Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 22:1     Alignment score: 0.395 → 0.395
Josiah was eight years old when he began to reign ; he reigned thirty - one years in Jerusalem . His mother 's name was Jedidah ( she was the daughter of Adaiah of Bozkath ) .
योशियाहले राज्‍य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे तिनकी आमाको नाउँ यदीता थियो ( उनी बोस्कतकी अदायाहकी छोरी थिइन् )


2KI 22:2     Alignment score: 0.255 → 0.256
He did what was right in the eyes of Yahweh . He walked in all the way of David his ancestor , and he did not turn away either to the right or to the left .
परमप्रभुको दृष्‍टिमा जे ठिक थियो , तिनले त्यही गरे तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे , तिनी दायाँ बायाँ लागेनन्
2KI 22:4     Alignment score: 0.202 → 0.221
" Go up to Hilkiah the high priest and tell him to count the money that has been brought into the house of Yahweh , which the temple guards have gathered from the people .
" प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ , परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ - पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन् , त्‍यो गन्‍न तिनलाई भन
2KI 22:6     Alignment score: 0.288 → 0.318
Let them give money to the carpenters , the builders , and the masons , and also to buy timber and cut stone to repair the temple . "
मन्दिरको मर्मत गर्ने सिकर्मीहरू , निर्माण गर्नेहरू , डकर्मीहरूलाई अनि काठपात किन्‍न ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ - पैसा देऊन्
2KI 22:7     Alignment score: 0.239 → 0.25
But no accounting was required for the money that was given to them , because they handled it faithfully .
तर तिनीहरूलाई दिइएको रुपियाँ - पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए
2KI 22:8     Alignment score: 0.466 → 0.466
Hilkiah the high priest said to Shaphan the scribe , " I have found the book of the law in the house of Yahweh . " So Hilkiah gave the book to Shaphan , and he read it .
प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने , " मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए , तिनले यो पढे
2KI 22:9     Alignment score: 0.249 → 0.254
Shaphan went and took the book to the king , and also reported to him , saying , " Your servants have spent
the money that was found in the temple and they have given it into the hand of the workmen who supervise the care for the house of Yahweh . "
शापानले त्यो किताब राजाकहाँ लगे , तिनलाई यसो भनी विवरण दिए , " तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ - पैसा खर्च गरेका छन् , तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्‍दहरूका हातमा दिएका छन् "
2KI 22:10     Alignment score: 0.409 → 0.41
Then Shaphan the scribe said to the king , " Hilkiah the priest has given me a book . " Then Shaphan read it to the king .
तब सचिव शापानले राजालाई भने , " प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् तब शापानले त्यो राजाको लागि पढे
2KI 22:12     Alignment score: 0.416 → 0.442
The king commanded Hilkiah the priest , Ahikam son of Shaphan , Akbor son of Micaiah , Shaphan the scribe , and Asaiah , his own servant , saying ,
राजाले पुजारी हिल्कियाह , शापानका छोरा अहीकाम , मीकायाका छोरा अक्बोर , सचिव शापान राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे ,
2KI 22:13     Alignment score: 0.282
" Go and consult with Yahweh for me , and for the people and for all Judah , because of the words of this book that has been found . For great is the anger of Yahweh that has been kindled against us because our ancestors have not listened to the words of this book so as to obey all that was written concerning us . "
" जाओ , यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक , किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन्
2KI 22:14     Alignment score: 0.44 → 0.442
So Hilkiah the priest , Ahikam , Akbor , Shaphan , and Asaiah went to Huldah the prophetess , the wife of Shallum son of Tikvah son of Harhas , keeper of the wardrobe ( she lived
in Jerusalem in the second quarter ) , and they spoke with her .
त्यसैले पुजारी हिल्कियाह , अहीकाम , अक्बोर , शापान असायाह अगमवादिनी हुल्दाकहाँ गए उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति , तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् ( उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन् ) तिनीहरूले उनीसित कुरा गरे
2KI 22:15     Alignment score: 0.252 → 0.254
She said to them , " This
is what Yahweh , the God of Israel , says : ' Tell the man who sent you to me ,
उनले तिनीहरूलाई भनिन् , " इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन् ,
2KI 22:17     Alignment score: 0.323 → 0.337
Because they have forsaken me and have burned incense to other gods , so that they might provoke me to anger with all the deeds they have committed therefore my anger has been kindled against this place , and it will not be extinguished . ' "
किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले , यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको , यो निभाइने छैन ' "
2KI 22:19     Alignment score: 0.247 → 0.246
because your heart was tender , and because you have humbled yourself before Yahweh , when you heard what I said against this place and its inhabitants , that they would become a desolation and a curse , and because you have torn your clothes and wept before me , I also have listened to you this is Yahweh 's declaration .
तिनीहरू उजाड श्रापित हुनेछन् भनी मैले यस ठाउँ यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु यो परमप्रभुको घोषणा हो
2KI 22:20     Alignment score: 0.268 → 0.263
See , I will gather you to your ancestors , and you will be gathered to your grave in peace . Your eyes will not see all the disaster that I will bring upon this place . ' " ' " So the men took this message back to the king .
हेर् , तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु , तँ शान्तिसित तेरो चिहानमा जानेछस् मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस् यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए
2KI 22     Average alignment score: 0.325 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25