Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 12:1     Alignment score: 0.418 → 0.419
Joash was seven years old when he began to reign .
योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए


2KI 12:2     Alignment score: 0.444 → 0.444
In the seventh year of Jehu , the reign of Joash began ; he reigned for forty years in Jerusalem . His mother 's name was Zibiah , of Beersheba .
येहूको सातौँ वर्षमा योआशले राज्‍य गर्न थाले तिनले यरूशलेममा चालिस वर्ष राज्‍य गरे तिनकी आमाको नाउँ सिब्या थियो , जो बेर्शेबाकी थिइन्
2KI 12:3     Alignment score: 0.274 → 0.278
Joash did what was right in the eyes of Yahweh all the time , because Jehoiada the priest was instructing him .
योआशले सधैँ परमप्रभुको दृष्‍टिमा जे ठिक , त्यही गरे किनकि यहोयादा पुजारीले तिनलाई सल्‍लाह दिने गर्थे
2KI 12:4     Alignment score: 0.419 → 0.415
But the high places were not taken away . The people still sacrificed and burned incense on the high places .
तर डाँडाका थानहरू भने हटाइएनन् मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए धूप बाले
2KI 12:6     Alignment score: 0.156
the priests should receive the money from one of their treasurers
and repair whatever damage is found in the temple . "
पुजारीहरूले कुनै एक जना कोषाध्यक्षबाट रकम लिऊन् मन्दिरमा भएको कुनै पनि क्षतिको मर्मत गरून् "
2KI 12:7     Alignment score: 0.432 → 0.41
But by the twenty - third year of King Joash , the priests had not repaired anything in the temple .
तर राजा योआशको तेइसौँ वर्षसम्म पनि पुजारीहरूले मन्दिरमा केही पनि मर्मत गरेका थिएनन्
2KI 12:8     Alignment score: 0.299 → 0.306
Then King Joash called for Jehoiada the priest and for the other priests ; he said to them , " Why have you not repaired anything in the temple ? Now take no more money from your taxpayers , but take what has been collected for repairs of the temple and give it to those who can make the repairs . "
तब राजा योआशले यहोयादा पुजारी अन्य पुजारीहरूलाई बोलाई तिनीहरूलाई भने , " किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू , तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन् , ती लिएर मर्मत गर्न सक्‍नेहरूलाई दिनू "
2KI 12:9     Alignment score: 0.274 → 0.275
So the priests consented to take no more money from the people and not repair the temple themselves .
त्यसैले अब मानिसहरूबाट रुपियाँ - पैसा नलिने पुजारीहरू आफैले मन्दिरको मर्मत नगर्ने कुरामा तिनीहरू सहमत भए
2KI 12:11     Alignment score: 0.237 → 0.291
Whenever they saw that there was much money in the chest , the king 's scribe and the high priest would come and put the money in bags and then count it , the money found
in the temple of Yahweh .
जब सन्दुकमा धेरै रकम जम्‍मा भएको तिनीहरूले देख्‍थे , राजाका सचिव प्रधान पुजारी आउँथे परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ - पैसा थैलाहरूमा हाल्‍थे त्‍यसपछि गणना गर्थे
2KI 12:13     Alignment score: 0.192 → 0.213
and to the masons and the stonecutters , for buying timber and cutting stone to repair the temple of Yahweh , and for all that was needed to be paid to repair it .
अनि डकर्मीहरू ढुङ्गा काट्नेहरू , परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो लिएर तिर्थे
2KI 12:14     Alignment score: 0.307 → 0.338
But the money that was brought into the house of Yahweh did not pay to make for it any silver cups , lamp trimmers , basins , trumpets , or any gold or silver furnishing .
तर परमप्रभुको मन्दिरभित्र ल्याइएको रकम चाँदीको कचौरा , सामदानका चिम्टाहरू , बाटाहरू , तुरहीहरू वा सुनचाँदीका सजावटका सामानहरूका लागि खर्च गरिएन
2KI 12:15     Alignment score: 0.269 → 0.267
They gave this money to those who did the work of repairing the house of Yahweh .
तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए
2KI 12:16     Alignment score: 0.18 → 0.195
In addition , they did not require the money paid for repairs to be accounted for by the men who received it and paid it to the workmen , because these men were honest .
यसको बाहेक , तिनीहरूले काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँ - पैसाको हिसाब आवश्‍यक थिएन किनकि यी मानिसहरू इमानदार थिए
2KI 12:17     Alignment score: 0.332 → 0.332
But the money for the guilt offerings and the money for the sin offerings was not brought into the temple of Yahweh , because it belonged to the priests .
तर दोष बलि पाप बलिको निम्ति ल्याइने रुपियाँ - पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि यो पुजारीहरूको थियो
2KI 12:18     Alignment score: 0.443 → 0.466
Then Hazael king of Aram attacked and fought
against Gath , and took it . Hazael then turned to attack Jerusalem .
त्यसपछि अरामका राजा हजाएलले गातको विरुद्धमा आक्रमण गरे त्‍यसलाई लिए त्यसपछि हजाएलले यरूशलेमलाई आक्रमण गर्न फर्के
2KI 12:19     Alignment score: 0.4 → 0.405
Joash king of Judah took all the things that Jehoshaphat and Jehoram and Ahaziah , his fathers , kings of Judah , had set apart , and what he had set apart , and all the gold that was found in the storerooms of the houses of Yahweh and of the king and he sent them to Hazael king of Aram . Then Hazael went away from Jerusalem .
यहूदाका राजा योआशले तिनका पुर्खाहरू अर्थात् यहूदाका राजाहरू यहोशापात , यहोराम अहज्याह तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए ती अरामका राजा हजाएललाई पठाइदिए तब हजाएल यरूशलेमबाट गए
2KI 12:21     Alignment score: 0.3 → 0.303
His servants arose and plotted together ; they attacked Joash in Beth Millo , on the way that goes down to Silla .
तिनका सेवकहरू खडा भए तिनीहरूले मिलेर षड्यन्त्र गरे तिनीहरूले योशाशलाई सिल्लाको ओरालो बाटोमा भएको बेथ - मिल्लोमा आक्रमण गरे
2KI 12:22     Alignment score: 0.497 → 0.506
Jozabad son of Shimeath , and Jehozabad son of Shomer
, his servants , attacked him , and he died . They buried Joash with his ancestors in the city of David , and Amaziah , his son , became king in his place .
तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे , अनि तिनी मरे तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे , तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए
2KI 12     Average alignment score: 0.342 for 18 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25