Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 9:1     Alignment score: 0.329 → 0.339
Elisha the prophet called one of the sons of the prophets and said to him , " Dress for travel , then take this little bottle of oil in your hand and go to Ramoth Gilead .
अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए तिनलाई भने , " यात्राको लागि लुगा लगाऊ , अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ रामोत - गिलादमा जाऊ


2KI 9:2     Alignment score: 0.305 → 0.315
When you arrive , look for Jehu son of Jehoshaphat son of Nimshi , and go in and make him arise
up from among his companions , and conduct him to an inner chamber .
तिमी पुगेपछि निम्शीका नाति , यहोशापातका छोरा येहूलाई खोज , अनि भित्र जाऊ तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ भित्री कोठामा लैजाऊ
2KI 9:3     Alignment score: 0.292 → 0.289
Then take the bottle of oil and pour it on his head and say , ' Yahweh says this : " I have anointed you king over Israel . " ' Then open the door , and run off ; do not delay . "
त्यसपछि तेलको भाँडो लेऊ यो तिनको शिरमा खन्याऊ , भन , ' परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु तब ढोका खोल , दौड ढिलो नगर "
2KI 9:4     Alignment score: 0.585
So the young man , the young prophet , went to Ramoth Gilead .
त्‍यसैले ती जवान मानिस , जवान अगमवक्ता रामोत - गिलादमा गए
2KI 9:5     Alignment score: 0.345 → 0.349
When he arrived , behold , the captains of the army were sitting . So the young prophet said , " I have come on an errand to you , captain . " Jehu replied , " To which of us ? " The young prophet answered , " To you , captain . "
तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए त्यसैले जवान अगमवक्ताले भने , हे कप्‍तान , तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु येहूले भने , " हामीमध्ये कसलाई ? " जवान अगमवक्ताले जवाफ दिए , " तपाईंलाई कप्‍तान
2KI 9:6     Alignment score: 0.391 → 0.393
So Jehu arose
and went into the house , and the prophet poured the oil on his head and said to Jehu , " Yahweh , the God of Israel , says this : ' I have anointed you king over the people of Yahweh , over Israel .
त्यसैले येहू उठेर घरभित्र गए ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए , तिनलाई भने , " इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु
2KI 9:7     Alignment score: 0.326 → 0.362
You must kill the family of Ahab your master , so that I may avenge the blood of my servants the prophets , and the blood of all the servants of Yahweh , who were murdered by the hand of Jezebel .
तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ , यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु
2KI 9:8     Alignment score: 0.263 → 0.275
For the whole family of Ahab will perish , and I will cut off from Ahab every male child , whether he is a slave or a free person .
किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ , आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु
2KI 9:9     Alignment score: 0.457 → 0.462
I will make the house of Ahab like the house of Jeroboam son of Nebat and like the house of Baasha son of Ahijah .
आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु
2KI 9:10     Alignment score: 0.447
The dogs will eat Jezebel in Jezreel , and there will be no one to bury her . ' " Then the prophet opened the door and ran off .
ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन् , त्यसलाई गाड्ने कोही हुनेछैन ' तब अगमवक्ताले ढोका खोले भागे
2KI 9:11     Alignment score: 0.373 → 0.375
Then Jehu came out to the servants of his master , and one said to him , " Is everything alright ? Why did this mad fellow come to you ? " Jehu answered them , " You know
the man and the kinds of things he says . "
तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए एक जनाले तिनलाई सोधे , " के सबै कुरा ठिकै ? यो पागल मान्छे किन तपाईंकहाँ आएको ? " येहूले तिनीहरूलाई जवाफ दिए , " तिमीहरू यी मानिस तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ "
2KI 9:12     Alignment score: 0.357 → 0.352
They said , " That is a lie . Tell us . " Jehu answered , " He said this and that to me , and he also said , ' This
is what Yahweh says : I have anointed you as king over Israel . ' "
तिनीहरूले भने , " त्यो कुरा झुट हो हामीलाई भन्‍नुहोस् येहूले भने , " तिनले मलाई यी भने अनि यसो पनि भने , ' परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु ' "
2KI 9:13     Alignment score: 0.334 → 0.339
Then each of them quickly took off his outer garment and put it under Jehu at the top of the steps . They blew the trumpet and said , " Jehu is king . "
तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे येहू हिंड्ने खुड्किलामा ओछ्याए तिनीहरूले तुरही फुके भने , " येहू राजा हुनुहुन्छ "
2KI 9:14     Alignment score: 0.5 → 0.514
In this way Jehu son of Jehoshaphat son of Nimshi conspired against Joram . Now Joram had been defending Ramoth Gilead , he and all Israel , because of Hazael king of Aram ,
यसरी निम्शीका नाति , यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे अब योराम सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत - गिलादलाई रक्षा गरिरहेका थिए ,
2KI 9:15     Alignment score: 0.344 → 0.361
but King Joram had gone back to Jezreel to be healed of the wounds that the Arameans had given him , when he had fought
against Hazael king of Aram . Jehu said to the servants of Joram , " If this is your opinion , then let no one escape and go out of the city , in order to go tell this news in Jezreel . "
तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए येहूले योरामका सेवकहरूलाई भने , " तिमीहरूको राय यस्तै भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् "
2KI 9:16     Alignment score: 0.34
So Jehu rode in a chariot to Jezreel ; for Joram was resting there . Now Ahaziah king of Judah had come down to see Joram .
त्यसैले येहू रथमा चढी यिजरेल गए किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए
2KI 9:17     Alignment score: 0.269 → 0.279
The watchman was standing on the tower in Jezreel , and he saw the company of Jehu as he came
at a distance ; he said , " I see a group of men coming . " Joram said , " Take a horseman , and send him out to meet them ; tell him to say , ' Are you coming in peace ? ' "
यिजरेलको धरहरामा पहरेदार खडा थियो , त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो त्यसले भन्यो , मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु योरामले भने , " एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा त्यसलाई यसो भन्‍न लगा , ' के तपाईंहरू मित्रभावले आउनुभएको हो ' ? "
2KI 9:18     Alignment score: 0.322 → 0.325
So a man was sent on horseback to meet him ; he said , " The king says this : ' Are coming in peace ? ' " So Jehu said , " What have you to do with peace ? Turn and ride behind me . " Then the watchman told the king , " The messenger has met them , but he is not coming back . "
त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो त्यसले भन्यो , " राजा यसो भन्‍नुहुन्छ , ' के तपाईंहरू मित्रभावले आउनुभएको हो ' ? " येहूले भने , " मित्रभावसित तँलाई केको सरोकार ? फर्केर मेरो पछि लाग् तब पहरेदारले राजालाई भन्यो , " सन्देशवाहकले तिनीहरूलाई भेट्यो , तर त्यो फर्केर आएन
2KI 9:19     Alignment score: 0.293 → 0.293
Then he sent out a second man on horseback , who came to them and said , " The king says this : ' Are you coming in peace ? ' " Jehu answered , " What have you to do with peace ? Turn and ride behind me . "
तब तिनले घोडामा अर्को मानिसलाई पठाए त्यो तिनीहरूकहाँ आएर भन्यो , " राजा यसो भन्‍नुहुन्छ , ' के तपाईंहरू मित्रभावले आउनुभएको हो ' ? " येहूले भने , " मित्रभावसित तँलाई केको सरोकार ? फर्केर मेरो पछि लाग् "
2KI 9:20     Alignment score: 0.297 → 0.299
Again the watchman reported , " He has met them , but he is not coming back . For the way that the chariot is being driven is the way that Jehu son of Nimshi drives ; he is driving wildly . "
फेरि पहरेदारले भन्‍यो , " त्यसले तिनीहरूलाई भेटेको , तर त्यो फर्केर आएन किनकि जुन तरिकाले रथ हाँकिएको त्यो निम्शीका छोरा येहूले हाँकेजस्तै तिनले बौलाहाले जस्तै हाँक्दैछन् "
2KI 9:21     Alignment score: 0.438 → 0.438
So Joram said , " Get my chariot ready . " They prepared his chariot , and Joram king of Israel and Ahaziah king of Judah rode out , each in his chariot , to meet Jehu . They found him at the property of Naboth the Jezreelite .
त्यसैले योरामले भने , " मेरो रथ तयार पार तिनीहरूले तिनको रथ तयार पारे , इस्राएलका राजा योराम यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे
2KI 9:22     Alignment score: 0.311
When Joram saw Jehu , he said , " Are you coming in peace , Jehu ? " He answered , " What peace is there , when the idolatrous acts of prostitution and witchcraft of your mother Jezebel are so many ? "
योरामले येहूलाई देखेपछि तिनले भने , " येहू , के तिमी मित्रभावले आएको हो ? " तिनले जवाफ दिए , " तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ ? "
2KI 9:23     Alignment score: 0.381
So Joram turned his chariot and fled and said to Ahaziah , " There is treachery , Ahaziah . "
त्यसैले योरामले आफ्नो रथ घुमाए अहज्याहलाई यसो भनेर भागे , " अहज्याह , धोका भएछ "
2KI 9:24     Alignment score: 0.226 → 0.232
Then Jehu drew his bow with his full strength and shot Joram between his shoulders
; the arrow went through his heart , and he sank down in his chariot .
तब येहूले आफ्नो धनु निकाले पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने काँडले तिनको मुटुलाई नै छेड्यो , तिनी आफ्नो रथमा लडे
2KI 9:25     Alignment score: 0.318 → 0.322
Then Jehu said to Bidkar his captain , " Pick him up and throw him in the field of Naboth the Jezreelite . Think about how when you and I rode together after Ahab his father , Yahweh placed this prophecy against him :
तब येहूले आफ्ना सेनापति बिदकारलाई भने , " तिनलाई उठाऊ यिजरेली नाबोतको खेतमा फालिदेऊ तिनका पिता आहाबको पछि रथमा तिमी जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः
2KI 9:26     Alignment score: 0.299 → 0.3
' Yesterday I saw the blood of Naboth and the blood of his sons declares Yahweh and I will surely make you pay for it on this field declares Yahweh . Now then , pick him up and throw him on this field , according to the word of Yahweh . "
' परमप्रभु घोषणा गर्नुहुन्छ हिजो मैले नाबोतको रगत त्यसका छोराहरूको रगत देखेँ , परमप्रभु भन्‍नुहुन्छ , निश्‍चय नै यही खेतमा त्यसको बदला लिनेछु ' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ यही खेतमा फालिदेऊ "
2KI 9:27     Alignment score: 0.418 → 0.419
When Ahaziah the king of Judah saw this , he fled up the road to Beth Haggan . But Jehu followed him , and said , " Kill him also in the chariot , " and they shot
him at the ascent of Gur , which is by Ibleam . Ahaziah fled to Megiddo and died there .
जब यहूदाका राजा अहज्याहले यो देखे , तिनी बेथ - हागान जाने बाटोतिर भागे तर येहूले तिनलाई पछ्याए , भने , " तिनलाई पनि रथमा मार तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे अहज्याह मगिद्दोमा भागे , त्यहीँ मरे
2KI 9:28     Alignment score: 0.24 → 0.276
His servants carried his body in a chariot to Jerusalem and buried him in his tomb with his fathers in the city of David .
तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए , दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे
2KI 9:29     Alignment score: 0.449 → 0.45
Now it was in the eleventh year of Joram son of Ahab that Ahaziah had begun
to reign over Judah .
आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए
2KI 9:30     Alignment score: 0.37
When Jehu came
to Jezreel , Jezebel heard of it , and she painted her eyes , arranged her hair , and looked out the window .
येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन् , तिनले आफ्ना आँखामा गाजल लगाइन् , कपाल बाटिन् झ्यालबाट हेरिन्
2KI 9:31     Alignment score: 0.332 → 0.335
As Jehu was entering the gate , she said to him , " Are you coming in peace , you Zimri , your master 's murderer ? "
येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन् , " आफ्ना मालिकका हत्यारा जिम्री , के तिमी मित्रभावले आएका हौ ? "
2KI 9:32     Alignment score: 0.427 → 0.431
Jehu looked up at the window and said , " Who is on my side ? Who ? " Then two or three eunuchs looked out .
येहूले माथि झ्यालमा हेरे भने , मेरो पक्ष लिने को ? को ? " तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे
2KI 9:33     Alignment score: 0.359 → 0.362
So Jehu said , " Throw her down . " So they threw Jezebel down , and some of her blood spattered on the wall and the horses , and Jehu trampled her underfoot .
येहूले भने , " तिनलाई तल फालिदेओ " त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए , तिनका केही रगत उछिट्टिएर भित्तामा घोडाहरूमा परे , अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए
2KI 9:34     Alignment score: 0.337
When Jehu entered the palace , he ate and drank . Then he said , " See now to this
cursed woman and bury her , for she is a king 's daughter . "
जब येहू दरबारभित्र पसे , तब तिनले खानपान गरे तब तिनले भने , " अब त्‍यो श्रापित स्‍त्रीलाई हेर त्‍यसलाई गाडिदेओ , किनकि त्‍यो राजाकी छोरी थिई "
2KI 9:35     Alignment score: 0.276
They went to bury her , but they found
no more of her than the skull , the feet , and the palms of her hands .
तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर , खुट्टा हत्केलाबाहेक केही भेट्टाएनन्
2KI 9:36     Alignment score: 0.365 → 0.382
So they came back and told Jehu . He said , " This is the word of Yahweh which he spoke by his servant Elijah the Tishbite , saying , ' In the land at Jezreel the dogs will eat the flesh of Jezebel ,
त्‍यसैले तिनीहरू आएर येहूलाई बताए तिनले भने , आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो , ' यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन् ,
2KI 9     Average alignment score: 0.353 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25