Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 4:1     Alignment score: 0.252 → 0.266
Now the wife of one of the sons of the prophets came crying to Elisha , saying , " Your servant my husband is dead
, and you know that your servant feared Yahweh . Now the creditor has come to take my two children to be his slaves . "
अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन् , मेरा पति तपाईंका दास मर्नुभयो , तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् "


2KI 4:2     Alignment score: 0.265 → 0.279
So Elisha said to her , " What can I do for you ? Tell me what do you have in the house ? " She said , " Your servant has nothing in the house , except a pot of oil . "
त्यसैले एलीशाले तिनलाई भने , तिम्रो निम्ति के गरौं ? घरमा तिमीसँग के मलाई भन तिनले भनिन् , " तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन "
2KI 4:3     Alignment score: 0.221 → 0.242
Then Elisha said , " Go out to borrow jars from your neighbors , empty jars . Borrow as many as possible .
तब एलीशाले भने , तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ सकेजति धेरै पैँचो माग
2KI 4:4     Alignment score: 0.206
Then you must go inside and shut the door behind you and your sons , and pour oil into all those jars ; set aside the jars that are full . "
त्यसपछि तिमी भित्र जाऊ तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर , अनि ती सबै भाँडामा तेल खन्याऊ भरिएका भाँडाहरू एकापट्टि राख "
2KI 4:5     Alignment score: 0.296
So she left Elisha and shut the door behind her and her sons . They brought the jars to her , and she filled them with oil .
त्यसैले तिनी एलीशाबाट विदा भइन् , तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन् तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए , तिनले ती तेलले भरिन्
2KI 4:6     Alignment score: 0.229 → 0.235
When the vessels were full
, she said to her son , " Bring me another jar . " But he said to her , " There are no more jars . " Then the oil stopped flowing .
जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन् , " अर्को भाँडा मकहाँ ल्याऊ तर उसले तिनलाई भन्‍यो , " अब एउटै भाँडा पनि छैन त्यसपछि तेल आउन पनि छाड्यो
2KI 4:7     Alignment score: 0.206
Then she came and told the man of God . He said , " Go , sell the oil ; pay your debt , and live
with your sons on the rest . "
तब तिनी आइन् परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् तिनले भने , गएर तेल बेच तिम्रो ऋण तिर , आफ्ना छोराहरूसित आरामसित बस "
2KI 4:8     Alignment score: 0.226 → 0.237
One day Elisha walked to Shunem where an important woman lived
; she urged him to eat food with her . So as often as Elisha passed by , he would stop there to eat .
एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे , तब तिनी खानको लागि त्यहाँ रोकिन्थे
2KI 4:9     Alignment score: 0.26
The woman said to her husband , " See , now I realize that this
is a holy man of God who is always passing by .
ती स्‍त्रीले आफ्ना पतिलाई भनिन् , हेर्नुहोस् , अब मलाई थाहा भयो , कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन्
2KI 4:10     Alignment score: 0.244 → 0.245
Let us make a little room on the roof for Elisha , and let us put in it a bed , a table , a seat , and a lamp . Then when he comes to us , he will stay there . "
कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ , त्यसमा एउटा खाट , टेबल , आसन बत्ती राखौँ तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन्
2KI 4:11     Alignment score: 0.308 → 0.324
So when the day came again that Elisha stopped there , he stayed in the room and rested there .
यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्‍यहाँ रोकिए , तिनी त्‍यो कोठामा बसे , त्यहीँ विश्राम गरे
2KI 4:12     Alignment score: 0.393
Elisha said to Gehazi his servant , " Call this
Shunammite . " When he had called her , she stood before him .
एलीशाले आफ्नो सेवक गेहजीलाई भने , ती शूनम्मीलाई बोला त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन्
2KI 4:13     Alignment score: 0.261 → 0.28
Elisha said to him , " Say to her , ' You have gone to all this trouble to care for us . What can be done for you ? Can we speak for you to the king or to the army commander ? ' " She answered , " I live
among my own people . "
एलीशाले उसलाई भने , तिनलाई भन् , ' हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ तिम्रो लागि के गर्न सकिन्छ ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं ' ? " तिनले जवाफ दिइन् , मेरा आफ्नै जातिको बिचमा बस्‍दैछु "
2KI 4:14     Alignment score: 0.417 → 0.418
So Elisha said , " What can we do for her , then ? " Gehazi answered , " Indeed , she has no son , and her husband is old . "
त्यसैले एलीशाले भने , " त्यसो हो भने , तिनको लागि हामी के गर्न सक्छौँ ? " गेहजीले जवाफ दियो , वास्तवमा तिनीसँग छोरो छैन , तिनका पति बुढो भएका छन् "
2KI 4:15     Alignment score: 0.331
So Elisha answered , " Call her . " When he had called her , she stood in the door .
त्यसैले एलीशाले भने , " तिनलाई बोला जब त्यसले तिनलाई बोलायो , तिनी ढोकामा खडा भइन्
2KI 4:16     Alignment score: 0.249 → 0.257
Elisha said , " At this time of year , in one year 's time , you will be holding a son . " She said , " No , my master and man of God , do not lie to your servant . "
एलीशाले भने , " एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ तिनले जवाफ दिइन् , " होइन , हे मेरा मालिक परमेश्‍वरका मानिस , आफ्नी दासीसित झुट नबोल्नुहोस्
2KI 4:17     Alignment score: 0.287
But the woman conceived and gave birth to a son at the same time in the following year , as Elisha had said to her .
तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन्
2KI 4:18     Alignment score: 0.124 → 0.18
When the child had grown , he went out one day to his father , who was with harvesters .
बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए
2KI 4:19     Alignment score: 0.244
He said to his father , " My head , my head . " His father said to his servant , " Carry him to his mother . "
त्यसले आफ्नो बुबालाई भन्यो , " मेरो टाउको दुख्यो मेरो टाउको दुख्‍यो उसका बुबाले आफ्नो सेवकलाई भने , " त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ "
2KI 4:20     Alignment score: 0.179 → 0.187
When the servant had picked him up and brought the boy to his mother , the child sat on her knees until noon and then died
.
जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो , त्यो मर्‍यो
2KI 4:21     Alignment score: 0.295
So the woman got up and laid the boy on the bed of the man of God , shut the door , and went out .
त्यसैले ती स्‍त्री उठिन् , केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन् , ढोका बन्द गरेर बाहिर निस्किन्
2KI 4:22     Alignment score: 0.281 → 0.29
She called to her husband , and said , " Please send me one of the servants and one of the donkeys so that I may hurry to the man of God and then come back . "
तिनले आफ्ना पतिलाई बोलाइन् भनिन् , " कृपया , मलाई एक जना नोकर एउटा गधा पठाउनुहोस् ताकि छिटो परमेश्‍वरका मानिसकहाँ जान फर्केर आउन सकूँ "
2KI 4:23     Alignment score: 0.417 → 0.42
Her husband said , " Why do you want to go to him today ? It is not a new moon nor a Sabbath . " She replied , " It will be all right . "
तिनका पतिले भने , " किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ ? आज औँसी हो , शबाथ हो उनले जवाफ दिइन् , यो ठिक हुनेछ "
2KI 4:24     Alignment score: 0.236
Then she saddled a donkey and said to her servant , " Drive on quickly ; do not slow down for me unless I say so . "
त्यसपछि उनले गधामा काठी कसिन् , आफ्नो सेवकलाई भनिन् , " छिटो कुदा मैले नभनेसम्म दौडन ढिला नगर "
2KI 4:25     Alignment score: 0.32 → 0.325
So she went and came to the man of God at Mount Carmel . So when the man of God saw her in the distance , he said to Gehazi his servant , " Look , here comes the Shunammite woman .
त्यसैले तिनी गइन् कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन् जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने , हेर् , शूनम्मी स्‍त्री आउँदैछिन्
2KI 4:26     Alignment score: 0.281 → 0.282
Please
run to meet her and say to her , ' Is everything alright with you and with your husband and child ? ' " She answered , " It is alright . "
तिनलाई भेट्न दौडेर जा तिनलाई सोध , ' तिमी , तिम्रा पति छोरोलाई सबै ठिकै ' ? " तिनले भनिन् , " ठिकै "
2KI 4:27     Alignment score: 0.221 → 0.225
When she came
to the man of God at the mountain , she caught hold of his feet . Gehazi came near to thrust her away but the man of God said , " Leave her alone , for she is very upset , and Yahweh has hidden the problem from me , and has told me nothing . "
जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो , तर परमेश्‍वरका मानिसले भने , " तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन् , परमप्रभुले मबाट समस्या लुकाउनुभएको , मलाई केही भन्‍नुभएको छैन "
2KI 4:28     Alignment score: 0.276
Then she said , " Did I ask you for a son , my master ? Did I not say , ' Do not deceive me ' ? "
तब तिनले भनिन् , " हे मेरा मालिक , मैले , तपाईंसँग छोरो मागेकी थिएँ ? मैले ' मलाई नछकाउनुहोस् ' भनेकी थिइनँ ' ? "
2KI 4:29     Alignment score: 0.315 → 0.325
Then Elisha said to Gehazi , " Dress for travel and take my staff in your hand . Go to her home . If you meet any man , do not greet him , and if anyone greets you , do not answer him . Lay my staff on the child 's face . "
तब एलीशाले गेहजीलाई भने , " यात्राको लागि लुगा लगा , तेरो हातमा मेरो लट्ठी समात् तिनको घरमा जा कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर् , कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे बालकको अनुहारमा मेरो लट्ठी राखिदे "
2KI 4:30     Alignment score: 0.273 → 0.295
But the mother of the child said , " As Yahweh lives , and as you live
, I will not leave you . " So Elisha arose and followed her .
तर बालककी आमाले भनिन् , " परमप्रभु तपाईंको नाउँमा शपथ खाएर भन्छु , कि तपाईंलाई छाड्दिनँ त्यसैले एलीशा उठे , तिनको पछि लागे
2KI 4:31     Alignment score: 0.312 → 0.317
Gehazi hurried on ahead of them and laid the staff on the child 's face , but the child did not speak or hear . So then Gehazi returned to meet Elisha and told him saying , " The child has not awakened . "
गेहजी तिनीहरूभन्दा अगिअगि गयो बाललको अनुहारमा लट्ठी पसार्‍यो , तर बालकले बोलेन सुनेन त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो तिनलाई यसो भन्यो , " बालक ब्युँझेको छैन "
2KI 4:32     Alignment score: 0.287 → 0.3
When Elisha arrived at the house , the child was dead
and was still on the bed .
जब एलीशा घरमा आइपुगे , तब बालक मरिसकेको थियो , ओछ्यानमा शान्‍त थियो
2KI 4:33     Alignment score: 0.314
So Elisha went in and shut the door on the child and himself and prayed to Yahweh .
त्यसैले एलीशा भित्र गएर बालक आफूलाई राखेर ढोका बन्द गरे , परमप्रभुलाई प्रार्थना चढाए
2KI 4:34     Alignment score: 0.246 → 0.255
He went up and lay on the child ; he put his mouth on his mouth , his eyes on his eyes , and his hands on his hands . He stretched himself out on the boy , and the boy 's body grew warm .
तिनी ओछ्यानमाथि चढे बालकमाथि सुते तिनले आफ्नो मुख उसको मुखमा , आफ्ना आँखा उसको आँखामा , आफ्ना हात उसको हातमा राखे तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे , बालकको शरीर न्यानो भयो
2KI 4:35     Alignment score: 0.339
Then Elisha got up and walked around the room and again went up and stretched himself out on the boy . The child sneezed seven times and then opened his eyes !
तब एलीशा उठे , कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे बालकमाथि लमतन्‍न परे बालकले सात पटक छिउँ काड्‍यो आफ्ना आँखा खोल्यो
2KI 4:36     Alignment score: 0.405
So Elisha called Gehazi and said , " Call the Shunammite ! " So he called her , and when she came into the room , Elisha said , " Pick up your son . "
त्यसैले एलीशाले गेहजीलाई बोलाए भने , " शूनम्मीलाई बोला त्यसले उनलाई बोलायो , जब तिनी कोठाभित्र आइन् , तब एलीशाले भने , " तिम्रो छोरोलाई बोक "
2KI 4:37     Alignment score: 0.196 → 0.197
Then she lay facedown on the ground at his feet and bowed to the ground , and then picked up her son and went out .
तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्टो परिन् , अनि आफ्नो छोरोलाई उठाइन् बाहिर गइन्
2KI 4:38     Alignment score: 0.395 → 0.395
Then Elisha came again to Gilgal . There was famine in the land , and the sons of the prophets were sitting before him . He said to his servant , " Put the large pot on the fire and cook stew for the sons of the prophets . "
तब एलीशा फेरि गिलगालमा आए देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए तिनले आफ्नो सेवकलाई भने , " आगोमा ठुलो भाँडो बसाल यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका "
2KI 4:39     Alignment score: 0.248 → 0.251
One of them went out into a field to gather vegetables . He found a wild vine and gathered enough wild gourds to fill the fold of his robe . They cut them up and put them into the stew , but did not know what kind they were .
तिनीहरूमध्‍ये एक जना तरकारी खोज्न बारीमा गयो त्यसले जङ्गली दाख भेट्टायो , त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्‍यो तिनीहरूले ती काटे जाउलोमा हाले , तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन
2KI 4:40     Alignment score: 0.349 → 0.349
So they poured out the stew for the men to eat . Later , as they were eating , they cried out and said , " Man of God , there is death in the pot ! " So they could not eat it anymore .
मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्याए भने , " हे परमेश्‍वरका मानिस , भाँडामा मृत्यु पो त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन्
2KI 4:41     Alignment score: 0.307 → 0.306
But Elisha said , " Bring some flour . " He threw it into the pot and said , " Pour it out for the people , so that they may eat . " Then there was no longer anything hurtful in the pot .
तर एलीशाले भने , " केही पिठो ल्याऊ तिनले त्यसलाई भाँडोभित्र हाले भने , " मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन
2KI 4:42     Alignment score: 0.217 → 0.215
A man came from Baal Shalishah to the man of God and brought twenty loaves of barley bread in his sack from the new harvest , and fresh ears of grain . He said , " Give this to the people so they can eat . "
बाल - शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो , त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो त्यसले भन्यो , " यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून्
2KI 4:43     Alignment score: 0.343 → 0.345
His servant said , " What , should I set this
before a hundred men ? " But Elisha said , " Give this to the people , so they can eat , because Yahweh says , ' They will eat and will have some left . ' "
तिनको सेवकले भन्यो , " एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु ? " तर एलीशाले भने , " यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून् , किनकि परमप्रभु भन्‍नुहुन्छ , ' तिनीहरूले खानेछन् , केही बच्‍नेछ ' "
2KI 4:44     Alignment score: 0.203 → 0.271
So his servant set it before them ; they ate , and left some remaining , just as the word of Yahweh promised .
त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो
2KI 4     Average alignment score: 0.287 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25