Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 37:1     Alignment score: 0.078
Do not be irritated because of evildoers ; do not be envious of those who act unrighteously .
खराबी गर्नेहरूको कारण झर्को नमान अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर


PSA 37:2     Alignment score: 0.257 → 0.283
For they will soon dry up as the grass and wither as the green plants .
किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन्
PSA 37:3     Alignment score: 0.284 → 0.282
Trust in Yahweh and do what is good ; settle in the land and graze in faithfulness .
परमप्रभुमा भरोसा राख जे असल सो गर देशमा बसोवास गर विश्‍वस्‍ततामा उपभोग गर
PSA 37:4     Alignment score: 0.174 → 0.174
Then delight yourself in Yahweh , and he will give you the desires of your heart .
परमप्रभुमा आफूलाई खुसी बनाऊ उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ
PSA 37:5     Alignment score: 0.234
Give your ways to Yahweh ; trust in him , and he will act on your behalf .
आफ्ना मार्गहरू परमप्रभुलाई देऊ उहाँमा भरोसा गर उहाँले तिम्रो निम्‍ति काम गर्नुहुनेछ
PSA 37:6     Alignment score: 0.097 → 0.106
He will display your justice like the daylight and your innocence like the day at noon .
उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ
PSA 37:7     Alignment score: 0.257 → 0.269
Be still before Yahweh and wait patiently for him . Do not be angry if someone succeeds in what he does , or when he makes evil plots .
परमप्रभुको सामु मौन बस धैर्यपूर्वक उहाँको आसा गर आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ
PSA 37:8     Alignment score: 0.214 → 0.218
Do not be angry and frustrated . Do not worry . This
only makes trouble .
क्रोधित नहोऊ निराश नहोऊ चिन्ता नगर यसले समस्‍यामा मात्र पार्छ
PSA 37:9     Alignment score: 0.2
Evildoers will be cut off , but those who wait for Yahweh will inherit the land .
दुष्‍ट काम गर्नेहरूलाई बहिकृत हुनेछन् , तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन्
PSA 37:10     Alignment score: 0.282 → 0.305
In a little while the evil man will disappear ; you will look at his place , but he will be gone .
केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ
PSA 37:11     Alignment score: 0.415 → 0.416
But the meek will inherit the land and will delight in great prosperity .
तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् ठुलो समृद्धिमा खुसी हुनेछन्
PSA 37:12     Alignment score: 0.407
The wicked man plots against the righteous and he grinds his teeth in rage against him .
दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ त्यसले उनको विरुद्ध दाह्रा किट्छ
PSA 37:13     Alignment score: 0.22
The Lord laughs at him , for he sees that his day is coming .
परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ , किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ
PSA 37:14     Alignment score: 0.298 → 0.3
The wicked have drawn out their swords and have bent their bows to cast down the oppressed and needy , to kill those who are upright .
थिचोमिचोमा परेका दरिद्रहरूलाई ढाल्न , सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् आफ्‍ना धनुमा ताँदो चढाएका छन्
PSA 37:15     Alignment score: 0.369
Their swords will pierce their own hearts , and their bows will be broken .
तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् तिनीहरूका धनुहरू भाँचिनेछन्
PSA 37:16     Alignment score: 0.143 → 0.182
Better is the little that the righteous has than the abundance of many wicked people .
धेरै जना दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो
PSA 37:17     Alignment score: 0.354 → 0.353
For the arms of the wicked people will be broken , but Yahweh supports the righteous people .
किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन् , तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ
PSA 37:18     Alignment score: 0.175
Yahweh watches over the blameless day by day , and their heritage will be forever .
परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ
PSA 37:19     Alignment score: 0.315 → 0.315
They will not be ashamed when times are bad . When famine comes , they will have enough to eat .
समय खराब हुँदा तिनीहरू लज्‍जित हुनेछैनन् जब अनिकाल आउँछ , तब तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ
PSA 37:20     Alignment score: 0.302 → 0.322
But evil men will perish . Yahweh 's enemies will be like the glory of the pastures ; they will be consumed and disappear in the smoke .
तर दुष्‍ट मानिसहरू नष्‍ट हुनेछन् परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् तिनीहरू भष्‍म हुनेछन् धूवाँमा हराउनेछन्
PSA 37:21     Alignment score: 0.33 → 0.347
The wicked person borrows but does not repay , but the righteous person is generous and gives .
दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन् , तर धर्मी व्‍यक्‍ति उदार हुन्छ दिन्छ
PSA 37:22     Alignment score: 0.203
Those who are blessed by God will inherit the land ; those who are cursed by him will be cut off .
परमेश्‍वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन्
PSA 37:23     Alignment score: 0.275 → 0.276
It is by Yahweh that a man 's steps are established , the man whose way is commendable in God 's sight .
परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ , त्‍यो मानिस जसको चाल परमेश्‍वरको दृष्‍टिमा प्रशंसनिय हुन्छ
PSA 37:24     Alignment score: 0.165
Though he stumbles , he will not fall
down , for Yahweh is holding him with his hand .
त्‍यसले ठेस खान्‍छ , तापनि त्यो ढल्नेछैन , किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ
PSA 37:25     Alignment score: 0.429 → 0.429
I was young and now am old ; I have never seen the righteous person abandoned or his children begging for bread .
जवान थिएँ अहिले वृद्ध भएको छु धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन
PSA 37:26     Alignment score: 0.305 → 0.301
All the day long he is gracious and lends , and his children become a blessing .
दिनभरि नै अनुग्रही हुन्छ पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष् पाउँछन्
PSA 37:27     Alignment score: 0.302
Turn away from evil and do what is right ; then you will be safe forever .
खराबीबाट फर्क जे असल सो गर तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ
PSA 37:28     Alignment score: 0.378 → 0.379
For Yahweh loves justice and does not abandon his faithful followers . They are preserved forever , but the descendants of the wicked will be cut off .
किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ उहाँका विश्‍वासयोग्य अनुयायीहरूलाई त्याग्‍नुहुन्‍न तिनीहरू सधैं सुरक्षित राखिन्छन् , तर दुष्‍टका सन्तानहरू बहिष्कृत हुनेछन्
PSA 37:29     Alignment score: 0.24
The righteous will inherit the land and live there forever .
धर्मीले देशको उत्तराधिकार गर्नेछन् त्‍यहाँ सदासर्वदा बास गर्नेछन्
PSA 37:30     Alignment score: 0.362 → 0.362
The mouth of the righteous person speaks wisdom and increases
justice .
धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ न्याय वृद्धि गर्छ
PSA 37:31     Alignment score: 0.297
The law of his God is in his heart ; his feet will not slip .
आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ त्यसका खुट्टाहरू चिप्लँदैनन्
PSA 37:32     Alignment score: 0.303
The wicked person watches the righteous person and seeks to kill him .
दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ तिनलाई मार्न खोज्छ
PSA 37:33     Alignment score: 0.255 → 0.298
Yahweh will not abandon him into the evil person 's hand or condemn him when he is judged .
परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न
PSA 37:34     Alignment score: 0.276
Wait for Yahweh and keep his way , and he will raise you up to possess the land . You will see when the wicked are cut off .
परमप्रभुको आसा गर उहाँको मार्ग कायम राख , अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ
PSA 37:35     Alignment score: 0.242 → 0.243
I have seen the wicked and terrifying person spread out like a green tree in its native soil .
दुष्‍ट डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु
PSA 37:36     Alignment score: 0.369
But when I passed by again , he was not there . I looked for him , but he could not be found
.
तर जब फेरि त्यो बाटो जाँदा , त्यो त्यहाँ थिएन मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन
PSA 37:37     Alignment score: 0.175 → 0.191
Observe the man of integrity , and mark the upright ; there is a good future for a man of peace .
इमान्‍दार मानिसलाई हेर सझोलाई ध्यान देऊ मिलापको मानिसको निम्ति असल भविष्य
PSA 37:38     Alignment score: 0.344
Sinners will be totally destroyed ; the future for the wicked man is cut off .
पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ
PSA 37:39     Alignment score: 0.251 → 0.275
Salvation of the righteous comes from Yahweh ; he protects them in the times of trouble .
धर्मीको उद्धार परमप्रभुबाट आउँछ कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ
PSA 37:40     Alignment score: 0.323
Yahweh helps them and rescues them . He rescues them from evil men and saves them because they have taken refuge in him .
परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ बचाउनुहुन्छ उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन्
PSA 37     Average alignment score: 0.287 for 40 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150