Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 21:1     Alignment score: 0.361 → 0.404
Manasseh was twelve years old when he began to reign ; he reigned fifty - five years in Jerusalem . His mother 's name was Hephzibah .
मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे तिनकी आमाको नाउँ हेप्सीबा थियो


2KI 21:2     Alignment score: 0.213 → 0.227
He did what was evil in the sight of Yahweh , like the disgusting things of the nations whom Yahweh had driven out before the people of Israel .
परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै , परमप्रभुको दृष्‍टिमा जे खरब थियो , तिनले त्यही गरे
2KI 21:3     Alignment score: 0.339 → 0.341
For he rebuilt the high places that Hezekiah his father had destroyed , and he built altars for Baal , made an Asherah pole , as Ahab king of Israel had done , and he bowed down to all the stars of heaven and worshiped them .
किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे , इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए , अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे तिनीहरूको पुजा गरे
2KI 21:4     Alignment score: 0.341
Manasseh built altars in the house of Yahweh , although
Yahweh had commanded , " It is in Jerusalem that my name will be forever . "
परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए , यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो , " यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ "
2KI 21:5     Alignment score: 0.303 → 0.305
He built altars for all the stars of heaven in the two courtyards
of the house of Yahweh .
परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए
2KI 21:6     Alignment score: 0.218 → 0.223
He caused his son to pass through the fire , he performed sorcery and divination and consulted with those who talked with the dead and with those who talked with spirits . He did much evil in the sight of Yahweh , provoking him to anger .
तिनले आफ्नो छोरोलाई आगोमा हिंड्‍न लगाए तिनले टुनामुना गरे जोखना हेरे अनि मृत आत्‍माहरू भूत आत्‍माहरूसँग बात गर्नेहरूका सल्‍लाह लिए तिनले परमप्रभुको दृष्‍टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए
2KI 21:8     Alignment score: 0.225 → 0.23
I will not cause
the feet of Israel to wander any more out of the land that I gave to their ancestors , if they will only be careful to obey all that I have commanded them , and to follow all the law that my servant Moses commanded them . "
मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने , मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने पार्नेछैनँ "
2KI 21:9     Alignment score: 0.387
But the people did not listen , and Manasseh led them to do evil even more than the nations that Yahweh had destroyed before the people of Israel .
तर मानिसहरूले यो कुरा सुनेनन् , इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे
2KI 21:10     Alignment score: 0.224
So Yahweh spoke by his servants the prophets , saying ,
त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो ,
2KI 21:11     Alignment score: 0.357
" Because Manasseh king of Judah has done these disgusting things , and has acted wickedly more than all that the Amorites who were before him did , and has also made Judah sin with his idols ,
" यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको ,
2KI 21:12     Alignment score: 0.34 → 0.342
therefore Yahweh , the God of Israel , says this : Look , I am about to bring such evil on Jerusalem and Judah that whoever hears of it , both his ears will tingle .
त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' हेर् , मैले यरूशलेम यहूदामा यस्तो खराबी ल्याउन लागेको छु , कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ
2KI 21:13     Alignment score: 0.255 → 0.263
I will stretch over Jerusalem the measuring line used against Samaria , and the plumb line used against the house of Ahab ; I will wipe Jerusalem clean , as a man wipes a dish , wiping it and turning it upside down .
मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले यरूशलेमलाई नाप्नेछु जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ , त्‍यसरी नै यरूशलेमलाई सफा पार्नेछु
2KI 21:14     Alignment score: 0.29
I will throw off the remnant of my inheritance and give them into the hand of their enemies . They will become victims and plunder for all their enemies ,
मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई फल्‍नेछु तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार लुटका माल हुनेछन् ,
2KI 21:15     Alignment score: 0.284 → 0.293
because they have done what is evil in my sight , and have provoked me to anger , since the day their ancestors came
out of Egypt , to this day . "
किनकि तिनीहरूका पुर्खाहरू मिश्रदेशबाट बाहिर आएदेखि आजसम्म नै मेरो दृष्‍टिमा जे खराब , त्यही तिनीहरूले गरेका छन् , मलाई रिस उठाएका छन् "
2KI 21:16     Alignment score: 0.343 → 0.348
Moreover , Manasseh shed much innocent blood , until he had filled Jerusalem from one end to another with death . This
was in addition to the sin by which he made Judah to sin , when they did what was evil in the sight of Yahweh .
यसबाहेक , यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो , यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो
2KI 21:17     Alignment score: 0.39 → 0.382
As for the other matters concerning Manasseh , all that he did , and the sin that he committed , are they not written in the book of the events of the kings of Judah ?
मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा , तिनले गरेका काम , तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 21:18     Alignment score: 0.356 → 0.362
Manasseh slept with his ancestors and was buried in the garden of his own house , in the garden of Uzza
. Amon his son became king in his place .
मनश्शे आफ्ना पुर्खाहरूसित सुते , तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए
2KI 21:19     Alignment score: 0.348 → 0.349
Amon was twenty - two years old when he began to reign ; he reigned two years in Jerusalem . His mother 's name was Meshullemeth ; she was the daughter of Haruz of Jotbah .
आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए तिनले यरूशलेममा दुई वर्ष राज्य गरे तिनकी आमाको नाउँ मशुल्लेमेत थियो तिनी योत्बाका हारूसकी छोरी थिइन्
2KI 21:20     Alignment score: 0.249 → 0.257
He did what was evil in the sight of Yahweh , as Manasseh his father had done .
तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे
2KI 21:21     Alignment score: 0.33 → 0.343
Amon followed in all the way that his father had walked in and worshiped the idols that his father worshiped , and bowed down to them .
आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे तिनीहरूका सामु निहुरे
2KI 21:22     Alignment score: 0.306
He abandoned Yahweh , the God of his fathers , and did not walk in the way of Yahweh .
आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई तिनले त्यागे , परमप्रभुको मार्गमा हिंडेनन्
2KI 21:23     Alignment score: 0.282 → 0.286
The servants of Amon conspired against him and put the king to death in his own house .
आमोनका सेवकहरूले राजाको विरुद्धमा षड्यन्त्र गरे तिनलाई आफ्‍नै घरमा मारे
2KI 21:24     Alignment score: 0.411 → 0.417
But the people of the land killed all those who had conspired against King Amon , and they made Josiah his son king in his place .
तर देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे , तिनको ठाउँमा योशियाहलाई तिनीहरूले राजा बनाए
2KI 21:25     Alignment score: 0.316 → 0.333
As for the other matters concerning Amon that he did , are they not written in the book of the events of the kings of Judah ?
आमोनले गरेका अरू कुराहरूका विषयमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 21:26     Alignment score: 0.357 → 0.392
The people buried him in his tomb in the garden of Uzza
, and Josiah his son became king in his place .
मानिसहरूले तिनलाई उज्‍जाको बगैँचामा तिनकै चिहानमा गाडे , तिनको ठाउँमा तिनका छोरा योशियाह राजा भए
2KI 21     Average alignment score: 0.32 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25