Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 8:1     Alignment score: 0.277 → 0.278
Now Elisha had spoken to the woman whose son he had restored to life . He said to her , " Arise , and go with your household , and stay wherever you can in another land , because Yahweh has called for a famine which will come on this land for seven years . "
अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए तिनले उनलाई भने , " उठ आफ्ना घरानाको साथमा जाऊ तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस , किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको "


2KI 8:2     Alignment score: 0.326 → 0.323
So the woman arose and she obeyed the word of the man of God . She went with her household and lived
in the land of the Philistines seven years .
त्यसैले ती स्‍त्री उठिन् परमेश्‍वरका मानिसको वचन मानिन् तिनी आफ्ना घारानासित गइन् सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन्
2KI 8:4     Alignment score: 0.386 → 0.387
Now the king was talking with Gehazi the servant of the man of God , saying , " Please
tell me all the great things that Elisha has done . "
राजाले परमेश्‍वरका मानिसको सेवक गेहजीलाई यसो भन्दै थिए , " एलीशाले गरेका सबै महान् काम मलाई भन "
2KI 8:5     Alignment score: 0.269 → 0.273
Then as he was telling the king how Elisha had restored to life the child who was dead
, the very woman whose son he had restored to life came to beg the king for her house and land . Gehazi said , " My master , king , this is the woman , and this is her son , whom Elisha restored to life . "
तब कसरी एलीशाले मेरको बच्‍चालाई मृत्‍युबाट फेरि जिवित पारेका थिए भनी राजालाई बताइरहँदा मृत्‍युबाट फेरि जिवित भएको बच्‍चाकी आमा आफ्नो परिवार जमिनको निम्ति बिन्ती गर्न राजाकहाँ आइन् गेहजीले भने , " हे मेरा मालिक राजा , ती स्‍त्री यिनै हुन् तिनको छोरो यही हो जसलाई एलीशाले मृत्‍युबाट फेरि जिवित पारेका थिए
2KI 8:6     Alignment score: 0.175 → 0.185
When the king asked the woman about her son , she explained it to him . So the king ordered a certain officer for her , saying , " Give back to her all that was hers and all the harvests of her fields since the day that she left the land until now . "
जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे , तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए , जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्‍त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू "
2KI 8:7     Alignment score: 0.543 → 0.545
Elisha came to Damascus where Ben Hadad the king of Aram was sick . The king was told , " The man of God has come here . "
एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन - हदद बिरामी थिए राजालाई भनियो , " परमेश्‍वरका मानिस यहाँ आएका छन् "
2KI 8:8     Alignment score: 0.238 → 0.248
The king said to Hazael , " Take a gift in your hand and go meet the man of God , and consult with Yahweh through him , saying , ' Will I recover from this sickness ? ' "
राजाले हजाएललाई भने , " आफ्नो हातमा उपहार लेऊ गएर परमेश्‍वरका मानिसलाई भेट तिनीद्वारा परमप्रभुसित यसो भनेर सल्‍लाह खोज , ' के यस रोगबाट निको हुन्छु ? '
2KI 8:9     Alignment score: 0.408 → 0.408
So Hazael went to meet him and took a gift with him of every kind of good thing of Damascus , carried by forty camels . So Hazael came and stood before Elisha and said , " Your son Ben Hadad king of Aram has sent me to you , saying , ' Will I recover from this sickness ? ' "
त्यसैले हजाएल तिनलाई भेट्न गए तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे हजाएल आए एलीशाको सामु खडा भए भने , " तपाईंका छोरा अरामका राजा बेन - हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको , ' के यस रोगबाट निको हुन्छु ' ? "
2KI 8:10     Alignment score: 0.495 → 0.495
Elisha said to him , " Go , say to Ben Hadad , ' You will surely recover , ' but Yahweh has shown me that he will surely die . "
एलीशाले तिनलाई भने , " जानुहोस् , बेन - हददलाई भन्‍नुहोस् , ' निश्‍चय नै तपाईं निको हुनुहुनेछ , ' तर तिनी निश्‍चय नै मर्नेछन् भनी परमप्रभुले मलाई देखाउनुभएको "
2KI 8:11     Alignment score: 0.343 → 0.365
Then Elisha stared at Hazael until he was ashamed , and the man of God wept .
तब हजाएललाई शर्म नलागेसम्म एलीशाले तिनलाई एकटक लगाएर हेरे , अनि परमेश्‍वरका मानिस रोए
2KI 8:12     Alignment score: 0.336 → 0.341
Hazael asked , " Why do you weep , my master ? " He answered , " Because I know the evil that you will do to the people of Israel . You will set their strongholds on fire , and you will kill their young men with the sword , dash in pieces their little ones , and rip open their pregnant women . "
हजाएलले सोधे , " हे मेरा मालिक , तपाईं किन रुनुहुन्छ ? " तिनले जवाफ दिए , " किनकि तपाईंले इस्राएलका मानिसमाथि गर्ने खराबी मलाई थाहा तपाईंले तिनीहरूका किल्लाहरू आगोमा जलाउनुहुनेछ , तिनीहरूका युवाहरूलाई तरवारले मार्नुहुनेछ अनि तिनीहरूका बालबच्‍चालाई टुक्राटुक्रा पार्नुहुनेछ गर्भवती स्‍त्रीहरूका पेट चिर्नुहुनेछ
2KI 8:13     Alignment score: 0.342
Hazael replied , " Who is your servant , that he should do this
great thing ? He is only a dog . " Elisha answered , " Yahweh has shown me that you will be king over Aram . "
हजाएलले भने , " तपाईंको दास को हो जसले यति ठुलो काम गरोस् ? केवल एउटा कुकुर हो एलीशाले भने , " तपाईं अरामका राजा बन्‍नुहुनेछ भनी परमप्रभुले मलाई देखाउनुभएको "
2KI 8:14     Alignment score: 0.396
Then Hazael left Elisha and came to his master , who said to him , " What did Elisha say to you ? " He answered , " He told me that you would certainly recover . "
तब हजाएल एलीशाबाट बिदा भए आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे , " एलीशाले तिमीलाई के भने ? " तिनले जवाफ दिए , " तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए "
2KI 8:15     Alignment score: 0.41
Then the next day Hazael took the blanket and dipped it in water , and spread it on Ben Hadad 's face so that he died . Then Hazael became king in his place .
तब अर्को दिन हजाएलले कम्बल लिए त्‍यो पानीमा चोपे , अनि त्‍यो बेन - हददको मुखमा राखिदए ताकि तिनी मरे त्यसपछि तिनको ठाउँमा हजाएल राजा भए
2KI 8:16     Alignment score: 0.453 → 0.453
In the fifth year of Joram son of Ahab , king of Israel , Jehoram began to reign . He was the son of Jehoshaphat king of Judah . He began to reign when Jehoshaphat was king of Judah .
इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा यहोरामले राज्‍य गर्न थाले तिनी यहूदाका राजा यहोशापातका छोरा थिए यहोशापात यहूदाका राजा हुँदादेखि नै तिनले राज्‍य गर्न थाले
2KI 8:17     Alignment score: 0.375 → 0.422
Jehoram was thirty - two years old when he began to reign , and he reigned for eight years in Jerusalem .
यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए , तिनले यरूशलेममा आठ वर्ष राज्य गरे
2KI 8:18     Alignment score: 0.296 → 0.315
Jehoram walked in the ways of the kings of Israel , as the house of Ahab was doing ; for he had Ahab 's daughter as his wife , and he did what was evil in Yahweh 's sight .
आहाबको घरानाले गरेझैँ , यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए , परमप्रभुको दृष्‍टिमा जे खराब थियो , त्यही तिनले गरे
2KI 8:19     Alignment score: 0.272 → 0.277
However , because of his servant David , Yahweh did not want to destroy Judah , since he had told him that he would always give him descendants .
तापनि , परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्‍ट गर्न चाहनुभएन , किनकि तिनलाई सधैँ सन्तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्‍नुभएको थियो
2KI 8:20     Alignment score: 0.227 → 0.263
In Jehoram 's days , Edom revolted from under the hand of Judah , and they set a king over themselves .
यहोरामको समयमा , यहूदाको विरुद्धमा एदोम बागी भयो आफ्‍नो निम्‍ति आफैले राजा नियुक्‍त गर्‍यो
2KI 8:21     Alignment score: 0.332
Then Jehoram crossed over to Zair with all his chariots . When the Edomites surrounded Jehoram , his chariot commanders rose up and attacked them during the night ; but Jehoram 's army ran away and went back to their homes .
त्यसपछि यहोराम आफ्ना सबै रथ लिएर जाईरमा गए जब एदोमीहरूले यहोरामलाई घेरा हाले , तब तिनका रथ सेनापतिहरू उठे तिनीहरूलाई रातमा आक्रमण गरे तर यहोरामका सेना भागे आ-आफ्ना घर फर्के
2KI 8:22     Alignment score: 0.25 → 0.26
So Edom has been in rebellion against the rule of Judah to this
present day . Libnah also revolted at the same time .
त्यसैले आजको दिनसम्म नै एदोम यहूदाको शासनको विरुद्धमा बागी भएको त्यसै बेला लिब्ना पनि बागी भयो
2KI 8:24     Alignment score: 0.329
Jehoram rested with his fathers and was buried with them in the city of David . Then Ahaziah his son became king in his place .
यहोराम आफ्ना पुर्खाहरूसित सुते तिनीहरूसँगै दाऊदको सहरमा गाडिए त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए
2KI 8:25     Alignment score: 0.374 → 0.375
In the twelfth year of Joram son of Ahab , king of Israel , Ahaziah son of Jehoram , king of Judah , began to reign .
इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे
2KI 8:26     Alignment score: 0.359 → 0.361
Ahaziah was twenty - two years old when he began to reign ; he reigned for one year in Jerusalem . His mother 's name was Athaliah ; she was the daughter of Omri , king of Israel .
अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए तिनले यरूशलेममा एक वर्ष राज्य गरे तिनकी आमाको नाउँ अतल्याह थियो उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्
2KI 8:27     Alignment score: 0.356
Ahaziah walked in the ways of the house of Ahab ; he did what was evil in the sight of Yahweh , as the house of Ahab was doing , for Ahaziah was a son-in-law to the house of Ahab .
अहज्याह आहाबको घरानाका चालमा हिंडे आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे किनकि अहज्याह आहाबको घरानाका ज्वाइँ थिए
2KI 8:28     Alignment score: 0.47
Ahaziah went with Joram son of Ahab , to fight against Hazael , king of Aram , at Ramoth Gilead . The Arameans wounded Joram .
रामोत - गिलादमा अरामका राजा हजाएलको विरुद्धमा लडाइँ गर्न आहाबका छोरा योरामसितै अहज्याह गए अरामीहरूले योरामलाई घाइते बनाए
2KI 8:29     Alignment score: 0.418 → 0.423
King Joram returned to be healed in Jezreel of the wounds that the Arameans had given him at Ramah , when he fought
against Hazael king of Aram . So Ahaziah son of Jehoram , king of Judah , went down to Jezreel to see Joram son of Ahab , because Joram had been wounded .
अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए
2KI 8     Average alignment score: 0.352 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25