Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 23:1     Alignment score: 0.413 → 0.415
So the king sent messengers who gathered to him all the elders of Judah and of Jerusalem .
त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा यरूशलेमका सबै धर्म - गुरुलाई तिनीकहाँ भेला गराए


2KI 23:3     Alignment score: 0.274 → 0.277
The king stood by the pillar and made a covenant before Yahweh , to walk after Yahweh and to keep his commandments , his regulations , and his statutes , with all his heart and all his soul , to confirm the words of this covenant that were written in this book . So all the people agreed to stand by the covenant .
राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा ह्रदय सारा प्राणले परमप्रभुको पछि लाग्‍न उहाँका आज्ञाहरू , उहाँका निर्देशनहरू , उहाँका विधिहरू पालन गर्न यस पुस्तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे यसरी सबै मानिसले यो करार पालन गर्ने सहमति जनाए
2KI 23:4     Alignment score: 0.342 → 0.355
The king commanded Hilkiah the high priest , the priests under him , and the gatekeepers to bring out of the temple of Yahweh all the vessels that were made for Baal and Asherah , and for all the stars of heaven . He burned them outside Jerusalem in the fields in the Kidron Valley and carried their ashes to Bethel .
तब प्रधान पुजारी हिल्कियाह , तिनको अधिनका पुजारीहरू द्वारपालहरूलाई बाल देवता अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए तिनका खरानीलाई बेथेलमा लगे
2KI 23:6     Alignment score: 0.331 → 0.345
He brought out the Asherah pole from the temple of Yahweh , outside Jerusalem to the Kidron Valley and burned it there . He beat it to dust and threw that dust onto the graves of the common people .
परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे त्‍यसलाई त्‍यहाँ जलाए तिनले त्‍यसलाई पिटेर धूलो त्‍यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए
2KI 23:7     Alignment score: 0.281 → 0.312
He cleared out the rooms of the cultic prostitutes who were in the temple of Yahweh , where the women wove garments for Asherah .
तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे , जहाँ स्‍त्रीहरूले अश्शेरा देवीका निम्ति वस्‍त्रहरू बुन्‍ने गर्थे
2KI 23:8     Alignment score: 0.323 → 0.339
Josiah brought all the priests out of the cities of Judah and defiled the high places where the priests had burned incense , from Geba to Beersheba . He destroyed the high places at the gates that were at the entrance to the gate of Joshua ( the city governor ) , on the left side of the city gate .
योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए , गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्‍चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका ( सहरका राज्यपा ) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए
2KI 23:9     Alignment score: 0.425
Although
the priests of those high places were not allowed to serve at the altar of Yahweh in Jerusalem , they ate unleavened bread among their brothers .
ती उच्‍च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्‍ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए
2KI 23:10     Alignment score: 0.393 → 0.394
Josiah defiled Topheth , which is in the Valley of Ben Hinnom , so that no one might cause
his son or his daughter to pass through the fire as a sacrifice to Molech .
मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन - हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए
2KI 23:11     Alignment score: 0.37 → 0.37
He took away the horses that the kings of Judah had given to the sun . They had been in an area at the entrance to the temple of Yahweh , near the room of Nathan - Melek , the chamberlain . Josiah burned the chariots of the sun .
यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए ती नातान - मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए
2KI 23:14     Alignment score: 0.245 → 0.257
He broke the stone pillars into pieces and cut down the Asherah poles and he filled those places with the bones of human beings .
तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे , अश्शेरा देवीका खम्बाहरूलाई काटे ती ठाउँ मानिसका हड्‍डीहरूले भरे
2KI 23:15     Alignment score: 0.4 → 0.411
Josiah also completely destroyed the altar that was at Bethel and the high place that Jeroboam son of Nebat ( the one who made Israel to sin ) had constructed . He also burned that altar and the high place and beat it to dust . He also burned the Asherah pole .
बेथेलमा भएको वेदी नबातका छोरा यारोबाम ( इस्राएललाई पाप गर्न लगाउने ) ले बनाएका उच्‍च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे तिनले त्‍यो वेदी उच्‍च ठाउँहरूलाई जलाए धूलोपिठो पारे तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए
2KI 23:16     Alignment score: 0.209 → 0.209
As Josiah looked over the area , he noticed the graves that were on the hillside . He sent men to take the bones from the graves ; then he burned them on the altar , which defiled it . This was according to the word of Yahweh which the man of God had spoken , the man who spoke of these things beforehand .
योशियाहले त्यस क्षेत्रमा नजर लगाए पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो , ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए
2KI 23:17     Alignment score: 0.232 → 0.238
Then he said , " What monument is that I see ? " The men of the city told him , " That is the grave of the man of God who came
from Judah and spoke about these things that you have just done against the altar of Bethel . "
तब तिनले सोधे , " मैले देखेको त्यो स्मारकचाहिं केको हो ? " सहरका मानिसहरूले तिनलाई जवाफ दिए , " त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए "
2KI 23:18     Alignment score: 0.187 → 0.189
So Josiah said , " Let it alone . No one should move his bones . " So they let his bones alone , along with the bones of the prophet who had come from Samaria .
त्‍यसैले योशियाहले भने , " त्यसलाई छोड तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे
2KI 23:19     Alignment score: 0.287
Then Josiah removed all the houses on the high places that were in the cities of Samaria , which the kings of Israel had made , and that provoked Yahweh to anger . He did to them exactly what had been done at Bethel .
त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए , ती सबैलाई योशियाहले हटाए तिनले बेथेलमा जे गरेका थिए , तिनलाई पनि ठिक त्यही गरे
2KI 23:20     Alignment score: 0.356 → 0.363
He slaughtered all the priests of the high places on the altars and he burned human bones on them . Then he returned to Jerusalem .
उच्‍च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे , तिनले मानिसका हड्‍डीहरू तिनमा जलाए तब तिनी यरूशलेममा फर्के
2KI 23:21     Alignment score: 0.355 → 0.385
Then the king commanded all the people , saying , " Keep the Passover to Yahweh your God , as it is written in this
Book of the Covenant . "
तब राजाले सबै मानिसलाई यसो भनरे आज्ञा दिए , " करारको पुस्तकमा लेखिएबमोजिम परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्ति निस्तार - चाड मनाओ
2KI 23:22     Alignment score: 0.254 → 0.253
Such a Passover celebration had never been held from the days of the judges who ruled Israel , nor in all the days of the kings of Israel or Judah .
इस्राएलमा शासन गर्ने न्यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार - चाडको उत्सव मनाउने काम कहिलै थिएन , इस्राएल यहूदाका राजाहरूको समयमा भएको थियो
2KI 23:23     Alignment score: 0.474 → 0.477
But in the eighteenth year of King Josiah this
Passover of Yahweh was celebrated in Jerusalem .
तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार - चाड मनाइयो
2KI 23:24     Alignment score: 0.275 → 0.288
Josiah also banished those who talked with the dead or with spirits . He also banished the fetishes , the idols , and all the disgusting things that were seen in the land of Judah and in Jerusalem , so as to confirm the words of the law which were written in the book that Hilkiah the priest had found in the house of Yahweh .
मृतहरू भुत आत्‍माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे तिनले यहूदा यरूशलेममा देखिने सबै प्रेतपुजा , मूर्तिहरू घिनलाग्दा थोकहरूलाई पनि हटाए यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्‍तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो
2KI 23:25     Alignment score: 0.22 → 0.23
Before Josiah , there had been no king like him , who turned to Yahweh with all his heart , all his soul , and all his might , who followed all the law of Moses . Nor did any king like Josiah arise
after him .
आफ्नो सारा ह्रदय , सारा प्राण , सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्यवस्थालाई पालन गर्ने योशियाहभन्दा पहिले त्‍यहाँ कुनै अर्को राजा थिएन योशियाहले झैं तिनी पछि आएका अरू कुनै राजाले नै गर्‍यो
2KI 23:26     Alignment score: 0.259 → 0.269
Nevertheless , Yahweh did not turn away from the burning of his fierce anger , which burned against Judah because of all that Manasseh had done to provoke him to anger .
तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो
2KI 23:27     Alignment score: 0.29 → 0.302
So Yahweh said , " I will also remove Judah out of my sight , as I have removed Israel , and I will throw away this city that I have chosen , Jerusalem , and the house of which I said , ' My name will be there . ' "
त्यसैले परमप्रभुले भन्‍नुभयो , जसरी मैले इस्राएललाई हटाएको छु त्‍यसरी नै मैले चुनेको यो यरूशलेम सहर ' मेरो नाउँ त्यहाँ हुनेछ ' भनी मैले भनेको त्‍यो मेरो मन्दिर समेत यहूदालाई पनि मेरो दृष्‍टिबाट हटाउनेछु "
2KI 23:28     Alignment score: 0.407 → 0.402
As for the other matters concerning Josiah , everything that he did , are they not written in the book of the events of the kings of Judah ?
योशियाह सम्‍बन्‍धमा भएका अरू कुराहरू , तिनले गरेका हरेक काम , के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 23:29     Alignment score: 0.277 → 0.283
In his days , Pharaoh Necho , king of Egypt , went to fight
against the king of Assyria at the Euphrates River . King Josiah went to meet Necho in battle , and Necho killed him at Megiddo .
ती दिनमा मिश्रदेशका राजा फारो नेकोले आफ्‍ना सेना लिएर उत्तरमा यूफ्रेटिस नदी पारि अश्शूरका राजालाई युद्धमा मदत गर्न गए राजा योशियाह नेकोलाई मगिद्दोमा रोक्‍ने उदेश्‍यले गए तर त्‍यहाँ युद्धमा तिनी मारिए
2KI 23:30     Alignment score: 0.395 → 0.396
Josiah 's servants carried him dead
in a chariot from Megiddo , brought him to Jerusalem , and buried him in his own grave . Then the people of the land took Jehoahaz son of Josiah , anointed him , and made him king in his father 's place .
योशियाहका सेवकहरूले तिनको लाशलाई रथमा राखेर मगिद्दोबाट यरूशलेममा ल्याए , तिनको आफ्नै चिहानमा तिनलाई गाडे तब देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिई तिनलाई अभिषेक गरे , तिनका पिताको ठाउँमा तिनलाई राजा बनाए
2KI 23:31     Alignment score: 0.458 → 0.459
Jehoahaz was twenty - three years old when he began to reign , and he reigned three months in Jerusalem . His mother 's name was Hamutal ; she was the daughter of Jeremiah of Libnah .
यहोआहाजले राज्‍य गर्न सुरु गर्दा तिनी तेइस वर्षका थिए , तिनले यरूशलेममा तिन महिना राज्य गरे तिनकी आमाको नाउँ हमुतल थियो उनी लिब्नाकी यर्मियाकी छोरी थिइन्
2KI 23:32     Alignment score: 0.276 → 0.276
Jehoahaz did what was evil in the sight of Yahweh , like everything that his ancestors had done .
यहोआहाजले हरेक कुरामा आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो , त्यही गरे
2KI 23:33     Alignment score: 0.432 → 0.433
Pharaoh Necho put him in chains at Riblah in the land of Hamath , so that he might not reign in Jerusalem . Then Necho fined Judah one hundred talents of silver and one talent of gold .
तिनले यरूशलेममा राज्‍य नगरून् भनेर फारो नेकोले तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे तब नेकोले यहूदालाई एक सय तोडा चाँदी एक तोडा सुन कर तिर्न लगाए
2KI 23:34     Alignment score: 0.389 → 0.392
Pharaoh Necho made Eliakim son of Josiah king in the place of Josiah his father , and changed his name to Jehoiakim . But he took Jehoahaz away to Egypt , and Jehoahaz died there .
फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए , तिनको नाउँ बद्ली यहोयाकीम राखे तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे , जहाँ तिनको मृत्यु भयो
2KI 23:35     Alignment score: 0.26 → 0.27
Jehoiakim paid the silver and gold to Pharaoh . In order to meet the demand of Pharaoh , Jehoikim
taxed the land and he forced each man among the people of the land to pay him the silver and gold according to their assessments .
यहोयाकीमले फारोलाई चाँदी सुन कर तिरे फारोको माग पुरा गर्न यहोयाकीमले देशमा कर लगाए , देशका प्रत्‍येक मानिसले आफ्‍नो क्षमताअनुसार तिनलाई करको रूपमा चाँदी सुन जबरदस्ती तिर्नुपर्ने भयो
2KI 23:36     Alignment score: 0.333 → 0.334
Jehoiakim was twenty - five years old when he began to reign , and he reigned eleven years in Jerusalem . His mother 's name was Zebidah ; she was the daughter of Pedaiah of Rumah .
यहोयाकीमले राज्‍य सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए , तिनले यरूशलेममा एघार वर्ष राज्य गरे तिनकी आमाको नाउँ जबीदा थियो उनी रूमाकी पदायाहकी छोरी थिइन्
2KI 23:37     Alignment score: 0.26 → 0.271
Jehoiakim did what was evil in the sight of Yahweh , just as his ancestors had done .
आफ्ना पिता - पुर्खाहरूले गरेझैँ यहोयाकीमले परमप्रभुको दृष्‍टिमा जे खराब थियो , त्यही गरे
2KI 23     Average alignment score: 0.327 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25