azariah , who was sixteen years old , and made him king in place of his father Amaziah .
यहूदाका सारा मानिसले सोह्र वर्षका अजर्याहलाई लिए तिनलाई आफ्‍ना पिता अमस्याहको ठाउँमा राजा बनाए
2KI 14:22     Alignment score: 0.346 → 0.376
It was Azariah who rebuilt Elath and restored it to Judah , after King Amaziah slept with his ancestors .
राजा अमस्याह आफ्ना पुर्खाहरूसित सुतेपछि अजर्याहले नै एलात सहरलाई पुनर्निर्माण गरे त्‍यसलाई यहूदामा फिर्ता दिए
2KI 14:23     Alignment score: 0.492
In the fifteenth year of Amaziah son of Joash king of Judah , Jeroboam son of Jehoash king of Israel began to reign in Samaria ; he reigned forty - one years .
यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले तिनले एकचालिस वर्ष राज्य गरे
2KI 14:24     Alignment score: 0.308 → 0.309
He did what was evil in the sight of Yahweh . He did not depart from any of the sins of Jeroboam son of Nebat , who had caused Israel to sin .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन्
2KI 14:26     Alignment score: 0.202
For Yahweh saw the suffering of Israel , that it was very bitter for everyone , both slave and free , and that there was no rescuer for Israel .
किनकि फुक्‍का स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो , इस्राएलको लागि कुनै उद्धारक थिएन
2KI 14:27     Alignment score: 0.362
So Yahweh said that he would not blot out the name of Israel under heaven ; instead , he saved them by the hand of Jeroboam son of Jehoash .
त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो
2KI 14:28     Alignment score: 0.273 → 0.273
As for the other matters concerning Jeroboam , all that he did , his power , how he waged war and recovered Damascus and Hamath , which had belonged to Judah , for Israel , are they not written in the book of the events of the kings of Israel ?
यारोबाम , तिनले गरेका सबै काम , तिनको शक्ति , कसरी तिनले युद्ध गरे यहूदाको अधीनमा रहेका दमस्कस हमातलाई इस्राएललाई फिर्ता गराए भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 14:29     Alignment score: 0.447 → 0.498
Jeroboam slept with his ancestors , with the kings of Israel , and Zechariah his son became king in his place .
यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते , तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए
2KI 14     Average alignment score: 0.365 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25