Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 16:1     Alignment score: 0.561
In the seventeenth year of Pekah son of Remaliah , Ahaz son of Jotham king of Judah , began to reign .
रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे


2KI 16:2     Alignment score: 0.35 → 0.361
Ahaz was twenty years old when he began to reign , and he reigned sixteen years in Jerusalem . He did not do what was right in the eyes of Yahweh his God , as David his ancestor had done .
आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए , तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो , तिनले त्‍यो गरेनन्
2KI 16:3     Alignment score: 0.297 → 0.297
Instead , he walked in the way of the kings of Israel ; indeed , he made his son pass through the fire , following the detestable practices of the nations , which Yahweh had driven out before the people of Israel .
बरु , तिनी इस्राएलका राजाहरूको चालमा हिंडे वास्तवमा परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूका घृणित अभ्यासहरूको अनुसरण गरेर तिनले आफ्नो छोरोलाई आगोमा टेकेर हिंड्‍न लगाए
2KI 16:4     Alignment score: 0.451 → 0.454
He offered sacrifices and burned incense at the high places , on the hilltops , and under every green tree .
तिनले उच्‍च थानहरू , डाँडाका टाकुराहरू हरेक हरियो रुखमुनि बलिदानहरू चढाए धूप बाले
2KI 16:5     Alignment score: 0.422 → 0.429
Then Rezin , king of Aram and Pekah son of Remaliah , king of Israel , came up to Jerusalem to attack . They besieged Ahaz , but they could not conquer him .
तब अरामका राजा रसीन इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन्
2KI 16:6     Alignment score: 0.425 → 0.446
At that time , Rezin king of Aram recovered Elath for Aram and drove the men of Judah out of Elath . Then the Arameans came to Elath where they have lived to this day .
त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्‍त गरे यहूदाका मानिसहरूलाई एलातबाट धपाए तब अरामीहरू एलातमा आए , जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन्
2KI 16:7     Alignment score: 0.443
So Ahaz sent messengers to Tiglath - Pileser king of Assyria , saying , " I am your servant and your son . Come up and save me from the hand of the king of Aram and from the hand of the king of Israel , who have attacked me . "
त्‍यसैले आहाजले अश्शूरका राजा तिग्लत - पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए , " तपाईंको सेवक तपाईंको छोरो हुँ माथि आउनुहोस् अरामका राजा इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् "
2KI 16:8     Alignment score: 0.391 → 0.39
So Ahaz took the silver and gold that was found in the house of Yahweh and among the treasures of the king 's palace and he sent it as a gift to the king of Assyria .
त्यसैले आहाजले परमप्रभुको मन्दिरमा भेट्टाइएका चाँदी सुन अनि राजदरबारका धन - सम्‍पति लिए अश्शूरका राजाकहाँ उपहारको रूपमा ति पठाए
2KI 16:9     Alignment score: 0.384
Then the king of Assyria listened to him , and the king of Assyria went up against Damascus , conquered it and carried off its people as prisoners to Kir . He also killed Rezin the king of Aram .
तब अश्शूरका राजाले तिनको कुरा सुने , अश्शूरका राजा दमस्कसको विरुद्धमा गए , त्‍यसमाथि विजय हासिल गरे यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे तिनले अरामका राजा रसीनलाई पनि मारे
2KI 16:10     Alignment score: 0.443 → 0.449
King Ahaz went to Damascus to meet Tiglath - Pileser king of Assyria . At Damascus he saw an altar . He sent to Uriah the priest a model of the altar and its pattern and the design for all the workmanship needed .
राजा आहाज अश्शूरका राजा तिग्लत - पिलेसेरलाई भेट्न दमस्कसमा गए दमस्कसमा तिनले एउटा वेदी देखे तिनले आवश्यक सबै कामको लागि वेदीको ढाँचा तरिका उरियाह पुजारीलाई नमुनाको लागि पठाए
2KI 16:11     Alignment score: 0.362 → 0.371
So Uriah the priest built an altar to be just like the plans that King Ahaz had sent from Damascus . He finished it before King Ahaz arrived back from Damascus .
त्यसैले राजा आहाजले दमस्कसबाट पठाएको योजनाहरू जस्‍तै ढाँचाको वेदी उरियाह पुजारीले बनाए राजा आहाज दमस्कसबाट फर्कनुअगि तिनले यसलाई बनेर सिद्ध्याए
2KI 16:12     Alignment score: 0.319
When the king came
from Damascus he saw the altar ; the king approached the altar and made offerings on it .
राजा दमस्कसबाट आएपछि , तिनले वेदी देखे राजा वेदीमा गए बलिदानहरू चढाए
2KI 16:13     Alignment score: 0.43 → 0.439
He made his burnt offering and his grain offering , poured out his drink offering , and sprinkled the blood of his fellowship offerings on the altar .
तिनले आफ्ना होमबलि अन्‍नबलि चढाए , आफ्‍नो अर्घबलि खन्याए , अनि मेलबलिको रगतलाई वेदीमाथि छर्के
2KI 16:14     Alignment score: 0.356
The bronze altar that was before Yahweh he brought it from the front of the temple , from between his altar and the temple of Yahweh and put it on the north side of his altar .
परमप्रभुको सामु भएको काँसाको वेदी , तिनले परमप्रभुको मन्दिरको सामुबाट अर्थात् तिनको वेदी परमप्रभुको मन्दिरको बिचबाट ल्‍याए आफ्‍नो वेदीको उत्तरपट्टि राखे
2KI 16:15     Alignment score: 0.393 → 0.413
Then King Ahaz commanded Uriah the priest , saying , " On the large altar burn the morning burnt offering and the evening grain offering , and the king 's burnt offering and his grain offering , with the burnt offering of all the people of the land , and their grain offering and their drink offerings . Sprinkle on it all the blood of the burnt offering , and all the blood of the sacrifice . But the bronze altar will be for me to consult for guidance . "
तब राजा आहाजले उरियाह पुजारीलाई यसो भनेर आदेश दिए , " ठुलो वेदीमा बिहानको होमबलि साँझको अन्‍नबलि अनि राजाको होमबलि तिनको अन्‍नबलिलाई देश भरिका सबै मानिसका होमबलि तिनीहरूका अन्‍नबलि तिनीहरूका अर्घबलिसँगै चढाऊ यसमाथि होमबलिको सबै रगत बलिदानका सबै रगत छर्क तर काँसाको वेदीचाहिं मार्गदर्शनको सल्लाह लिन मेरो निम्‍ति हुनेछ "
2KI 16:16     Alignment score: 0.281 → 0.381
Uriah the priest did just what King Ahaz commanded .
राजा आहाजले जसरी आज्ञा दिए , उरियाह पुजारीले त्‍यसरी नै गरे
2KI 16:17     Alignment score: 0.256 → 0.265
Then King Ahaz removed the panels and the basins from the portable stands ; he also took down the sea from off the bronze oxen that were under it and put it on a stone pavement .
तब राजा आहाजले गुड्‍ने आधारहरूबाट पाटाहरू बाटाहरू हटाए तिनले विशाल खँड्कुलोलाई त्यसलाई थामिराख्‍ने काँसाका साँढेहरूबाट निकाले ढुङ्गाको आधारमा राखे
2KI 16:18     Alignment score: 0.196 → 0.228
He removed the covered walkway for the Sabbath that they had built at the temple , along with the king 's entry outside the temple of Yahweh , because of the king of Assyria .
तिनले शबाथमा प्रयोग गरिने चँदुवालाई हटाए जसलाई तिनीहरूले मन्दिरमा निर्माण गरेका थिए तिनले अश्शूरका राजाको कारणले मन्दिरबाहिर भएको राजकीय प्रवेशद्वारलाई पनि हटाइदिए
2KI 16:20     Alignment score: 0.45 → 0.45
Ahaz slept with his ancestors and was buried with his ancestors in the city of David . Hezekiah his son became king in his place .
आहाज आफ्ना पुर्खाहरूसित सुते दाऊदको सहरमा तिनका पुर्खाहरूसँगै गाडिए तिनको ठाउँमा तिनका छोरा हिजकिया राजा भए
2KI 16     Average alignment score: 0.391 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25