Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 68:2     Alignment score: 0.245
Let God arise
; let his enemies be scattered ; let those also who hate him flee before him .
परमेश्‍वर उठ्नुभएको होस् उहाँका शत्रुहरू तितरबितर होऊन् उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून्


PSA 68:3     Alignment score: 0.18 → 0.183
As smoke is driven away , so drive them away ; as wax melts before the fire , so let the wicked perish in the presence of God .
जसरी धुवाँ उडेर जान्‍छन् , त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ , त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन्
PSA 68:4     Alignment score: 0.304
But let the righteous be glad ; let them exult before God ; may they rejoice and be happy .
तर धर्मीहरू खुसी होऊन् तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् तिनीहरू आनन्‍दित होऊन् खुसी होऊन्
PSA 68:5     Alignment score: 0.241 → 0.284
Sing to God ! Sing praises to his name ! Praise the one who rides through the plains of the Jordan River valley ! Yahweh is his name ! Rejoice before him !
परमेश्‍वरको स्तुति गाओ उहाँको नाउँको स्तुति गाओ यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ उहाँको नाउँ परमप्रभु हो उहाँको सामु आनन्‍दित होओ
PSA 68:6     Alignment score: 0.244 → 0.281
A father of the fatherless , a judge of the widows , is God in the holy place where he lives .
अनाथहरूका बुबा , विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ
PSA 68:7     Alignment score: 0.197 → 0.205
God puts the lonely into families ; he brings out the prisoners with singing ; but the rebellious live in a parched land .
एक्‍लो व्‍यक्‍तिलाई परमेश्‍वरले परिवार दिनुहुन्छ उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन्
PSA 68:8     Alignment score: 0.317 → 0.316
God , when you went out before your people , when you marched through the wilderness , Selah
हे परमेश्‍वर , जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो , जब तपाईं उजाडस्‍थानमा
हिंड्‍नुभयो , सेला
PSA 68:9     Alignment score: 0.331 → 0.33
The earth trembled ; the heavens also dropped rain in God 's presence , in the presence of God when he came
to Sinai , in the presence of God , the God of Israel .
तब पृथ्वी काम्यो परमेश्‍वरको उपस्थितिमा , उहाँ सियोनमा आउनुहुँदा परमेश्‍वरको उपस्थितिमा , इस्राएलका परमेश्‍वर , परमेश्‍वरको उपस्थितिमा , आकाशले पनि वृष्‍टि खन्यायो
PSA 68:10     Alignment score: 0.291 → 0.301
You , God , sent a plentiful rain ; you strengthened your inheritance when it was weary .
हे परमेश्‍वर , तपाईंले प्रशस्‍त झरी पठाउनुभयो तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो
PSA 68:11     Alignment score: 0.191
Your people lived
in it ; You , God , gave from your goodness to the poor .
तपाईंका मानिसहरू यसमा बसोवास गरे हे परमेश्‍वर , तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो
PSA 68:12     Alignment score: 0.218 → 0.22
The Lord gave the orders , and those who announced them were a great army .
परमप्रभुले आदेश दिनुभयो तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए
PSA 68:15     Alignment score: 0.278 → 0.316
The Almighty scattered kings there , it was as when it snowed on Mount Zalmon
.
सर्वशक्तिमान्‌ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो , त्‍यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो
PSA 68:16     Alignment score: 0.257 → 0.294
A mighty mountain is the hill country of Bashan ; a high mountain is the hill country of Bashan .
बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो बाशानको पहाडी देश एउटा अग्लो पहाड हो
PSA 68:17     Alignment score: 0.275 → 0.305
Why do you look in envy , you high hill country , at the mountain which God desires for the place he will live ? Indeed , Yahweh will live in it forever .
हे उच्‍च पहाडी देश , तँ किन डाहले हेर्छस् , त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ ? वास्तवमा , परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ
PSA 68:18     Alignment score: 0.282 → 0.294
The chariots of God are twenty thousand , thousands upon thousands
; the Lord is among them in the holy place , as at Sinai .
परमेश्‍वरका रथहरू बीसौं हजार , हजारौं हजार छन् परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ
PSA 68:19     Alignment score: 0.227
You have ascended on high ; you have led away captives ; you have received gifts from among men , even from those who fought
against you , so that you , Yahweh God , might live there .
तपाईं उच्‍चमा उक्लनुभएको तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको मानिसहरूका माझबाट , तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको , ताकि हे परमप्रभु परमेश्‍वर , तपाईं त्यहाँ बास गर्नुभएको होस्
PSA 68:20     Alignment score: 0.317
Blessed be the Lord , who daily bears our burdens , the God who is our salvation . Selah
परमप्रभु धन्यको होऊन् , जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ परमेश्‍वर जो हाम्रो उद्धार हुनुहुन्छ सेला
PSA 68:21     Alignment score: 0.268
Our God is a God who saves ; Yahweh the Lord is the one who is able to rescue us from death .
हाम्रो परमेश्‍वर बचाउनुहुने परमेश्‍वर हुनुहुन्छ हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्‍वर नै हुनुहुन्छ
PSA 68:22     Alignment score: 0.309 → 0.32
But God will strike
through the heads of his enemies , through the hairy scalps of those who walk in offenses against him .
तर परमेश्‍वरले आफ्‍नो शत्रुहरूका शिरहरूमा , उहाँको विरुद्धमा हिंड्‍नेहरूका कपाल भएका खप्‍परमा हिर्काउनुहुनेछ
PSA 68:23     Alignment score: 0.349
The Lord said , " I will bring my enemies back from Bashan ; I will bring them back from the depths of the sea
परमप्रभुले भन्‍नुभयो , " आफ्‍ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु तिनीहरूलाई समुद्रको गहिराइबाट फर्काएर ल्याउनेछु
PSA 68:24     Alignment score: 0.238
so that you may crush your enemies , dipping your foot
in blood , and so that the tongues of your dogs may have their share from your enemies . "
ताकि आफ्‍ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् "
PSA 68:25     Alignment score: 0.341 → 0.414
They have seen your processions , God , the processions of my God , my King , into the holy place .
हे परमेश्‍वर , पवित्र स्थानमा तपाईंको शोभा - यात्रा , मेरो राजा , मेरो परमेश्‍वरको शोभा - यात्रा तिनीहरूले देखेका छन्
PSA 68:26     Alignment score: 0.374
The singers went first , the minstrels followed after , and in the middle were the unmarried girls playing tambourines .
पहिले गायकहरू गए , त्यसपछि वद्यवादकहरू बिचमा अविवाहित केटीहरूले खैंजडी बजाउँदै गए
PSA 68:27     Alignment score: 0.237 → 0.245
Bless God in the assemblies ; praise Yahweh , you who are from the fountain of Israel .
सभाहरूमा परमेश्‍वरको प्रशंसा गर तिमीहरू जो इस्राएलको मूलका हौ , परमप्रभुको स्तुति गर
PSA 68:28     Alignment score: 0.341 → 0.355
There is first Benjamin , the smallest tribe , then the leaders of Judah and their multitudes , the leaders of Zebulun and the leaders of Naphtali .
त्यहाँ सबैभन्दा सानो कुल बेन्यामीन , त्‍यसपछि यहूदाका अगुवाहरू तिनीहरूका दलहरू , जबूलुनका अगुवाहरू नप्‍तालीका अगुवाहरू छन्
PSA 68:29     Alignment score: 0.299 → 0.3
Your God , Israel , has decreed your strength ; reveal to us your power , God , as you have revealed it in times past .
हे इस्राएल , तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस् , हे परमेश्‍वर , जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको
PSA 68:30     Alignment score: 0.313 → 0.314
Reveal your power to us from your temple at Jerusalem , where kings bring gifts to you .
यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस् , जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन्
PSA 68:31     Alignment score: 0.271 → 0.279
Shout in battle against the wild beasts in the reeds , against the peoples , that multitude of bulls and calves . Humiliate them and make them bring you gifts ; scatter the peoples who love to wage war .
नर्कटका जङ्गली पशुहरूका विरुद्धमा , साँढेहरू बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् तिनीहरूलाई होच्‍याउनुहोस् तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस्
PSA 68:32     Alignment score: 0.146 → 0.148
Princes will come out of Egypt ; Cush will hurry to reach out with her hands to God .
मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् कूशले आफ्नै हातहरूले परमेश्‍वरको नजिक जान हतार गर्नेछ
PSA 68:33     Alignment score: 0.282 → 0.423
Sing to God , you kingdoms of the earth ; Selah Sing praises to Yahweh .
हे पृथ्वीका राज्यहरू हो , परमेश्‍वरको निम्‍ति गाओ सेला पमरप्रभुको स्तुति गाओ
PSA 68:34     Alignment score: 0.341 → 0.342
To him who rides on the heaven of heavens , which exist from ancient times ; see , he lifts up his voice with power .
आकाशका स्वर्गमा सवारहुनुहुनेलाई , जुन प्राचीन समयदेखि अस्तित्वमा हेर , शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ
PSA 68:35     Alignment score: 0.304 → 0.307
Ascribe strength to God ; his majesty is over Israel , and his strength is in the skies .
परमेश्‍वरलाई बलको निम्ति श्रेय देओ इस्राएलमा उहाँको ऐश्‍वर्य उहाँको बल आकाशमा
PSA 68:36     Alignment score: 0.33 → 0.329
God , you are fearsome in your holy place ; the God of Israel he gives strength and power to his people . Blessed be God .
हे परमेश्‍वर , तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ इस्राएलको परमेश्‍वर जसले आफ्ना मानिसहरूलाई बल शक्ति दिनुहुन्छ
PSA 68     Average alignment score: 0.29 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150