Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 13:1     Alignment score: 0.457 → 0.445
In the twenty - third year of Joash son of Ahaziah king of Judah , Jehoahaz son of Jehu began to reign over Israel in Samaria ; he reigned seventeen years .
यहूदाका राजा अहज्याहका छोरा योआशको तेइसौँ वर्षमा येहूका छोरा यहोआहाजले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले तिनले सत्र वर्ष राज्य गरे


2KI 13:2     Alignment score: 0.332 → 0.329
He did what was evil in the sight of Yahweh and followed the sins of Jeroboam son of Nebat , who caused Israel to sin ; and Jehoahaz did not turn away from them .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे , इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे अनि यहोआहाज तीबाट फर्केनन्
2KI 13:3     Alignment score: 0.465 → 0.487
The anger of Yahweh burned against Israel , and he gave them continually into the hand of Hazael king of Aram and into the hand of Ben Hadad son of Hazael .
इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो , अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल हजाएलका छोरा बेन - हददको हातमा निरन्तर रूपले दिनुभयो
2KI 13:4     Alignment score: 0.37
So Jehoahaz implored Yahweh , and Yahweh listened to him because he saw the oppression of Israel , how the king of Aram was oppressing them .
त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे , परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो
2KI 13:5     Alignment score: 0.232 → 0.228
So Yahweh gave Israel a rescuer , and they escaped from the hand of the Arameans , and the people of Israel began to live in their homes as they had before .
त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो , अनि तिनीहरू अरामीहरूका हातबाट उम्के , इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे
2KI 13:6     Alignment score: 0.292
Nevertheless , they did not depart from the sins of the house of Jeroboam , who caused Israel to sin , and they continued in them ; and the Asherah pole remained in Samaria .
तापनि इस्राएललाई पाप गर्न लगाउने यारोबामका घरानाका पापहरूबाट तिनीहरू फर्केनन् , तिनीहरू तिनमा लागिरहे अनि अशेरा देवीको खम्बा सामरियामा रहिरह्‍यो
2KI 13:7     Alignment score: 0.437
The Arameans left Jehoahaz with only fifty horsemen , ten chariots , and ten thousand footmen , for the king of Aram had destroyed them and made them like the chaff at threshing time .
अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी , दसवटा रथ दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए
2KI 13:9     Alignment score: 0.447
So Jehoahaz slept with his ancestors , and they buried him in Samaria . Johoash his son became king in his place .
यसरी यहोआहाज आफ्ना पुर्खाहरूसित सुते , तिनीहरूले तिनलाई सामरियामा गाडे तिनको ठाउँमा तिनका छोरा यहोआश राजा भए
2KI 13:10     Alignment score: 0.41 → 0.399
In the thirty - seventh year of Joash king of Judah , the reign of Jehoash son of Jehoahaz began over Israel in Samaria ; he reigned sixteen years .
यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले तिनले सोह्र वर्ष राज्य गरे
2KI 13:11     Alignment score: 0.349 → 0.35
He did what was evil in the sight of Yahweh . He did not leave behind any of the sins of Jeroboam son of Nebat , by which he had made Israel to sin , but he walked in them .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो , तिनले त्यही गरे तिनले इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापलाई छाडेनन् , तर तिनी तिनैमा हिंडे
2KI 13:12     Alignment score: 0.345 → 0.343
As for the other matters concerning Jehoash , and all that he did , and his might by which he fought against Amaziah king of Judah , are they not written in the book of the events of the kings of Israel ?
यहोआश , तिनले गरेका सबै कामहरू कसरी तिनको शक्ति जसद्वारा तिनले यहूदाका राजा अमस्याहको विरुद्धमा लडे भन्‍ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् ?
2KI 13:13     Alignment score: 0.407
Jehoash slept with his ancestors , and Jeroboam sat on his throne . Jehoash was buried in Samaria with the kings of Israel .
यहोआश आफ्ना पुर्खाहरूसित सुते , यारोबाम तिनको सिंहासनमा बसे इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो
2KI 13:14     Alignment score: 0.33 → 0.331
Now Elisha became sick with an illness by which he later died , so Jehoash the king of Israel came down to him and wept over him . He said , " My father , my father , the chariots of Israel and the horsemen are taking you away ! "
अब एलीशा एउटा रोगले बिरामी परे जसबाट पछि तिनी मरे त्यसैले इस्राएलका राजा यहोआश तिनीकहाँ आए तिनीसँग रोए तिनले भने , " हे मेरा पिता , हे मेरा पिता , इस्राएलका रथहरू घोडचढीले तिमीलाई उठाएर लाँदैछन्
2KI 13:15     Alignment score: 0.445
Elisha said to him , " Pick up a bow and some arrows , " so Joash picked up a bow and some arrows .
एलीशाले तिनलाई भने , " एउटा धनु केही काँडहरू उठाउनुहोस् त्यसैले योआशले एउटा धनु केही काँडहरू उठाए
2KI 13:16     Alignment score: 0.319 → 0.32
Elisha said to the king of Israel , " Put your hand on the bow , " so he put his hand on it . Then Elisha laid his hands on the king 's hands .
एलीशाले इस्राएलका राजालाई भने , " आफ्‍नो हात धनुमा राख्‍नुहोस् त्यसैले तिनले आफ्नो हातमा धनुमा राखे तब एलीशाले आफ्ना हात राजाका हातमाथि राखे
2KI 13:17     Alignment score: 0.366 → 0.374
Elisha said , " Open the window eastward , " so he opened it . Then Elisha said , " Shoot
! " , and he shot . Elisha said , " This is Yahweh 's arrow of victory , the arrow of victory over Aram , for you will attack the Arameans in Aphek until you have consumed them . "
एलीशाले भने , " पूर्वपट्टिको झ्याल खोल्नुहोस् त्यसैले तिनले त्‍यसलाई खोले तब एलीशाले भने , " हान्‍नुहोस् ! तिनले हाने एलीशाले भने , " यो परमप्रभुको विजयको काँड हो अर्थात् अराममाथि विजयको काँड हो , किनकि अरामीहरूलाई सर्वनाश नपारूञ्जेलसम्म तपाईंले तिनीहरूलाई अपेकमा आक्रमण गर्नुहुनेछ "
2KI 13:18     Alignment score: 0.324 → 0.331
Then Elisha said , " Take the arrows , " so Joash took them . He said to the king of Israel , " Strike
the ground with them , " and he struck the ground three times , then stopped .
तब एलीशाले भने , " काँडहरू लिनुहोस् त्यसैले तिनले ती लिए तिनले इस्राएलका राजालाई भने , " तिनले भुइँमा हान्‍नुहोस् तिनले तिन पटक भुइँमा हानेपछि तिनी रोकिए
2KI 13:19     Alignment score: 0.436 → 0.441
But the man of God was angry with him and said , " You should have hit the ground five or six times . Then you would have attacked Aram until you annihilated it , but now you will attack Aram only three times . "
तर परमेश्‍वरका मानिस तिनीसित रिसाए भने , " तपाईंले पाँच वा पटक भुइँलाई हिर्काउनुपर्थ्‍यो तब तपाईंले अरामलाई निमिट्ट्यान्‍न नभएसम्म आक्रमण गर्नुहुनेथियो , तर अब तपाईंले अरामलाई तिन पटक मात्र आक्रमण गर्नुहुनेछ
2KI 13:20     Alignment score: 0.361
Then Elisha died , and they buried him . Now groups of Moabites invaded the land at the beginning of the year .
तब एलीशा मरे , तिनीहरूले तिनलाई गाडे नयाँ वर्षको समयमा मोआबीहरूका नयाँ दलहरूले देशलाई लुटे
2KI 13:21     Alignment score: 0.247 → 0.254
As they were burying a certain man , they saw a group of Moabites , so they threw the body into Elisha 's grave . As soon as the man touched Elisha 's bones , he revived and stood up on his feet .
तिनीहरूले कुनै एउटा मानिसलाई गाडिरहँदा तिनीहरूले मोआबीहरूको एउटा दललाई देखे , त्यसैले तिनीहरूले लाशलाई एलीशाको चिहानमा फाले लाशले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो , आफ्नो पाउमा खडा भयो
2KI 13:22     Alignment score: 0.202 → 0.233
Hazael king of Aram oppressed Israel all the days of Jehoahaz .
अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे
2KI 13:23     Alignment score: 0.387 → 0.388
But Yahweh was gracious to Israel , and had compassion on them and concern for them , because of his covenant with Abraham , Isaac , and Jacob . So Yahweh did not destroy them , and he still has not driven them away from his presence .
तर अब्राहाम , इसहाक याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो , तिनीहरूलाई दया देखाउनुभयो तिनीहरूको फिक्री गर्नुभयो त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन , उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन
2KI 13:24     Alignment score: 0.555 → 0.59
Hazael king of Aram died , and Ben Hadad his son became king in his place .
अरामका राजा हजाएल मरे , तिनको ठाउँमा तिनका छोरा बेन - हदद राजा भए
2KI 13:25     Alignment score: 0.453
Jehoash son of Jehoahaz took back from Ben Hadad son of Hazael the cities that had been taken from Jehoahaz his father by war . Jehoash attacked him three times , and he recovered those cities of Israel .
यहोआहाजका छोरा यहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन - हददले युद्ध गरी लिएका सहरहरू फिर्ता लिए यहोआशले तिनलाई तिन पटक आक्रमण गरे , तिनले इस्राएलका ती सहरहरू फिर्ता लिए
2KI 13     Average alignment score: 0.378 for 24 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25