Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 18:1     Alignment score: 0.522 → 0.522
Now in the third year of Hoshea son of Elah , king of Israel , Hezekiah son of Ahaz , king of Judah began to reign .
इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे


2KI 18:2     Alignment score: 0.342 → 0.384
He was twenty - five years old when he began to reign ; he reigned twenty - nine years in Jerusalem . His mother 's name was Abijah ; she was the daughter of Zechariah .
तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे तिनकी आमाको नाउँ अबिया थियो तिनी जकरियाकी छोरी थिइन्
2KI 18:3     Alignment score: 0.231 → 0.273
He did what was right in the eyes of Yahweh , following the example of all that David , his ancestor , had done .
आफ्ना पुर्खा दाऊदले गरेका सबै उदाहरणको अनुसरण गरेर परमप्रभुको दृष्‍टिमा जे ठिक थियो तिनले त्यही गरे
2KI 18:4     Alignment score: 0.282 → 0.285
He removed the high places , destroyed the stone pillars , and cut down the Asherah poles . He broke to pieces the bronze serpent that Moses had made , because in those days the people of Israel were burning incense to it ; it was called " Nehushtan . "
तिनले उच्‍च ठाउँहरू हटाए , ढुङ्गाका खम्बाहरू नष्‍ट पारे अशेरा स्‍ताम्‍भहरू टुक्राटुक्रा पारिदिए तिनले मोशाद्वारा निर्मित काँसाको सर्पलाई टुक्राटुक्रा पारे किनकि ती दिनमा इस्राएलका मानिसहरूले यसमा धूप बालिरहेका थिए यसलाई , नहूश्तान भनिन्थ्यो
2KI 18:5     Alignment score: 0.277 → 0.277
Hezekiah trusted in Yahweh , the God of Israel , so that after him there was no one like him among all the kings of Judah , nor among the kings who were before him .
इस्राएलका परमप्रभु परमेश्‍वरमा हिजकियाको यस्‍तो विश्‍वास थियो ताकि यहूदाका सबै राजाहरूका माझमा तिनीभन्दा पछि कोही पनि तिनीजस्तो थिएन , तिनीभन्‍दा पहिलेका राजाहरूका माझमा नै कोही थियो
2KI 18:6     Alignment score: 0.235 → 0.234
For he held on to Yahweh . He did not stop following him but kept his commandments , which Yahweh commanded Moses .
किनकि तिनी परमप्रभुमा लागिरहे तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे
2KI 18:7     Alignment score: 0.344
So Yahweh was with Hezekiah , and wherever he went he prospered . He rebelled against the king of Assyria and did not serve him .
त्यसैले परमप्रभु हिजकियासित हुनुभयो , तिनी जहाँ गए तापनि तिनको उन्‍नति भयो अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए उनको सेवा गरेनन्
2KI 18:8     Alignment score: 0.213 → 0.224
He attacked the Philistines to Gaza and the borders around , from the tower of the watchmen to the fortified city .
पलिश्तीहरूको देश गाजा पहरेदार बस्‍ने धरहरादेखि किल्लाबन्‍दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते
2KI 18:9     Alignment score: 0.455
In the fourth year of King Hezekiah , which was the seventh year of Hoshea son of Elah king of Israel , Shalmaneser king of Assyria came up against Samaria and besieged it .
राजा हिजकियाको चौथो वर्ष , जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा , अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए त्‍यसलाई घेरा हाले
2KI 18:10     Alignment score: 0.456 → 0.456
At the end of three years they took it , in the sixth year of Hezekiah , which was the ninth year of Hoshea king of Israel ; in this way Samaria was captured .
तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा , जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा , तिनीहरूले त्‍यसलाई कब्जा गरे यसरी सामरियालाई कब्जा गरियो
2KI 18:11     Alignment score: 0.361 → 0.362
So the king of Assyria carried Israel away to Assyria and put them in Halah , and at the Habor River in Gozan , and in the cities of the Medes .
यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे , तिनीहरूलाई हलहमा , गोजानको हाबोर नदीको किनारमा मादीहरूका सहरहरूमा बसाले
2KI 18:12     Alignment score: 0.283 → 0.285
He did this
because they did not obey the voice of Yahweh their God , but they violated the terms of his covenant , all that Moses the servant of Yahweh commanded . They refused to listen to it or do it .
तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो तिनीहरूले त्‍यसलाई सुन्‍न पालन गर्न इन्कार गरे
2KI 18:13     Alignment score: 0.507 → 0.507
Then in the fourteenth year of King Hezekiah , Sennacherib king of Assyria attacked all the fortified cities of Judah and captured them .
तब राजा हिजकियाको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे तिनलाई कब्जा गरे
2KI 18:14     Alignment score: 0.296 → 0.306
So Hezekiah king of Judah sent word to the king of Assyria , who was at Lachish , saying , " I have offended you . Withdraw from me . Whatever you put on me I will bear . " The king of Assyria required Hezekiah king of Judah to pay three hundred talents of silver and thirty talents of gold .
त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए , " मैले तपाईंलाई चोट पुर्‍याएको छु मबाट पछि हट्नुहोस् तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ , बोक्‍नेछु अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी एक टन सुन माग गरे
2KI 18:16     Alignment score: 0.332 → 0.348
Then Hezekiah cut off the gold from the doors of the temple of Yahweh and from the pillars that he had overlaid ; he gave the gold to the king of Assyria .
त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले तिनले उक्‍त सुन अश्शूरका राजालाई दिए
2KI 18:17     Alignment score: 0.311 → 0.321
But the king of Assyria mobilized his great army , sending Tartan and Rabsaris and the chief commander from Lachish to King Hezekiah at Jerusalem . They traveled up the roads and arrived outside Jerusalem . They approached the conduit of the upper pool , on the highway of the launderers ' field , and stood by it .
तर अश्शूरका राजाले तार्तान रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए तिनीहरू बाटोमा यात्रा गरे यरूशलेम बाहिर आइपुगे तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए त्‍यहाँ रोकिए
2KI 18:18     Alignment score: 0.517
When they had called to King Hezekiah , Eliakim son of Hilkiah , who was over the household , and Shebna the scribe , and Joah son of Asaph , the recorder , went out to meet them .
जब तिनीहरूले राजा हिजकियालाई बोलाएका थिए , तब , राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम , सचिव शेब्ना अनि लेखापाल आसापका छोरा योआ तिनीहरूलाई भेट्न गए
2KI 18:19     Alignment score: 0.347 → 0.35
So the chief commander said to them to tell Hezekiah what the great king , the king of Assyria , said : " What is the source of your confidence ?
त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने , " तिम्रो दृढताको स्रोत के हो ?
2KI 18:20     Alignment score: 0.26 → 0.281
You speak only useless words , saying there are allies and strength for war . In whom are you trusting , that you should rebel against me ?
युद्धका गर्न मित्रहरू शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो ?
2KI 18:21     Alignment score: 0.244 → 0.249
Look , you trust in the walking stick of this bruised reed of Egypt , but if a man leans on it , it will stick into his hand and pierce it . That is what Pharaoh king of Egypt is to anyone who trusts in him .
हेर , मिश्रदेशको यो चिरा परेको निगालोको टेक्‍ने लौरोमा तिमी भरोसा गर्छौ , तर कुनै मानिसले यसमा शिर अडायो भने , यो त्यसको हातैमा टाँसिन्‍छ त्यसलाई छेडिदिन्‍छ आफूमाथि भरोसा गर्ने हरेकको निम्‍ति मिश्रदेशका राजा फारो त्यस्तै हो
2KI 18:22     Alignment score: 0.377 → 0.391
But if you say to me , ' We are trusting in Yahweh our God , ' is not he the one whose high places and altars Hezekiah has taken away , and has said to Judah and to Jerusalem , ' You must worship before this altar in Jerusalem ' ?
तर तिमी मलाई भन्‍छौ , ' हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं , ' भने , के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू वेदीहरू हिजकियाले हटाइदिए , अनि यहूदा यरूशलेमलाई भनेका छन् , ' तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ ' ?
2KI 18:23     Alignment score: 0.365 → 0.369
Now therefore , I want to make you a good offer from my master the king of Assyria . I will give you two thousand horses , if you are able to find
riders for them .
त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट तपाईंलाई राम्रो प्रस्ताव राख्‍न चाहन्छु तपाईंले घोडचढीहरू पाउनुभयो भने , तपाईंलाई दुई हजार घोडाहरू दिनेछु
2KI 18:24     Alignment score: 0.278 → 0.3
How could you resist even one captain of the least of my master 's servants ? You have put your trust in Egypt for chariots and horsemen !
मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ ? तपाईंले रथहरू घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ
2KI 18:25     Alignment score: 0.314 → 0.315
Have I traveled up here without Yahweh to fight against this place and destroy it ? Yahweh said to me , ' Attack this land and destroy it . ' "
के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न यसलाई नाश गर्न आएको हुँ ? परमप्रभुले मलाई भन्‍नुभयो , " यस देशलाई आक्रमण गर नाश गर "
2KI 18:26     Alignment score: 0.312 → 0.351
Then Eliakim son of Hilkiah , and Shebnah , and Joah said to the chief commander , " Please speak to your servants in the Aramaic language , for we understand it . Do not speak with us in the language of Judah in the ears
of the people who are on the wall . "
तब हिल्कियाहका छोरा एल्याकीम , शेब्ना योआले प्रधान सेनापतिलाई भने , " कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्‍यो बुझ्छौँ कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्‍ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस्
2KI 18:27     Alignment score: 0.334
But the chief commander said to them , " Has my master sent me to your master and to you to speak these words ? Has he not sent me to the men who sit on the wall , who will have to eat their own dung and drink their own urine with you ? "
तर प्रधान सेनापतिले तिनीहरूलाई भने , " के मेरा मालिकले तिमीहरूका मालिक तिमीहरूलाई मात्र यो कुरा भन्‍नलाई मलाई पठाउनुभएको हो ? के पर्खालमा बस्‍ने यी मानिसहरूलाई पनि होइन , जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा पिसाब खानुपर्नेछ ? "
2KI 18:28     Alignment score: 0.283 → 0.279
Then the chief commander stood and shouted in a loud voice in the Jews ' language , saying , " Listen to the word of the great king , the king of Assyria .
तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने , " अश्शूरका सम्राट , महाराजाको कुरा सुन
2KI 18:29     Alignment score: 0.32 → 0.321
The king says , ' Do not let Hezekiah deceive you , for he will not be able to rescue you from my power .
राजा भन्‍नुहुन्छ , ' हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन्
2KI 18:30     Alignment score: 0.31 → 0.318
Do not let Hezekiah make you trust in Yahweh , saying , " Yahweh will surely rescue us , and this city will not be given into the hand of the king of Assyria . " '
हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस् , ' निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ , यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन '
2KI 18:31     Alignment score: 0.31 → 0.312
Do not listen to Hezekiah , for this
is what the king of Assyria says : ' Make peace with me and come out to me . Then every one of you will eat from his own vine and from his own fig tree , and drink from the water in his own cistern .
हिजकियाको कुरा नसुन , किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ , ' मसित सम्झौता गर मकहाँ आओ तब तिमीहरू हरेकले आफ्नै दाखबारी भद्राक्षाको बोटबाट खान पाउने , आफ्नै कुवाको पानी पिउन पाउनेछ
2KI 18:32     Alignment score: 0.326 → 0.328
You will do this
until I come and take you away to a land like your own land , a land of grain and new wine , a land of bread and vineyards , a land of olive trees and honey , so that you may live and not die . ' Do not listen to Hezekiah when he tries to persuade you , saying , ' Yahweh will rescue us . '
अनाज नयाँ दाखमद्य , अन्‍न दाखबारी , भद्राक्षका रुखहरू मह भएको देश अर्थात् तिमीहरूको आफ्नै देशजस्तो एउटा देशमा मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसो गर्नेछौ , ताकि तिमीहरू बाँच्‍नेछौ मर्नेछैनौ परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ भनी हिजकियाले तिमीहरूलाई फकाउन खोज्दा कुरा उसको नसुन
2KI 18:33     Alignment score: 0.295 → 0.295
Has any of the gods of the peoples rescued them out of the hand of the king of Assyria ?
के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् ?
2KI 18:34     Alignment score: 0.481 → 0.483
Where are the gods of Hamath and Arpad ? Where are the gods of Sepharvaim , Hena , and Ivvah ? Have they rescued Samaria out of my hand ?
हमात अर्पादका देवताहरू कहाँ छन् ? सपर्बेम , हेना हेना इव्वाका देवताहरू कहाँ छन् ? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन् ?
2KI 18:35     Alignment score: 0.281 → 0.28
Among all the gods of the lands , is there any god who has rescued his land from my power ? How could Yahweh save Jerusalem from my might ? "
देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको ? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ ? "
2KI 18:36     Alignment score: 0.355
But the people remained silent and did not respond , for the king had commanded , " Do not answer him . "
तर मानिसहरू मौन रहे जवाफ दिएनन् किनकि राजाले आज्ञा दिएका थिए , " तिनलाई जवाफ नदिनू "
2KI 18:37     Alignment score: 0.404 → 0.413
Then Eliakim son of Hilkiah , who was over the household ; Shebna the scribe ; and Joah son of Asaph , the recorder , came to Hezekiah with their clothes torn , and reported to him the words of the chief commander .
तब राजदरबारका निरिक्षक हिल्कियाहका छोरा एल्याकीम , सचिव शेब्ना लेखापाल आसापका छोरा योआले आ-आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए , प्रधान सेनापतिले भनेका कुराहरू तिनलाई बताइदिए
2KI 18     Average alignment score: 0.345 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25