Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 6:1     Alignment score: 0.26 → 0.269
The sons of the prophets said to Elisha , " The place where we live
with you is too small for us all .
अगमवक्ताहरूका छोराहरूले एलीशालाई भने , " जुन ठाउँमा हामी तपाईंसँग बस्छौँ , त्यो हामी सबैका लागि ज्‍यादै साँघुरो


2KI 6:2     Alignment score: 0.259 → 0.259
Please let us go to the Jordan , and let every man cut down a tree there , and let us build us a place there where we may live . " Elisha answered , " You may go ahead . "
कृपा गरी हामी यर्दनमा जान त्यहाँ हरेक मानिसले एउटा रुख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्‍न सक्‍छौं एलीशाले भने , " यस काममा तिमीहरू अगि बढ
2KI 6:3     Alignment score: 0.306
One of them said , " Please go with your servants . " Elisha answered , " I will go . "
तिनीहरूमध्ये एक जनाले भन्यो , " कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् एलीशाले जवाफ दिए , " जानेछु "
2KI 6:4     Alignment score: 0.357
So he went with them , and when they came to the Jordan , they began to cut down trees .
त्यसैले तिनीहरूसँगै तिनी गए जब तिनीहरू यर्दनमा आइपुगे , तब तिनीहरूले रुखहरू काट्न सुरु गरे
2KI 6:5     Alignment score: 0.27 → 0.268
But as one was chopping , the ax head fell into the water ; he cried out and said , " Oh no , my master , it was borrowed ! "
तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो त्यसले चिच्‍च्याएर भन्यो , " हे मेरा मालिक , यो मागेर ल्‍याएको थियो !
2KI 6:6     Alignment score: 0.316 → 0.318
So the man of God said , " Where did it fall
? " The man showed Elisha the place . He then cut off a stick , threw it in the water , and made the iron float .
त्यसैले परमेश्‍वरका मानिसले भने , " त्‍यो कहाँ खस्यो ? " त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो तब तिनले एउटा लट्ठी काटे , त्यसलाई पानीमा फाले फलाम पनि तैरियो
2KI 6:7     Alignment score: 0.248
Elisha said , " Pick it up . " So the man reached out his hand and grabbed it .
एलीशाले भने , " त्यसलाई समात त्यसैले त्यस मानिसले आफ्नो हात पसार्‍यो बञ्चरो समात्यो
2KI 6:8     Alignment score: 0.351 → 0.351
Now the king of Aram was waging war against Israel . He consulted with his servants , saying , " My camp will be in such and such a place . "
अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए , " मेरो छाउनी यस्तो - यस्तो ठाउँमा हुनेछ "
2KI 6:9     Alignment score: 0.237 → 0.238
So the man of God sent to the king of Israel , saying , " Be careful not to pass that place , for the Arameans are going down there . "
त्यसैले परमेश्‍वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए , " त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् "
2KI 6:10     Alignment score: 0.252 → 0.265
The king of Israel sent a message to the place about which the man of God had spoken and warned him . More than once or twice , when the king went there , he was on his guard .
इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्‍वरका मानिसले बोलेका चेताउनी दिएका थिए एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए
2KI 6:11     Alignment score: 0.272 → 0.273
The king of Aram was enraged about these warnings , and he called his servants and said to them , " Will you not tell me who among us is for the king of Israel ? "
यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए , तिनले आफ्ना सेवकहरूलाई बोलाए तिनीहरूलाई भने , " हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ ? "
2KI 6:12     Alignment score: 0.257 → 0.288
So one of his servants said , " No , my master , king , for Elisha the prophet in Israel tells the king of Israel the words that you speak in your own bedroom ! "
त्यसैले तिनका एक जना सेवकले भने , " हे मेरा मालिक राजा , हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् "
2KI 6:13     Alignment score: 0.337
The king replied , " Go and see where Elisha is so I may send
men and capture him . " It was told him , " See , he is in Dothan . "
राजाले जवाफ दिए , " जाओ एलीशा कहाँ हेर , ताकि मानिसहरू पठाएर त्‍यसलाई समात्‍न सकूँ तिनलाई यसो भनियो , तिनी दोतानमा छन्
2KI 6:14     Alignment score: 0.397 → 0.431
So the king sent to Dothan horses , chariots , and a large army . They came by night and surrounded the city .
त्यसैले राजाले दोतानमा एउटा ठुलो सेनासँगै घोडाहरू रथहरू पठाए तिनीहरू रातमा आए सहरलाई घेरा हाले
2KI 6:15     Alignment score: 0.379 → 0.379
When the servant of the man of God had risen
early and gone outside , behold , a large army with horses and chariots surrounded the city . His servant said to him , " Oh , my master ! What will we do ? "
जब परमेश्‍वरका मानिसको नोकर सबेरै उठ्‍यो बाहिर गयो , हेर , एउटा ठुलो सेनाले घोडाहरू रथहरू लिएर सहरलाई घेरेको थियो तिनको सेवकले तिनलाई भन्यो , " ओहो ! मेरा मालिक , हामी के गरौँ ? "
2KI 6:16     Alignment score: 0.344
Elisha answered , " Do not fear , for those who are with us are more than those who are with them . "
एलीशाले जवाफ दिए , " नडरा , किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् "
2KI 6:17     Alignment score: 0.374 → 0.384
Elisha prayed and said , " Yahweh , I beg that you will open his eyes that he may see . " Then Yahweh opened the servant 's eyes , and he saw . Behold , the mountain was full of horses and chariots of fire around Elisha !
एलीशाले प्रार्थना गरे , " हे परमप्रभु , यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्‍न सकोस् भनी बिन्ती गर्छु तब परमप्रभुले त्यस सेवकका आँखा खोल्‍नुभयो , त्यसले देख्यो हेर , एलीशाको वरिपरि डाँडामा अग्‍निमय घोडाहरू रथहरूले भरिएको थियो !
2KI 6:18     Alignment score: 0.345 → 0.346
When the Arameans came down to him , Elisha prayed to Yahweh and said , " Strike
these people blind , I ask you . " So Yahweh made them blind , just as Elisha had asked .
जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए , तिनले परमप्रभुमा प्रार्थना गरे भने , यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी बिन्ती गर्छु त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो
2KI 6:19     Alignment score: 0.341
Then Elisha told the Arameans , " This is not the way , neither is this the city . Follow me , and I will bring you to the man whom you are looking for . " Then he led them to Samaria .
तब एलीशाले अरामीहरूलाई भने , " यो बाटो होइन , यो सहर नै हो मेरो पछि लाग तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा तिमीहरूलाई लानेछु तब तिनीहरूलाई तिनले सामरिया लगे
2KI 6:20     Alignment score: 0.376 → 0.379
It came about that when they had come into Samaria , Elisha said , " Yahweh , open the eyes of these men that they may see . " Yahweh opened their eyes and they saw , and behold , they were in the middle of the city of Samaria .
जब तिनीहरू सामरिया आइपुगे , तब एलीशाले भने , " हे परमप्रभु , यी मानिसहरूका आँखा खोल्‍नुहोस् ताकि तिनीहरूले देखून् परमप्रभुले तिनीहरूका आँखा खोल्‍नुहोस् , तिनीहरूले देखे अनि हेर , तिनीहरू सामरिया सहरको बिचमा पो रहेछन्
2KI 6:21     Alignment score: 0.425 → 0.426
The king of Israel said to Elisha , when he saw them , " My father , should I kill them ? Should I kill them ? "
जब इस्राएलका राजाले तिनीहरूलाई देखे , तब तिनले एलीशालाई भने , " हे मेरा पिता , के तिनीहरूलाई मारौं ? के तिनीहरूलाई मारौं ? "
2KI 6:22     Alignment score: 0.303 → 0.306
Elisha answered , " You must not kill them . Would you kill those whom you had taken captive with your sword and bow ? Put bread and water before them , that they may eat and drink , and go to their master . "
एलीशाले जवाफ दिए , " तपाईंले तिनीहरूलाई मार्नुहुँदैन के तपाईंले आफ्नै तरवार धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो ? तिनीहरूका सामु भोजन पानी दिनुहोस् , ताकि तिनीहरूले खाऊन् पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन् "
2KI 6:23     Alignment score: 0.267 → 0.266
So the king prepared much food for them , and when they had eaten and drunk , he sent them away , and they went back to their master . Those bands of Aramean soldiers did not return for a long time into the land of Israel .
त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे , अनि जब तिनीहरूले खाए पिए तब तिनीहरूलाई तिनले पठाइदिए यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन्
2KI 6:24     Alignment score: 0.432 → 0.432
Later
after this Ben Hadad king of Aram gathered all his army and attacked Samaria and besieged it .
यो घटनापछि अरामका राजा बेन - हददले आफ्ना सारा सेना जम्मा गरे सामरियालाई आक्रमण गरे त्‍यसलाई घेरा हाले
2KI 6:25     Alignment score: 0.206 → 0.211
So there was a great famine in Samaria . Behold , they besieged it until a donkey 's head was sold for eighty pieces of silver , and the fourth part of a kab of dove 's dung for five pieces of silver .
त्यसैले सामरियामा ठुलो अनिकाल पर्‍यो तिनीहरूले यति लामो समयसम्म घेरा हाले , जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी एक मुट्ठी दाललाई पचपन्‍न ग्राम चाँदीमा बिक्री गरियो
2KI 6:26     Alignment score: 0.274 → 0.28
As the king of Israel was passing by on the wall , a woman cried to him , saying , " Help , my master , king . "
जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए , तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी , " हे मेरा मालिक राजा , मलाई मदत गर्नुहोस् "
2KI 6:27     Alignment score: 0.336
He said , " If Yahweh does not help you , how can I help you ? Is there anything coming from the threshing floor or winepress ? "
तिनले भने , " परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने कसरी तिमीलाई मदत गर्न सक्छु ? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ ? "
2KI 6:28     Alignment score: 0.323 → 0.344
The king continued , " What is troubling you ? " She answered , " This woman said to me , ' Give your son so that we may eat him today , and we will eat my son tomorrow . ' "
राजाले निरन्‍रतर बोले , " तिमीलाई के कुराले कष्‍ट दिंदैछ ? " त्यसले जवाफ दिई , " यो स्‍त्रीले मलाई भनी , तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ हामी भोली मेरो छोरो खानेछौँ '
2KI 6:29     Alignment score: 0.307 → 0.307
So we boiled my son and ate him , and I said to her on the next day , " Give your son that we may eat him , but she has hidden her son . "
त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं त्‍यसलाई खायौँ , अनि अर्को दिन मैले त्यसलाई भनेँ , तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ , तर त्यसले आफ्नो छोरो लुकाएकी छे "
2KI 6:30     Alignment score: 0.341 → 0.347
So when the king heard the words of the woman , he tore his clothes ( now he was passing by on the wall ) , and the people looked and saw that he had sackcloth underneath , against his skin .
जब राजाले त्‍यो स्‍त्रीको कुरा सुने , तब तिनले आफ्ना लुगा च्याते ( यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए ) , मानिसहरूले हेरे अनि तिनले कम्‍मरमा भाङ्ग्रा मात्र लगाएको देखे
2KI 6:31     Alignment score: 0.311 → 0.314
Then he said , " May God do so to me , and more also , if the head of Elisha son of Shaphat remains on him today . "
तब तिनले भने , " आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै अनि त्योभन्दा बढी गरून् "
2KI 6:32     Alignment score: 0.299 → 0.305
But Elisha was sitting in his house , and the elders were sitting with him . The king sent a man from before him , but when the messenger came
to Elisha , he said to the elders , " See how this son of a murderer has sent to take away my head ? Look , when the messenger comes , shut the door , and hold the door shut against him . Is not the sound of his master 's feet behind him ? "
तर एलीशा आफ्नो घरमा बसिरहेका थिए धर्म - गुरुहरू तिनीसँगै बसिरहेका थिए राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म - गुरुहरूलाई भने , " हेर्नुहोस् , त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन ? "
2KI 6:33     Alignment score: 0.211 → 0.213
While he was still talking with them , behold , the messenger came down to him . The king had said , " Behold , this trouble comes from Yahweh . Why should I wait for Yahweh any longer ? "
तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो राजाले भनेका थिए , परमप्रभुबाट नै यो समस्‍या आउँछ अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने ? "
2KI 6     Average alignment score: 0.316 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25