Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 105:1     Alignment score: 0.29 → 0.294
Give thanks to Yahweh , call on his name ; make known his deeds among the nations .
परमप्रभुलाई धन्यवाद देओ उहाँको नाउँमा पुकारा गर उहाँका कामहरू जातिहरूका माझमा प्रकट गर


PSA 105:2     Alignment score: 0.19
Sing to him , sing praises to him ; speak of all his marvelous deeds .
उहाँको निम्ति गाओ उहाँको स्‍तुति गाओ उहाँका सबै अचम्मका कामहरूका बारेमा भन
PSA 105:3     Alignment score: 0.309 → 0.349
Boast in his holy name ; let the heart of those who seek Yahweh rejoice .
उहाँको पवित्र नाउँमा गर्व गर परमप्रभुको खोजी गर्नेहरूका हृदय आनन्‍दित होस्
PSA 105:4     Alignment score: 0.25
Seek Yahweh and his strength ; seek his presence continually .
परमप्रभु उहाँको शक्तिको खोजि गर उहाँको उपस्थितिको निरन्‍तर खोजी गर
PSA 105:5     Alignment score: 0.211 → 0.218
Recall the marvelous things he has done , his miracles and the decrees from his mouth ,
उहाँले गर्नुभएका अचम्मका कामहरू , उहाँका आश्‍चर्य कामहरू उहाँको मुखका आदेशहरूलाई याद गर ,
PSA 105:6     Alignment score: 0.386
you descendants of Abraham his servant , you people of Jacob , his chosen ones .
उहाँका सेवक अब्राहामका सन्तानहरू , याकूबका मानिसहरू , उहाँका चुनिएका जनहरू हो
PSA 105:7     Alignment score: 0.381 → 0.39
He is Yahweh , our God . His decrees are on all the earth .
उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ उहाँका आदेशहरू सारा पृथ्वीभरि छन्
PSA 105:8     Alignment score: 0.305 → 0.322
He keeps in mind his covenant forever , the word that he commanded for a thousand generations .
उहाँले आफ्नो करारलाई सदासर्वदा , आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ
PSA 105:9     Alignment score: 0.263
He calls to mind the covenant that he made with Abraham and his oath to Isaac .
आफूले अब्राहामसँग गरेको करार इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ
PSA 105:10     Alignment score: 0.269
This is what he confirmed to Jacob as a statute and to Israel as an everlasting covenant .
यो उहाँले याकूबसँग आदेश रूपमा इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो
PSA 105:11     Alignment score: 0.288 → 0.312
He said , " I will give you the land of Canaan as your share of your inheritance . "
उहाँले भन्‍नुभयो , " तेरो उत्तराधिकारको तेरो अंशको रूपमा तँलाई कनान देश दिनेछु "
PSA 105:12     Alignment score: 0.256 → 0.285
He said this when they were only few in number , so very few , and were strangers in the land .
तिनीहरू संख्यामा थोरै , अति थोरै मात्र हुँदा देशमा परदेशीहरू हुँदा नै उहाँले यसो भन्‍नुभयो
PSA 105:13     Alignment score: 0.273
They went from nation to nation and from one kingdom to another .
तिनीहरू एक जातिबाट अर्को जातिमा एक राज्यबाट अर्को राज्यमा गए
PSA 105:14     Alignment score: 0.231 → 0.248
He did not allow anyone to oppress them ; he rebuked kings for their sakes .
उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो
PSA 105:15     Alignment score: 0.395
He said , " Do not touch my anointed ones , and do not harm my prophets . "
उहाँले भन्‍नुभयो , " मेरो अभिषिक्‍त जनलाई नछोओ मेरा अगमवक्‍ताहरूका हानि नगर "
PSA 105:16     Alignment score: 0.12 → 0.152
He called for a famine on the land ; he cut off the whole supply of bread .
उहाँ देशमा अनिकाल ल्याउनुभयो उहाँ खानेकुराको सारा आपूर्ती बन्‍द गर्नुभयो
PSA 105:17     Alignment score: 0.272 → 0.321
He sent a man ahead of them ; Joseph was sold as a servant .
उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो योसेफलाई कमाराको रूपमा बेचिएका थिए
PSA 105:18     Alignment score: 0.16
His feet were bound by shackles ; on his neck was put an iron collar ,
तिनका खुट्टाहरू साङ्लाहरूले बाँधिएका थिए तिनको घाँटीमा फालमको जन्जीर लगाइयो ,
PSA 105:19     Alignment score: 0.214 → 0.218
until what he had said came
to pass . The word of Yahweh tested him .
तिनले जे भनेका थिए सो हुन नआएसम्म परमप्रभुको वचनले तिनको जाँच गर्‍यो
PSA 105:20     Alignment score: 0.271 → 0.271
The king sent servants to release him ; the ruler of the people set him free .
तिनलाई मुक्‍त गर्न राजाले सेवकहरू पठाए मानिसहरूका शासकले तिनलाई मुक्‍त गरे
PSA 105:21     Alignment score: 0.137 → 0.175
He put him in charge of his house as ruler of all his possessions
उनले तिनलाई आफ्‍नो सारा सम्पत्तिको शासकको रूपमा आफ्‍नो दरवारको निरीक्षक बनाए ,
PSA 105:22     Alignment score: 0.284 → 0.29
to instruct his princes as he wished and to teach his elders wisdom .
तिनले चाहेअनुरूप उनका शासकहरूलाई सल्‍लाह दिन उनका धर्मगुरुहरूलाई बुद्धि सिकाउन
PSA 105:23     Alignment score: 0.322
Then Israel came
into Egypt , and Jacob lived for a time in the land of Ham .
त्‍यसपछि इस्राएल मिश्रदेशमा गए याकूब केही समय हामको देशमा बसे
PSA 105:24     Alignment score: 0.211
Yahweh made his people fruitful , and made them stronger than their enemies .
परमप्रभुले आफ्ना मानिसहरूलाई फल्दोफुल्दो बनाउनुभयो तिनीहरूलाई आफ्‍ना शत्रुहरूभन्दा बलियो बनाउनुभयो
PSA 105:25     Alignment score: 0.378 → 0.378
He caused their enemies to hate his people , to mistreat his servants .
उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूले घृणा गर्ने , आफ्ना सेवकहरूलाई दुर्व्यवहार गर्ने उहाँले बनाउनुभयो
PSA 105:26     Alignment score: 0.166 → 0.406
He sent Moses , his servant , and Aaron , whom he had chosen .
आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा हारूनलाई उहाँले पठाउनुभयो
PSA 105:27     Alignment score: 0.348 → 0.35
They performed his signs among the Egyptians , his wonders in the land of Ham .
तिनीहरूले मिश्रीहरूका माझमा उहाँका चिन्हहरू , हामको देशमा उहाँ अचम्मका कामहरू गरे
PSA 105:28     Alignment score: 0.33
He sent darkness and made that land dark , but its people did not obey his commands .
उहाँले अन्धकार पठाउनुभयो त्यो देशलाई अँध्‍यारो बनाउनुभयो , तर त्‍यसका मानिसहरूले उहाँका आज्ञाहरू पालन गरेनन्
PSA 105:29     Alignment score: 0.338
He turned their water into blood and killed their fish .
उहाँले तिनीहरूका पानीलाई रगतमा बद्लिनुभयो तिनीहरूका माछाहरू मार्नुभयो
PSA 105:30     Alignment score: 0.281 → 0.301
Their land swarmed with frogs , even in the rooms of their rulers .
तिनीहरूका देश , तिनीहरूका शासकहरूका कोठाहरूमा समेत भ्यागुताहरूले भरिए
PSA 105:31     Alignment score: 0.2
He spoke , and swarms of flies and gnats came throughout their country .
उहाँले बोल्नुभयो झिंगाहरू भुसुनाहरूको हुल तिनीहरूको देशभरि आए
PSA 105:32     Alignment score: 0.128 → 0.154
He turned their rain into hail , with fire flaming on their land .
तिनीहरूका देशमा बलिरहेको आगोको ज्वालासहित , उहाँले तिनीहरूको वर्सालाई असिनामा बद्लिनुभयो
PSA 105:33     Alignment score: 0.315 → 0.311
He destroyed their vines and fig trees ; he broke the trees of their country .
उहाँले तिनीहरूका दाखका बोटहरू अञ्‍जीरका रूखहरू नष्‍ट पार्नुभयो उहाँ तिनीहरूका देशका रूखहरू भाँच्‍नुभयो
PSA 105:34     Alignment score: 0.405
He spoke , and the locusts came , so many locusts .
उहाँ बोल्नुभयो सलहहरू , साह्रै नै धेरै सलहहरू आए
PSA 105:35     Alignment score: 0.257 → 0.256
The locusts ate up all of the vegetation in their land ; They ate up all the crops of the ground .
सलहहरूले तिनीहरूका देशमा भएका सबै वनस्पतिहरू खाए तिनीहरूले जमिनका सबै फसलहरू खाए
PSA 105:36     Alignment score: 0.3 → 0.364
He killed every firstborn in their land , the firstfruits of all their strength .
तिनीहरूका देशमा भएका हरेक जेठा सन्तान , तिनीहरूका बलको पहिलो फललाई उहाँले मार्नुभयो
PSA 105:37     Alignment score: 0.248 → 0.274
He brought the Israelites out with silver and gold ; none of his tribes stumbled on the way .
उहाँले इस्राएलीहरूलाई सुन चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन
PSA 105:38     Alignment score: 0.357
Egypt was glad when they went away , for the Egyptians were afraid of them .
तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो , किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए
PSA 105:39     Alignment score: 0.248
He spread a cloud for a covering and made a fire to light up the night .
उहाँले ढाक्‍नलाई बादल फिंजाउनुभयो रातलाई उज्यालो पार्न आगो बाल्‍नुभयो
PSA 105:40     Alignment score: 0.357 → 0.372
The Israelites asked for food , and he brought quail and satisfied them with bread from heaven .
इस्राएलीहरूले खानेकुरा मागे उहाँले बट्टाई चरा दिनुभयो स्वर्गको रोटीले तिनीहरूलाई सन्‍तुष्‍ट पार्नुभयो
PSA 105:41     Alignment score: 0.222
He split the rock , and waters gushed from it ; they flowed in the wilderness like a river .
उहाँले चट्टानलाई चिरा पार्नुभयो त्‍यसबाट पानी बगेर निस्क्यो उजाडस्थानमा ती नदीझैं बगे
PSA 105:42     Alignment score: 0.261 → 0.321
For he called to mind his holy promise that he made to Abraham his servant .
किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो
PSA 105:43     Alignment score: 0.1 → 0.135
He led his people out with joy , his chosen with shouts of triumph .
आफ्ना मानिसहरूलाई आनन्दसाथ , उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो
PSA 105:44     Alignment score: 0.192 → 0.236
He gave them the lands of the nations ; they took possession of the wealth of the peoples
उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए ,
PSA 105:45     Alignment score: 0.219 → 0.219
so that they might keep his statutes and obey his laws . Praise Yahweh .
ताकि तिनीहरूले उहाँका आदेशहरू पालन गरून् उहाँका व्यवस्थाहरू मानून् परमप्रभुको प्रशंसा गर
PSA 105     Average alignment score: 0.282 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150