Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 18:2     Alignment score: 0.399
I love you , Yahweh , my strength .
हे परमप्रभु , मेरो बल , तपाईंलाई प्रेम गर्छु


PSA 18:3     Alignment score: 0.383 → 0.4
Yahweh is my rock , my fortress , the one who brings me to safety ; he is my God , my rock
; I take refuge in him . He is my shield , the horn of my salvation , and my stronghold .
परमप्रभु मेरो चट्टान , मेरो किल्ला हुनुहुन्छ , जसले मलाई सुरक्षामा लानुहुन्छ उहाँ मेरो परमेश्‍वर , मेरो चट्टाना हुनुहुन्छ उहाँमा नै शरण लिन्‍छु उहाँ मेरो ढाल , मेरो उद्धारको सिङ् मेरो किल्ला हुनुहुन्छ
PSA 18:4     Alignment score: 0.151 → 0.195
I will call on Yahweh who is worthy to be praised , and I will be saved from my enemies .
परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु
PSA 18:5     Alignment score: 0.235 → 0.268
The cords of death surrounded me , and the rushing waters of worthlessness overwhelmed me .
मृत्युका डोरीहरूले मलाई बाँधे व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए
PSA 18:6     Alignment score: 0.316 → 0.324
The cords of Sheol surrounded me ; the snares of death trapped me .
चिहानका डोरीहरूले मलाई बाँधे मृत्युको पासोले मलाई समात्‍यो
PSA 18:7     Alignment score: 0.291 → 0.302
In my distress I called to Yahweh ; I called for help to my God . He heard my voice from his temple ; my call for help went into his presence ; it went into his ears
.
मेरो कष्‍टमा , मैले परमप्रभुमा पुकारा गरें मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो यो उहाँको कानहरूभित्र गयो
PSA 18:8     Alignment score: 0.483 → 0.479
Then the earth shook and trembled ; the foundations of the mountains also trembled and were shaken because God was angry .
तब पृथ्वी हल्लियो काम्‍यो पहाडहरूका जगहरू पनि कामे हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो
PSA 18:9     Alignment score: 0.191 → 0.187
Smoke went up from out of his nostrils , and blazing fire came out of his mouth . Coals were ignited by it .
उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो उहाँको मुखबाट बल्दो आगो निस्केर आयो यसले कोइलाहरू बाल्‍यो
PSA 18:10     Alignment score: 0.344
He opened the heavens and came down , and thick darkness was under his feet .
उहाँले स्वर्ग खोल्नुभयो , तल आउनुभयो उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो
PSA 18:11     Alignment score: 0.191 → 0.258
He rode
on a cherub and flew ; he glided on the wings of the wind .
उहाँ करूबमा चढ्नुभयो उड्नुभयो हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो
PSA 18:12     Alignment score: 0.176 → 0.235
He made darkness a tent around him , heavy rainclouds in the skies .
अन्धकार आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो
PSA 18:13     Alignment score: 0.022 → 0.108
Hailstones and coals of fire fell
from the lightning before him .
उहाँको सामु बिजुलीबाट असिना आगोका भुङ्ग्रोहरू झरे
PSA 18:14     Alignment score: 0.336
Yahweh thundered in the heavens ! The voice of the Most High shouted .
परमप्रभु स्वर्गबाट गर्जनुभयो सर्वोच्‍चको आवाजले कराउनुयो
PSA 18:15     Alignment score: 0.203
He shot
his arrows and scattered his enemies ; many lightning bolts dispersed them .
उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे
PSA 18:16     Alignment score: 0.329 → 0.339
Then the water channels appeared ; the foundations of the world were laid bare at your rebuke , Yahweh , at the blast of the breath of your nostrils .
तब पानीका धारहरू देखा परे हे परमप्रभु , तपाईंको हप्‍की तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए
PSA 18:17     Alignment score: 0.334
He reached down from above ; he took hold of me ! He pulled me out of the surging water .
उहाँले माथिबाट हात पसार्नुभयो उहाँले मलाई समात्‍नुभयो उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो
PSA 18:18     Alignment score: 0.322 → 0.345
He rescued me from my strong enemy , from those who hated me , for they were too strong for me .
मेरो बलियो शत्रुबाट , मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो , किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए
PSA 18:19     Alignment score: 0.348 → 0.356
They came against me on the day of my distress but Yahweh was my support !
मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो
PSA 18:20     Alignment score: 0.255 → 0.26
He set me free in a wide open place ; he saved me because he was pleased with me .
उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो
PSA 18:21     Alignment score: 0.392
Yahweh has rewarded me because of my righteousness ; he has restored me because my hands were clean .
मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको उहाँले मलाई पुनर्स्थापना गर्नुभएको किनभने मेरा हातहरू शुद्ध थिए
PSA 18:22     Alignment score: 0.275 → 0.275
For I have kept the ways of Yahweh and have not wickedly turned away from my God .
किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन
PSA 18:23     Alignment score: 0.337
For all his righteous decrees have been before me ; as for his statutes , I have not turned away from them .
किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् उहाँको नियमहरूको बारेमा , तिबाट भड्केको छैन
PSA 18:24     Alignment score: 0.252 → 0.255
I have also been innocent before him , and I have kept myself from sin .
उहाँको सामु निर्दोष भएको छु मैले आफूलाई पापबाट अलग राखेको छु
PSA 18:25     Alignment score: 0.375
Therefore Yahweh has restored me because of my righteousness , because my hands were clean before his eyes .
यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको , किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए
PSA 18:26     Alignment score: 0.135 → 0.174
To anyone who is faithful , you show yourself to be faithful ; to a man who is blameless , you show yourself to be blameless .
कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ
PSA 18:27     Alignment score: 0.166 → 0.165
To anyone who is pure , you show yourself pure ; but you are clever toward anyone who is twisted .
कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ
PSA 18:28     Alignment score: 0.255
For you save afflicted people , but you bring down those with proud , uplifted eyes !
किनकि तपाईंले कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी , अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ
PSA 18:29     Alignment score: 0.285 → 0.3
For you give light to my lamp ; Yahweh my God lights up my darkness .
तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ
PSA 18:30     Alignment score: 0.247
For by you I can run over a barricade ; by my God I can leap over a wall .
किनकि तपाईंद्वारा नै बाधालाई नाघ्‍न सक्छु मेरा परमेश्‍वरद्वारा नै पर्खाल नाध्‍न सक्छु
PSA 18:31     Alignment score: 0.374 → 0.376
As for God his way is perfect ! The word of Yahweh is pure ! He is a shield to everyone who takes refuge in him .
परमेश्‍वरको बारेमा , उहाँको मार्ग सिद्ध परमप्रभुको वचन शुद्ध उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ
PSA 18:32     Alignment score: 0.384
For who is God except Yahweh ? Who is a rock except our God ?
किनकि परमप्रभुबाहेक को परमेश्‍वर ? हाम्रा परमेश्‍वरबाहेक को चट्टान ?
PSA 18:33     Alignment score: 0.229
It is God who puts strength on me like a belt , who places the blameless person on his path .
कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ , जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ
PSA 18:34     Alignment score: 0.251 → 0.252
He makes my feet swift like a deer and places me on the heights !
उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ
PSA 18:35     Alignment score: 0.312
He trains my hands for war and my arms to bend a bow of bronze .
युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन्
PSA 18:36     Alignment score: 0.38 → 0.388
You have given me the shield of your salvation . Your right hand has supported me , and your favor has made me great .
तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको तपाईंको दाहिने हातले मलाई सहायता गरेको तपाईंको कृपाले मलाई महान् बनाएको
PSA 18:37     Alignment score: 0.307
You have made a wide place for my feet beneath me so that my feet have not slipped .
तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन्
PSA 18:38     Alignment score: 0.349 → 0.379
I pursued my enemies and caught them ; I did not turn back until they were destroyed .
मैले आफ्‍ना शत्रुहरूलाई खेदें तिनीहरूलाई समातें तिनीहरू नाश नभएसम्म फर्किनँ
PSA 18:39     Alignment score: 0.253 → 0.297
I smashed them so that they were unable to rise ; they have fallen under my feet
.
मैले तिनीहरूलाई टुक्रा - टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन्
PSA 18:40     Alignment score: 0.294 → 0.297
For you put strength on me like a belt for battle ; you put under me those who rise up against me .
किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो
PSA 18:41     Alignment score: 0.286 → 0.287
You gave me the back of my enemies ' necks ; I annihilated those who hated me .
मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें
PSA 18:42     Alignment score: 0.447
They called for help , but no one saved them ; they called out to Yahweh , but he did not answer them .
तिनीहरूले सहायताको निम्ति पुकारा गरे , तर कसैले तिनीहरूलाई बचाएन तिनीहरूले परमप्रभुलाई पुकारा गरे , तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन
PSA 18:43     Alignment score: 0.247 → 0.263
I beat them into fine pieces like dust before the wind ; I threw them out like mud in the streets .
हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें
PSA 18:44     Alignment score: 0.29 → 0.303
You rescued me from the disputes of people . You have made me the head over nations . People that I have not known serve me .
मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन्
PSA 18:45     Alignment score: 0.292 → 0.29
As soon as they heard of me , they obeyed me ; foreigners were forced to bow to me .
तिनीहरूले मेरा कुरा सुन्‍ने बित्तिकै , तिनीहरूले मेरा आज्ञा पालन गरे विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए
PSA 18:46     Alignment score: 0.193 → 0.201
The foreigners came
trembling out of their strongholds .
विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए
PSA 18:47     Alignment score: 0.35
Yahweh lives ; may my rock be praised . May the God of my salvation be exalted .
परमप्रभु जीवित हुनुहुन्छ मेरो चट्टानको प्रशंसा होस् मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस्
PSA 18:48     Alignment score: 0.171 → 0.18
He is the God who executes vengeance for me , who subdues the nations under me .
मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ , जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ
PSA 18:49     Alignment score: 0.307 → 0.315
I am set free from my enemies ! Indeed , you lifted me above the ones who rose against me ! You rescued me from violent men .
मेरा शत्रहरूबाट मुक्‍त पारिएको छु वास्तवमा , मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो
PSA 18:50     Alignment score: 0.379 → 0.392
Therefore I will give thanks to you , Yahweh , among the nations ; I will sing praises to your name !
यसकारण , हे परमप्रभु , तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु तपाईंको नाउँमा प्रशंसा गाउनेछु
PSA 18:51     Alignment score: 0.317 → 0.317
God gives great victory to his king , and he shows his covenant loyalty to his anointed one , to David and to his descendants forever .
परमेश्‍वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ उहाँले आफ्नो करारको विश्‍वस्‍तता आफ्नो अभिषिक्‍त जन , दाऊद तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ
PSA 18     Average alignment score: 0.305 for 50 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150