Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 3:1     Alignment score: 0.472
Now in the eighteenth year of Jehoshaphat king of Judah , Joram son of Ahab began to reign over Israel in Samaria ; he reigned twelve years .
यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले तिनले बाह्र वर्ष राज्य गरे


2KI 3:2     Alignment score: 0.274 → 0.276
He did what was evil in the sight of Yahweh , but not like his father and his mother ; for he removed the sacred stone pillar of Baal that his father had made .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे , तर आफ्ना आमाबाबुले गरेझैँ गरेनन् किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गाको मूर्तिलाई तिनले हटाए
2KI 3:3     Alignment score: 0.348
Nevertheless he held on to the sins of Jeroboam son of Nebat , who caused Israel to sin ; he did not turn away from them .
तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे तिनी तीबाट फर्केनन्
2KI 3:4     Alignment score: 0.37 → 0.366
Now Mesha king of Moab bred sheep . He had to give to the king of Israel 100,000 lambs and the wool of 100,000 rams .
मोआबका राजा मेशाले भेडाहरू पाल्थे तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा एक लाख भेडाका ऊन दिनुपर्थ्यो
2KI 3:5     Alignment score: 0.502 → 0.5
But after Ahab died , the king of Moab rebelled against the king of Israel .
तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे
2KI 3:6     Alignment score: 0.296
So King Joram left Samaria at that time to mobilize all Israel for war .
त्यसैले त्यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे
2KI 3:7     Alignment score: 0.393
He sent a message to Jehoshaphat king of Judah , saying , " The king of Moab has rebelled against me . Will you go with me against Moab to battle ? " Jehoshaphat replied , " I will go . I am as you are , my people as your people , my horses as your horses . "
तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए , मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ ? " यहोशापातले जवाफ दिए , " जानेछु तपाईंजस्तै हुँ , मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन् , मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् "
2KI 3:8     Alignment score: 0.407
Then he said , " By which way should we attack ? " Jehoshaphat answered , " By way of the wilderness of Edom . "
तब तिनले भने , " हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ ? " यहोशापातले जवाफ दिए , " एदोमको उजाड - स्थानको बाटोबाट "
2KI 3:9     Alignment score: 0.361 → 0.365
So the king of Israel went with the king of Judah and the king of Edom . They wandered around for seven days , and then there was no water for the army or for the animals that followed them .
त्यसैले यहूदाका राजा एदोमका राजासँगै इस्राएलका राजा गए तिनीहरू सात दिनसम्म यताउता भौंतारिए , अनि त्यहाँ सेनाका निम्‍ति तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन
2KI 3:10     Alignment score: 0.328
So the king of Israel said , " What is this ? Has Yahweh called three kings to give them into the hand of Moab ? "
त्यसैले इस्राएलका राजाले भने , यो के हो ? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तिन जना राजालाई बोलाउनुभएको हो ? "
2KI 3:11     Alignment score: 0.373 → 0.381
But Jehoshaphat said , " Is there not here a prophet of Yahweh , that we may consult Yahweh by him ? " One of the king of Israel 's servants answered and said , " Elisha son of Shaphat is here , who poured water on the hands of Elijah . "
तर यहोशापातले भने , के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ ? " इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो भन्‍यो , " शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे
2KI 3:12     Alignment score: 0.457 → 0.46
Jehoshaphat said , " The word of Yahweh is with him . " So the king of Israel , Jehoshaphat , and the king of Edom went down to him .
यहोशापातले भने , " परमप्रभुको वचन तिनीसित त्यसैले इस्राएलका राजा यहोशापात एदोमका राजा तिनीकहाँ तल गए
2KI 3:13     Alignment score: 0.279 → 0.313
Elisha said to the king of Israel , " What have I to do with you ? Go to the prophets of your father and mother . " So the king of Israel said to him , " No , because Yahweh has called these three kings together to give them into the hand of Moab . "
एलीशाले इस्राएलका राजालाई भने , " मेरो तपाईंसित के सरोकार ? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् त्यसैले इस्राएलका राजाले तिनलाई भने , अहँ , परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको "
2KI 3:14     Alignment score: 0.286
Elisha replied , " As Yahweh of hosts lives , before whom I stand , surely were it not for the fact that I honor the presence of Jehoshaphat king of Judah , I would not pay any attention to you , or even look at you .
एलीशाले भने , " सर्वशक्तिमान् परमप्रभु जिवित जसको सामु खडा हुन्छु , उहाँको नाउँमा शपथ खाएर भन्छु मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए तपाईंलाई ध्‍यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ
2KI 3:15     Alignment score: 0.306
But now bring me a musician
. " Then it came to pass when the harpist played , the hand of Yahweh came upon Elisha .
तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्‍यो
2KI 3:16     Alignment score: 0.29 → 0.3
He said , " Yahweh says this
, ' Make this dry river valley full of trenches . '
तिनले भने , परमप्रभु यसो भन्‍नुहुन्छ , ' यो सुक्खा नदीको उपत्यकालाई खाल्डै - खाल्डो बनाओ '
2KI 3:17     Alignment score: 0.405
For Yahweh says this , ' You will not see wind , neither will you see rain , but this river valley will be filled with water , and you will drink , you and your livestock and all your animals . '
किनकि परमप्रभु यसो भन्‍नुहुन्छ , ' तिमीहरूले बतास देख्‍नेछैनौ , वर्षा देख्‍नेछौ , तर यो नदीको उपत्यका पानीले भरिनेछ , अनि तिमीहरू , तिमीहरूका गाईवस्तु सबै पशुले पिउनेछौ '
2KI 3:18     Alignment score: 0.183 → 0.202
This is an easy thing in the sight of Yahweh . He will also give you victory over the Moabites .
यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ
2KI 3:19     Alignment score: 0.357
You will attack every fortified city and every good city , cut down every good tree , stop up all springs of water , and ruin every good piece of land with rocks . "
किल्लाले घेरिएको हरेक सहर हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ , हरेक असल रुखलाई काटेर ढालिदिनेछौ , पानीका सबै मुहान बन्द गरिदिनेछौ हरेक असल खेतलाई ढुङ्गाले विनाश गरिदिनेछौ "
2KI 3:21     Alignment score: 0.326 → 0.326
Now when all the Moabites heard that the kings had come to fight against them , they gathered themselves together , all who were able to put on armor , and they stood at the border .
जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने , तिनीहरूमा हतियार भिर्न सक्‍ने सबै जनाले आफैलाई एकसाथ भेला गराए तिनीहरू सिमानामा तैनाथ भए
2KI 3:22     Alignment score: 0.296 → 0.319
They awakened early in the morning and the sun reflected on the water . When the Moabites saw the water opposite them , it looked as red as blood .
तिनीहरू बिहान सबेरै ब्युँझे पानीमा घाम प्रतिबिम्‍बित भयो मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे , तब त्‍यो रगतजस्तै रातो देखियो
2KI 3:23     Alignment score: 0.249 → 0.264
They exclaimed , " This is blood ! The kings have certainly been destroyed , and they have killed each other ! So now , Moab , let us go plunder them ! "
तिनीहरू चिच्‍च्याए , यो रगत पो हो ! निश्‍चय नै राजाहरूको नाश भएको तिनीहरूले एक - अर्कालाई मारेका छन् ! त्यसैले , हे मोआबी हो , हामी गएर तिनीहरूलाई लुटौँ "
2KI 3:24     Alignment score: 0.314 → 0.313
When they came to the camp of Israel , the Israelites surprised them and attacked the Moabites , who fled before them . The army of Israel drove the Moabites across
the land , killing them .
जब तिनीहरू इस्राएलको छाउनीमा आए , तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे मोआबीहरूलाई आक्रमण गरे जो तिनीहरूका सामुबाट भागे इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्म खेदे
2KI 3:25     Alignment score: 0.33 → 0.346
They destroyed the cities , and on every good piece of land every man threw a rock
until it was covered up . They stopped up every spring of water and chopped down all the good trees . Only Kir Hareseth was left with its rocks in place . But the soldiers armed with slings surrounded and attacked it .
तिनीहरूले सहरहरू नष्‍ट पारे , हरेक असल खेत ढुङ्गाले नभरिएसम्म हरेक मानिसले ढुङ्गा फ्याँके तिनीहरूले हरेक पानीको मुहान थुनिदिए , सबै असल रुखहरू काटिदिए कीर - हरेशेत मात्र ढुङ्गाहरूसमेत त्यसको ठाउँमा छोडियो तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्यसलाई पनि घेरा हाले आक्रमण गरे
2KI 3:26     Alignment score: 0.323 → 0.338
When King Mesha of Moab saw that the battle was lost , he took with him seven hundred swordsmen to break through to the king of Edom , but they failed .
जब मोआबका राजा मेशाले युद्ध हारेको देखे , तब पार गरेर एदोमका राजाकहाँ जानलाई तिनले सात सय जना तरवार भिरेका मानिसलाई आफूसँग लगे , तर तिनीहरू सफल भएनन्
2KI 3:27     Alignment score: 0.315 → 0.315
Then he took his oldest son , who should have reigned after him , and offered him as a burnt offering upon the wall . So there was great anger against Israel , and the Israelite army left King Mesha and returned to their own land .
तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुनेथिए तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्‍यो , इस्राएली सेनाले राजा मेशालाई छाडे रतिनीहरूका आफ्‍नै देशमा फर्के
2KI 3     Average alignment score: 0.345 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25