Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 19:1     Alignment score: 0.349 → 0.359
It came
about that when King Hezekiah heard their report , he tore his clothes , covered himself with sackcloth , and went into the house of Yahweh .
जब राजा हिजकियाले तिनीहरूको कुरा सुने , तब तिनले आफ्ना लुगा च्याते , भाङ्ग्रा लगाए परमप्रभुको मन्दिरभित्र गए


2KI 19:2     Alignment score: 0.45 → 0.454
He sent Eliakim , who was over the household , and Shebna the scribe , and the elders of the priests , all covered with sackcloth , to Isaiah son of Amoz , the prophet .
तिनले राजदरबारका निरिक्षक एल्याकीम , सचिव शेब्ना पुजारीहरूका धर्म - गुरुहरू सबैलाई भाङ्ग्रा लगाएर आमोजका छोरा अगमवक्ता यशैयाकहाँ पठाए
2KI 19:3     Alignment score: 0.322 → 0.329
They said to him , " Hezekiah says , ' This day is a day of distress , rebuke , and disgrace , for the children have come to the time of birth , but there is no strength for them to be born .
तिनीहरूले तिनलाई भने , " हिजकिया भन्‍नुहुन्छ , ' जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन , त्यसरी नै यो दिन कष्‍ट , हप्की अनादरको दिन भएको
2KI 19:4     Alignment score: 0.281 → 0.294
It may be that Yahweh your God will hear all the words of the chief commander , whom the king of Assyria his master has sent to defy the living God , and will rebuke the words which Yahweh your God has heard . Now lift up your prayer for the remnant that is still here . ' "
सायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ , जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई विरोध गर्न पठाएका छन् , परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस्
2KI 19:5     Alignment score: 0.442 → 0.466
So the servants of King Hezekiah came to Isaiah ,
त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए ,
2KI 19:6     Alignment score: 0.328 → 0.323
and Isaiah said to them , " Say to your master : ' Yahweh says , " Do not be afraid of the words that you have heard , with which the servants of the king of Assyria have insulted me .
यशैयाले तिनीहरूलाई भने , " आफ्‍ना मालिकलाई यसो भन , ' परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा
2KI 19:7     Alignment score: 0.303
Look , I will put a spirit in him , and he will hear a certain report and go back to his own land . I will cause him to fall
by the sword in his own land . " ' "
हेर् , त्यसमा एउटा आत्मा हालिदिनेछु , त्यसले एउटा खबर सुन्‍नेछ आफ्नै देशमा फर्केर जानेछ त्यसको आफ्नै देशमा त्यसलाई तरवारले ढाल्न लगाउनेछु ' "
2KI 19:8     Alignment score: 0.351 → 0.354
Then the chief commander returned and found the king of Assyria fighting against Libnah , for he had heard that the king had gone away from Lachish .
तब प्रधान सेनापति फर्के , अश्शूरका राजालाई लिब्नाको विरुद्धमा लडाइँ गरिरहेका भेट्टाए किनकि राजा लाकीशबाट गइसकेका थिए भनी तिनले सुनेका थिए
2KI 19:9     Alignment score: 0.297 → 0.33
Then Sennacherib heard that Tirhakah king of Cush and Egypt had mobilized to fight against him , so he sent messengers again to Hezekiah with a message :
त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने , त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए ,
2KI 19:11     Alignment score: 0.283
See , you have heard what the kings of Assyria have done to all lands by destroying them completely . So will you be rescued ?
हेर , अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ ?
2KI 19:12     Alignment score: 0.288 → 0.292
Have the gods of the nations rescued them , the nations that my fathers destroyed : Gozan , Haran , Rezeph , and the people of Eden in Tel Assar ?
मेरा पुर्खाहरूले नष्‍ट पारेकाः गोजान , हारान , रेसेप तेल - अस्सारमा बस्‍ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन् ?
2KI 19:13     Alignment score: 0.376
Where are the king of Hamath , the king of Arpad , the king of the cities of Sepharvaim , of Hena , and Ivvah ? ' "
हमातका राजा , अर्पादका राजा , सपर्बेम , हेना इव्वा सहरहरूका राजा कहाँ छन् ? "
2KI 19:14     Alignment score: 0.276 → 0.305
Hezekiah received this letter from the messengers and read it . Then he went up to the house of Yahweh and spread it before him .
हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे , तिनले यो पढे तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए
2KI 19:15     Alignment score: 0.328 → 0.352
Then Hezekiah prayed before Yahweh and said , " Yahweh of hosts , God of Israel , you who sit above the cherubim , you are God alone over all the kingdoms of the earth . You made the heavens and the earth .
तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे , " हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ , तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ तपाईंले नै स्वर्ग पृथ्वीको सृष्‍टि गर्नुभयो
2KI 19:16     Alignment score: 0.323 → 0.327
Turn your ear , Yahweh , and listen . Open your eyes , Yahweh , and see , and hear the words of Sennacherib , which he has sent to mock the living God .
हे परमप्रभु , आफ्‍नो कान थाप्‍नुहोस् सुन्‍नुहोस् हे परमप्रभु , आफ्ना आँखा खोल्नुहोस् , सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको
2KI 19:17     Alignment score: 0.443 → 0.446
Truly , Yahweh , the kings of Assyria have destroyed the nations and their lands .
हे परमप्रभु , अश्शूरका राजाहरूले जातिहरू तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन्
2KI 19:18     Alignment score: 0.356
They have put their gods into the fire , for they were not gods but the work of men 's hands , just wood and stone . So the Assyrians have destroyed them .
तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन् , तर मानिसका हातका काम अर्थात् काठ ढुङ्गाहरू थिए त्यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे
2KI 19:19     Alignment score: 0.293 → 0.305
Now then , Yahweh our God , save us , I implore you , from his power , so that all the kingdoms of the earth may know that you , Yahweh , are God alone . "
अब हे परमप्रभु हाम्रा परमेश्‍वर , बिन्ती गर्छु , कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस् , ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् "
2KI 19:20     Alignment score: 0.44
Then Isaiah son of Amoz sent a message to Hezekiah , saying , " Yahweh , the God of Israel says , ' Because you have prayed to me concerning Sennacherib king of Assyria , I have heard you .
तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए , " इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले तेरो कुरा सुन्‍नेछु
2KI 19:21     Alignment score: 0.268 → 0.265
This is the word that Yahweh has spoken about him : " The virgin daughter of Zion despises you and laughs you to scorn . The daughter of Jerusalem shakes her head at you .
त्यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही होः " सियोनकी कन्या - छोरीले तँलाई तिरस्कार गर्छे , तेरो खिल्ली उडाउँछे यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे
2KI 19:22     Alignment score: 0.246 → 0.289
Whom have you defied and insulted ? Against whom have you exalted your voice and lifted up your eyes in pride ? Against the Holy One of Israel !
तैँले कसको गिल्ला गरेको छस् अपमान गरेको छस् ? तैँले कसको विरुद्धमा आफ्नो सोर उच्‍च पारेको छस् घमण्डका साथ आफ्ना आँखा माथि उठाएको छस् ? इस्राएलका परमपवित्रको विरुद्धमा हो !
2KI 19:23     Alignment score: 0.199 → 0.221
By your messengers you have defied the Lord , and have said , ' With the multitude of my chariots I have gone up to the heights of the mountains , to the highest elevations of Lebanon . I will cut down the tall cedars and the choice cypress trees there . I will enter into its farthest parts , its most fruitful forest .
तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस् , भनेको छस् , ' मेरा धेरै रथहरूसँगै पर्वतहरूका टाकुराहरूमा , लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु त्यहाँका अग्ला - अग्ला देवदारुका रुखहरू सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु त्यसको पल्लो कुनामा , त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु
2KI 19:24     Alignment score: 0.33 → 0.326
I have dug wells and have drunk foreign waters . I dried up all the rivers of Egypt under the soles of my feet . '
मैले इनारहरू खनेको छु , विदेशी पानी पिएको छु मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ '
2KI 19:25     Alignment score: 0.178 → 0.185
Have you not heard how I determined it long ago , and worked it out in ancient times ? Now I am bringing it to pass . You are here to reduce impregnable cities into heaps of ruins .
के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् ? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस्
2KI 19:26     Alignment score: 0.283 → 0.298
Their inhabitants , of little strength , are shattered and ashamed . They are plants in the field , green grass , the grass on the roof or in the field , burned before it has grown up .
तिनका थोरै बल भएका बासिन्दाहरू , थाकेका लाजमा परेका छन् तिनीहरू मैदानका बिरुवाहरू हुन् , हरिया घाँस छानामाथिका वा मैदान घाँस हुन् जुन उम्रनअगि नै सुक्छन्
2KI 19:27     Alignment score: 0.228 → 0.226
But I know your sitting down , your going out , your coming in , and your raging against me .
तर तँ भुइँमा बसेको तँ बाहिर गएको भित्र आएको अनि मेरो विरुद्धमा तैंले रिस गरेको मलाई थाहा
2KI 19:28     Alignment score: 0.291 → 0.301
Because of your raging against me , and because your arrogance has reached my ears , I will put my hook in your nose , and my bit in your mouth ; I will turn you back the way you came
. "
तैँले मेरो विरुद्धमा रिस देखाएको हुनाले तेरो घमण्ड मेरो कानसम्म पुगेको हुनाले तेरो नाकमा मेरो बल्छी लगाउनेछु , तेरो मुखमा मेरो लगाम लगाउनेछु तँलाई तँ आएकै बाटो फर्काउनेछु "
2KI 19:29     Alignment score: 0.27 → 0.279
This will be the sign for you : This year you will eat what grows wild , and in the second year what grows from that . But in the third year you must plant and harvest , plant vineyards
and eat their fruit .
तेरो लागि चिन्हचाहिँ यो हुने छः यो साल तैँले आफै उम्रेको अन्‍न खानेछस् , अर्को साल त्यसैबाट उम्रेको खानेछस् तर तेस्रो वर्षमा चाहिँ तैँले अन्‍न रोप्‍ने अनि कटनी गर्नेछस् , दाखबारी लगाउनेछस् तिनका फल खानेछस्
2KI 19:30     Alignment score: 0.444 → 0.446
The remnant of the house of Judah that survives will again take root and bear fruit .
यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्‍नेछन् फल फलाउनेछन्
2KI 19:31     Alignment score: 0.378 → 0.382
For from Jerusalem a remnant will come out , from Mount Zion survivors will come . The zeal of Yahweh of hosts will do this .
किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ , सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ
2KI 19:32     Alignment score: 0.401 → 0.396
Therefore Yahweh says this
about the king of Assyria : " He will not come into this city nor shoot an arrow here . Neither will he come before it with shield or build up a siege ramp against it .
त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः यो सहरमा आउनेछैन , त्यसले यहाँ काँड हान्‍नेछ यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा - मचान लगाउनेछ
2KI 19:33     Alignment score: 0.225 → 0.189
The way by which he came
will be the same way he will leave ; he will not enter this city this is Yahweh 's declaration . "
जुन बाटोबाट आएको थियो त्‍यही बाटो फर्केर जानेछ यस सहरमा पस्‍नेछैन यो परमप्रभुको घोषणा हो
2KI 19:34     Alignment score: 0.273 → 0.281
For I will defend this city and rescue it , for my own sake and for my servant David 's sake . ' "
किनकि मेरो आफ्नै निम्‍ति मेरा दास दाऊदको निम्‍ति यस सहरको रक्षा गर्नेछु यसलाई बचाउनेछु
2KI 19:35     Alignment score: 0.238 → 0.246
It came
about that night that the angel of Yahweh went out and attacked the camp of the Assyrians , putting to death 185,000 soldiers . When the men arose early in the morning , dead bodies lay everywhere .
त्यस राज परमप्रभुका दूत बाहिर निस्के अश्शूरीहरूको छाउनीलाई आक्रमण गरे , एक लाख पचासी हजार सिपाहीलाई मारे जब मानिसहरू बिहान सबेरै उठे तब जताततै लाश छरिएका थिए
2KI 19:36     Alignment score: 0.382 → 0.423
So Sennacherib king of Assyria left Israel and went home and stayed in Nineveh .
त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल चोडे घरमा गए , निनवेमा बसे
2KI 19:37     Alignment score: 0.337 → 0.347
Later , as he was worshiping in the house of Nisrok his god , his sons Adrammelek and Sharezer killed him with the sword . Then they escaped into the land of Ararat . Then Esarhaddon his son became king in his place .
पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक शरेसेरले तिनलाई तरवारले मारे अनि तिनीहरू आरारात देशमा भागेर गए तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए
2KI 19     Average alignment score: 0.316 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25