Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 13:1     Alignment score: 0.351 → 0.379
Now in the church in Antioch , there were some prophets and teachers . They were Barnabas , Simeon ( who is called Niger ) , Lucius of Cyrene , Manaen ( the foster brother of Herod the tetrarch ) , and Saul .
एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू शिक्षकहरू थिए तिनीहरूमा बारनाबास , सिमियोन ( जसलाई नाइजर भनिन्‍थ्यो ) , कुरेनीका लुसियस मनेन ( जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ ) शाऊल थिए


ACT 13:2     Alignment score: 0.383 → 0.408
While they were worshiping the Lord and fasting , the Holy Spirit said , " Set apart for me Barnabas and Saul , to do the work to which I have called them . "
जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए , पवित्र आत्माले भन्‍नुभयो , शाऊल बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु
ACT 13:3     Alignment score: 0.345
After they had fasted , prayed , and laid their hands on these men , they sent them off .
सभाले उपवास प्रार्थना गरिसकेपछि , तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे उनीहरूलाई पठाइदिए
ACT 13:4     Alignment score: 0.305
So Barnabas and Saul obeyed the Holy Spirit and went down to Seleucia ; from there they sailed to the island of Cyprus .
त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल बारनाबासले माने तल सिलुसियामा गए , अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए
ACT 13:5     Alignment score: 0.208 → 0.209
When they were in the city of Salamis , they proclaimed the word of God in the synagogues
of the Jews . They also had John Mark as their assistant .
सलामिस सहरमा हुँदा , उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए
ACT 13:6     Alignment score: 0.298 → 0.299
When they had gone through the whole island to Paphos , they found a certain magician , a Jewish false prophet , whose name was Bar Jesus .
उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए , जसको नाउँ बार येशू थियो
ACT 13:7     Alignment score: 0.325 → 0.327
This magician associated with the proconsul , Sergius Paulus , who was an intelligent man . This
man summoned Barnabas and Saul , because he wanted to hear the word of God .
यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो , जो एक विद्वान मानिस थिए उनले शाऊल बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे
ACT 13:8     Alignment score: 0.334 → 0.343
But Elymas " the magician " ( that is how his name is translated ) opposed them ; he tried to turn the proconsul away from the faith .
तर इलुमास , ‘‘ जादुगर ’’ ले तिनीहरूको विरोध गर्‍यो ( यसरी नै उसको नाउँ अनुवाद गरिन्छ ) ; उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो
ACT 13:9     Alignment score: 0.399 → 0.418
But Saul , who is also called Paul , filled with the Holy Spirit , stared at him intensely .
तर शाऊल जसलाई पावल पनि भनिन्छ , पवित्र आत्माले भरिएर , उसलाई एकटक लाएर हेरे
ACT 13:10     Alignment score: 0.338 → 0.336
and said , " You son of the devil , you are full of all kinds of deceit and wickedness . You are an enemy of every kind of righteousness . You will never stop twisting the straight paths of the Lord , will you ?
भने , तँ शैतानको छोरो , तँ छल दुष्‍टताले भरिएको छस् तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस् , छोड्छस् ?
ACT 13:11     Alignment score: 0.203 → 0.207
Now look , the hand of the Lord is upon you , and you will become blind . You will not see the sun for a while . " Immediately there fell
on Elymas a mist and darkness ; he started going around asking people to lead him by the hand .
अब हेर् , प्रभुको हात तँमाथि परेको तँ अन्धो हुनेछस् केही समयका लागि तैँले घाम देख्‍ने छैनस् ’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो अन्धकारले एलुमासलाई ढाक्यो हात समातेर डोर्‍याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो
ACT 13:12     Alignment score: 0.258 → 0.255
After the proconsul saw what had happened , he believed , because he was astonished at the teaching about the Lord .
प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे , किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए
ACT 13:13     Alignment score: 0.315 → 0.325
Now Paul and his friends set sail from Paphos and came to Perga in Pamphylia . But John left them and returned to Jerusalem .
अब त्यसपछि पावल उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए तर यूहन्‍नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के
ACT 13:14     Alignment score: 0.201 → 0.209
Paul and his friends traveled from Perga and came to Antioch of Pisidia . There they went into the synagogue on the Sabbath day and sat down .
पावल उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए बसे
ACT 13:15     Alignment score: 0.412 → 0.425
After the reading of the law and the prophets , the leaders of the synagogue sent them a message saying , " Brothers , if you have any message of encouragement for the people here , say it . "
अनि व्यवस्था अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए , भाइहरू हो , यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश भने भन्‍नुहोस्
ACT 13:16     Alignment score: 0.317 → 0.319
So Paul stood up and motioned with his hand ; he said , " Men of Israel and you who honor God , listen .
त्यसकारण पावल उठे हातले इसारा गर्दै उनले भने , इस्राएलका मानिसहरू जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ , सुन्‍नुहोस्
ACT 13:17     Alignment score: 0.14 → 0.151
The God of this people Israel chose our fathers and made the people numerous when they stayed in the land of Egypt , and with an uplifted arm he led them out of it .
इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो
ACT 13:18     Alignment score: 0.346
For about forty years he put up with them in the wilderness .
उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो
ACT 13:19     Alignment score: 0.34
After he had destroyed seven nations in the land of Canaan , he gave our people their land for an inheritance .
कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो
ACT 13:20     Alignment score: 0.359 → 0.376
All these events took place over four hundred and fifty years . After all these things , God gave them judges until Samuel the prophet .
यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो
ACT 13:21     Alignment score: 0.287 → 0.308
Then the people asked for a king , and God gave them Saul son of Kish , a man from the tribe of Benjamin , to be king for forty years .
त्यसपछि , मानिसहरूले एउटा राजाको माग गरे , त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो
ACT 13:22     Alignment score: 0.198 → 0.232
After God removed him from the kingship , he raised up David to be their king . It was about David that God said , ' I have found
David son of Jesse to be a man after my heart , who does all I want him to do . '
तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि , उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो , यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ मैले चाहेको हरेक काम उनले गर्नेछन्
ACT 13:23     Alignment score: 0.325 → 0.326
From this
man 's descendants God has brought to Israel a savior , Jesus , as he promised to do .
यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको
ACT 13:24     Alignment score: 0.313 → 0.316
This began to happen when , before Jesus came
, John first announced the baptism of repentance to all the people of Israel .
येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो , जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे
ACT 13:25     Alignment score: 0.302 → 0.325
As John was finishing his work , he said , ' Who do you think I am ? I am not the one . But listen , one is coming after me , the shoes of whose feet I am not worthy to untie . '
जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने , तिमीहरू को हुँ भनी विचार गर्दछौ ? त्यो होइनँ तर सुन , मपछि एकजना आउँदैहुनुहुन्छ , जसको खुट्टाको जुत्ताको तुना फुकाल्न योग्यको छैनँ
ACT 13:26     Alignment score: 0.312 → 0.338
Brothers , children of the line of Abraham , and those among you who worship God , it is to us that the message about this salvation has been sent .
भाइहरू , अब्राहामका वंशका सन्तानहरू , तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ , यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको
ACT 13:27     Alignment score: 0.256 → 0.258
For they who live in Jerusalem , and their rulers , did not recognize him , and they fulfilled sayings of the prophets that are read every Sabbath by condemning him .
यरूशलेममा बस्‍नेहरू तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन् , हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे
ACT 13:28     Alignment score: 0.188 → 0.252
Even though they found
no good cause for death in him , they asked Pilate to kill him .
उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे
ACT 13:29     Alignment score: 0.297 → 0.299
When they had completed all the things that were written about him , they took him down from the tree and laid him in a tomb .
जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे , तिनीहरूले उहाँलाई रुखबाट ओराले चिहानमा राखे
ACT 13:30     Alignment score: 0.316
But God raised him from the dead .
तर परमेश्‍वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो
ACT 13:31     Alignment score: 0.157 → 0.2
He was seen for many days by those who had come up with him from Galilee to Jerusalem . These people are now his witnesses
to the people .
गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन्
ACT 13:32     Alignment score: 0.202
So we are telling you the good news that what God promised to our fathers
यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ
ACT 13:33     Alignment score: 0.257 → 0.27
he has fulfilled for us , their children , by raising up Jesus . As it is written in the second Psalm : ' You are my Son , today I have become your Father . '
परमेश्‍वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा , हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः तिमी मेरा पुत्र हौ , आज तिम्रो पिता भएको छु
ACT 13:34     Alignment score: 0.204 → 0.212
The fact that he raised him up from the dead so that his body would never decay , God has spoken in this way : ' I will give you the holy and sure blessings
promised to David . '
उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्‍ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको , तिमीलाई दाऊदको पवित्र निश्‍चित आशिष् दिनेछु
ACT 13:35     Alignment score: 0.216 → 0.238
This
is why he also says in another Psalm , ' You will not allow your Holy One to see decay . '
यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्‍नुभएको , तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन
ACT 13:36     Alignment score: 0.159 → 0.181
For when David had served the desires of God in his own generation , he fell
asleep ; he was laid with his fathers and his body experienced decay .
किनभने दाऊदले उनको पुस्तामा परमेश्‍वरको इच्छाअनुसार सेवा गरेपछि , उनको मृत्य भयो उनलाई उनका पितापुर्खाहरूसँगै राखियो उनको शरीर कुहियो
ACT 13:37     Alignment score: 0.257
But he whom God raised up experienced no decay .
तर जसलाई परमेश्‍वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन
ACT 13:38     Alignment score: 0.244
So let it be known to you , brothers , that through this
man is proclaimed to you forgiveness of sins .
त्यसैले भाइहरू हो , यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ
ACT 13:39     Alignment score: 0.295
By him every one who believes is justified from all the things which the law of Moses could not justify you .
विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ , जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन
ACT 13:40     Alignment score: 0.158
So then be careful that the thing the prophets spoke about does not happen to you :
यसैकारण होसियार हुनुहोस् , अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस् :
ACT 13:41     Alignment score: 0.23 → 0.245
' Look , you despisers , and be astonished and then perish ; For I am doing a work in your days , A work that you shall never believe , even if someone announces it to you . ' "
घृणा गर्नेहरू हो , हेर छक्‍क पर , नष्‍ट भइजाओ , तिमीहरूको समयमा मैले काम गरिरहेको छु , यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ
ACT 13:42     Alignment score: 0.275 → 0.283
As Paul and Barnabas left , the people begged them that they might speak these same words again the next Sabbath .
पावल बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे
ACT 13:43     Alignment score: 0.25 → 0.253
When the synagogue meeting ended , many of the Jews and devout proselytes followed Paul and Barnabas , who spoke to them and urged them to continue in the grace of God .
जब सभाघरको सभा अन्त्य भयो , तब धेरै यहूदीहरू यहूदी मत मान्‍ने भक्तहरू पावल बारनाबासको पछि लागे तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए
ACT 13:44     Alignment score: 0.237 → 0.261
On the next Sabbath , almost the whole city was gathered together to hear the word of the Lord .
अर्को विश्राममा , लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो
ACT 13:45     Alignment score: 0.291 → 0.321
When the Jews saw the crowds , they were filled with jealousy
and spoke against the things that were said by Paul and insulted him .
जब यहूदीहरूले भिडलाई देखे , तिनीहरू डाहले भरिए , पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले उनको अपमान गरे
ACT 13:46     Alignment score: 0.262 → 0.282
But Paul and Barnabas spoke out boldly and said , " It was necessary that the word of God should first be spoken to you . Seeing you push it away from yourselves and consider yourselves unworthy of eternal life , see , we will turn to the Gentiles .
तर पावल बारनाबासले साहससित बोल्दै भने , परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले , हेर्नुहोस् , हामी गैरयहूदी तर्फ फर्केनेछौँ
ACT 13:47     Alignment score: 0.204 → 0.263
For so has the Lord commanded us , saying , ' I have placed you as a light for the Gentiles , that you should bring salvation to the uttermost parts of the earth . ' "
किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको , मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु , पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ
ACT 13:48     Alignment score: 0.388
As the Gentiles heard this , they were glad and praised the word of the Lord . As many as were appointed to eternal life believed .
जब गैरयहूदीहरूले यो सुने , तिनीहरू खुसी भए परमेश्‍वरको वचनको महिमा गरे अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे
ACT 13:49     Alignment score: 0.233 → 0.253
The word of the Lord was spread out through the whole region .
त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो
ACT 13:50     Alignment score: 0.274 → 0.293
But the Jews urged on the devout and important women , as well as the leading men of the city . These stirred up a persecution against Paul and Barnabas and threw them out beyond the border of their city .
तर यहूदीहरूले भक्त महत्त्वपूर्ण स्‍त्रीहरू साथ - साथै सहरका मुख्य मानिसहरूसँग पावल बारनाबासको विरुद्धमा अनुरोध गरे तिनीहरूले पावल बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए
ACT 13:51     Alignment score: 0.447 → 0.454
But Paul and Barnabas shook off the dust from their feet against them . Then they went to the city of Iconium .
तर पावल बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए
ACT 13:52     Alignment score: 0.428
And the disciples were filled with joy and with the Holy Spirit .
अनि चेलाहरू आनन्द पवित्र आत्माले भरपुर भए
ACT 13     Average alignment score: 0.293 for 52 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28