Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 

PSA 107:1     Alignment score: 0.47
Give thanks to Yahweh , for he is good , and his covenant faithfulness endures forever .
परमप्रभुलाई धन्यवाद देओ , किनकि उहाँ भलो हुनुहुन्छ उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ

PSA 107:2     Alignment score: 0.22 → 0.224
Let the redeemed of Yahweh speak out , those he has rescued from the hand of the enemy .
परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून् , जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको
PSA 107:3     Alignment score: 0.409
He has gathered them out of foreign lands , from the east and from the west , from the north and from the south .
उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट , पूर्वबाट पश्‍चिमबाट , उत्तरबाट दक्षिणबाट भेला पार्नुभएको
PSA 107:4     Alignment score: 0.346 → 0.406
They wandered in the wilderness on a desert road and found
no city in which to live .
तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए बस्‍नलाई कुनै सहर भेट्टाएनन्
PSA 107:5     Alignment score: 0.306
Because they were hungry and thirsty , they fainted from exhaustion .
किनभने तिनीहरू भोकाएका तिर्खाएका थिए , तिनीहरू थकाइले मूर्छित भए
PSA 107:6     Alignment score: 0.288 → 0.288
Then they called out to Yahweh in their trouble , and he rescued them out of their distress .
तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो
PSA 107:7     Alignment score: 0.155 → 0.157
He led them by a direct path so that they would go to a city to live in .
उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन्
PSA 107:8     Alignment score: 0.288
Oh that people would praise Yahweh for his covenant faithfulness and for the amazing things he has done for humanity !
परमप्रभुको करारको विश्‍वस्‍तता उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् !
PSA 107:10     Alignment score: 0.158 → 0.21
Some sat in darkness and in gloom , prisoners in affliction and chains .
कोही अँध्यारो दुःखमा , कैदीहरू कष्‍ट साङ्लाहरूमा बसे
PSA 107:11     Alignment score: 0.431
This
was because they had rebelled against God 's word and rejected the instruction of the Most High .
तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो
PSA 107:12     Alignment score: 0.256 → 0.29
He humbled their hearts through hardship ; they stumbled and there was no one to help them up .
उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो तिनीहरूले ठेस खाए तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन
PSA 107:13     Alignment score: 0.271 → 0.27
Then they called out to Yahweh in their trouble , and he brought them out of their distress .
तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो
PSA 107:14     Alignment score: 0.216 → 0.257
He brought them out of darkness and gloom and broke their bonds .
उहाँले तिनीहरूलाई अन्धकार दुःखबाट बाहिर निकाल्नुभयो तिनीहरूका बन्धनहरू छिनाउनुभयो
PSA 107:15     Alignment score: 0.288
Oh that people would praise Yahweh for his covenant faithfulness and for the amazing things he has done for humanity !
परमप्रभुको करारको विश्‍वस्‍तता उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् !
PSA 107:16     Alignment score: 0.237
For he has broken the gates of bronze and cut through the bars of iron .
किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको फलामका डण्डाहरू काट्नुभएको
PSA 107:17     Alignment score: 0.421 → 0.424
They were foolish in their rebellious ways and afflicted because of their sins .
आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे
PSA 107:18     Alignment score: 0.27 → 0.282
They lost their desire to eat any food , and they came
close to the gates of death .
तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे
PSA 107:19     Alignment score: 0.27
Then they called out to Yahweh in their trouble , and he brought them out of their distress .
तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो
PSA 107:20     Alignment score: 0.447
He sent his word and healed them , and he rescued them from their destruction .
उहाँ आफ्नो वचन पठाउनुभयो तिनीहरूलाई निको पार्नुभयो , अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो
PSA 107:21     Alignment score: 0.288
Oh that people would praise Yahweh for his covenant faithfulness and for the amazing things he has done for humanity !
परमप्रभुको करारको विश्‍वस्‍तता उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् !
PSA 107:22     Alignment score: 0.139 → 0.178
Let them offer the sacrifices of thanksgiving and proclaim his deeds in singing .
तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् गीतहरूले उहाँका कामहरू घोषणा गरून्
PSA 107:23     Alignment score: 0.209 → 0.211
Some travel on the sea in ships and do business overseas .
केहीले समुद्रमा यात्रा गर्छन् समुद्रपारि व्यपार गर्छन्
PSA 107:24     Alignment score: 0.285 → 0.294
These saw the deeds of Yahweh and his wonders on the seas .
यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू उहाँका चमत्कारहरू देखे
PSA 107:25     Alignment score: 0.125
For he commanded and aroused the windstorm that stirs up the seas .
किनकि उहाँले आज्ञा दिनुभयो समुद्रलाई नै छल्काउने आँधी चल्यो
PSA 107:26     Alignment score: 0.188 → 0.203
They reached up to the sky ; they went down to the depths . Their lives melted away in distress .
तिनीहरू माथि आकाशसम्म पुगे तिनीहरू तल गहिराइहरूमा गए तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो
PSA 107:27     Alignment score: 0.092 → 0.101
They swayed and staggered like drunkards and were at their wits ' end .
तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए लडखडाए , तिनीहरूका बुद्धि हरायो
PSA 107:28     Alignment score: 0.271 → 0.27
Then they called out to Yahweh in their trouble , and he brought them out of their distress .
तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो
PSA 107:29     Alignment score: 0.312 → 0.328
He calmed the storm , and the waves were stilled .
उहाँले आँधीलाई शान्त पार्नुभयो छालहरू शान्‍त भए
PSA 107:30     Alignment score: 0.272 → 0.278
Then they rejoiced because the sea was calm , and he brought them to their desired harbor .
तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो , तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो
PSA 107:31     Alignment score: 0.288
Oh that people would praise Yahweh for his covenant faithfulness and for the amazing things he has done for humanity !
परमप्रभुको करारको विश्‍वस्‍तता उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून् !
PSA 107:32     Alignment score: 0.196 → 0.232
Let them exalt him in the assembly of the people and praise him in the council of the elders .
तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून्
PSA 107:33     Alignment score: 0.356 → 0.353
He turns rivers into a wilderness , springs of water into dry land ,
उहाँले नदीहरूलाई उजाडस्‍थानमा
पानीका मूलहरूलाई सुख्खा जमिनमा ,
PSA 107:34     Alignment score: 0.218 → 0.229
and a fruitful land into a barren place because of the wickedness of its people .
यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ
PSA 107:35     Alignment score: 0.153 → 0.191
He turns the wilderness into a pool of water and dry land into springs of water .
उहाँले उजाडस्‍थानलाई पानीको तलाउ सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ
PSA 107:36     Alignment score: 0.184 → 0.202
He settles the hungry there , and they build
a city to live in .
भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन्
PSA 107:37     Alignment score: 0.124 → 0.152
They build
a city to plant fields in , to plant vineyards , and to bring in an abundant harvest .
खेतबारीमा बीउ छर्नलाई , दाखबारी लगाउनलाई प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन्
PSA 107:38     Alignment score: 0.236 → 0.253
He blesses
them so they are very numerous . He does not let their cattle decrease in number .
उहाँले तिनीहरूलाई आशिष् दिनुहुन्छ , यसैले तिनीहरू असंख्या हुन्‍छन् उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न
PSA 107:39     Alignment score: 0.054 → 0.087
They were diminished and brought low by painful distress and suffering .
पीडादायी संकष्‍ट दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो तल झारिए
PSA 107:40     Alignment score: 0.282
He pours contempt on the leaders and causes them to wander in the wilderness , where there are no roads .
उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ तिनीहरूलाई उजाडस्‍थानमा
भौंतारिन लगाउनुहुन्छ , जहाँ कुनै बाटो हुँदैन
PSA 107:41     Alignment score: 0.297 → 0.301
But he protects the needy from affliction and cares for his families like a flock .
तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ
PSA 107:42     Alignment score: 0.297
The upright will see this and rejoice , and all wickedness shuts its mouth .
सोझो मन भएकाहरूले यो देख्‍नेछन् आनन्‍दि हुनेछन् सबै दुष्‍टताले आफ्‍नो मुख बन्द गर्छ
PSA 107:43     Alignment score: 0.317
Whoever is wise should take note of these things and meditate on Yahweh 's acts of covenant faithfulness .
बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ
PSA 107     Average alignment score: 0.274 for 42 sentences.     Evaluation statistics page