Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 119:1     Alignment score: 0.301 → 0.304
Blessed are those whose ways are blameless , who walk in the law of Yahweh .
तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन् , जो परमप्रभुको व्यवस्थामा हिंड्छन्


PSA 119:2     Alignment score: 0.253 → 0.278
Blessed are they who keep his solemn commands , who seek him with all their heart .
तिनीहरू धन्य हुन् जसले उहाँका गहन आज्ञाहरू पालन गर्छन् , जसले आफ्‍नो सारा हृदयले उहाँको खोजी गर्छन्
PSA 119:3     Alignment score: 0.269
They do no wrong ; they walk in his ways .
तिनीहरूले कुनै खराबी गर्दैनन् तिनीहरू उहाँका मार्गहरूमा हिंड्छन्
PSA 119:4     Alignment score: 0.177 → 0.185
You have commanded us to keep your instructions so that we should carefully
observe them .
तपाईंले हामीलाई तपाईंका शिक्षाहरू पालन गर्ने आज्ञा दिनुभएको , ताकि हामी तिनलाई होसियारीसाथ पालन गर्न सकौं
PSA 119:5     Alignment score: 0.141 → 0.163
Oh , that I would be firmly established in the observance of your statutes !
तपाईंका विधिहरू पालन गर्न दृढ हुन सके कति असल हुन्थ्यो
PSA 119:6     Alignment score: 0.257 → 0.294
Then I would not be put to shame when I think of all your commandments .
तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा लाजमा पर्नेथिइनँ
PSA 119:7     Alignment score: 0.392
I will give thanks to you with an upright heart when I learn your righteous decrees .
मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले तपाईंलाई धन्यवाद दिनेछु
PSA 119:8     Alignment score: 0.206
I will observe your statutes ; do not leave me alone .
तपाईंको विधिहरू पालन गर्नेछु मलाई बेवास्‍ता नगर्नुहोस्
PSA 119:9     Alignment score: 0.326 → 0.357
How can a young person keep his path pure ? By obeying your word .
जवान व्‍यक्‍तिले आफ्नो मार्ग कसरी शुद्ध राख्‍न सक्छ ? तपाईंको वचन पालन गरेर सक्‍छ
PSA 119:10     Alignment score: 0.245
With my whole heart I seek you ; Do not let me stray
from your commandments .
आफ्‍नो सारा हृदयले तपाईंलाई खोज्‍दछु मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस्
PSA 119:11     Alignment score: 0.296 → 0.307
I have stored up your word in my heart so that I might not sin against you .
तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस्
PSA 119:12     Alignment score: 0.34
Blessed you are , Yahweh ; teach me your statutes .
हे परमप्रभु , तपाईं धन्यको हुनुहुन्छ मलाई तपाईंका विधिहरू सिकाउनुहोस्
PSA 119:13     Alignment score: 0.395 → 0.399
With my mouth I have declared all the righteous decrees that you have revealed .
तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्‍नो मुखले घोषणा गरेको छु
PSA 119:14     Alignment score: 0.256 → 0.303
I rejoice in the way of your covenant decrees more than in all riches .
सारा धनसम्‍पत्तिमा भन्दा बढी तपाईंको करारका आदेशहरूका मार्गमा आनन्‍दित हुन्‍छु
PSA 119:15     Alignment score: 0.173 → 0.221
I will meditate on your instructions and pay attention to your ways .
तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु तपाईंका मार्गहरूलाई वास्‍ता गर्नेछु
PSA 119:16     Alignment score: 0.387 → 0.386
I delight in your statutes ; I will not forget your word .
तपाईंका विधिहरूमा खुसी हुन्छु तपाईंको वचन बिर्सनेछैन
PSA 119:17     Alignment score: 0.232 → 0.26
Be kind to your servant so that I may live and keep your word .
आफ्‍नो सेवकप्रति कृपालु हुनुहोस् ताकि बाँच्‍न तपाईंको वचन पालन गर्न सकूँ
PSA 119:18     Alignment score: 0.331
Open my eyes so that I may see marvelous things in your law .
मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू देख्‍न सकूँ
PSA 119:19     Alignment score: 0.316 → 0.316
I am a foreigner in the land ; do not hide your commandments from me .
देशमा विदेशी हुँ तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्
PSA 119:20     Alignment score: 0.197 → 0.224
My desires are crushed by the longing to know your righteous decrees at all times .
हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन्
PSA 119:21     Alignment score: 0.206 → 0.211
You rebuke the proud , who are cursed , who wander from your commandments .
तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ , जो श्रापित छन् , जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन्
PSA 119:22     Alignment score: 0.268 → 0.284
Spare me from disgrace and humiliation , for I have obeyed your covenant decrees .
अनादर अपमानबाट मलाई बचाउनुहोस् , किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु
PSA 119:23     Alignment score: 0.225
Though rulers plot and slander me , your servant meditates on your statutes .
शासकहरूले मेरो षड्यन्त्र निन्‍दा गरे पनि , तपाईंको सेवकले तपाईंका विधिहरूमा ध्‍यान दिन्‍छ
PSA 119:24     Alignment score: 0.335
Your covenant decrees are my delight , and they are my counselors .
तपाईंका करारका आदेशहरू मेरो आनन्द हुन् तिनीहरू मेरा सल्‍लाहकारहरू हुन्
PSA 119:25     Alignment score: 0.371 → 0.372
My life clings to the dust ! Give me life by your word .
मेरो जीवन धूलोमा टाँसिएको तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस्
PSA 119:26     Alignment score: 0.301
I told you my ways , and you answered me ; teach me your statutes .
तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें तपाईंले मलाई जवाफ दिनुभयो मलाई तपाईंका विधिहरू सिकाउनुहोस्
PSA 119:27     Alignment score: 0.211 → 0.214
Make me understand the ways of your instructions , so that I can meditate on your wondrous teachings .
तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस् , ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा ध्‍यान गर्न सकूँ
PSA 119:28     Alignment score: 0.292 → 0.311
I am overwhelmed with grief ! Strengthen me by your word .
शोकले व्याकुल भएको छु मलाई तपाईंको वचनले बलियो बनाउनुहोस्
PSA 119:29     Alignment score: 0.38
Turn from me the path of deceit ; graciously teach me your law .
छलको मार्ग मबाट हटाउनुहोस् तपाईंको व्यवस्था अनुग्रहसाथ मलाई सिकाउनुहोस्
PSA 119:30     Alignment score: 0.349 → 0.351
I have chosen the way of faithfulness ; I have always kept your righteous decrees before me .
विश्‍वस्‍तताको मार्गलाई मैले चुनेको छु तपाईंका धार्मिक आदेशहरूलाई सधैं मैले आफ्‍नो सामु राखेको छु
PSA 119:31     Alignment score: 0.234 → 0.305
I cling to your covenant decrees ; Yahweh , do not let me be shamed
.
तपाईंका करारका आदेशहरूमा टाँसिन्छु हे परमप्रभु , मलाई लाजमा नपार्नुहोस्
PSA 119:32     Alignment score: 0.193 → 0.227
I will run in the path of your commandments , for you enlarge my heart to do so .
तपाईंका आज्ञाहरूका मार्गमा दौडिनेछु , किनकि त्‍यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ
PSA 119:33     Alignment score: 0.358
Teach me , Yahweh , the way of your statutes , and I will keep them to the end .
हे परमप्रभु , तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् तिनलाई अन्त्यसम्म नै पालन गर्नेछु
PSA 119:34     Alignment score: 0.324 → 0.323
Give me understanding , and I will keep your law ; I will observe it with all my heart .
मलाई सुझबुझ दिनुहोस् तपाईंको व्यवस्था पालन गर्नेछु आफ्‍नो सारा हृदयले यो पालन गर्नेछु
PSA 119:35     Alignment score: 0.192 → 0.25
Guide me in the path of your commandments , for I delight to walk in it .
तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस् , किनकि त्‍यसमा हिंड्न खुसी हुन्छु
PSA 119:36     Alignment score: 0.24
Direct my heart toward your covenant decrees and away from unrighteous gain .
मेरो हृदयलाई तपाईंका करारका आदेशहरूतिर , अधार्मिक फाइदाबाट टाढा लैजानुहोस्
PSA 119:37     Alignment score: 0.285 → 0.302
Turn my eyes from looking at worthless things ; revive me in your ways .
व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस्
PSA 119:38     Alignment score: 0.177 → 0.212
Carry out for your servant your promise that you made to those who honor you .
तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो
PSA 119:39     Alignment score: 0.255 → 0.279
Take away the insults I dread , for your righteous judgments
are good .
मलाई डर लाग्‍ने अपमानहरू हटाइदिनुहोस् , किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन्
PSA 119:40     Alignment score: 0.253 → 0.253
See , I have longed for your instructions ; revive me in your righteousness .
हेर्नुहोस् , मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस्
PSA 119:41     Alignment score: 0.302 → 0.329
Yahweh , give me your unfailing love your salvation , according to your promise ;
हे परमप्रभु , तपाईंको अचूक प्रेम , तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस्
PSA 119:42     Alignment score: 0.337 → 0.353
then I will have a reply for the one who mocks me , for I trust in your word .
तब मलाई गिल्ला गर्नेलाई जवाफ दिनेछु , किनकि तपाईंको वचनमा भरोसा गर्छु
PSA 119:43     Alignment score: 0.391 → 0.392
Do not take the word of truth from my mouth , for my hope is in your righteous decrees .
मेरो मुखबाट सत्यको वचन नलानुहोस् , किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन्
PSA 119:44     Alignment score: 0.273 → 0.275
I will observe your law continually , forever and ever .
तपाईंको वचन सदासर्वदा निरन्तर पालन गर्नेछु
PSA 119:45     Alignment score: 0.205 → 0.248
I will walk securely , for I seek your instructions .
सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी गर्छु
PSA 119:46     Alignment score: 0.201 → 0.21
I will speak of your solemn commands before kings and will not be ashamed .
तपाईंका गहन आज्ञाहरू राजाहरूको सामु भन्‍नेछु लाज मान्‍नेछैन
PSA 119:47     Alignment score: 0.298 → 0.303
I delight in your commandments , which I love dearly .
तपाईंका आज्ञाहरूमा खुसी हुन्छ , जसलाई अति प्रेम गर्छु
PSA 119:48     Alignment score: 0.311 → 0.36
I will lift up my hands to your commandments , which I love ; I will meditate on your statutes .
तपाईंका आज्ञाहरूतिर आफ्‍ना हातहरू उचाल्नेछु , जसलाई प्रेम गर्छु तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु
PSA 119:49     Alignment score: 0.216 → 0.243
Call to mind your promise to your servant because you have given me hope .
तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको
PSA 119:50     Alignment score: 0.256 → 0.293
This is my comfort in my affliction : that your promise has kept me alive
.
यो मेरो संकष्‍टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको
PSA 119:51     Alignment score: 0.259 → 0.263
The proud have scoffed at me , yet I have not turned away from your law .
घमण्डीहरूले मेरो खिसी गरेका छन् , तापनि तपाईंको व्यवस्थाबाट तर्केर टाढा गएको छैन
PSA 119:52     Alignment score: 0.364 → 0.366
I have thought about your righteous decrees from ancient times , Yahweh , and I comfort myself .
हे परमप्रभु , प्राचीन कालदेखि नै मैले तपाईंका धार्मिक आदेशहरूका बारेमा विचार गरेको छु , आफैंलाई सान्त्वना दिन्छु
PSA 119:53     Alignment score: 0.178 → 0.19
Hot anger has taken hold of me because of the wicked who reject your law .
तपाईंको व्यवस्थालाई इन्कार गर्ने दुष्‍टहरूका कारणले प्रचण्ड क्रोधले मलाई समातेको
PSA 119:54     Alignment score: 0.171 → 0.252
Your statutes have been my songs in the house where I temporarily live
.
अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन्
PSA 119:55     Alignment score: 0.342
I think about your name during the night , Yahweh , and I keep your law .
हे परमप्रभु , रातको समयमा तपाईंको नाउँको बारेमा विचार गर्छु तपाईंको व्यवस्था पालन गर्छु
PSA 119:56     Alignment score: 0.307 → 0.315
This has been my practice because I have observed your instructions .
यो मेरो प्रचलन भएको किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु
PSA 119:57     Alignment score: 0.28
Yahweh is my portion ; I have determined to observe your words .
परमप्रभु मेरो भाग हुनुहुन्छ तपाईंका वचन पालन गर्ने अठोट मैले गरेको छु
PSA 119:58     Alignment score: 0.216 → 0.216
I earnestly request your favor with my whole heart ; be merciful to me , as your word promised .
तपाईंको कृपाको निम्ति दिलोज्यानले बिन्ती गर्छु तपाईंको वचनले प्रतिज्ञा गरेअनुसार मप्रति कृपालु हुनुहोस्
PSA 119:59     Alignment score: 0.242 → 0.29
I examined my ways and turned my feet to your covenant decrees .
मैले आफ्‍ना मार्गहरू जाँच गरें मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ
PSA 119:60     Alignment score: 0.316 → 0.317
I hurry and do not delay to keep your commandments .
तपाईंका आज्ञाहरू पालन गर्न हतार गर्छु ढिलो गर्दिनँ
PSA 119:61     Alignment score: 0.421
The cords of the wicked have ensnared me ; I have not forgotten your law .
दुष्‍टहरूका डोरीहरूले मलाई पासोमा परेका छन् मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैन
PSA 119:62     Alignment score: 0.272 → 0.394
At midnight I rise
to give thanks to you because of your righteous decrees .
तपाईंका धार्मिक आदेशहरूका कारणले तपाईंलाई धन्यवाद दिन मध्यरातमा उठ्छु
PSA 119:63     Alignment score: 0.346 → 0.351
I am a companion of all who honor you , to all who observe your instructions .
तपाईंको आदर गर्ने सबै जना , तपाईंका सुझावहरू पालन गर्ने सबै जानको एक जना मित्र हुँ
PSA 119:64     Alignment score: 0.402
The earth , Yahweh , is full of your covenant faithfulness ; teach me your statutes .
हे परमप्रभु , पृथ्वी तपाईंको करारको विश्‍वस्‍तताले भरिपूर्ण मलाई तपाईंका विधिहरू सिकाउनुहोस्
PSA 119:65     Alignment score: 0.303 → 0.304
You have done good to your servant , Yahweh , by means of your word .
हे परमप्रभु , तपाईंको वचनको मध्यमले तपाईंले आफ्नो सेवकलाई असल गर्नुभएको
PSA 119:66     Alignment score: 0.339 → 0.359
Teach me proper discernment and understanding , for I have believed in your commandments .
मलाई ठिक विवेक सुझबुझ सिकाउनुहोस् , किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु
PSA 119:67     Alignment score: 0.322
Before I was afflicted I went astray , but now I observe your word .
संकष्‍टमा पर्नअगि बरालिएर गएको थिएँ , तर अहिले तपाईंको वचन पालन गर्छु
PSA 119:68     Alignment score: 0.358
You are good , and you are one who does good ; teach me your statutes .
तपाईं असल हुनुहुन्छ असल गर्ने तपाईं नै हुनुहुन्छ मलाई तपाईंका विधिहरू सिकाउनुहोस्
PSA 119:69     Alignment score: 0.297 → 0.297
The arrogant have smeared me with lies , but I keep your instructions with my whole heart .
अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन् , तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू पालन गर्छु
PSA 119:70     Alignment score: 0.441
Their hearts are hardened , but I delight in your law .
तिनीहरूका हृदय कठोर भएका छन् , तर तपाईंको व्यवस्थामा खुसी हुन्छु
PSA 119:71     Alignment score: 0.353
It is good for me that I have suffered so that I would learn your statutes .
मैले सतावट भोगेको मेरो निम्ति असल हुन्‍छ , ताकि तपाईंका विधिहरू सिक्‍न सक्‍छु
PSA 119:72     Alignment score: 0.247 → 0.289
Instruction from your mouth is more precious to me than thousands of pieces of gold and silver .
तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन्
PSA 119:73     Alignment score: 0.329
Your hands have made and fashioned me ; give me understanding so that I may learn your commandments .
तपाईंका हातहरूले मलाई बनाएका आकार दिएका छन् मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंका आज्ञाहरू सिक्‍न सकूँ
PSA 119:74     Alignment score: 0.275 → 0.286
Those who honor you will be glad when they see me because I find
hope in your word .
तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा आसा पाउँछु
PSA 119:75     Alignment score: 0.343
I know , Yahweh , that your decrees are just , and that in faithfulness you afflicted me .
हे परमप्रभु , तपाईंका आदेशहरू निष्‍पक्ष छन् विश्‍वस्‍ततामा तपाईंले मलाई कष्‍ट दिनुभयो भनी जान्दछु
PSA 119:76     Alignment score: 0.347 → 0.377
Let your covenant faithfulness comfort me , as you promised your servant .
आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस्
PSA 119:77     Alignment score: 0.348 → 0.349
Show me compassion so that I may live
, for your law is my delight .
मलाई दया देखाउनुहोस् ताकि जीवित रहन सकूँ , किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो
PSA 119:78     Alignment score: 0.341 → 0.351
Let the proud be put to shame , for they have slandered me ; but I will meditate on your instructions .
घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् तर तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु
PSA 119:79     Alignment score: 0.313 → 0.313
May those who honor you turn to me , those who know
your covenant decrees .
तपाईंलाई आदर गर्नेहरू मतिर फर्कून् , जसले तपाईंका करारका आदेशहरू जान्दछन्
PSA 119:80     Alignment score: 0.181 → 0.25
May my heart be blameless with respect to your statutes so that I may not be put to shame .
तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि लाजमा नपरूँ
PSA 119:81     Alignment score: 0.219 → 0.222
I faint with longing that you might rescue me ! I hope in your word .
तपाईंले मलाई बचाउने आसा गरेर मूर्छित हुन्छु तपाईंकै वचनमा आसा गर्छु
PSA 119:82     Alignment score: 0.272 → 0.272
My eyes long to see your promise ; when will you comfort me ?
तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ ?
PSA 119:83     Alignment score: 0.291 → 0.325
For I have become like a wineskin in the smoke ; I do not forget your statutes .
किनकि धूवाँमा राखेको मशकजस्तो भएको छु तपाईंका विधिहरू बिर्सिन्‍न
PSA 119:84     Alignment score: 0.245 → 0.251
How long must your servant endure this ; when will you judge those who persecute me ?
तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो ? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ ?
PSA 119:85     Alignment score: 0.036 → 0.086
The proud have dug pits for me , defying your law .
तपाईंको व्यवस्थाला अशुद्ध पारेर घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन्
PSA 119:86     Alignment score: 0.405 → 0.404
All your commandments are reliable ; those people persecute me wrongfully ; help me .
तपाईंका सबै आज्ञा विश्‍वासनीय छन् ती मानिसहरूले मलाई गलत किसिमले सताउँछन् मलाई सहायता गर्नुहोस्
PSA 119:87     Alignment score: 0.453
They have almost made an end to me on earth , but I do not reject your instructions .
तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन् , तर तपाईंका सुझावहरूलाई इन्कार गर्दिनँ
PSA 119:88     Alignment score: 0.245
By your steadfast love , keep me alive , so that I may obey your commands .
तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस् , ताकि तपाईंका आज्ञाहरू पालन गर्न सकूँ
PSA 119:89     Alignment score: 0.362
Yahweh , your word stands forever ; your word is established firmly in heaven .
हे परमप्रभु , तपाईंको वचन सदासर्वदा रहन्छ तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन्
PSA 119:90     Alignment score: 0.328
Your faithfulness lasts for all generations ; you have established the earth , and it remains .
तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको , यो रहन्छ
PSA 119:91     Alignment score: 0.277
All things continue to this day , just as you said in your righteous decrees , for all things are your servants .
तपाईंले आफ्नो धार्मिक आदेशहरूमा भन्‍नुभएझैं आजको दिनसम्म सबै थोक निरन्‍तर रहन्छ , किनकि सबै थोकहरू तपाईंका सेवकहरू हुन्
PSA 119:92     Alignment score: 0.235
If your law had not been my delight , I would have perished in my affliction .
तपाईंको व्यवस्था नै मेरो आनन्द भएको थिएन भने , आफ्‍नो कष्‍टमा नाश भएको हुन्‍थें
PSA 119:93     Alignment score: 0.36 → 0.361
I will never forget your instructions , for through them you have kept me alive
.
तपाईंका सुझावहरूलाई कहिल्यै बिर्सनेछैन , किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको
PSA 119:94     Alignment score: 0.299 → 0.315
I am yours ; save me , for I seek your instructions .
तपाईंकै हुँ मलाई बचाउनुहोस् , किनकि तपाईंका सुझावहरूको खोजी गर्छु
PSA 119:95     Alignment score: 0.341 → 0.379
The wicked prepare to destroy me , but I will seek to understand your covenant decrees .
दुष्‍टहरूले मलाई नाश पार्ने तयारी गर्छन् , तर तपाईंका करारका आदेशहरू बुझ्‍न खोज्‍नेछु
PSA 119:96     Alignment score: 0.248 → 0.283
I have seen that everything has its limits , but your commandments are broad , beyond limits .
सबै थोकका सिमा भएको मैले देखेको छु , तर तपाईंका आज्ञाहरू भने सिमाभन्दा परसम्‍म फराकिला छन्
PSA 119:97     Alignment score: 0.401 → 0.445
Oh how I love your law ! It is my meditation all day long .
ओहो , तपाईंको व्यवस्थालाई कति प्रेम गर्छु ! यो नै मेरो दिनभरिको ध्‍यान हो
PSA 119:98     Alignment score: 0.292
Your commandments make me wiser than my enemies , for your commandments are always with me .
तपाईंका आज्ञाहरूले मलाई आफ्‍ना शत्रुहरूभन्दा बुद्धिमान् बनाउँछन् , किनकि तपाईंका आज्ञाहरू सधैं मसँग छन्
PSA 119:99     Alignment score: 0.301 → 0.342
I have more understanding than all my teachers , for I meditate on your covenant decrees .
मेरा शिक्षकहरूभन्दा मसँग धेरै सुझबुझ , किनकि तपाईंको करारका आदेशहरूमा नै ध्‍यान गर्छु
PSA 119:100     Alignment score: 0.206 → 0.252
I understand more than those older than I am ; this is because I have kept your instructions .
मभन्दा पाकाहरूभन्दा धेरै बुझ्छु मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो
PSA 119:101     Alignment score: 0.291
I have kept my feet back from every evil path so that I might observe your word .
हरेक खराब मार्गबाट मैले आफ्‍ना खुट्टाहरूलाई पछि राखेको छु ताकि तपाईंको वचन पालन गर्न सकूँ
PSA 119:102     Alignment score: 0.196 → 0.233
I have not turned aside from your righteous decrees , for you have instructed me .
तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन , किनकि तपाईंले मलाई सिकाउनुभएको
PSA 119:103     Alignment score: 0.382
How sweet are your words to my taste , yes , sweeter than honey to my mouth !
तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् हो , मेरो मुखमा महभन्दा पनि गुलिया छन् !
PSA 119:104     Alignment score: 0.286
Through your instructions I gain discernment ; therefore I hate every false way .
तपाईंका सुझावहरूद्वारा विवेक पाउँछु , यसकारण हरेक झुटो मार्गलाई घृणा गर्छु
PSA 119:105     Alignment score: 0.286 → 0.362
Your word is a lamp to my feet and a light for my path .
तपाईंका वचन मेरा पाउको निम्ति बत्ती मेरो बाटोको निम्ति उज्‍यालो हो
PSA 119:106     Alignment score: 0.326
I have sworn and have confirmed it , that I will observe your righteous decrees .
मैले शपथ खाएको छु पक्‍का गरेको छु , ताकि तपाईंका धार्मिक आदेशहरू पालन गर्नेछु
PSA 119:107     Alignment score: 0.306
I am very afflicted ; keep me alive , Yahweh , as you have promised in your word .
धेरै कष्‍टमा परेको छु हे परमप्रभु , मलाई जीवित राख्‍नुहोस् , जस्‍तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको
PSA 119:108     Alignment score: 0.378 → 0.377
Yahweh , please accept the freewill offerings of my mouth , and teach me your righteous decrees .
हे परमप्रभु , मेरो मुखको स्वेच्छा बलि ग्रहण गर्नुहोस् मलाई तपाईंका धार्मिक आदेशहरू सिकाउनुहोस्
PSA 119:109     Alignment score: 0.475
My life is always in my hand , yet I do not forget your law .
मेरो जीवन सधैं मेरो हातमा , तापनि तपाईंको व्यवस्था बिर्सिन्‍न
PSA 119:110     Alignment score: 0.357 → 0.358
The wicked have set a snare for me , but I have not strayed from your instructions .
दुष्‍टहरूले मेरो निम्ति पासो थापेका छन् , तर तपाईंका सुझावहरूबाट टाढा गएको छैन
PSA 119:111     Alignment score: 0.372
I claim your covenant decrees as my heritage forever , for they are the joy of my heart .
तपाईंका करारका आदेशहरूलाई सदासर्वदा आफ्‍नो पैतृक अंशको रूपमा दाबी गर्छु , किनकि ति मेरो हृदयको आनन्द हुन्
PSA 119:112     Alignment score: 0.27 → 0.302
My heart is set on obeying your statutes forever to the very end .
सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित
PSA 119:113     Alignment score: 0.414 → 0.429
I hate those who have a double mind , but I love your law .
दोहोरो मन भएकाहरूलाई घृणा गर्छु , तर तपाईंको व्यवस्थालाई प्रेम गर्छु
PSA 119:114     Alignment score: 0.362 → 0.366
You are my hiding place and my shield ; I hope in your word .
तपाईं मेरो लुक्‍ने ठाउँ ढाल हुनुहुन्छ तपाईंको वचनमा आसा गर्छु
PSA 119:115     Alignment score: 0.232 → 0.232
Get away from me , you evil doers , so that I may observe the commandments of my God .
हे दुष्‍ट काम गर्नेहरू हो , मबाट टाढा होओ , ताकि आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ
PSA 119:116     Alignment score: 0.272
Sustain me by your word so that I may live and not be ashamed of my hope .
मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि जिउन सकूँ मेरो आसामा लज्‍जित हुनु नपरोस्
PSA 119:117     Alignment score: 0.334 → 0.334
Support me , and I will be safe ; I will always meditate on your statutes .
मलाई सहायता गर्नुहोस् सुरक्षित हुनेछु सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु
PSA 119:118     Alignment score: 0.148 → 0.183
You reject all those who stray
from your statutes , for those people are deceptive and unreliable .
तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ , किनकि ती मानिसहरू छली अविश्‍वासनीय छन्
PSA 119:119     Alignment score: 0.265 → 0.299
You remove all the wicked of the earth like slag ; therefore I love your solemn commands .
तपाईंले दुष्‍टहरूलाई फोहोरझैं हटाउनुहुनेछ यसकारण तपाईंका गहन आज्ञाहरूलाई प्रेम गर्छु
PSA 119:120     Alignment score: 0.182 → 0.212
My body trembles in fear of you , and I am afraid of your righteous decrees .
तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ
PSA 119:121     Alignment score: 0.232 → 0.23
I do what is just and right ; do not abandon me to my oppressors .
जे निष्‍पक्ष ठिक सो गर्छु मेरा अत्यचारीहरूका हातमा मलाई नदिनुहोस्
PSA 119:122     Alignment score: 0.179
Guarantee the welfare of your servant ; do not let the proud oppress me .
तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् घमण्डीहरूले मलाई थिचोमिचो नगरून्
PSA 119:123     Alignment score: 0.34
My eyes grow tired as I wait for your salvation and for your righteous word .
तपाईंको उद्धारको निम्‍ति तपाईंको धार्मिक वचनको निम्‍ति पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन्
PSA 119:124     Alignment score: 0.459 → 0.486
Show your servant your covenant faithfulness , and teach me your statutes .
तपाईंको सेवकलाई आफ्‍नो करारको विश्‍वस्‍तता देखाउनुहोस् तपाईंका विधिहरू मलाई सिकाउनुहोस्
PSA 119:125     Alignment score: 0.401
I am your servant ; give me understanding so that I may know your covenant decrees .
तपाईंको सेवक हुँ मलाई सुझबुझ दिनुहोस् ताकि तपाईंको करारका आदेशहरू जान्‍न सकूँ
PSA 119:126     Alignment score: 0.354 → 0.358
It is time for Yahweh to act , for people have broken your law .
यो परमप्रभुले काम गर्ने समय हो , किनकि मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन्
PSA 119:127     Alignment score: 0.24 → 0.244
Truly I love your commandments more than gold , more than fine gold .
साँच्‍चै , तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु
PSA 119:128     Alignment score: 0.316 → 0.327
Therefore I carefully
follow all your instructions , and I hate every path of falsehood .
यसकारण , तपाईंका सबै सुझावहरूलाई सावधान भएर अनुसरण गर्छु झुटका हरेक मार्गलाई घृणा गर्छु
PSA 119:129     Alignment score: 0.166 → 0.168
Your rules are wonderful , that is why I obey them .
तपाईंका नियमहरू अचम्मका छन् त्यसैले तिनलाई पालन गर्छु
PSA 119:130     Alignment score: 0.18
The unfolding of your words gives light ; it gives understanding to the untrained .
तपाईंका वचनहरूको व्याख्याले ज्योति दिन्छ यसले तालिम नभएकाहरूलाई सुझबुझ दिन्छ
PSA 119:131     Alignment score: 0.196 → 0.245
I open my mouth and pant , for I long for your commandments .
आफ्‍नो मुख खोल्छु तिर्खाउँछु , किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा गर्छु
PSA 119:132     Alignment score: 0.279
Turn to me and have mercy on me , as you always do for those who love your name .
तपाईंको नाउँ प्रेम गर्नेहरूलाई तपाईंले सधैं गर्नुभएझैं मतिर फर्कनुहोस् ममाथि दया गर्नुहोस्
PSA 119:133     Alignment score: 0.129 → 0.161
Direct my footsteps by your word ; do not let any sin rule me .
तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस्
PSA 119:134     Alignment score: 0.295
Redeem me from human oppression so that I may observe your instructions .
मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू पालन गर्न सकूँ
PSA 119:135     Alignment score: 0.27 → 0.293
Let your face shine on your servant , and teach me your statutes .
तपाईंको सेवकमाथि तपाईंको मुहार चम्काउनुहोस् मलाई तपाईंका विधिहरू सिकाउनुहोस्
PSA 119:136     Alignment score: 0.191 → 0.226
Streams of tears run down from my eyes because people do not observe your law .
मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन्
PSA 119:137     Alignment score: 0.391
You are righteous , Yahweh , and your decrees are fair .
हे परमप्रभु , तपाईं धर्मी हुनुहुन्छ तपाईंका आदेशहरू निष्‍पक्ष छन्
PSA 119:138     Alignment score: 0.299 → 0.306
You have given your covenant decrees righteously and faithfully .
तपाईंले आफ्‍नो करारका आदेशहरू धार्मिक रूपमा विश्‍वस्‍ततासाथ दिनुभएको
PSA 119:139     Alignment score: 0.379
Anger has destroyed me because my adversaries forget your words .
रिसले मलाई नष्‍ट पारेको किनभने मेरा वैरीहरूले तपाईंका वचनहरू बिर्सिन्छन्
PSA 119:140     Alignment score: 0.245
Your word has been tested very much , and your servant loves it .
तपाईंका वचनलाई धेरै जाँचिएका तपाईंको सेवकले यसलाई प्रेम गर्छ
PSA 119:141     Alignment score: 0.388
I am insignificant and despised , yet I do not forget your instructions .
तुच्छ घृणित छु , तापनि तपाईंको सुझावहरूलाई बिर्सिन्‍न
PSA 119:142     Alignment score: 0.357
Your justice is forever right , and your law is trustworthy .
तपाईंको न्याय सदासर्वदा ठिक हुन्छ तपाईंको व्यवस्था भरपर्दो
PSA 119:143     Alignment score: 0.331 → 0.334
Though distress and anguish have found me , your commandments are still my delight .
संकष्‍ट क्लेशले मलाई भेट्टाएको भए पनि , तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन्
PSA 119:144     Alignment score: 0.395
Your covenant decrees are righteous forever ; give me understanding that I may live
.
तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् मलाई सुझबुझ दिनुहोस् ताकि जीवित रहन सकूँ
PSA 119:145     Alignment score: 0.35 → 0.35
I cried out with my whole heart , " Answer me , Yahweh , I will keep your statutes .
मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें , " हे परमप्रभु , मलाई जवाफ दिनुहोस् तपाईंका विधिहरू पालन गर्नेछु
PSA 119:146     Alignment score: 0.349 → 0.351
I call to you ; save me , and I will observe your covenant decrees . "
तपाईंलाई पुकारा गर्छु मलाई बचाउनुहोस् तपाईंका करारका आदेशहरू पालन गर्नेछु "
PSA 119:147     Alignment score: 0.226 → 0.229
I rise
before the dawn of the morning and cry for help . I hope in your words .
बिहान झिसमिसे हुनु अगाडि नै उठ्छु सहायताको निम्ति पुकारा गर्छु तपाईंको वचनमा आसा गर्छु
PSA 119:148     Alignment score: 0.221 → 0.245
My eyes are open before the night watches change so that I might meditate on your word .
रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि तपाईंको वचनमा ध्‍यान गर्न सकूँ
PSA 119:149     Alignment score: 0.369
Hear my voice in your covenant faithfulness ; keep me alive , Yahweh , as you have promised in your righteous decrees .
तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस् हे परमप्रभु , मलाई जीवित राख्‍नुहोस् , जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको
PSA 119:150     Alignment score: 0.363
Those who are persecuting me are coming closer to me , but they are far from your law .
मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन् , तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन्
PSA 119:151     Alignment score: 0.413
You are near , Yahweh , and all your commandments are trustworthy .
हे परमप्रभु , तपाईं नजिक हुनुहुन्छ तपाईंका सबै आज्ञा भरपर्दा छन्
PSA 119:152     Alignment score: 0.187 → 0.217
Long ago I learned from your covenant decrees that you had set them in place forever .
धेरै अघि नै तपाईंका करारका आदेशहरूबाट मैले सिकें जसलाई सदासर्वदा रहोस् भनेर तपाईंले स्‍थापित गर्नुभएको थियो
PSA 119:153     Alignment score: 0.382 → 0.382
Look on my affliction and help me , for I do not forget your law .
मेरो कष्‍टलाई हेर्नुहोस् मलाई सहायता गर्नुहोस् , किन तपाईंको व्यवस्था बिर्सिन्‍न
PSA 119:154     Alignment score: 0.258
Plead my cause and redeem me ; keep me , as you have promised in your word .
मेरो पक्षमा बोल्नुहोस् मलाई उद्धार गर्नुहोस् तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस्
PSA 119:155     Alignment score: 0.192 → 0.254
Salvation is far from the wicked , for they do not love your statutes .
उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ , किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन्
PSA 119:156     Alignment score: 0.336
Great are your merciful actions , Yahweh ; keep me alive , as you always do .
हे परमप्रभु , तपाईंका कृपापूर्ण कामहरू महान् छन् तपाईंले सधैं गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस्
PSA 119:157     Alignment score: 0.318 → 0.334
My persecutors and my foes are many , yet I have not turned from your covenant decrees .
मलाई सताउनेहरू मेरा वैरीहरू धेरै जान छन् , तापनि तपाईंका करारका देशहरूबाट तर्केको छैन
PSA 119:158     Alignment score: 0.246
I view the treacherous with disgust because they do not keep your word .
धोकेबाजलाई घृणाको दृष्‍टिले हेर्छु किनभने तिनीहरूले तपाईंका वचन पालन गर्दैनन्
PSA 119:159     Alignment score: 0.362
See how I love your instructions ; keep me alive , Yahweh , as you have promised by your covenant faithfulness .
हेर्नुहोस् तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु हे परमप्रभु , तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस्
PSA 119:160     Alignment score: 0.341 → 0.342
The essence of your word is truth ; every one of your righteous decrees lasts forever .
तपाईंको वचनको सार सत्य तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन्
PSA 119:161     Alignment score: 0.429 → 0.45
Princes persecute me without cause , but my heart stands in awe of your word .
शासकहरूले मलाई विनाकारण सताउँछन् , तर मेरो हृदय तपाईंको वचनको भयमा स्थिर
PSA 119:162     Alignment score: 0.224 → 0.241
I rejoice at your word like one who finds great plunder .
कसैले धेरै लूटको माल पाएझैं तपाईंको वचनमा आनन्‍दित हुन्‍छु
PSA 119:163     Alignment score: 0.452
I hate and despise falsehood , but I love your law .
झुटलाई घृणा तिरस्कार गर्छु , तर तपाईंको व्यवस्थालाई प्रेम गर्छु
PSA 119:164     Alignment score: 0.257 → 0.325
Seven times a day I praise you because of your righteous decrees .
तपाईंको धार्मिक आदेशहरूका कारणले दिनमा सातपल्‍ट तपाईंको प्रशंसा गर्छु
PSA 119:165     Alignment score: 0.326 → 0.339
Great peace they have , those who love your law ; nothing makes them stumble .
तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूसँग महान् शान्ति हुन्छ तिनीहरूलाई कुनै कुराले ठेस खान दिंदैन
PSA 119:166     Alignment score: 0.37 → 0.389
I hope for your salvation , Yahweh , and I obey your commandments .
हे परमप्रभु , तपाईंको उद्धारको आसा गर्छु तपाईंका आज्ञाहरू पालन गर्छु
PSA 119:167     Alignment score: 0.214 → 0.241
I observe your solemn commands , and I love them greatly .
तपाईंक गहन आज्ञाहरू पालन गर्छु तिनलाई अति प्रेम गर्छु
PSA 119:168     Alignment score: 0.192 → 0.206
I keep your instructions and your solemn commands , for you are aware of everything I do .
तपाईंका सुझावहरू तपाईंका गहन आज्ञाहरू पालन गर्छु , किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ
PSA 119:169     Alignment score: 0.398 → 0.407
Listen to my cry for help , Yahweh ; give me understanding into your word .
हे परमप्रभु , सहायताको निम्ति मेरो पुकारा सुन्‍नुहोस् तपाईंको वचनमा मलाई सुझबुझ दिनुहोस्
PSA 119:170     Alignment score: 0.301
May my plea come before you ; help me , as you have promised in your word .
मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस्
PSA 119:171     Alignment score: 0.368
May my lips pour out praise , for you teach me your statutes .
मेरा ओठहरूले प्रशंसा गरोस् किनकि तपाईंले मलाई आफ्‍ना विधिहरू सिकाउनुहुन्छ
PSA 119:172     Alignment score: 0.348 → 0.362
Let my tongue sing about your word , for all your commandments are right .
मेरो जिब्रोले तपाईंको वचनको बारेमा गीत गाओस् , किनकि तपाईंका सबै आज्ञा ठिक छन्
PSA 119:173     Alignment score: 0.354
May your hand help me , for I have chosen your instructions .
तपाईंको हातले मलाई सहायता गरोस् , किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु
PSA 119:174     Alignment score: 0.228 → 0.238
I long for your rescue , Yahweh , and your law is my delight .
हे परमप्रभु , तपाईंको उद्धारको इच्‍छा हेर्छु तपाईंको व्यवस्था नै मेरो आनन्द हो
PSA 119:175     Alignment score: 0.326
May I live and praise you , and may your righteous decrees help me .
जिउन सकूँ तपाईंको प्रशंसा गर्न सकूँ अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून्
PSA 119:176     Alignment score: 0.374 → 0.374
I have wandered off like a lost sheep ; seek your servant , for I have not forgotten your commandments .
हराएको भेडाझैं बरालिएको छु आफ्‍नो सेवकलाई खोज्नुहोस् किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैन
PSA 119     Average alignment score: 0.309 for 176 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150