Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25 


2KI 11:1     Alignment score: 0.356 → 0.4
Now when Athaliah , the mother of Ahaziah , saw that her son was dead , she arose and killed all the royal children .
अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् सबै राजकीय बालबालिकालाई मारिन्


2KI 11:2     Alignment score: 0.334 → 0.34
But Jehosheba , a daughter of King Jehoram and sister of Ahaziah , took Joash son of Ahaziah , and hid him away from among the king 's sons who were killed , along with his nurse ; she put them into a bedroom . They hid him from Athaliah so that he was not killed .
तर राजा यहोरामकी छोरी , अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए
2KI 11:3     Alignment score: 0.136 → 0.141
He remained with her six years , hidden in the house of Yahweh , while Athaliah reigned over the land .
अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो
2KI 11:5     Alignment score: 0.232 → 0.232
He commanded them , saying , " This
is what you must do . A third of you who come on the Sabbath will keep watch over the king 's house ,
तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए , " तिमीहरूले यसो गर्नुपर्छ तिमीहरूमध्ये एक - तिहाइ जो शबाथमा आउँछौ , तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ ,
2KI 11:6     Alignment score: 0.222 → 0.229
and a third will be at the Sur Gate , and a third at the gate behind the guardhouse . "
एक - तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक - तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ "
2KI 11:8     Alignment score: 0.136
You must surround the king , every man with his weapons in his hand . Whoever enters within your ranks , let him be killed . You must stay with the king when he goes out , and when he comes in .
हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् राजा बाहिर जाँदा भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ
2KI 11:9     Alignment score: 0.255 → 0.275
So the commanders of hundreds obeyed everything Jehoiada the priest commanded . Each one took his men , those who were to come in to serve on the Sabbath , and those who were to stop serving on that Sabbath ; and they came to Jehoiada the priest .
त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्‍डरहरूले सबै कुरा गरे हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए
2KI 11:12     Alignment score: 0.334 → 0.345
Then Jehoiada brought out the king 's son Joash , put the crown on him , and gave him the covenant decrees . Then they made him king and anointed him . They clapped their hands and said , " Long live
the king ! "
तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए , तिनलाई श्रीपेच लगाइदिए , तिनलाई करारको उर्दी थमाइदिए तब तिनीहरूले तिनलाई राजा बनाए तिनलाई अभिषेक गरे तिनीहरूले आफ्‍ना ताली बजाए भने , " राजा दीर्घायु रहून् !
2KI 11:13     Alignment score: 0.152 → 0.167
When Athaliah heard the noise of the guard and of the people , she came to the people in the house of Yahweh .
जब अतल्याहले अङ्गरक्षकहरू मानिसहरूको हल्‍ला सुनिन् , तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन्
2KI 11:14     Alignment score: 0.27 → 0.296
She looked , and , behold , the king was standing by the pillar , as the custom was , and the captains and the trumpeters were by the king . All the people of the land were rejoicing and blowing trumpets . Then Athaliah tore her clothes and shouted , " Treason ! Treason ! "
तिनले हेरिन् चलनअनुसार राजा खम्बानेर खडा थिए , अनि कप्‍तानहरू तुरही फुक्‍नेहरू राजाको छेउमा थिए देशका सबै मानिसहरूले आनन्द मनाउँदै तुरही फुक्दै थिए तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् चिच्‍च्याइन् , धोका ! धोका
2KI 11:15     Alignment score: 0.195 → 0.219
Then Jehoiada the priest ordered the commanders of hundreds who were over the army , saying , " Bring her out between the ranks . Anyone who follows her , kill him with the sword . " For the priest had said , " Do not let her be killed in the house of Yahweh . "
तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए , तिनलाई बाहिर ल्याई दल - दलको बिचमा राख तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार किनकि पुजारीले भनेका थिए , तिनलाई परमप्रभुको मन्दिरभित्र नमार
2KI 11:16     Alignment score: 0.209 → 0.208
So they seized her as she reached the place where the horses enter the palace grounds , and there she was killed .
त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन् , तब तिनीहरूले तिनलाई समाते त्यहीँ तिनलाई मारियो
2KI 11:17     Alignment score: 0.3
Then Jehoiada made a covenant between Yahweh and the king and people , that they should be Yahweh 's people , and also between the king and the people .
तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु राजा अनि जनताको बिचमा , अनि राजा जनताको बिचमा एउटा करार बाँधे
2KI 11:18     Alignment score: 0.331 → 0.343
So all the people of the land went to the house of Baal and tore it down . They smashed Baal 's altars and his idol figures to pieces , and they killed Mattan , the priest of Baal , in front of those altars . Then Jehoida
the priest appointed guards over the temple of Yahweh .
त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए त्यसलाई भत्काइदिए तिनीहरूले बालका वेदीहरू त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे , तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे
2KI 11:20     Alignment score: 0.184 → 0.202
So all the people of the land rejoiced , and the city was quiet after Athaliah had been killed with the sword at the king 's house .
त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए , राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो
2KI 11     Average alignment score: 0.27 for 15 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2KI:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25