Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 20:1     Alignment score: 0.375
In those days Hezekiah was sick to the point of dying . So Isaiah son of Amoz , the prophet came to him , and said to him , " Yahweh says , ' Set your house in order ; for you will die , and not live
. ' "
ती दिनमा मृत्‍यु नै हुन्‍छ कि जस्‍तो गरी हिजकिया बिरामी परे त्यसैले आमोजका छोरा यशैया अगमवक्ता तिनीकहाँ आए तिनलाई भने , " परमप्रभु भन्‍नुहुन्छ , ' तेरो घरलाई मिलाएर राख् , किनकि तँ मर्नेछस् बाँच्‍नेछैनस् ' "


2KI 20:2     Alignment score: 0.311 → 0.333
Then Hezekiah turned his face to the wall and prayed to Yahweh , saying ,
तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए यसो भनेर परमप्रभुमा प्रार्थना चढाए ,
2KI 20:3     Alignment score: 0.287 → 0.308
" Please , Yahweh , call to mind how I have faithfully walked before you with my whole heart , and how I have done what was good in your sight . " Then Hezekiah wept loudly .
" हे परमप्रभु , मेरो सारा ह्रदयले कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु , कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो , मैले त्यही गरेको छु , सो कृपा गरी सम्झनुहोस् तब हिजकिया धुरुधुरु रोए
2KI 20:4     Alignment score: 0.281 → 0.282
Before Isaiah had gone out into the middle courtyard , the word of Yahweh came to him , saying ,
यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो ,
2KI 20:5     Alignment score: 0.336 → 0.333
" Turn back , and say to Hezekiah , the leader of my people , ' This is what Yahweh , the God of David your ancestor , says : " I have heard your prayer , and I have seen your tears . I am about to heal you on the third day , and you will go up to the house of Yahweh .
" फर्की मेरा मानिसका अगुवा हिजकियालाई यसो भन् , ' तेरा पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तेरो प्रार्थना सुनेको छु , मैले तेरो आँसु देखेको छु मैले तँलाई तेस्रो दिनमा निको पार्नै लागेको छु , तँ परमप्रभुको मन्दिरमा माथि उक्लेर जानेछस्
2KI 20:6     Alignment score: 0.33
I will add fifteen years to your life , and I will rescue you and this
city from the hand of the king of Assyria , and I will defend this city for my own sake and for my servant David 's sake . " ' "
तेरो जीवनमा पन्ध्र वर्ष आयु थपिदिनेछु , अश्शूरका राजाको हातबाट तँलाई तेरो सहरलाई बचाउनेछु , अनि मेरो आफ्नै निम्‍ति मेरा दास दाऊदको निम्‍ति यस सहरको रक्षा गर्नेछु ' "
2KI 20:7     Alignment score: 0.197 → 0.229
So Isaiah said , " Take a lump of figs . " They did so and put it on his boil , and he recovered .
त्यसैले यशैयाले भने , " नेभाराको लेप लगाउनुहोस् तिनीहरूले त्यसै गरे तिनको पिलोमा त्‍यो लगाइदिए तिनी निको भए
2KI 20:8     Alignment score: 0.414 → 0.418
Hezekiah said to Isaiah , " What will be the sign that Yahweh will heal me , and that I should go up to the temple of Yahweh on the third day ? "
हिजकियाले यशैयालाई भने , " परमप्रभुले मलाई निको पार्नुहुनेछ तेस्रो दिनमा परमप्रभुको मन्दिरमा जानुपर्छ भन्‍ने कुराको चिन्ह के हुनेछ ? "
2KI 20:9     Alignment score: 0.287 → 0.286
Isaiah replied , " This will be the sign for you from Yahweh , that Yahweh will do the thing that he has spoken . Shall the shadow go forward ten steps , or go back ten steps ? "
यशैयाले जवाफ दिए , " तपाईंको लागि परमप्रभुबाट चिन्ह यो हुनेछ , कि परमप्रभुले बोल्नुभएको कुरा उहाँले गर्नुहुनेछ घामको छाया दस सिंडी अगाडि जानुपर्‍यो कि दस सिंडी पछाडि जानुपर्‍यो ? "
2KI 20:10     Alignment score: 0.349
Hezekiah answered , " It is an easy thing for the shadow to go forward ten steps . No , let the shadow go backward ten steps . "
हिजकियाले जवाफ दिए , घामको छायालाई दस सिंडी अगाडि जानु समान्‍य कुरो हो त्‍यो छाया दस सिंडी पछाडि जाओस् "
2KI 20:11     Alignment score: 0.256 → 0.256
So Isaiah the prophet cried out to Yahweh , and he brought the shadow ten steps backward , from where it had moved on the stairway of Ahaz .
त्‍यसैले यशैया अगमवक्ताले परमप्रभुमा पुकारा गरे उहाँले घामको छायालाई आहाजको सिंडीमा जहाँ पुगेको थियो त्‍यहाँबाट दस सिंडी पछाडि सार्नुभयो
2KI 20:12     Alignment score: 0.614 → 0.599
At that time Marduk - Baladan son of Baladan king of Babylon sent letters and a gift to Hezekiah , for he had heard that Hezekiah had been sick .
त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदक - बलदानले हिजकियालाई चिठीहरू एउटा उपहार पठाए किनकि हिजकिया बिरामी परेका थिए भनी तिनले सुनेका थिए
2KI 20:13     Alignment score: 0.286 → 0.279
Hezekiah listened to those letters , and then showed the messengers all the palace and his valuable things , the silver , the gold , the spices and precious oil , and the storehouse of his weapons , and all that was found in his storehouses . There was nothing in his house , nor in all his kingdom , that Hezekiah did not show them .
हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने त्‍यसपछि ती सन्देशवाहकहरूलाई राजदरबारका सबै कुरा तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी , सुन , मसला बहुमुल्‍य तेल तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्य तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन
2KI 20:14     Alignment score: 0.427 → 0.426
Then Isaiah the prophet came to King Hezekiah and asked him , " What did these men say to you ? Where did they come from ? " Hezekiah said , " They came
from the distant country of Babylon . "
तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए तिनलाई सोधे , " यी मानिसहरूले तपाईंलाई के भने ? तिनीहरू कहाँबाट आएका हुन् ? " हिजकियाले भने , " तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् "
2KI 20:15     Alignment score: 0.356
Isaiah asked , " What have they seen in your house ? " Hezekiah answered , " They have seen everything in my house . There is nothing among my valuable things that I have not shown them . "
यशैयाले सोधे , " तपाईंको घरमा तिनीहरूले के-के हेरेका छन् ? " हिजकियाले जवाफ दिए , " तिनीहरूले मेरो घरमा भएका हरेक थोक देखेका छन् मसँग भएका मूल्यवान् थोकहरूमा मैले तिनीहरूलाई नदेखाएका कुनै पनि बाँकी छैन
2KI 20:16     Alignment score: 0.423
So Isaiah said to Hezekiah , " Listen to the word of Yahweh :
त्यसैले यशैयाले हिजकियालाई भने , " परमप्रभुक वचन सुन्‍नुहोस् ,
2KI 20:17     Alignment score: 0.268 → 0.27
' Look , the days are about to come when everything in your palace , the things that your ancestors stored away until this present day , will be carried to Babylon . Nothing will be left , says Yahweh .
' हेर् , ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ परमप्रभु भन्‍नुहुन्छ , कुनै कुरा पनि छाडिनेछैन
2KI 20:18     Alignment score: 0.29 → 0.299
The sons born from you , whom you yourself have fathered they will take them away , and they will become eunuchs in the palace of the king of Babylon . ' "
तँबाट जन्मेका तेरा छोराहरू , जसलाई तँ आफैले हुर्काएको छस् तिनीहरूले उनीहरूलाई लानेछन् , उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन् ' "
2KI 20:19     Alignment score: 0.514 → 0.516
Then Hezekiah said to Isaiah , " The word of Yahweh that you have spoken is good . " For he thought , " Will there not be peace and stability in my days ? "
तब हिजकियाले यशैयालाई भने , तपाईंले बोलेको परमप्रभुको वचन असल किनकि तिनले सोचे , " के मेरो समयमा शान्ति स्थिरता हुने छैन ? "
2KI 20:20     Alignment score: 0.313 → 0.312
As for the other matters concerning Hezekiah , and all his power , and how he constructed the pool and the conduit , and how he brought water into the city are they not written in the book of the events of the kings of Judah ?
हिजकियाका सम्‍बन्‍धमा भएका अरू कुराहरू तिनका सबै शक्ति कसरी तिनले पोखरी सुरुङ बनाए अनि सहरमा पानी ल्याए भन्‍ने बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 20:21     Alignment score: 0.5 → 0.501
Hezekiah slept with his ancestors , and Manasseh his son became king in his place .
हिजकिया आफ्ना पुर्खाहरूसित सुते , तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए
2KI 20     Average alignment score: 0.348 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25