Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 25:2     Alignment score: 0.243 → 0.228
So the city was besieged until the eleventh year of King Zedekiah 's reign .
त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो


2KI 25:4     Alignment score: 0.289 → 0.297
Then the city was broken into , and all the fighting men fled at night by the way of the gate between the two walls , by the king 's garden , although the Chaldeans were all around the city . The king went in the direction of the Arabah .
तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे , जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए राजा अराबाको दिशातिर गए
2KI 25:5     Alignment score: 0.344 → 0.394
But the army of Chaldeans pursued King Zedekiah and overtook him in the plains of the Jordan River valley near Jericho . All his army was scattered away from him .
तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे , यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए तिनका सबै सेना तिनीबाट तितर - बितर भए
2KI 25:6     Alignment score: 0.352 → 0.354
They captured the king and brought him up to the king of Babylon at Riblah , where they passed sentence on him .
तिनीहरूले राजालाई गिरफ्‍तार गरे तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए , जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए
2KI 25:7     Alignment score: 0.324 → 0.351
As for Zedekiah 's sons , they slaughtered them before his eyes . Then he put out his eyes , bound him in bronze chains , and brought him to Babylon .
तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे तब तिनका आँखा तिनले निकाले , तिनलाई काँसाका साङ्लाहरूले बाँधे तिनलाई बेबिलोनमा ल्याए
2KI 25:9     Alignment score: 0.278
He burned the house of Yahweh , the king 's palace , and all the houses of Jerusalem ; also every important building in the city he burned .
परमप्रभुको मन्दिर , राजदरबार यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए
2KI 25:12     Alignment score: 0.271 → 0.271
But the commander of the bodyguard did leave some of the poorest of the land to work the vineyards
and fields .
तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए
2KI 25:14     Alignment score: 0.422 → 0.422
The pots , shovels , lamp trimmers , spoons , and all the utensils of bronze with which the priests had served in the temple the Chaldeans took them all away .
भाँडाहरू , बेल्चाहरू , सलेदाका चिम्टाहरू , चम्चाहरू मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे
2KI 25:16     Alignment score: 0.189 → 0.192
The two pillars , the sea , and the stands that Solomon had made for the house of Yahweh contained more bronze than could be weighed .
सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ , विशाल खड्कुँलो आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो
2KI 25:17     Alignment score: 0.335 → 0.336
The height of the first pillar was eighteen cubits , and a capital of bronze was on top of it . The capital was three cubits high , with latticework and pomegranates all around on the capital , all made of bronze . The other pillar and its latticework were the same as the first .
पहिलो स्तम्भको उचाइ अठार हात थियो , स्तम्भमाथि एउटा स्तम्भ - शिर थियो स्तम्भ - शिर तिन हात अग्लो थियो , यो काँसाको जाली दारिमका बुट्टाले चारैतिर भरिएको थियो अर्को स्तम्भ यसका जालीसमेत सबै पहिलेको जस्तै थियो
2KI 25:18     Alignment score: 0.415
The commander of the bodyguard took Seraiah the chief priest , together with Zephaniah , the second priest , and the three gatekeepers .
अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह , दोस्रो दर्जाका पुजारी सपन्याह तिन जना द्वारपाललाई लिएर गए
2KI 25:19     Alignment score: 0.206 → 0.213
From the city he took prisoner an officer who was in charge of soldiers , and five men of those who advised the king , who were still in the city . He also took prisoner the king 's army officer responsible for drafting men into the army , along with sixty important men from the land who were in the city .
सिपाहीहरूको जिम्मामा भएका अधिकारी , अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे
2KI 25:20     Alignment score: 0.452 → 0.458
Then Nebuzaradan , the commander of the bodyguard , took them and brought them to the king of Babylon at Riblah .
तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए
2KI 25:23     Alignment score: 0.555 → 0.564
Now when all the commanders of the soldiers , they and their men , heard that the king of Babylon had made Gedaliah governor , they went to Gedaliah at Mizpah . These men were Ishmael son of Nethaniah , Johanan son of Kareah , Seraiah son of Tanhumeth the Netophathite , and Jaazaniah son of the Maakathite they and their men .
बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति तिनीहरूका मानिसहरूले सुने , तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए यी मानिसहरू नतन्याहका छोरा इश्माएल , कारेहका छोरा योहानान , नतोपाती तन्हूमेतका छोरा सरायाह माकातीका छोरा याजन्याह तिनीहरूका मानिसहरू थिए
2KI 25:24     Alignment score: 0.284 → 0.316
Gedaliah made an oath to them and to their men , and said to them , " Do not be afraid of the Chaldean officials
. Live in the land and serve the king of Babylon , and it will go well with you . "
गदल्याहले तिनीहरू तिनीहरूका मानिसहरूसँग शपथ खाए तिनीहरूलाई भने , " कल्दीका अधिकारीहरूदेखि नडराओ यही देशमा बसे बेबिलोनका राजाको सेवा गर , तिमीहरूको भलो हुने
2KI 25:25     Alignment score: 0.461 → 0.461
But it happened that in the seventh month Ishmael son of Nethaniah son of Elishama , from the royal family , came with ten men and attacked Gedaliah . Gedaliah died , along with the men of Judah and the Babylonians who were with him at Mizpah .
तर सातौँ महिनामा एलीशामाका नाति , नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए , तिनले दस जना मानिसलाई लिएर आए गदल्याहलाई आक्रमण गरे मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो
2KI 25:26     Alignment score: 0.306 → 0.307
Then all the people , from the least to the greatest , and the commanders of the soldiers , arose and went to Egypt , because they were afraid of the Babylonians .
तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे , तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए
2KI 25:28     Alignment score: 0.225 → 0.243
He spoke kindly to him and gave him a seat more honorable than that of the other kings who were with him in Babylon .
राजाले तिनीसँग दयापूर्वक कुरा गरे , बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए
2KI 25:29     Alignment score: 0.424 → 0.414
Awel - Marduk removed Jehoiachin 's prison clothes , and Jehoiachin ate regularly at the king 's table for the rest of his life .
एबील - मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे , यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए
2KI 25:30     Alignment score: 0.337 → 0.391
A regular food allowance was given to him every day for the rest of his life .
तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो
2KI 25     Average alignment score: 0.356 for 20 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25