Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 10:1     Alignment score: 0.382 → 0.395
Now Ahab had seventy descendants in Samaria . Jehu wrote letters and sent them to Samaria , to the rulers of Jezreel , including the elders and the guardians of Ahab 's descendants , saying ,
सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए येहूले चिठीहरू लेखे ती सामरियामा यिजरेलका शासकहरू , धर्म - गुरुहरू आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए ,


2KI 10:2     Alignment score: 0.399
" Your master 's descendants are with you , and you also have chariots and horses and a fortified city and armor . So then , as soon as this letter comes to you ,
" तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन् , तिमीहरूसित रथहरू , घोडाहरू किल्लाबन्दी गरिएको सहर हतियार छन् त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै ,
2KI 10:3     Alignment score: 0.255 → 0.279
select the best and most deserving of your master 's descendants and set him on his father 's throne , and fight for your master 's royal line . "
तिमीहरूका मालिका सन्तानमध्ये सबैभन्दा उत्तम योग्यलाई छान तिनलाई आफ्‍ना पिताको सिंहासनमा राख , अनि तिमीहरूका मालिकका राजकीय वंशको निम्ति लडाइँ गर "
2KI 10:4     Alignment score: 0.374
But they were terrified and said among themselves , " See , the two kings could not stand before Jehu . So how can we stand ? "
तर तिनीहरू त्रसित भए आपसमा भने , " हेर , येहूको सामु दुई जना राजा खडा हुन सकेनन् त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ ? "
2KI 10:5     Alignment score: 0.23 → 0.23
Then the man who was in charge of the palace , and the man who was over the city , and the elders also , and they who raised the children , sent word back to Jehu , saying , " We are your servants . We will do everything that you command us . We will not make any man king . Do what is good in your eyes . "
तब दरबारका रेखदेख मानिसहरू , सहरका प्रमुखहरू धर्म - गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए , " हामी तपाईंका सेवकहरू हौँ तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ , त्‍यो हरेक कुरा हामी गर्नेछौँ हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ , त्यही गर्नुहोस्
2KI 10:7     Alignment score: 0.37 → 0.372
So when the letter came to them , they took the king 's sons and killed them , seventy persons , put their heads in baskets , and sent them to Jehu in Jezreel .
त्यसैले जब तिनीहरूकहाँ चिठी आयो , तब तिनीहरूले राजाका छोराहरूलाई समाते सत्तरी जनालाई नै मारे , तिनीहरूका शिरहरू टोकरीहरूमा राखे , ती यिजरेलमा येहूकहाँ पठाए
2KI 10:8     Alignment score: 0.298 → 0.298
A messenger came
to Jehu , saying , " They have brought the heads of the king 's sons . " So he said , " Put them in two heaps at the entrance of the gate until the morning . "
एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो , " तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् त्‍यसैले तिनले भने , " बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू "
2KI 10:9     Alignment score: 0.436
In the morning Jehu went out and stood , and said to all the people , " You are innocent . See , I plotted against my master and killed him , but who killed all these ?
बिहान येहू बाहिर निस्के खडा भए सबै मानिसहरूलाई भने , " तिमीहरू निर्दोष छौ हेर , मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें तिनलाई मारेँ , तर यी सबैलाई कसले मारे ?
2KI 10:10     Alignment score: 0.181 → 0.197
Now you should certainly realize that no part of Yahweh 's word , the word that he spoke concerning the family of Ahab , will fall
to the ground , for Yahweh has done what he spoke about through his servant Elijah . "
अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको "
2KI 10:11     Alignment score: 0.25
So Jehu killed all who remained in the family of Ahab in Jezreel , and all his important men , his close friends , and his priests , until none of them remained .
त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना , तिनका मुख्य मानिसहरू , तिनका नजिकका मित्रहरू पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे
2KI 10:12     Alignment score: 0.328 → 0.352
Then Jehu arose and left ; he went to Samaria . As he was arriving at Beth Eked of the shepherd ,
तब येहू उठे आफ्नो बाटो लागे तिनी सामरियामा गए तिनी गोठालोको बेथ - एकेदमा आइपुग्दा ,
2KI 10:13     Alignment score: 0.397 → 0.411
he met brothers of Ahaziah king of Judah . Jehu said to them , " Who are you ? " They answered , " We are brothers of Ahaziah , and we are going down to greet the children of the king and the children of Queen Jezebel . "
तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे येहूले तिनीहरूलाई भने , " तिमीहरू को हौ ? " तिनीहरूले जवाफ दिए , " हामी अहज्याहका दाजुभाइहरू हौँ , हामी राजाका सन्तान रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ
2KI 10:14     Alignment score: 0.291 → 0.292
Jehu said to his own men , " Take them alive . " So they took them alive and killed them at the well of Beth Eked , all forty - two men . He did not leave any of them alive
.
येहूले आफ्ना मानिसहरूलाई भने , " तिनीहरूलाई जिउँदै समात त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते बयालिस जना पुरुष सबैलाई बेथ - एकेदको कुवामा मारे तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन्
2KI 10:15     Alignment score: 0.343 → 0.345
When Jehu had left there , he met Jehonadab son of Recab
coming to meet him . Jehu greeted him and said to him , " Is your heart with me , as my heart is with yours ? " Jehonadab answered , " It is . " Jehu said , " If it is , give me your hand . " So he gave Jehu his hand , and Jehu took Jehonadab up with him into the chariot .
येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे येहूले तिनलाई अभिवादन गरे तिनलाई भने , " मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ ? " यहोनादाबले जवाफ दिए , " हजुर येहूले भने , " भने मलाई तिम्रो हात देऊ त्यसैले तिनले येहूलाई आफ्नो हात दिए , येहूले यहोनादाबलाई आफूसितै रथमा लगे
2KI 10:16     Alignment score: 0.266
Jehu said , " Come with me and see my zeal for Yahweh . " So he had Jonadab ride
along with him in his chariot .
येहूले भने , " मसँग आऊ परमप्रभुको निम्ति मेरो जोसलाई हेर त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे
2KI 10:17     Alignment score: 0.268 → 0.274
When he came to Samaria , Jehu killed all who remained from Ahab 's descendants in Samaria , until he had destroyed Ahab 's royal line , just as was told them before by the word of Yahweh , which he had spoken to Elijah .
जब तिनी सामरियामा आए , तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे , आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन्
2KI 10:18     Alignment score: 0.444
Then Jehu gathered all the people together and said to them , " Ahab served Baal a little , but Jehu will serve him much .
तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे तिनीहरूलाई भने , " आहाबले बालको थोरै मात्र सेवा गरे , तर येहूले झन् बढी त्यसको सेवा गर्नेछ
2KI 10:19     Alignment score: 0.278 → 0.287
Now therefore call to me all the prophets of Baal , all his worshipers , and all his priests . Let no one be left out , for I have a great sacrifice to offer to Baal . Whoever does not come will not live
. " But Jehu did this deceitfully , with the intent to kill the worshipers of Baal .
त्यसकारण बालका सबै अगमवक्ता , त्यसका सबै आराधक सबै पुजारीलाई मकहाँ बोलाओ कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान जो आउँदैन , त्यो बाँच्नेछैन तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए
2KI 10:20     Alignment score: 0.299 → 0.302
Jehu said , " Set a time to have an assembly for Baal . " So they announced it .
येहूले भने , " बालको निम्ति एउटा सभा बोलाओ त्यसैले तिनीहरूको यसको घोषणा गरे
2KI 10:21     Alignment score: 0.34
Then Jehu sent throughout all Israel and all the worshipers of Baal came , so that there was not a man left who did not come . They came into the temple of Baal , and it was filled from one end to another .
तब येहूले सारा इस्राएलभरि समाचार पठाए , बालका आराधकहरू सबै आए नआएको मानिस एउटै पनि थिए तिनीहरू बालको मन्दिरमा आए , मन्दिर एउटा कुनादेखि अर्को कुनासम्म भरिएको थियो
2KI 10:22     Alignment score: 0.249 → 0.25
Jehu said to the man who kept the priest 's wardrobe , " Bring out robes for all the worshipers of Baal . " So the man brought out robes to them .
येहूले पुजारीको वस्‍त्र - भण्डारको रेखदेख गर्ने मानिसलाई भने , " बालका सबै आराधकका लागि वस्‍त्र ल्याऊ त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्‍त्रहरू ल्याए
2KI 10:23     Alignment score: 0.296
So Jehu went with Jehonadab son of Recab
into the house of Baal , and he said to the worshipers of Baal , " Search and make sure that there is no one here with you from the servants of Yahweh , but the worshipers of Baal alone . "
रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए , तिनले बालका आराधकहरूलाई भने , " यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन् , तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ "
2KI 10:24     Alignment score: 0.201 → 0.227
Then they went in to offer sacrifices
and burnt offerings . Now Jehu had chosen eighty men who were standing outside , and he told them , " If any of the men whom I bring into your hands escapes , whoever lets that man escape , his life will be taken for the life of the one who escaped . "
तब तिनीहरू बलिहरू होमबलि चढाउन भित्र गए येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए तिनले तिनीहरूलाई भने , " मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने , जसले भगाउँछ , त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ "
2KI 10:25     Alignment score: 0.34 → 0.349
So then as soon as Jehu finished offering the burnt offering , he said to the guard and to the captains , " Go in and kill them . Let no one come out . " So they killed them with the edge of the sword , and the guard and the captains threw them out and went into the inner room of the house of Baal .
तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार सेनापतिहरूलाई भने , " भित्र जाओ गएर तिनीहरूलाई मार कोही बाहिर नआओस् त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे , अनि पहरेदार कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए
2KI 10:26     Alignment score: 0.208 → 0.222
They dragged out the stone pillars that were in the house of Baal , and they burned them .
तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए , ती आगो लगाइदिए
2KI 10:27     Alignment score: 0.114 → 0.181
Then they broke down the pillar of Baal , and destroyed the house of Baal and made it a latrine , which it is to this
day .
त्यसपछि तिनीहरूले बालको खम्बाहरू भँचिदिए बालको मन्दिरलाई भत्काइदिए , अनि मानिसहरूले त्‍यसबाट शौचालय बनाए जसलाई मानिसहरूले आजसम्म प्रयोग गर्छन्
2KI 10:28     Alignment score: 0.328
That is how Jehu destroyed Baal worship from Israel .
यसरी येहूले इस्राएलबाट बालको पुजालाई नष्‍ट पारे
2KI 10:29     Alignment score: 0.471 → 0.471
But Jehu did not leave the sins of Jeroboam son of Nebat , by which he made Israel sin that is , the worship of the golden calves in Bethel and Dan .
तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए , अर्थात् बेथेल दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन्
2KI 10:30     Alignment score: 0.244 → 0.255
So Yahweh said to Jehu , " Because you have done well in executing what was right in my eyes , and have done to the house of Ahab according to all that was in my heart , your descendants will sit on the throne of Israel to the fourth generation . "
त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो , " परमप्रभुको दृष्‍टिमा जे ठिक थियो , तैँले त्यही गरेको कारणले आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन्
2KI 10:32     Alignment score: 0.261 → 0.291
In those days Yahweh began to cut off regions from Israel , and Hazael defeated the Israelites at the borders of Israel ,
ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो , हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे ,
2KI 10:33     Alignment score: 0.317 → 0.34
from the Jordan eastward , all the land of Gilead , the Gadites , and the Reubenites , and the Manassites , from Aroer , which is by the Valley of the Arnon , through Gilead to Bashan .
यर्दन नदीको पूर्वतिर भएको गिलाद , गादी , रूबेनी मनश्शे सबै क्षेत्र , अर्नोन उपत्‍यकाको ओएरदेखि गिलाद बाशानसम्मै कब्‍जा गरे
2KI 10:35     Alignment score: 0.503 → 0.482
Jehu slept with his ancestors , and they buried him in Samaria . Then Jehoahaz his son became king in his place .
येहू आफ्ना पर्खाहरूसित सुते , तिनीहरूले तिनलाई सामरियामा गाडे तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए
2KI 10:36     Alignment score: 0.331 → 0.376
The time that Jehu reigned over Israel in Samaria was twenty - eight years .
येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे
2KI 10     Average alignment score: 0.318 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25