Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 22:2     Alignment score: 0.338 → 0.347
My God , my God , why have you abandoned me ? Why are you so far from saving me and far from the words of my anguish ?
हे परमेश्‍वर , हे परमेश्‍वर , तपाईंले मलाई किन त्याग्‍नुभएको ? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ ?


PSA 22:3     Alignment score: 0.357 → 0.358
My God , I cry out in the daytime , but you do not answer , and at night I am not silent !
हे मेरा परमेश्‍वर , दिनको समयमा पुकारा गर्छु , तर तपाईंले जवाफ दिनुहुन्‍न रातको समयमा पनि शान्‍त छैन
PSA 22:4     Alignment score: 0.309
Yet you are holy ; you sit as king with the praises of Israel .
तापनि तपाईं पवित्र हुनुहुन्छ इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ
PSA 22:5     Alignment score: 0.392
Our ancestors trusted in you ; they trusted in you , and you rescued them .
हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे तिनीहरूले तपाईंमा भरोसा गरे तपाईंले तिनीहरूलाई बचाउनुभयो
PSA 22:6     Alignment score: 0.232
They cried to you and they were rescued . They trusted in you and were not disappointed .
तिनीहरूले तपाईंमा पुकारा गरे तिनीहरूलाई बचाइयो तिनीहरूले तपाईंमा भरोसा गरे निराश भएनन्
PSA 22:7     Alignment score: 0.226
But I am a worm and not a man , a disgrace to humanity and despised by the people .
एउटा कीरा हुँ मानिस होइन , मानिसहरूले अपमान गरेको मानिसहरूद्वारा अवहेलित भएको छु
PSA 22:8     Alignment score: 0.218 → 0.237
All those who see me taunt me ; they mock me ; they shake their heads at me .
मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन् तिनीहरूले मेरो खिसी गर्छन् तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन्
PSA 22:9     Alignment score: 0.286
They say , " He trusts in Yahweh ; let Yahweh rescue him . Let him rescue him , for he delights in him . "
तिनीहरू भन्छन् , " त्यसले परमप्रभुमा भरोसा गर्छ परमप्रभुले नै त्यसलाई बचाऊन् , किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ "
PSA 22:10     Alignment score: 0.334 → 0.335
For you brought me from the womb ; you made me trust you when I was on my mother 's breasts .
तपाईंले मलाई गर्भबाट ल्याउनुभयो मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो
PSA 22:11     Alignment score: 0.147
I have been thrown on you from the womb ; you are my God since I was in my mother 's womb !
गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ
PSA 22:12     Alignment score: 0.323 → 0.323
Do not be far away from me , for trouble is near ; there is no one to help .
मबाट टाढा नहुनुहोस् , किनकि कष्‍ट नजिकै मलाई सहायता गर्ने कोही पनि छैन
PSA 22:13     Alignment score: 0.479 → 0.48
Many bulls surround me ; strong bulls of Bashan surround me .
धेरै साँढेहरूले मलाई घेर्छन् बाशानका बलिया साँढेहरूले मलाई घेर्छन्
PSA 22:14     Alignment score: 0.24 → 0.267
They open their mouths wide against me like a roaring lion ripping its victim .
गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं , मेरो विरुद्धमा तिनीहरू आफ्‍ना मुख चौडा खोल्‍छन्
PSA 22:15     Alignment score: 0.241
I am being poured out like water , and all my bones are dislocated . My heart is like wax ; it melts away within my inner parts .
पानीलाई झैं मलाई खन्याइँदैछ सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् मेरो हृदय मैनझैं भएको मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ
PSA 22:16     Alignment score: 0.312 → 0.315
My strength has dried up like a piece of pottery ; my tongue sticks to the roof of my mouth . You have laid me in the dust of death .
माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको
PSA 22:17     Alignment score: 0.294
For dogs have surrounded me ; a company of evildoers has encircled me ; they have pierced my hands and my feet .
किनकि कुकुरहरूले मलाई घेरेका छन् खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् तिनीहरूले मेरा हातहरू खुट्टाहरू छेडेका छन्
PSA 22:18     Alignment score: 0.296
I can count all my bones . They look and stare at me .
आफ्‍ना सबै हाड गन्‍न सक्छु तिनीहरू हेर्छन् मलाई आँखा तर्छन्
PSA 22:19     Alignment score: 0.252 → 0.289
They divide my garments among themselves , they cast lots for my clothes .
मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्
PSA 22:20     Alignment score: 0.372
Do not be far away , Yahweh ; please
hurry to help me , my strength !
हे परमप्रभु , टाढा नहुनुहोस् हे मेरो बल , मलाई सहायता गर्न चाँडो गर्नुहोस्
PSA 22:21     Alignment score: 0.29 → 0.293
Rescue my soul from the sword , my only life from the claws of wild dogs .
मेरो प्राणलाई तरवरबाट मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्‍जाबाट बचाउनुहोस्
PSA 22:22     Alignment score: 0.326 → 0.329
Save me from the lion 's mouth ; rescue me from the horns of the wild oxen .
मलाई सिंहको मुखबाट बचाउनुहोस् जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस्
PSA 22:23     Alignment score: 0.327 → 0.326
I will declare your name to my brothers ; in the midst of the assembly I will praise you .
तपाईंको नाउँ आफ्‍ना भाइहरूलाई घोषणा गर्नेछु सभाको माझमा तपाईंको प्रशंसा गर्नेछु
PSA 22:24     Alignment score: 0.319 → 0.327
You who fear Yahweh , praise him ! All you descendants of Jacob , honor him ! Stand in awe of him , all you descendants of Israel !
तिमी जसले परमप्रभुको भय मान्‍छौ , उहाँको प्रशंसा गर तिमी सबै याकूबका सन्तानहरू हो , उहाँको आदर गर इस्राएलका सारा सन्तान हो , उहाँको भयमा खडा होओ
PSA 22:25     Alignment score: 0.267
For he has not despised or abhorred the suffering of the afflicted one ; Yahweh has not hidden his face from him ; when the afflicted one cried to him , he heard .
कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे , तब उहाँले सुन्‍नुभयो
PSA 22:26     Alignment score: 0.331 → 0.333
My praise will be because of you in the great assembly ; I will fulfill my vows before those who fear him .
तपाईंको कारणले ठुलो सभामा प्रशंसा गाउनेछु उहाँको भय मान्‍नेहरूका सामु आफ्‍नो भाकल पुरा गर्नेछु
PSA 22:27     Alignment score: 0.334
The oppressed will eat and be satisfied ; those who seek Yahweh will praise him . May your hearts live
forever .
थिचोमिचोमा परेकाहरूले खानेछन् तृप्‍त हुनेछन् परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् तिमीहरूका हृदयहरू सदा जीवित रहून्
PSA 22:28     Alignment score: 0.325 → 0.326
All the peoples of the earth will remember and turn to Yahweh ; all the families of the nations will bow down before you .
पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् परमप्रभुतिर फर्कनेछन् जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन्
PSA 22:29     Alignment score: 0.375
For the kingdom is Yahweh 's ; he is the ruler over the nations .
किनकि राज्य परमप्रभुकै हो उहाँ नै जातिहरूका शासक हुनुहुन्छ
PSA 22:30     Alignment score: 0.286 → 0.284
All the prosperous people of the earth will feast and will worship ; all those who are descending into the dust will bow before him , those who can not preserve their own lives .
पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् आराधना गर्नेछन् धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन् , जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन्
PSA 22:31     Alignment score: 0.279 → 0.282
A generation to come will serve him ; they will tell the next generation of the Lord .
आउने पुस्ताले उहाँको सेवा गर्नेछ तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन्
PSA 22:32     Alignment score: 0.232 → 0.231
They will come and tell of his righteousness ; they will tell to a people not yet born what he has done !
तिनीहरू आउनेछन् उहाँको धार्मिकताको बारेमा भन्‍नेछन् उहाँले जे गर्नुभएको सो तिनीहरूले अझै नजन्‍मेका मानिसहरूलाई भन्‍नेछन्
PSA 22     Average alignment score: 0.302 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150