Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 89:2     Alignment score: 0.366
I will sing of Yahweh 's acts of covenant faithfulness forever . I will proclaim your truthfulness to future generations .
परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु


PSA 89:3     Alignment score: 0.406
For I have said , " Covenant faithfulness has been established forever ; your truthfulness you have established in the heavens . "
किनकि मैले भनेको छु , " करारको विश्‍वस्‍तता सदाको निम्ति स्थापित गरिएको तपाईंले आफ्‍नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको "
PSA 89:4     Alignment score: 0.271 → 0.28
" I have made a covenant with my chosen one , I have made an oath to David my servant .
मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु
PSA 89:5     Alignment score: 0.416 → 0.428
I will establish your descendants forever , and I will establish your throne through all generations . " Selah
तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु " सेला
PSA 89:6     Alignment score: 0.333
The heavens praise your wonders , Yahweh ; your truthfulness is praised in the assembly of the holy ones .
हे परमप्रभु , स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ
PSA 89:7     Alignment score: 0.168 → 0.187
For who in the skies can be compared to Yahweh ? Who among the sons of the gods is like Yahweh ?
किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ ? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो ?
PSA 89:8     Alignment score: 0.198 → 0.199
He is a God who is greatly honored in the council of the holy ones and is awesome among all who surround him .
उहाँ त्‍यस्‍तो परमेश्‍वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्‍च आदर गरिन्‍छ उहाँलाई घेरा हाल्‍ने सबैको माझमा भयानक हुनुहुन्छ
PSA 89:9     Alignment score: 0.31 → 0.333
Yahweh God of hosts , who is strong like you , Yahweh ? Your truthfulness surrounds you .
हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर , हे परमप्रभु , तपाईंझैं बलियो को ? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ
PSA 89:10     Alignment score: 0.246 → 0.248
You rule the raging sea ; when the waves surge , you calm them .
तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ जब छालहरू उर्लिन्छन् , तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ
PSA 89:11     Alignment score: 0.228 → 0.259
You crushed Rahab as one who is killed . You scattered your enemies with your strong arm .
तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो
PSA 89:12     Alignment score: 0.254 → 0.254
The heavens belong to you , and the earth also . You made the world and all it contains .
स्वर्ग तपाईंको पृथ्वी पनि तपाईंकै हो संसार त्‍यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो
PSA 89:13     Alignment score: 0.42 → 0.416
You created the north and the south . Tabor and Hermon rejoice in your name .
तपाईंले उत्तर दक्षिणको सृष्‍टि गर्नुभयो तबोर हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन्
PSA 89:14     Alignment score: 0.387
You have a mighty arm and a strong hand , and your right hand is high .
तपाईंसँग शक्तिशाली बाहुली बलियो हात तपाईंको दाहिने हात उच्‍च
PSA 89:15     Alignment score: 0.462 → 0.461
Righteousness and justice are the foundation of your throne . Covenant faithfulness and trustworthiness come before you .
धार्मिकता न्याय तपाईंको सिंहासनको जग हुन् करारको विश्‍वस्‍तता सत्‍यता तपाईंको सामुबाट आउँछन्
PSA 89:16     Alignment score: 0.335
Blessed are the people who worship you ! Yahweh , they walk in the light of your face .
ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन् ! हे परमप्रभु , तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन्
PSA 89:17     Alignment score: 0.297
They rejoice in your name all day long , and in your righteousness they exalt you .
तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन्
PSA 89:18     Alignment score: 0.322
You are their majestic strength , and by your favor we are victorious .
तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ तपाईंको कृपाले हामी विजयी भएका छौं
PSA 89:19     Alignment score: 0.368 → 0.374
For our shield belongs to Yahweh ; our king belongs to the Holy One of Israel .
किनकि हाम्रो ढाल परमप्रभुको हो हाम्रा राजा इस्राएलका परमपवित्रका हुन्
PSA 89:20     Alignment score: 0.175 → 0.209
Long ago you spoke in a vision to your faithful ones ; you said , " I have set a crown on a mighty one . " I have raised up one chosen from among the people .
धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो तपाईंले भन्‍नुभयो , " मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु " मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु
PSA 89:21     Alignment score: 0.475 → 0.476
I have chosen David my servant ; with my holy oil have I anointed him .
मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु
PSA 89:22     Alignment score: 0.254
My hand will support him ; my arm will strengthen him .
मेरो हातले त्यसलाई सहयत दिनेछ मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ
PSA 89:23     Alignment score: 0.293
No enemy will deceive him ; no son of wickedness will oppress him .
कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन दुष्‍टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन
PSA 89:24     Alignment score: 0.352
I will crush his enemies before him ; I will kill those who hate him .
त्यसको सामु भएका शत्रुहरूलाई चूर पार्नेछु त्यसलाई घृणा गर्नेहरूलाई मार्नेछु
PSA 89:25     Alignment score: 0.483
My truth and my covenant faithfulness will be with him ; by my name he will be victorious .
मेरो सत्यता मेरो करारको विश्‍वस्‍तता त्यससँग हुनेछ मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ
PSA 89:26     Alignment score: 0.386
I will place his hand over the sea and his right hand over the rivers .
त्यसको हात समुद्रमाथि त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्‍नेछु
PSA 89:27     Alignment score: 0.404 → 0.414
He will call out to me , ' You are my Father , my God , and the rock of my salvation . '
त्यसले मलाई पुकारा गर्नेछ , ' हे परमेश्‍वर , तपाईं मेरो पिता मेरो उद्धारको चट्टान हुनुहुन्छ '
PSA 89:28     Alignment score: 0.279 → 0.334
I also will place him as my firstborn son , the most exalted of the kings of the earth .
मेरो जेठो छोरो , पृथ्वीका राजाहरूमध्‍ये सबैभन्दा उच्‍च पारिएको रूपमा पनि त्यसलाई राख्‍नेछु
PSA 89:29     Alignment score: 0.452
I will extend my covenant faithfulness to him forever ; and my covenant with him will be secure .
आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ
PSA 89:30     Alignment score: 0.231 → 0.283
I will make his descendants endure forever and his throne as enduring as the skies above .
त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने बनाउनेछु
PSA 89:31     Alignment score: 0.152 → 0.152
If his children forsake my law and do not walk in my regulations ,
त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे मेरा विधिहरूमा हिंडेनन् भने ,
PSA 89:32     Alignment score: 0.223
if they break my rules and do not keep my commands ,
तिनीहरूले मेरा नियमहरू तोडे मेरा आज्ञाहरू पालन गरेनन् भने ,
PSA 89:33     Alignment score: 0.285 → 0.321
then will I punish their rebellion with a rod and their iniquity with blows .
तब तिनीहरूका विद्रोहलाई लट्ठीले तिनीहरूको अधर्मलाई आघातले दण्ड दिनेछु
PSA 89:34     Alignment score: 0.357 → 0.387
But I will not remove my steadfast love from him or be unfaithful to my promise .
तर त्यसबाट आफ्‍नो अटल प्रेमलाई हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्‍वासी हुनेछैन
PSA 89:35     Alignment score: 0.296 → 0.296
I will not break my covenant or change the words of my lips .
आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन
PSA 89:36     Alignment score: 0.22 → 0.22
Once and for all I have sworn by my holiness I will not lie to David :
सदाको निम्ति एकै पटक मैले आफ्‍नो पवित्रताद्वारा शपथ खाएको छु , दाऊदसित झुट बोल्नेछैनः
PSA 89:37     Alignment score: 0.372
his descendants will continue forever and his throne as long as the sun before me .
त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ
PSA 89:38     Alignment score: 0.448 → 0.485
It will be established forever like the moon , the faithful witness in the sky . " Selah
आकाशमा विश्‍वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ " सेला
PSA 89:39     Alignment score: 0.368 → 0.368
But you have refused and rejected ; you have been angry with your anointed king .
तर तपाईंले इन्कार अस्वीकार गर्नुभएको आफ्नो अभिषिक्‍त राजासँग तपाईं रिसाउनुभएको
PSA 89:40     Alignment score: 0.226 → 0.252
You have renounced the covenant of your servant . You have desecrated his crown on the ground .
तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको
PSA 89:41     Alignment score: 0.215 → 0.215
You have broken down all his walls . You have ruined his strongholds .
तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्‍नावशेष पार्नुभएको
PSA 89:42     Alignment score: 0.154 → 0.204
All who pass by have robbed him . He has become an object of disgust to his neighbors .
त्यो बाटो जाने सबैले त्‍यसलाई लुटेका छन् आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको
PSA 89:43     Alignment score: 0.358
You have raised the right hand of his enemies ; you have made all his enemies rejoice .
तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको त्यसका सबै शत्रुलाई तपाईंले आनन्‍दित बनाउनुभएको
PSA 89:44     Alignment score: 0.229 → 0.243
You turn back the edge of his sword and have not made him stand when in battle .
तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन
PSA 89:45     Alignment score: 0.218 → 0.262
You have brought his splendor to an end ; you have brought down his throne to the ground .
तपाईंले त्यसको ऐस्‍वर्यको अन्त्य गर्नुभएको तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्‍याउनुभएको
PSA 89:46     Alignment score: 0.354 → 0.374
You have shortened the days of his youth . You have covered him with shame . Selah
तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको तपाईंले त्यसलाई लाजले ढाक्‍नुभएको सेला
PSA 89:47     Alignment score: 0.378
How long , Yahweh ? Will you hide yourself , forever ? How long will your anger burn like fire ?
हे परमप्रभु , कहिलेसम्म ? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ ?
PSA 89:48     Alignment score: 0.26 → 0.275
Oh , think about how short my time is , and for what uselessness you have created all the children of mankind !
मेरो आयु कति छोटो तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्‍टि गर्नुभएको भनी विचार गर्नुहोस्
PSA 89:49     Alignment score: 0.354 → 0.368
Who can live
and not die , or rescue his own life from the hand of Sheol ? Selah
को जीवित रहनेछ मर्दैन , वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ ? सेला
PSA 89:50     Alignment score: 0.271
Lord , where are your former acts of covenant faithfulness that you swore to David in your truthfulness ?
हे परमप्रभु , तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्‍वस्‍तताका पहिलेका कामहरू कहाँ छन् ?
PSA 89:51     Alignment score: 0.223 → 0.235
Call to mind , Lord , the mocking directed against your servants and how I bear in my heart so many insults from the nations .
हे परमप्रभु , आफ्नो सेवकप्रति लक्षित गिल्‍ला मैले जातिहरूका यति धेरै अपमानहरू आफ्‍नो मनमा कसरी सहन्छु सो सम्झनुहोस्
PSA 89:52     Alignment score: 0.162 → 0.189
Your enemies hurl insults , Yahweh ; they mock the footsteps of your anointed one .
हे परमप्रभु , तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् तिनीहरूले तपाईंको अभिषिक्‍त जनको पाइलाको गिल्ला गर्छन्
PSA 89:53     Alignment score: 0.504 → 0.543
Blessed be Yahweh forever . Amen and Amen .
सदासर्वदा परमप्रभुलाई धन्‍यवाद होस् आमेन आमेन
PSA 89     Average alignment score: 0.319 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150