Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 17:1     Alignment score: 0.435 → 0.435
In the twelfth year of Ahaz king of Judah , the reign of Hoshea son of Elah began . He ruled in Samaria over Israel for nine years .
यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाहका छोरा होशियाले राज्‍य सुरु गरे तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे


2KI 17:2     Alignment score: 0.284 → 0.286
He did what was evil in the sight of Yahweh , yet not as the kings of Israel who were before him .
परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे , तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन
2KI 17:3     Alignment score: 0.38 → 0.382
Shalmaneser king of Assyria attacked him , and Hoshea became his servant and brought him tribute .
अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे उनी तिनका सेवक बने तिनलाई कर तिरे
2KI 17:4     Alignment score: 0.33 → 0.345
Then the king of Assyria realized that Hoshea had been plotting against him , for Hoshea had sent messengers to So king of Egypt ; also , he offered no tribute to the king of Assyria , as he had done year by year . So the king of Assyria shut him up and bound him in prison .
त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए , किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए साथै , तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए झ्यालखानामा थुनेर राखे
2KI 17:5     Alignment score: 0.382 → 0.415
Then the king of Assyria attacked throughout all the land , and attacked Samaria and besieged it for three years .
तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे , सामरियामाथि आक्रमण गरे यसलाई तिन वर्षसम्म घेराबन्दी गरे
2KI 17:6     Alignment score: 0.384 → 0.393
In the ninth year of Hoshea , the king of Assyria took Samaria and carried Israel away to Assyria . He put them in Halah , at the Habor River of Gozan , and in the cities of the Medes .
होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे इस्राएलीहरूलाई अश्शूरमा लगे तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा मादीहरूका सहरहरूमा तिनले बसाले
2KI 17:7     Alignment score: 0.272 → 0.271
This captivity happened because the people of Israel had sinned against Yahweh their God , who had brought them up from the land of Egypt , from under the hand of Pharaoh king of Egypt . The people had been worshiping other gods
इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने , तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए ,
2KI 17:9     Alignment score: 0.292 → 0.301
The people of Israel did secretly against Yahweh their God things that were not right . They built for themselves high places in all their cities , from the watchtower to the fortress .
इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन , गुप्‍त रूपमा त्यही गरे धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए
2KI 17:10     Alignment score: 0.324 → 0.355
They also set up stone pillars and Asherah poles on every high hill and under every green tree .
हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू अशेराका खम्बाहरू बनाए
2KI 17:12     Alignment score: 0.281
they worshiped idols , about which Yahweh had said to them , " You will not do this thing . "
तिनीहरूले मूर्तिहरूको पुजा गरे , जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो , " तिमीहरूले यो कुरा गर्ने छैनौ "
2KI 17:13     Alignment score: 0.296 → 0.308
Yet Yahweh had testified to Israel and to Judah by every prophet and every seer , saying , " Turn from your evil ways and keep my commandments and my statutes , and be careful to keep all the law I commanded your fathers , and that I sent to you by my servants the prophets . "
तापनि परमप्रभुले हरेक अगमवक्ता हरेक दर्शीद्वारा इस्राएल यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो , " आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू विधिहरू पालन गर , अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ "
2KI 17:14     Alignment score: 0.362 → 0.392
But they would not listen ; instead they were very stubborn like their fathers who did not trust in Yahweh their God .
तर तिनीहरूले सुनेनन् बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए
2KI 17:15     Alignment score: 0.296
They rejected his statutes and the covenant that he had made with their ancestors , and the covenant decrees that he had given to them . They followed useless practices and they themselves became useless . They followed the pagan nations who were around them , those that Yahweh had commanded them not to imitate .
तिनीहरूले उहाँका विधिहरू तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो
2KI 17:16     Alignment score: 0.29 → 0.302
They ignored all the commandments of Yahweh their God . They made cast metal figures of two calves to worship . They made an Asherah pole , and they worshiped all the stars of the heavens and Baal .
तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए तिनीहरूले अशेरा देवीको खम्बा बनाए , तिनीहरूले आकाशका सम्पूर्ण तारा बालको पुजा गरे
2KI 17:17     Alignment score: 0.286 → 0.293
They made their sons and daughters pass through the fire , they used divination and enchantments , they sold themselves to do that which was evil in the sight of Yahweh , and they provoked him to anger .
तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए , तिनीहरूले जोखना हेर टुनामुना गरे , तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब , त्यही गर्न आफैलाई बेचे , तिनीहरूले उहाँलाई रिस उठाए
2KI 17:18     Alignment score: 0.248 → 0.249
Therefore Yahweh was very angry with Israel and removed them out of his sight . There was no one left but the tribe of Judah alone .
त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो , तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन
2KI 17:19     Alignment score: 0.282 → 0.281
Even Judah did not keep the commandments of Yahweh their God , and they followed the practices
that Israel had done .
यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन् , तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे
2KI 17:20     Alignment score: 0.229 → 0.256
So Yahweh rejected all the descendants of Israel ; he afflicted them and gave them into the hand of those who would take the possession as spoil , until he had cast them out of his sight .
यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो , तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो
2KI 17:21     Alignment score: 0.316 → 0.321
He tore Israel from the royal line of David , and they made Jeroboam son of Nebat king . Jeroboam drove Israel away from following Yahweh and made them commit a great sin .
उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो , तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए तिनीहरूलाई ठुलो पाप गर्न लगाए
2KI 17:22     Alignment score: 0.276
The people of Israel followed all the sins of Jeroboam and they did not depart from them ,
इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे तिनीहरू ती कुराबाट फर्केनन् ,
2KI 17:23     Alignment score: 0.21 → 0.199
so Yahweh removed Israel from his sight , as he had said through all his servants the prophets that he would . So Israel was carried away out of their own land to Assyria , and it is this
way to this present day .
त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो , आजको दिनसम्म पनि त्‍यस्‍तै भएको
2KI 17:24     Alignment score: 0.331 → 0.33
The king of Assyria brought people from Babylon and from Kuthah , and from Avva , and from Hamath and Sepharvaim , and placed them in the cities of Samaria in place of the people of Israel . They took over Samaria and lived in its cities .
अश्शूरका राजाले बेबिलोनबाट कूताबाट अव्वाबाट हमात सपर्बेमबाट मानिसहरू ल्याए इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले तिनीहरूले सामरिया कब्जा गरे यसका सहरहरूमा बसे
2KI 17:25     Alignment score: 0.277 → 0.282
It happened at the beginning of their residence there that they did not honor Yahweh . So Yahweh sent lions among them which killed some of them .
तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन् त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे
2KI 17:26     Alignment score: 0.262 → 0.268
So they spoke to the king of Assyria , saying , " The nations that you have carried away and placed in the cities of Samaria do not know
the practices required by the god of the land . So he has sent lions among them , and , see , the lions are killing people there because they do not know the practices required by the god of the land . "
त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने , " तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन् त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको , सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन्
2KI 17:27     Alignment score: 0.22 → 0.225
Then the king of Assyria commanded , saying , " Take one of the priests there whom you brought from there , and let him go and live
there , and let him teach them the practices required by the god of the land . "
तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए , " तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ तिनी गएर त्यहीँ बसून् , तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन्
2KI 17:28     Alignment score: 0.356
So one of the priests whom they had carried away from Samaria came and lived in Bethel ; he taught them how they should honor Yahweh .
त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए बेथेलमा बसे तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए
2KI 17:29     Alignment score: 0.25 → 0.252
Every ethnic group made gods of their own , and put them in the high places that the Samaritans had made every ethnic group in the cities where they lived .
हरेक जातिले आ-आफ्ना देवताहरू बनाए , अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे
2KI 17:30     Alignment score: 0.254 → 0.263
The people of Babylon made Succoth Benoth ; the people of Kuthah made Nergal ; the people of Hamath made Ashima ;
बेबिलोनका मानिसहरूले सुक्‍कोन - बनोत बनाए , कूताका मानिसहरूले नेर्गल बनाए , हमातका मानिसहरूले अशीमा बनाए ,
2KI 17:31     Alignment score: 0.19
the Avvites made Nibhaz and Tartak . The Sepharvites burned their children in the fire to Adrammelek and Anammelek , the gods of the Sepharvites .
अव्वीहरूले नेभज तर्ताक बनाए सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए
2KI 17:32     Alignment score: 0.3 → 0.31
They also honored Yahweh , and appointed from among themselves priests of the high places , who sacrificed for them in the temples at the high places .
तिनीहरूले परमप्रभुको पनि आदर गरे , तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे , जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए
2KI 17:33     Alignment score: 0.186
They honored Yahweh and also worshiped their own gods , in the customs of the nations from among whom they had been taken away .
तिनीहरूले परमप्रभुलाई आदर गर्थे जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे
2KI 17:34     Alignment score: 0.316 → 0.319
To this day they persist in their old customs . They neither honor Yahweh , nor do they follow the statutes , decrees , the law , or the commandments that Yahweh gave to the people of Jacob whom he named Israel
आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् तिनीहरूले परमप्रभुलाई आदर गर्छन् , परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू , उर्दीहरू , व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्
2KI 17:35     Alignment score: 0.29 → 0.296
and with whom Yahweh had made a covenant and commanded them , " You will not fear other gods , nor bow yourselves to them , nor worship them , nor sacrifice to them .
अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो तिनीहरूलाई आज्ञा दिनुभयो , " तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ , तिनीहरूको सामु निहुरिनेछौ , तिनीहरूकको पुजा गर्नेछौ तिनीहरूलाई बलि चढाउनेछौ
2KI 17:37     Alignment score: 0.299 → 0.304
The statutes and the decrees , the law and the commandments that he wrote
for you , you will keep them forever . So you must not fear other gods ,
उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू उर्दीहरू , व्यवस्था आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन ,
2KI 17:38     Alignment score: 0.33 → 0.343
and the covenant that I have made with you , you will not forget ; neither will you honor other gods .
मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ , तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ
2KI 17:39     Alignment score: 0.313 → 0.345
But Yahweh your God is who you will honor . He will rescue you from the might of your enemies . "
तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ
2KI 17:40     Alignment score: 0.291 → 0.344
They would not listen , because they continued to do what they had done in the past .
तिनीहरूले यो कुरा सुनेनन् , किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे
2KI 17:41     Alignment score: 0.261 → 0.277
So these nations feared Yahweh and they also worshiped their carved figures , and their children did the same as did their children 's children . They continue to do what their ancestors did , up to this day .
यसरी यी जातिहरू परमप्रभुदेखि डराए आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे , अनि तिनीहरूका छोराछोरी नातिनातिनाले पनि त्‍यसै गरे आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन्
2KI 17     Average alignment score: 0.302 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25