Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 7:1     Alignment score: 0.324 → 0.324
Elisha said , " Hear the word of Yahweh . This
is what Yahweh says : ' Tomorrow about this time a measure of fine flour will be sold for a shekel , and two measures of barley for a shekel , in the gate of Samaria . ' "
एलीशाले भने , " परमप्रभुको वचन सुन्‍नुहोस् परमप्रभु यसो भन्‍नुहुन्छ , ' भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ ' "


2KI 7:2     Alignment score: 0.306 → 0.309
Then the captain on whose hand the king leaned answered the man of God , and said , " See , even if Yahweh should make windows in heaven , can this thing happen ? " Elisha replied , " See , you will watch it happen with your own eyes , but you will not eat any of it . "
तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए भने , " हेर्नुहोस् , परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला ? " एलीशाले जवाफ दिए , " तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ , तर तिमीले यो खान पाउनेछैनौ "
2KI 7:3     Alignment score: 0.386 → 0.388
Now there were four men with leprosy right outside the city gate . They said one to another , " Why should we sit here until we die ?
मूल ढोकाको ठिक बाहिर कुष्ठरोग लागेका चार जना मानिस थिए तिनीहरूले एक - अर्कालाई भने , हामी नमरेसम्म हामी यहाँ किन बसिरहने ?
2KI 7:4     Alignment score: 0.328 → 0.332
If we say that we should go into the city , then the famine is in the city , and we will die there . But if we still sit here , we will still die . Now then , come , let us go to the army of the Arameans . If they keep us alive , we will live
, and if they kill us , we will only die . "
हामी सहरमा जाऔं भनौं भने , सहरमा अनिकाल परेको हामी त्यहाँ मर्नेछौं हामी यहीँ बसौँ भने पनि हामी मर्नेछौँ अब हामी अरामीहरूका सेना भएको ठाउँमा जाऔँ तिनीहरूले हामीलाई जिउँदै राखे भने हामी जिउनेछौँ , तिनीहरूले हामीलाई मारे भने हामी मर्नेछौँ "
2KI 7:5     Alignment score: 0.306 → 0.304
So they rose up at twilight to go into the Aramean camp ; when they arrived at the outermost part of the camp , there was no one there .
त्यसैले अरामी छाउनीभित्र जानलाई तिनीहरू साँझपख उठे जब तिनीहरू छाउनीको बाहिरी भागमा आइपुगे , त्यहाँ कोही पनि थिएन
2KI 7:6     Alignment score: 0.354 → 0.35
For the Lord had made the Aramean army hear a noise of chariots , and a noise of horses the noise of another large army , and they said to each other , " The king of Israel has hired the kings of the Hittites and Egyptians to come against us . "
किनकि परमप्रभुले अरामी सेनालाई रथहरू , घोडाहरूको होहल्‍लाजस्‍तै अर्को ठुलो सेनाको होहल्‍ला सुन्‍ने पार्नुभएको थियो , अनि , अनि तिनीहरूले एक - अर्कालाई भने , " इस्राएलका राजाले हित्तीहरू मिश्रीहरूका राजाहरूलाई भाडामा लिएर हाम्रो विरुद्धमा आएका छन्
2KI 7:7     Alignment score: 0.422 → 0.422
So the soldiers arose and fled in the twilight ; they left their tents , their horses , their donkeys , and the camp as it was , and fled for their lives .
त्यसैले सिपाहीहरू उठे साँझमा नै भागे तिनीहरूले आफ्ना पालहरू , घोडाहरू , गधाहरू छाउनीलाई जस्ताको तस्तै छाडे आफ्‍नो ज्यान बचाउन भागे
2KI 7:8     Alignment score: 0.325 → 0.324
When the men with leprosy came to the outermost part of the camp , they went into one tent and ate and drank , and carried away silver and gold and clothes , and went and hid them . They came back and entered into another tent and carried plunder away from there also , and went and hid it .
जब कुष्‍टरोग लागेका मानिसहरू छाउनीको बाहिरी भागमा आइपुगे , तब तिनीहरू एउटा पालभित्र पसे खानपान गरे अनि चाँदी , सुन लुगाहरू उठाए गएर ती लुकाए तिनीहरू फर्केर आए अर्को पालभित्र पसे त्यहाँबाट पनि लुटका माल लगे लुकाए
2KI 7:9     Alignment score: 0.264 → 0.268
Then they said each other , " We are not doing right . This
day is a day of good news , but we are keeping quiet about it . If we wait until daybreak , punishment will overtake us . Now then , come , let us go and tell the king 's household . "
तब तिनीहरूले एक - अर्कालाई भने , " हामीले ठिक गरिरहेका छैनौँ आजको दिन शुभ खबरको दिन हो , तर हामी यस बारेमा मौन बसिरहेका छौँ बिहन नभएसम्म हामीले पर्ख्यौं भने हामीमाथि दण्ड आइपर्नेछ तब हामी अब जाऔं राजाको घरानालाई भनौं "
2KI 7:10     Alignment score: 0.354 → 0.352
So they went and called the gatekeepers of the city . They told them , saying , " We went to the camp of the Arameans , but there was no one there , not the sound of anyone , but there were the horses tied , and the donkeys tied , and the tents as they were . "
त्यसैले तिनीहरू गए सहरका पालेहरूलाई बोलाए तिनीहरूले उनीहरूलाई यसो भने , " हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन , कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन , तर त्‍यहाँ घोडाहरू गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए
2KI 7:11     Alignment score: 0.158 → 0.161
Then the gatekeepers shouted out the news , and then it was told inside the king 's household .
तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए , अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो
2KI 7:12     Alignment score: 0.328
Then the king arose at night and said to his servants , " I will tell you now what the Arameans have done to us . They know that we are hungry , so they have gone out of the camp to hide themselves in the fields . They are saying , ' When they come out of the city , we will take them alive , and get into the city . ' "
तब रातमा राजा उठे आफ्ना सेवकहरूलाई भने , " अब अरामीहरूले हामीलाई के गरेका छन् भनी तिमीहरूलाई भन्‍नेछु हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् तिनीहरू भन्दैछन् , ' जब तिनीहरू सहरबाहिर आउँछन् , तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ , सहरभित्र पस्‍नेछौँ
2KI 7:14     Alignment score: 0.344 → 0.361
So they took two chariots with horses , and the king sent them after the army of the Arameans , saying , " Go and see . "
त्यसैले तिनीहरूले घोडाहरूसँगै दुईवटा रथ लिए राजाले तिनीहरूलाई यसो भनेर अरामीहरूको सेनाको पछि पठाए , " जाओ हेर
2KI 7:15     Alignment score: 0.316 → 0.318
They went after them to the Jordan , and all the road was full of clothes and equipment that the Arameans had cast away in their hurry . So the messengers returned and told the king .
तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए अरामीहरूले हतारमा फालेका लुगा सामनहरूले सबै बाटो भरिएका थिए त्यसैले सन्देशवाहकहरू फर्के राजालाई बताइदिए
2KI 7:16     Alignment score: 0.208
The people went out and plundered the camp of the Arameans . So a measure of fine flour was sold for a shekel , and two measures of barley for a shekel , just as the word of Yahweh had said .
मानिसहरू बाहिर निस्के अरामीहरूको छाउनी लुटे त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो , एक ग्राम चाँदीमा डेढ माना पिठो एक ग्राम चाँदीमा तिन माना जौ बेचियो
2KI 7:17     Alignment score: 0.187 → 0.188
The king had ordered the captain on whose hand he had leaned to be in charge of the gate , and the people trampled him down in the gateway . He died as the man of God had said , who spoke when the king had come down to him .
जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो
2KI 7:18     Alignment score: 0.206
So it happened as the man of God had said to the king , saying , " About this
time in the gate of Samaria , two measures of barley will be available for a shekel , and a measure of fine flour for a shekel . "
त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए , " यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ "
2KI 7:19     Alignment score: 0.292 → 0.295
That captain had answered the man of God and said , " See , even if Yahweh should make windows in heaven , can this thing happen ? " Elisha had said , " See , you will watch it happen with your own eyes , but you will not eat any of it . "
ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए , " हेर्नुहोस् , परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला ? " एलीशाले जवाफ दिएका थिए , " तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ , तर तिमीले यो खान पाउनेछैनौ "
2KI 7:20     Alignment score: 0.268
That is what exactly what happened to him , for the people trampled him in the gate , and he died .
तिनलाई ठिक त्यस्तै हुन आयो , किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे तिनी मरे
2KI 7     Average alignment score: 0.303 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25