Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 78:1     Alignment score: 0.343 → 0.341
Hear my teaching , my people , listen to the words of my mouth .
हे मेरा मानिसहरू , मेरो शिक्षा सुन मेरा मुखका वचनहरू सुन


PSA 78:2     Alignment score: 0.3 → 0.303
I will open my mouth in parables ; I will sing about hidden things about the past .
दृष्‍टान्तमा आफ्‍नो मुख खोल्नेछु विगतका गुप्‍त कुराको बारेमा गीत गाउनेछु
PSA 78:3     Alignment score: 0.392
These are things that we have heard and learned , things that our ancestors have told us .
हामीले सुनेका सिकेका कुराहरू , हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन्
PSA 78:4     Alignment score: 0.238 → 0.239
We will not keep them from their descendants . We will tell the next generation about the praiseworthy deeds of Yahweh , his strength , and the wonders that he has done .
तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं परमप्रभुका प्रशंसनीय कामहरू , उहाँको सामर्थ्य उहाँले गर्नुभएका अचम्‍मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं
PSA 78:5     Alignment score: 0.267 → 0.296
For he established covenant decrees in Jacob and appointed a law in Israel . He commanded our ancestors that they were to teach them to their children .
किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो इस्राएलमा व्यवस्था दिनुभयो उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो
PSA 78:6     Alignment score: 0.206 → 0.22
He commanded this so that the generation to come might know
his decrees , the children not yet born , who should tell them in turn to their own children .
उहाँले यस्तो आज्ञा दिनुभयो , ताकि अझै नजन्‍मेका छोराछोरी , अर्थात् आउने पुस्‍ताले उहाँका आदेशहरू जानोस् , जसले पछि तिनीहरूका आफ्‍नै सन्ताहरूलाई ती भन्‍नुपर्छ
PSA 78:7     Alignment score: 0.303 → 0.306
Then they would place their hope in God and not forget his deeds but keep his commandments .
तब तिनीहरूले आफ्‍नो आसा परमेश्‍वरमा राखून् उहाँका कामरू नबिर्सून् , तर उहाँका आज्ञाहरू पालन गरून्
PSA 78:8     Alignment score: 0.375 → 0.397
Then they would not be like their ancestors , who were a stubborn and rebellious generation , a generation whose hearts were not right , and whose spirits were not committed and faithful to God .
तब तिनीहरू आफ्‍ना पुर्खाहरूजस्ता हुनेछैनन् , जो हठी विद्रोही पुस्ता थिए एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् जसका आत्माहरू परमेश्‍वरप्रति समर्पित विश्‍वासयोग्य थिएनन्
PSA 78:9     Alignment score: 0.304
The Ephraimites were armed with bows , but they turned back on the day of battle .
एफ्राइमीहरू धनुले सुसज्‍जित थिए , तर तिनीहरू युद्धको दिनमा पछि फर्के
PSA 78:10     Alignment score: 0.373
They did not keep the covenant with God , and they refused to obey his law .
तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे
PSA 78:11     Alignment score: 0.319
They forgot his deeds , the wonderful things that he had shown them .
तिनीहरूले उहाँका कामहरू , उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से
PSA 78:12     Alignment score: 0.195 → 0.196
They forgot the marvelous things he did in the sight of their ancestors in the land of Egypt , in the land of Zoan .
मिश्र देशमा , सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से
PSA 78:13     Alignment score: 0.162 → 0.166
He divided the sea and led them across
it ; he made the waters to stand like walls .
उहाँले समुद्रलाई दुई भाग पार्नुभयो तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो
PSA 78:14     Alignment score: 0.331 → 0.362
In the daytime he led them with a cloud and all the night with the light of fire .
दिनको समयमा बादलले रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो
PSA 78:15     Alignment score: 0.154 → 0.179
He split the rocks in the wilderness , and he gave them water abundantly , enough to fill the depths of the sea .
उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो
PSA 78:16     Alignment score: 0.331 → 0.343
He made streams flow out of the rock and made the water flow like rivers .
चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो पानीलाई नदीहरूझैं बगाउनुभयो
PSA 78:17     Alignment score: 0.34 → 0.411
Yet they continued to sin against him , rebelling against the Most High in the wilderness .
तापनि तिनीहरूले उजाड - स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे
PSA 78:18     Alignment score: 0.157
They challenged God in their hearts by asking for food to satisfy their appetites .
आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए
PSA 78:19     Alignment score: 0.324
They spoke against God ; they said , " Can God really lay out a table for us in the wilderness ?
तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले तिनीहरूले भने , " परमेश्‍वरले हामीलाई उजाड - स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ ?
PSA 78:20     Alignment score: 0.36 → 0.36
See , when he struck the rock , waters gushed out and streams overflowed . But can he give bread also ? Will he provide meat for his people ? "
हेर , उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा , पानी निस्कियो नदीहरू बगे तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ? "
PSA 78:21     Alignment score: 0.347
When Yahweh heard this , he was angry ; so his fire burned against Jacob , and his anger attacked Israel ,
जब परमप्रभुले यो सुन्‍नुभयो , तब उहाँ रिसाउनुभयो त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो उहाँको रिसले इस्राएललाई आक्रमण गर्‍यो ,
PSA 78:22     Alignment score: 0.381
because they did not believe in God and did not trust in his salvation .
किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन् उहाँको उद्धारमा भरोसा गरेनन्
PSA 78:23     Alignment score: 0.287 → 0.287
Yet he commanded the skies above and opened the doors of the sky .
तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो आकाशका ढोकाहरू खोल्नुभयो
PSA 78:24     Alignment score: 0.384 → 0.392
He rained down manna for them to eat , and gave them the grain from heaven .
तिनीहरूलाई खानलाई उहाँले मन्‍न बर्साउनुभयो , उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो
PSA 78:25     Alignment score: 0.393
People ate the bread of angels . He sent them food in abundance .
मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए तिनीहरूलाई उहाँले प्रशस्‍त गरी खाना पठाउनुभयो
PSA 78:26     Alignment score: 0.254 → 0.257
He caused the east wind to blow in the sky , and by his power he guided the south wind .
उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो दक्षिणी बतासलाई आफ्‍नो शक्तिले उहाँले डोर्‍याउनुभयो
PSA 78:27     Alignment score: 0.262 → 0.26
He rained down meat on them like dust , birds as numerous as the sands of the sea .
धूलोझैं उहाँले तिनीहरूमाथि मासु , समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो
PSA 78:28     Alignment score: 0.145 → 0.182
They fell
in the middle of their camp , all around their tents .
तिनीहरूका शिविरको बिचमा , तिनीहरूका पालहरूको चारैतिर ती झरे
PSA 78:29     Alignment score: 0.349 → 0.35
So they ate and were full
. He gave them what they craved .
त्यसैले तिनीहरूले खाए अघाए तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो
PSA 78:30     Alignment score: 0.283
But they had not yet filled up ; their food was still in their mouths .
तर तिनीहरू अझै अघाएका थिएनन् तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो
PSA 78:31     Alignment score: 0.206 → 0.223
Then God 's anger attacked them and killed the strongest of them . He brought down the young men of Israel .
तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो तिमध्येका बलियाहरूलाई मार्‍यो उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो
PSA 78:32     Alignment score: 0.287
Despite this
, they continued to sin and did not believe his wonderful deeds .
यति हुँदा पनि , तिनीहरूले निरन्‍तर पाप गरे उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन्
PSA 78:33     Alignment score: 0.298
Therefore God cut short their days ; their years were filled with terror .
यसकारण परमेश्‍वरले तिनीहरूका दिनहरू घटाउनुभयो तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए
PSA 78:34     Alignment score: 0.174 → 0.2
Whenever God afflicted them , they would start to seek him , and they would return and look earnestly for him .
जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो , तब तिनीहरूले उहाँको खोजी गर्न थाले , अनि तिनीहरू फर्के उहाँलाई उत्‍सुकतासाथ खोजे
PSA 78:35     Alignment score: 0.276
They would call to mind that God was their rock and that the Most High God was their rescuer .
परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे
PSA 78:36     Alignment score: 0.384 → 0.384
But they would flatter him with their mouth and lie to him with their words .
तर तिनीहरूले आफ्‍ना मुखले उहाँसँग चापलुसी गरे तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले
PSA 78:37     Alignment score: 0.308 → 0.308
For their hearts were not firmly fixed on him , and they were not faithful to his covenant .
किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् तिनीहरू उहाँको करारप्रति विश्‍वासयोग्य थिएनन्
PSA 78:38     Alignment score: 0.271 → 0.27
Yet he , being merciful , forgave
their iniquity and did not destroy them . Yes , many times he held back his anger and did not stir up all his wrath .
तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो तिनीहरूलाई नष्‍ट गर्नुभएन हो , धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन
PSA 78:39     Alignment score: 0.188 → 0.225
He called to mind that they were made of flesh , a wind that passes away and does not return .
तिनीहरू मासुले बनेका हुन् , तिनीहरू बितिजाने फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो
PSA 78:40     Alignment score: 0.285
How often they rebelled against him in the wilderness and grieved him in the barren regions !
उजाड - स्थानमा बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए !
PSA 78:41     Alignment score: 0.178 → 0.163
Again and again they challenged God and offended the Holy One of Israel .
तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए इस्राएलका परम पवित्रलाई चित्त दुखाए
PSA 78:42     Alignment score: 0.299 → 0.33
They did not think about his power , how he had rescued them from the enemy
तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन् , उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो ,
PSA 78:43     Alignment score: 0.306 → 0.309
when he performed his terrifying signs in Egypt and his wonders in the region of Zoan .
जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो
PSA 78:44     Alignment score: 0.257 → 0.267
He turned the Egyptians ' rivers to blood so that they could not drink from their streams .
उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो , ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन्
PSA 78:45     Alignment score: 0.208
He sent swarms of flies that devoured them and frogs that overran their land .
उहाँले झींगाका हुल पठाउनुभयो , जसले तिनीहरूलाई टोके भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्‍यो
PSA 78:46     Alignment score: 0.195 → 0.211
He gave their crops to the grasshopper and their labor to the locust .
तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो
PSA 78:47     Alignment score: 0.217
He destroyed their vines with hail and their sycamore trees with more hail .
तिनीहरूका दाखहरूलाई असिनाले तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो
PSA 78:48     Alignment score: 0.232
He rained hail on their cattle and hurled lightning bolts at their livestock .
तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो तिनीहरूका बगालमाथि बिजुली फाल्‍नुभयो
PSA 78:49     Alignment score: 0.271 → 0.272
The fierceness of his anger lashed out against them . He sent wrath , fury , and trouble like agents who bring disaster .
उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्‍यो उहाँले क्रोध , रिस समस्‍यालाई विपत्ति ल्याउने एजेन्‍टझैं पठाउनुभयो
PSA 78:50     Alignment score: 0.216 → 0.244
He leveled a path for his anger ; he did not spare them from death but gave them over to the plague .
आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो
PSA 78:51     Alignment score: 0.327 → 0.361
He killed all the firstborn in Egypt , the firstborn of their strength in the tents of Ham .
मिश्रदेशका सबै जेठाहरूलाई , हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो
PSA 78:52     Alignment score: 0.229 → 0.232
He led his own people out like sheep and guided them through the wilderness like a flock .
आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा
बाटो देखाउनुभयो
PSA 78:53     Alignment score: 0.376
He led them secure and unafraid , but the sea overwhelmed their enemies .
सुरक्षित निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो , तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो
PSA 78:54     Alignment score: 0.239 → 0.243
Then he brought them to the border of his holy land , to this mountain that his right hand acquired .
त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा , उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो
PSA 78:55     Alignment score: 0.283 → 0.298
He drove out the nations from before them and assigned them their inheritance . He settled the tribes of Israel in their tents .
तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो
PSA 78:56     Alignment score: 0.302 → 0.297
Yet they challenged and defied the Most High God and did not keep his solemn commands .
तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए अवज्ञा गरे , अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन्
PSA 78:57     Alignment score: 0.141
They were unfaithful and acted treacherously like their fathers ; they were as undependable as a faulty bow .
तिनीहरू अविश्‍वासयोग्य भए आफ्‍ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए
PSA 78:58     Alignment score: 0.119 → 0.157
For they made him angry with their high places and provoked him to jealous
anger with their idols .
किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए
PSA 78:59     Alignment score: 0.356 → 0.359
When God heard this , he was angry and completely rejected Israel .
जब परमेश्‍वरले यो सुन्‍नुभयो , तब उहाँ रिसाउनुभयो इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो
PSA 78:60     Alignment score: 0.146 → 0.152
He abandoned the sanctuary of Shiloh , the tent where he had lived
among people .
शीलोको पवित्रस्थान , उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्‍नुभयो
PSA 78:61     Alignment score: 0.191
He allowed his strength to be captured and gave his glory into the enemy 's hand .
उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो
PSA 78:62     Alignment score: 0.205 → 0.208
He handed his people over to the sword , and he was angry with his heritage .
उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्‍पिनुभयो उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो
PSA 78:63     Alignment score: 0.379
Fire devoured their young men , and their young women had no wedding songs .
आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्‍म पारे , तिनीहरूका जवान स्‍त्रीहरूसँग विवाहको गीत थिएन
PSA 78:64     Alignment score: 0.504 → 0.507
Their priests fell by the sword , and their widows could not weep .
तिनीहरूका पुजारीहरू तरवारले ढले तिनीहरूका विधवाहरू रुन सकेनन्
PSA 78:65     Alignment score: 0.214 → 0.247
Then the Lord awakened as one from sleep
, like a warrior who shouts because of wine .
अनि परमप्रभु निद्राबाट जागेझैं , दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो
PSA 78:66     Alignment score: 0.186 → 0.194
He drove his adversaries back ; he put them to everlasting shame .
उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो
PSA 78:67     Alignment score: 0.315 → 0.375
He rejected the tent of Joseph , and he did not chose the tribe of Ephraim .
उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन
PSA 78:68     Alignment score: 0.303 → 0.367
He chose the tribe of Judah and Mount Zion that he loved .
उहाँले यहूदाको कुल उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो
PSA 78:69     Alignment score: 0.184 → 0.241
He built
his sanctuary like the heavens , like the earth that he has established forever .
उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं , उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो
PSA 78:70     Alignment score: 0.226 → 0.25
He chose David , his servant , and took him from the sheepfolds .
उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो
PSA 78:71     Alignment score: 0.202 → 0.203
He took him from following the ewes with their young , and he brought him to be shepherd of Jacob , his people , and of Israel , his heritage .
आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो , अनि उहाँले तिनलाई याकूब , उहाँका मानिसहरू , उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो
PSA 78:72     Alignment score: 0.125 → 0.128
David shepherded them with the integrity of his heart , and he guided them with the skill of his hands .
आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए
PSA 78     Average alignment score: 0.28 for 72 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150