Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:30
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150 


PSA 106:1     Alignment score: 0.451
Praise Yahweh . Give thanks to Yahweh , for he is good , for his covenant faithfulness endures forever .
परमप्रभुको प्रशंसा गर परमप्रभुलाई धन्यवाद देओ , किनकि उहाँ भलो हुनुहुन्छ , किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ


PSA 106:2     Alignment score: 0.277 → 0.281
Who can recount the mighty acts of Yahweh or proclaim in full
all his praiseworthy deeds ?
परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ ?
PSA 106:3     Alignment score: 0.289
Blessed are those who do what is right , and whose deeds are always just .
जे ठिक सो गर्नेहरू जसका कामहरू सधैं न्यायोचित हुन्‍छन् , तिनीहरू धन्यका होऊन्
PSA 106:4     Alignment score: 0.216 → 0.278
Call me to mind , Yahweh , when you show favor to your people ; help me when you save them .
हे परमप्रभु , तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस्
PSA 106:5     Alignment score: 0.137 → 0.215
Then I will see the prosperity of your chosen , rejoice in the gladness of your nation , and glory with your inheritance .
तब तपाईंका चुनिएकाहरूको फलिफाप हेर्नेछु , तपाईंको जातिको खुसीमा आनन्‍दित हुनेछु तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु
PSA 106:6     Alignment score: 0.342
We have sinned like our ancestors ; we have done wrong , and we have done evil .
हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं हामीले गल्ती गरेका छौं हामीले खराबी गरेका छौं
PSA 106:7     Alignment score: 0.341
Our fathers did not appreciate your marvelous deeds in Egypt ; they ignored your many acts of covenant faithfulness ; they were rebellious at the sea , the Sea of Reeds .
हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् तिनीहरूले तपाईंका करारको विश्‍वस्‍तताका धेरै कामहरूलाई बवास्‍ता गरे तिनीहरू लाल समुद्रमा विद्रोही भए
PSA 106:8     Alignment score: 0.303 → 0.303
Nevertheless , he saved them for his name 's sake so that he might reveal his power .
तापनि , उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्‍नुभएको होस्
PSA 106:9     Alignment score: 0.312 → 0.293
He rebuked the Sea of Reeds , and it dried up . Then he led them through the depths , as through a wilderness .
उहाँले लाल समुद्रलाई हप्कानुभयो त्‍यो सुक्यो अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा
झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो
PSA 106:10     Alignment score: 0.247
He saved them from the hand of those who hated them , and he rescued them from the hand of the enemy .
तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो
PSA 106:11     Alignment score: 0.398 → 0.402
But the waters covered their adversaries ; not one of them survived .
तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो तिनीहरूमध्‍ये एक जना पनि बाँचेन
PSA 106:12     Alignment score: 0.373
Then they believed his words , and they sang his praise .
तब तिनीहरूले उहाँको वचनमा विश्‍वास गरे तिनीहरूले उहाँको स्‍तुति गाए
PSA 106:13     Alignment score: 0.325 → 0.333
But they quickly forgot what he had done ; they did not wait for his instructions .
तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन्
PSA 106:14     Alignment score: 0.214 → 0.211
They had insatiable cravings in the wilderness , and they challenged God in the desert .
उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए
PSA 106:15     Alignment score: 0.33
So he gave them what they requested , but he sent a horrible disease upon them .
त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो , तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो
PSA 106:16     Alignment score: 0.423 → 0.472
In the camp they became jealous
of Moses and Aaron , the holy priest of Yahweh .
छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा हारूनप्रति डाही बने
PSA 106:17     Alignment score: 0.201 → 0.16
The earth opened and swallowed up Dathan and covered the followers of Abiram .
पृथ्वीले खुल्‍यो दातानलाई निल्यो अबीरामको पछि लाग्‍नेहरूलाई ढाकिदियो
PSA 106:18     Alignment score: 0.294
Fire broke out among them ; the fire consumed the wicked .
तिनीहरू माझमा आगो सल्कियो त्‍यो आगोले दुष्‍टहरूलाई भष्‍म पार्‍यो
PSA 106:19     Alignment score: 0.149 → 0.179
They made a calf at Horeb and worshiped a cast metal figure .
तिनीहरूले होरेबा एउटा बाछो बनाए धातुको मूर्तीको आकृति पुजे
PSA 106:20     Alignment score: 0.28 → 0.317
They traded the glory of God for the image of a bull that eats grass .
तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे
PSA 106:21     Alignment score: 0.353 → 0.354
They forgot God their Savior , who had done great deeds in Egypt .
तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो
PSA 106:22     Alignment score: 0.373
He had done wonderful things in the land of Ham and mighty acts at the Sea of Reeds .
उहाँले हामको देशमा अचम्‍मका कामहरू लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो
PSA 106:23     Alignment score: 0.25 → 0.258
So he said he would destroy them had not Moses , his chosen one , stood in the breach before him , to turn away his anger from destroying them .
त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए
PSA 106:24     Alignment score: 0.323
Then they despised the fruitful land ; they did not believe his promise ,
त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन् ,
PSA 106:25     Alignment score: 0.492 → 0.492
but grumbled in their tents , and did not obey Yahweh .
तर आफ्‍ना पालहरूमा गनगन गरे पमरप्रभुको आज्ञा पालन गरेनन्
PSA 106:26     Alignment score: 0.247 → 0.249
Therefore he raised his hand and swore to them that he would let them die in the desert ,
यसकारण उहाँले आफ्नो हात उठाउनुभयो तिनीहरूसित शपथ खानुभयो , कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ ,
PSA 106:27     Alignment score: 0.25 → 0.26
scatter their descendants among the nations , and scatter them in foreign lands .
तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ , तिनीहरूलाई विदेशहरूमा छरपष्‍ट पार्नुहुनेछ
PSA 106:28     Alignment score: 0.363 → 0.362
They worshiped the Baal of Peor and ate the sacrifices offered to the dead
.
तिनीहरूले पोरको बाललाई पुजा गरे मृतकलाई चढाइएको बलिहरू खाए
PSA 106:29     Alignment score: 0.204 → 0.224
They provoked him to anger with their actions , and a plague broke out among them .
तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए तिनीहरू माझमा एउटा रुढी फैलियो
PSA 106:30     Alignment score: 0.461
Then Phinehas rose to intervene , and the plague subsided .
तब मध्यस्थ गर्न पीनहास उठे रूढी थामियो
PSA 106:31     Alignment score: 0.228 → 0.237
It was counted to him as a righteous deed to all generations forever .
यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो
PSA 106:32     Alignment score: 0.206 → 0.215
They also angered Yahweh at the waters of Meribah , and Moses suffered because of them .
तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे
PSA 106:33     Alignment score: 0.387
They made Moses bitter , and he spoke rashly .
तिनीहरूले मोशालाई तिक्‍त बनाए तिनले हतारमा बोले
PSA 106:34     Alignment score: 0.326
They did not destroy the nations as Yahweh had commanded them ,
परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्‍ट पारेनन् ,
PSA 106:35     Alignment score: 0.308 → 0.375
but they mingled with the nations and learned their ways
तर तिनीहरू जातिहरूसँग मसिए तिनीहरूका मार्गहरू सिके ,
PSA 106:36     Alignment score: 0.38 → 0.381
and worshiped their idols , which became a snare to them .
तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो
PSA 106:37     Alignment score: 0.25 → 0.252
They sacrificed their sons and their daughters to demons .
तिनीहरूले आफ्‍ना छोरा छोरीहरू भुत आत्माहरूलाई बलि चढाए
PSA 106:38     Alignment score: 0.351 → 0.339
They shed innocent blood , the blood of their sons and of their daughters , whom they sacrificed to the idols of Canaan , desecrating the land with blood .
तिनीहरूले निर्दोष रगतको , अर्थात् आफ्‍ना छोराहरू छोरीहरूका रगत बगाए , जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे
PSA 106:39     Alignment score: 0.231 → 0.232
They were defiled by their deeds ; in their actions they were like prostitutes .
तिनीहरू आफ्‍ना कामहरूले अशुद्ध भए तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए
PSA 106:40     Alignment score: 0.314 → 0.317
So Yahweh was angry with his people , and he despised his own people .
त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो
PSA 106:41     Alignment score: 0.308 → 0.358
He gave them into the hand of the nations , and those who hated them ruled over them .
उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्‍य गरे
PSA 106:42     Alignment score: 0.212 → 0.248
Their enemies oppressed them , and they were brought into subjection to their authority .
तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे , तिनीहरूलाई आफ्‍ना अधिकारीको अधीनमा पारियो
PSA 106:43     Alignment score: 0.318 → 0.325
Many times he came to help them , but they kept rebelling and were brought low by their own sin .
तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो , तर तिनीहरूले निरन्‍तर विद्रोह गरे तिनीहरूका आफ्नै पापले तल पारिए
PSA 106:44     Alignment score: 0.306 → 0.329
Nevertheless , he paid attention to their distress when he heard their cry for help .
तापनि , सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्‍नुहुँदा उहाँले तिनीहरूका संकष्‍टमा ध्यान दिनुभयो
PSA 106:45     Alignment score: 0.334 → 0.346
He called to mind his covenant with them and relented because of his steadfast love .
उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो
PSA 106:46     Alignment score: 0.215 → 0.228
He caused all their conquerers to have pity on them .
तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो
PSA 106:47     Alignment score: 0.338 → 0.353
Save us , Yahweh , our God . Gather us from among the nations so that we may give thanks to your holy name and glory in your praises .
हे परमप्रभु , हाम्रा परमेश्‍वर , हामीलाई बचाउनुहोस् हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस् , ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं
PSA 106:48     Alignment score: 0.342
May Yahweh , the God of Israel , be praised from everlasting to everlasting . All the people said , " Amen . " Praise Yahweh .
इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् सबै मानिसहरूले भने , " आमेन " परमप्रभुको प्रशंसा होस्
PSA 106     Average alignment score: 0.313 for 48 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of PSA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29  30  31  32  33  34  35  36  37  38  39  40  41  42  43  44  45  46  47  48  49  50  51  52  53  54  55  56  57  58  59  60  61  62  63  64  65  66  67  68  69  70  71  72  73  74  75  76  77  78  79  80  81  82  83  84  85  86  87  88  89  90  91  92  93  94  95  96  97  98  99  100  101  102  103  104  105  106  107  108  109  110  111  112  113  114  115  116  117  118  119  120  121  122  123  124  125  126  127  128  129  130  131  132  133  134  135  136  137  138  139  140  141  142  143  144  145  146  147  148  149  150