Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28 


ACT 10:1     Alignment score: 0.208
Now there was a certain man in the city of Caesarea , Cornelius by name , a centurion
of what was called the Italian Regiment .
कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्‍तान थिए


ACT 10:2     Alignment score: 0.197
He was a devout man , one who worshiped God with all his household ; he gave much money to those in need
, and he constantly prayed to God .
तिनी ईश्‍वरभक्त मानिस थिए तिनी तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे तिनले यहूदीहरूलाई धेरै रूपैयाँ - पैसा सहयोग गरे तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे
ACT 10:3     Alignment score: 0.31 → 0.314
About the ninth hour of the day , he clearly saw in a vision an angel of God coming to him . The angel said to him , " Cornelius ! "
दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे स्वर्गदूतले भने , कर्नेलियस
ACT 10:4     Alignment score: 0.237 → 0.239
Cornelius stared at the angel and was very frightened and said , " What is it , sir ? " The angel said to him , " Your prayers and your gifts to the poor have gone up as a memorial offering into God 's presence .
कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे भयभीत हुँदै भने , हजुर , भन्‍नुहोस् स्वर्तदूतले तिनलाई भने , तिम्रा प्रार्थना तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन्
ACT 10:5     Alignment score: 0.357 → 0.376
Now send men to the city of Joppa to bring a man named Simon who is called Peter .
पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ
ACT 10:6     Alignment score: 0.256 → 0.259
He is staying
with a tanner named Simon , whose house is by the seaside . "
तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा
ACT 10:7     Alignment score: 0.227 → 0.227
When the angel who spoke to him had left , Cornelius called two of his house servants , and a devout soldier from among those who served him .
आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई बोलाए
ACT 10:8     Alignment score: 0.423 → 0.473
Cornelius told them all that had happened and sent them to Joppa .
कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए
ACT 10:9     Alignment score: 0.142 → 0.185
Now on the next day at about the sixth hour , as they were on their journey and were approaching the city , Peter went up upon the housetop to pray .
भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले
ACT 10:10     Alignment score: 0.222 → 0.224
He then became hungry and wanted something to eat , but while the people were cooking some food , he was given a vision ,
तिनी भोकाए तिनलाई केही खान मन लाग्यो तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे
ACT 10:11     Alignment score: 0.158
and he saw the sky open and a certain container descending , something like a large sheet coming down to the earth , let down by its four corners .
तिनले आकास खुलेको एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो
ACT 10:12     Alignment score: 0.294 → 0.309
In it were all kinds of four - footed animals and things that crawled on the earth , and birds of the sky .
त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू , पृथ्वीमा घस्रने जन्तुहरू आकासका चराचुरुङ्गीहरू थिए
ACT 10:13     Alignment score: 0.276
Then a voice spoke to him : " Rise
, Peter , kill and eat . "
त्यसपछि एउटा आवाजले तिनलाई भन्यो , पत्रुस , उठ अनि मारेर खाऊ
ACT 10:14     Alignment score: 0.408 → 0.432
But Peter said , " Not so , Lord ; for I have never eaten anything that was defiled and unclean . "
तर पत्रुसले भने , हुँदैन प्रभु किनकि मैले कहिल्यै अशुद्ध अपवित्र कुराहरू खाएको छैनँ
ACT 10:15     Alignment score: 0.33 → 0.327
But the voice came
to him again a second time : " What God has cleansed , do not call it defiled . "
तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको तिमीले त्यसलाई अशुद्ध नभन
ACT 10:16     Alignment score: 0.264
This
happened three times ; then the container was immediately taken back up into the sky .
तिन पटकसम्म यसै भयो त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो
ACT 10:17     Alignment score: 0.276 → 0.276
Now while Peter was very confused about what the vision that he had seen could mean , behold , the men who were sent by Cornelius stood before the gate , after they had asked their way to the house .
आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए
ACT 10:18     Alignment score: 0.397
They called out and asked whether Simon , who was also called Peter , was staying
there .
पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे
ACT 10:19     Alignment score: 0.304 → 0.305
While Peter was still thinking about the vision , the Spirit said to him , " Behold , three men are looking for you .
पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो , हेर , तिन जना मानिसले तिम्रो खोजी गर्दैछन्
ACT 10:20     Alignment score: 0.217 → 0.217
Arise and go down and go with them . Do not hesitate to go with them , because I have sent them . "
उठ तल जाऊ अनि तिनीहरूसँगै लाग तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ
ACT 10:21     Alignment score: 0.293 → 0.305
So Peter went down to the men and said , " I am he whom you are seeking . Why have you come ? "
त्यसैले , पत्रुस ती मानिसहरूकहाँ ओर्ले तिनले भने , तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ तपाईंहरू किन आउनुभएको ?
ACT 10:22     Alignment score: 0.265 → 0.265
They said , " A centurion named Cornelius , a righteous man and one who worships God , and is well spoken of by all the nation of the Jews , was told by a holy angel of God to send
for you to come to his house , so he could listen to a message from you . "
तिनीहरूले भने , परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून्
ACT 10:23     Alignment score: 0.276 → 0.291
So Peter invited them to come in and stay with him . On the next morning he got up and went with them , and some of the brothers from Joppa accompanied him .
त्यसैले , पत्रुसले तिनीहरूलाई भित्र आई तिनी तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए भोलिपल्‍ट बिहान पत्रुस उठे तिनीहरूसँगै गए योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे
ACT 10:24     Alignment score: 0.266 → 0.286
On the following day they came to Caesarea . Cornelius was waiting for them ; he had called together his relatives and his close friends .
अर्को दिन तिनीहरू कैसरिया आइपुगे कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए
ACT 10:25     Alignment score: 0.245 → 0.245
It came
about that when Peter entered , Cornelius met him and fell down at his feet to worship him .
पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे
ACT 10:26     Alignment score: 0.309 → 0.311
But Peter helped him up , saying , " Stand up ! I too am a man . "
तर पत्रुसले तिनलाई उठाएर भने , उठ्नुहोस् आफैँ पनि केवल मानिस हुँ
ACT 10:27     Alignment score: 0.181
While Peter was talking with him , he went in and found
many people gathered together .
पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे धेरै मानिसहरू जम्मा भएका देखे
ACT 10:28     Alignment score: 0.29 → 0.315
He said to them , " You yourselves know that it is not lawful for a Jewish man to associate with or to visit someone from another nation . But God has shown me that I should not call any man defiled or unclean .
पत्रुसले तिनीहरूलाई भने , तपाईंहरूलाई थाहा कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको
ACT 10:29     Alignment score: 0.206 → 0.248
That is why I came without arguing , when I was sent for . So I ask you why you sent for me . "
त्यसकारण , मलाई बोलाइँदा गनगन नगरीकन आएँ तपाईंहरूले मलाई किन बोलाउनुभएको ?
ACT 10:30     Alignment score: 0.32 → 0.319
Cornelius said , " Four days ago at this very hour , I was praying at the ninth hour in my house ; and see , a man stood before me in bright clothing .
कर्नेलियसले भने , चार दिनअगि यही घडीमा मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए
ACT 10:31     Alignment score: 0.273 → 0.273
He said , ' Cornelius , your prayer has been heard by God , and your gifts to the poor have reminded God about you .
तिनले भने , हे कर्नेलियस , परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको
ACT 10:32     Alignment score: 0.267 → 0.293
So send someone to Joppa , and call to you a man named Simon who is called Peter . He is staying
in the house of a tanner named Simon , by the seaside . '
त्यसैले , कसैलाई योप्पामा पठाऊ पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ
ACT 10:33     Alignment score: 0.189 → 0.19
So at once I sent for you . You are kind to have come . Now then , we are all here present in the sight of God , to hear everything that you have been instructed by the Lord to say . "
त्यसैले , तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ तपाईं गनगन नगरीकन आइदिनुभयो अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ
ACT 10:34     Alignment score: 0.243 → 0.251
Then Peter opened his mouth and said , " Truly , I perceive that God does not take anyone 's side .
तब पत्रुसले आफ्नो मुख खोलेर भनेः साँच्‍चै जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न
ACT 10:35     Alignment score: 0.328
Instead , in every nation anyone who worships and does righteous deeds is acceptable to him .
बरु , हरेक जातिमा उहाँको आराधना गर्ने धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ
ACT 10:36     Alignment score: 0.261 → 0.26
You know the message that he sent to the people of Israel , when he announced good news about peace through Jesus Christ , who is Lord of all
परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो
ACT 10:37     Alignment score: 0.165 → 0.165
you yourselves know
the events that took place , which occurred throughout all Judea , beginning in Galilee , after the baptism that John announced ;
यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै
ACT 10:38     Alignment score: 0.289 → 0.296
the events concerning Jesus of Nazareth , how God anointed him with the Holy Spirit and with power . He went about doing good and healing all who were oppressed by the devil , for God was with him .
ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा शक्तिले अभिषेक गर्नुभएको थियो उहाँले असल कामहरू गर्नुभयो शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो
ACT 10:39     Alignment score: 0.291
We are witnesses
of all the things Jesus did , both in the country of the Jews and in Jerusalem . They killed him by hanging him on a tree ,
यहूदीहरूको देश यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे
ACT 10:40     Alignment score: 0.141 → 0.218
but God raised him up on the third day and caused him to be seen ,
परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो प्रकट गराउनुभयो ,
ACT 10:41     Alignment score: 0.239 → 0.262
not by all the people , but to the witnesses who were chosen beforehand by God by us who ate and drank with him after he rose
from the dead .
सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ पियौँ
ACT 10:42     Alignment score: 0.178 → 0.221
He commanded us to proclaim to the people and to testify that this
is the one who has been chosen by God to be the Judge of the living and the dead .
परमेश्‍वरले उहाँलाई नै जिउँदा मरेकाहरूको न्यायकर्ता हुन चुन्‍नुभएको भनी मानिसहरूलाई प्रचार गर्न गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो
ACT 10:43     Alignment score: 0.195
It is to him that all the prophets bear witness , so that everyone who believes in him shall receive forgiveness of sins through his name . "
सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस्
ACT 10:46     Alignment score: 0.397
For they heard these Gentiles speak in other languages and praising God . Then Peter answered ,
किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका परमेश्‍वरको प्रशंसा गरेका सुने तब पत्रुसले जवाफ दिए ,
ACT 10:47     Alignment score: 0.284 → 0.284
" Can anyone keep water from these people so they should not be baptized , these people who have received the Holy Spirit as well as we ? "
हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ ?
ACT 10:48     Alignment score: 0.268
Then he commanded them to be baptized in the name of Jesus Christ . Then they asked him to stay with them for several days .
तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे
ACT 10     Average alignment score: 0.271 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of ACT:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28